मुख्य समाचार

धादिङमा अबैध क्रसर र ढुंगाखानीको बिगबिगी

धादिङ, फागुन २७ – जिल्लामा धेरै वालुवा तथा ढुङ्गाखानी अबैध रुपमा सञ्चालन हुँदा पनि सरोकारवाला निकाय मौन बसेका छन् । दैनिक लाखौं रुपैयाँको कारोबार गर्ने र प्राकृतिक सम्पदाको दोहन गर्ने अबैधानिक ढुंगा तथा बालुवा खानीको अनुगमन र नियन्त्रणमा सरकारी निकायले चासो दिएका छैनन् । खानी सञ्चालनका लागि खानी तथा भुगर्भ विभागवाट मान्यता पाएर..

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको अध्यक्षमा नवराज छत्कुली

धादिङ– नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको अध्यक्षमा नवराज छत्कुली सर्वसम्मतवाट चयन हुनु भएको छ । बुधवार धादिङबेसीमा सम्पन्न महासंघ जिल्ला शाखाको सातौं अधिबेशनले छत्कुलीको अध्यक्षतामा १५ सदस्यिय नयांँ कार्य समितिको सर्वसम्मतवाट चयन गरेको हो ।त्यसैगरी १९ जना केन्द्रिय प्रतिनिधि समेत सर्वसम्मतवाट चयन गर्दै अधिबेशन सम्पन्न..

२०७१ सालमा ९६ दिन सार्वजनिक बिदा

काठमाडौं, - २०७१ सालमा शनिबारसहित ९६ दिन सार्वजनिक बिदा परेको छ । गृह मन्त्रालयले आगामी १ वैशाखदेखि चैत मसान्तसम्मका लागि ९६ दिन सार्वजनिक बिदा निर्धारण गरेको हो । आगामी वर्ष २ सय ६९ दिन मात्र कार्यालय सञ्चालन हुने भएको छ । गृह मन्त्रालयले सबै सरकारी कार्यालय तथा सर्वसाधारणका लागि सार्वजनिक, पर्व तथा सट्टा बिदा र कार्यालय समयसमेत..

गणेश हिमाल फेदीको जस्ताखानी अलपत्र

धादिङ– आठ बर्ष अघि देखि वन्द हुन पुगेको गणेश हिमाल फेदीको मेटल कम्पनी पुनःसंचालनमा आउन सकेको छैन । गणेश हिमालको फेदी र त्यसआसपासका क्षेत्रमा रहेको जस्ता र सिसा खानी उत्खनन र प्रशोधन गर्ने उद्धेश्यले सरकारी स्वामित्वमा रहेको नेपाल मेटल कम्पनी आठ बर्ष अघि देखि बन्द भएपछि खानी अलपत्र हुन पुगेको हो । सरकारले २०३३ सालवाट स्वामित्वमा लिएको..

प्रेस चौतारी धादिङले महासंघ अध्यक्ष पदमा छत्कुलीलाई अगाडी सार्यो

धादिङ,- प्रेस चौतारी धादिङले नेपाल पत्रकार महासंघ धादिङको फागुन २१ गते हुने सातौं जिल्ला अधिवेशनको लागि अध्यक्ष पदमा नबराज छत्कुलीलाई अघी सारेको छ  । प्रेस चौतारी धादिङका अध्यक्ष रामेश्वोर कार्कीका अनुसार - नेपाल पत्रकार महासंघको अधिवेशन नजिकंदै गर्दा नेतृत्व चयन सम्बन्धि बहस र टीका टिप्पणी सुरु भएको छ । विशेषगरी सबै भन्दा धेरै सदस्य..

मेलामा ५१ लाख ७३ हजार १ सय ९७ रुपैया ९५ पैसाको कारोवार

            पत्रकार सम्मेलन गरेर आय व्यय सार्वजनिक धादिङबेसी,१४ फागुन ः गएको माघ १५ देखि २३ गते सम्म धादिङवेसीमा आयोजना गरिएको बृहत कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला २०७० को आय व्यय विवरण सार्वजनिक गरिएको छ । मेला आयोजक संस्था उद्योग वाणिज्य संघको सचिवालयमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको आयव्यय तथा समिक्षा प्रतिवेदन..

धादिङ महोत्सवको तयारी अन्तिम चरणमा

धादिङ,११ फागुन- ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार,कृषि जलश्रोत,पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ हुन लागेको राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सव आयोजक संस्था धादिङ उद्योग वाणिज्य संघले आइतबार धादिङवेसीमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारीका वारेमा जानकारी गराएको हो ।..

कोडवाडामा मारिएका परिवारको विचल्ली

जोगीमारा (धादिङ),- घरको आर्थिक अभाव पूरा गर्न कामको खोजीमा ११ वर्षअघि कालीकोट जिल्लाको कोडवाडा विमानस्थल पुग्नुभएका जोगीमाराका १५ वषर्ीय मञ्जु थापा त्यसपछि कहिल्यै घर र्फकनुभएन । कामको खोजीमा उहाासागै जोगीमाराबाट मङ्सिर १२ गते कालीकोट गएको १५ परिवारका १७ जना निहत्था सर्वसाधारणको तीन महिना पनि नबित्दै तत्कालीन शाही नेपाली सेनाले..

अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला धादिङमा

धादिङ,-राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सवको अवसर पारेर धादिङमा अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला हुने भएको छ । यहि फागुन १७ गते देखि धादिङको पिडा गाविसको वडा नम्बर २ गलौंदी स्थित त्रिशुली नदी किनारमा हुन लागेको राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सवको पांचौं दिन नेपाल जर्मनी, श्रीलंका, भारत, इन्डोनेसिया, इरान, घाना, कोरिया, मेक्सिको,..

धादिङका पत्रकारलाई अदालती रिपोर्टिङ तालिम

धादिङ–अदालती पत्रकारिताको प्रक्रियाको वारेमा जानकारी दिने उद्धेश्यले धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा शनिवारवाट सुरु भएको दुई दिने तालिम फागुन ४ गते आईतबार सम्पन्न भएको छ । धादिङ जिल्लामा कृयाशिल पत्रकारहरुलाई अदालती रिपोर्टिङका वारेमा आधारभुत जानकारी दिने उद्धेश्यले आयोजना गरिएको तालिममा नेपाल पत्रकार महासंघका केन्द्रिय..

धादिङमा पानीघट्टबाट बिजुली निकालिने

धादिङ २ फागुन - राष्ट्रिय प्रसारण लाइन नपुगेका धादिङ जिल्लाका ग्रामीण भेगमा सुधारिएको पानीघट्टमार्फत बिद्युत्तिकरण गरिने भएको छ । सदरमुकाम धादिङबेसीमा शुक्रवार आयोजना भएको कार्यक्रममा केन्द्रिय प्रशारण लाइन पुग्न नसकेका ग्रामीण बस्तिमा विद्युत्त सुविधा पु¥याउन ग्रामीण समुदायमा बिद्युत्तिकरण तथा शशक्तिकरण कार्यक्रम संचालन गर्न..

शनिवार एक दिन केबलकार बन्द हुने

चितवन, फागुन २ -  नेपालकै पहिलो मनकामना केबलकार ( भोलि) शनिवार एक दिन बन्द गरिने भएको छ । मनकामना केबलकारका संस्थापक एवम सञ्चालक संस्था मनकामना दर्शन प्रालिका अध्यक्ष लक्ष्मणबाबु श्रेष्ठको निधनका कारण उनि प्रति शोक ब्यक्त गर्न शनिवार पूरै दिन केबलकार बन्द गर्न लागिएको हो । केवुलकारका संस्थापक अध्यक्ष श्रेष्ठ प्रति शोक व्यक्त गर्न एक..

सलाङघाटको झोलुङगे पुल मर्मत गरिंदै

केशव अधिकारी धादिङ- धादिङको सलाङघाट स्थित त्रिशूली नदी माथि रहेको झोलुङ्गेपुलको मर्मत कार्य शुरु गरिएको छ । सरकारले अति जोखिमको अबस्थामा रहेका मुलुकभरका करिब डेढसय झोलुङगे पुलको मर्मत गर्ने कार्यक्रम अन्र्तगत सलाङघाटको झोलुङगे पुलको पनि मर्मत थालिएको हो । मर्मत थालिएको सलाङघाटको पुल ३० बर्ष अघि निर्माण भएको र पुल अड्याईएको दुवै..

नौविसे-पिप्लामोड सडकमा दैनिक ८ घण्टा गाडी चलाउन रोक

  काडमाडौं : सडक विभागले माघ २६ गतेदेखि १५ दिनसम्म त्रिभुवन राजपथमा राति सवारीसाधन चलाउन रोक लगाएको छ । विभागले काठमाडौं भित्रने र बाहिरिने मुख्य राजमार्ग पिप्लामोडदेखि नौबिसेसम्म राति ८ देखि बिहान ४ बजेसम्म सवारी साधन आउजाउमा रोक लगाएको हो ।   नौबिसे-पिप्लामोड सडक खण्डको घुम्तीहरुमा सडक फराकिलो र कंक्रिटिङ गर्न लागिएकोले..

धादिङमा दुई युवकको हत्या

धादिङ, २४ माघ - पछिल्लो समयमा धादिङ जिल्लामा व्यक्ति हत्याका घटना बढ्न थालेको छ । धादिङमा दुई युवकको हत्या भएको एक महिना नवित्दै अर्का दुई युवकको पनि हत्या भएको छ । नुवाकोट जिल्लाको सामरी गाविसका पहलमान तामाङको शुक्रवार दिउंसो ससुराली आएको वेला धादिङको सेम्जोङमा कुटपिट पछि हत्या भएको छ । विहिबार सामरीमा सडक खन्ने क्रममा विवाद भएपछि..

समाचार

सबै

बूढीगण्डकी प्रभावितद्धारा आन्दोलनको घोषणा

धादिङ । बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने बजार क्षेत्रको मुआब्जा निर्धारण नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीयबासीको आन्दोलनलाई जनप्रतिनिधिहरुले समर्थन जनाएका छन् । प्रभावित क्षेत्रका.....

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

Categories