मुख्य समाचार

जिल्लामा शाखा नभएका बैकहरुको चेक धादिङबाटै साट्न सकिने

धादिङ–जिल्लामा शाखा नभएका कुनै बैकको एकाउण्टपेयी चेक पाउनु भएको छ भने तपाईले धादिङबाटै त्यस्ता चेक सजिलैसंग सटही गर्न पाउनु हुने भएको छ । जिल्लामा शाखा नभएका बैकहरुको चेक सटहीका लागि धादिङबेसीमा रहेको किष्ट बैक लिमिटेडले इलेक्ट्रिक चेक क्लियरिङ सिष्टम लागु गरेर सेवाग्राहीहरुलाई सुविधा दिन थालेको हो । बैकका धादिङबेसी शाखा प्रमुख..

हात्ती र चम्सुरीले हसाए धादिङलाई

धादिङ, माघ १८ - धादिङ सदरमुकाम धादिङबेसीमा जारी बृहत कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलामा चौथो दिन शनिबार राष्टियस्तरका  हांस्य कलाकारहरु पल्पसा डंगोल चम्सुरी र अंशु महर्जन हात्तीले तथा चर्चित गायक तिलक वम मल्ल दर्शकको केन्द्रमा रहे । नेपाल टेलिभिजनबाट प्रशारण हुने हांस्यव्यंग्य सिरियलहरुमा देखिंदै आईरहेका कलाकारद्वय पल्पसा..

मेलामा दोश्रो दिन दर्शकहरुको उपस्थिती उत्साहजनक

धादिङबेसी १६ माघ - ‘कृषि उद्योग र पर्यटनको व्यापक सम्भावना ,सम्बृद्ध धादिङ हाम्रो परिकल्पना’ भन्ने नाराका साथ बुधवारदेखि धादिङबेसीमा शुरु भएको बृहत कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलामा  दोश्रो दिन दर्शकहरुको उपस्थिती उत्साहजनक देखिएको छ । करिव ८ हजार दर्शकले मेला हेरेको अनुमान गरिएको छ । मेला   माघ २३ गते सम्म जारी रहनेछ । मेलामा..

महोत्सवमय वन्यो सदरमुकाम धादिङबेसी

केशव अधिकारी धादिङ, १५ माघ- धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी महोत्सवमय वनेको छ ।‘कृषि उद्योग र पर्यटनको व्यापक सम्भावना ,सम्बृद्ध धादिङ हाम्रो परिकल्पना’ भन्ने नाराका साथ बुधवारदेखि धादिङबेसीमा बृहत कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला (धादिङ महोत्सव )बुधवार देखिशुरु भएपछि सदरमुकाममा चहल पहल निकै बढेको हो । मेला माघ २३ गते सम्म जारी..

धादिङ मेलाको तयारी पुरा भएको आयोजकको दाबी (अध्यक्ष कल्पना अधिकारीद्वारा जारी प्रेस बिज्ञप्ती )

                                                        प्रेस विज्ञप्ती मितिः२०७०÷१०÷१४ पत्रकार मित्रहरु ! उद्योग वाणिज्य संघ धादिङको निमन्त्रणालाई स्वीकार गर्दै यस पत्रकार सम्मेलनमा उपस्थित हुनुहुने सम्पूर्ण पत्रकार मित्रहरुलाई हार्दिक स्वागत गर्दछु । आगामी २०७० साल माघ १५ देखि २३ गते सम्म  उद्योग वाणिज्य संघ धादिङको आयोजनामा धादिङवेशीको..

मेलामा गुन्द्रुक, ढिंडो, चमेरोको मासु तथा चेपाङ परिकार

धादिङबेसी-बुधवार देखि धादिङबेसीमा सञ्चालन हुने बृहत कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला २०७० मा गुन्द्रुक, ढिंडो, चमेरोको मासु तथा चेपाङ परिकार प्रमुख आकर्षण हुने मेला आयोजक समितिले जानकारी दिएको छ । [caption id="attachment_7587" align="alignleft" width="300"] माघ १५ गते देखी २३ गते सम्म धादिङबेसी जाऔं-बृहत कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला २०७० मा सहभागी..

तिब्बतसँगको युद्ध सम्झाउने घोडचढी नाच (फोटो फिचर)

धादिङ, माघ १३ – दार्खा गाविसका तामाङ समुदायले ल्होछार संस्कारको रुपमा यसवर्ष पनि छेची पर्व धुमधामसँग मनाए । छेच्यु, छेजी र छेस्युङ जस्ता नामवाट पनि चिनिने यो पर्वमा तामाङ लोकजीवनका परम्परा समेटेर नाचगान र अभिनय गरिन्छ । माघ ८ गते सुरु भएको यो पर्व पाँचदिनपछि आइतवार राती अबेर म्हेन्दोमाया नाच देखाएपछि सकियो । छेची पर्वमा लप्सङकर्पो..

के तपाईले मेलाको लागि स्टल बुकिङ गर्नुभयो ?

स्टल बुकिङका लागि छिटो गरौं धादिङको सदरमुकाम धादिङबेसीमा आगामी माघ १५ देखि २३ गतेसम्म हुने बृहत कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७० मा स्टल राखी आप्mनो व्यवसाय प्रवद्र्धन गर्न धमाधम स्टल दर्ता भैरहेको छ । अब केहि स्टलमात्र बाँकि रहेकाले तपाई पनि समयमा नै स्टल दर्ता गरी आप्mनो स्थान सुरक्षित गराउनु हुन अनुरोध गर्दछौं । adobe reader..

त्रिशूली नदीमा जलयात्रा र सरसफाई

जरेवर ( धादिङ),- नेपाल एसोशिएसन अफ ¥याफ्टिङ एजेन्टस (नारा)को संयोजनमा आईतबार धादिङको पिडा गाविस जरेवर स्थित त्रिशुली नदीवाट त्रिशूली नदी सरसफाईका लागि जलयात्रा कार्यक्रम सम्पन्न भएको छ । नेपालको पर्यटन उद्योगकोे महत्वपुर्ण अंगको रुपमा मानिएको त्रिशूली नदीको जलयात्रा केही समय यता नदीमा बढ्दै गएको फोहोर तथा प्रदुषणले प्रभावित हुन..

पर्यटकिय विकासको सम्भावना वोकेको पात्ले गाउं

एशोदा नेपाल पात्ले - धादिङ   / पर्यटकिय क्षेत्र विकासको सम्भावना वोकेको पात्ले गाउं अहिले आन्त्ारिक  तथा वाह्य पर्यटकहरुको रोजाईको क्षेत्र वन्दै गईरहेको छ ।  जिल्लाको मध्य भेगमा पर्ने पात्ले  गाउंले  धादिङ जिल्लाकै नमुना  ग्रामीण पर्यटकिय क्षेत्रको सम्भावना देखाएको छ । पात्लेगांउ लाई पर्यटकिय क्षेत्र विकासका लागि यहांका ८५ घर गुरुङ..

महोत्सवको तयारीमा आयोजकहरु व्यस्त

केशव अधिकारी [caption id="attachment_7492" align="alignleft" width="300"] २०७० माघ १५ गते देखी २३ गते सम्म धादिङबेसी जाऔं[/caption] धादिङ– एक महिनाको फरकमा समान उद्धेश्यका दुईवटा जिल्ला स्तरीय महोत्सव गर्ने तयारीमा जुटेका धादिङका उद्यमी व्यवसायीहरुको दुईवटा सस्थालाई तयारीको चटारो पनि बढ्दै गएको छ । जिल्लामा समान उद्धेश्यका दुईवटा उद्योग वाणिज्य संघ सक्रिय रहेका कारण दुईवटै..

वर्षाको पानीले खुसी ल्यायो ब्रुसबाङबासीमा

धादिङ, २५ पुस- बर्षैभरी खानेपानीको चरम संकट हुने जिल्लाको महादेवस्थान–३ ब्रुसबाङ गाउँमा बर्षाको पानी संकलनपछि संकट हटेको छ । खानेपानी पानी संकलनका लागि ब्रुसबाङका २६ वटै घर नजिक जस्ताको छाना भएको टहरा बनाइ एक हजार लिटरको प्लाष्टिक ट्याङकी राखिएको छ । गाउँ नजिकै खानेपानीको कुनै श्रोत नहुँदा समस्या झेल्दै आएका ब्रुसबाकङबासी घरसँगै पानी..

चिसोका कारण विरामीको चाप बढ्यो

धादिङ,२५ पुस- चिसोका कारण देशैभरीको जनजिवन कष्टकर वन्दैगईरहेको बेला धादिङका अस्पताल र स्वास्थ्य संस्थाहरुमा विरामीको चाप बढ्न थालेको छ । सदरमुकाममा रहेको जिल्ला अस्पतालमा श्वास प्रश्वास,दम खोकी,प्रेसर,निमोनिया जस्ता समस्या लिएर दैनिक एक सयको हाराहारीमा विरामी उपचारका लागि आउने गरेका छन । अस्पतालको विरामी दर्ता अभिलेख अनुसार यो..

ओडारमा बस्ने आईतरामले पाए नागरिकता

केशव अधिकारी धादिङ,-चार दशक अघि देखि ओढारमा बस्दै आईरहेका धादिङको धुषा गाविस बरपुकका ५२ बर्षिय आईतराम चेपाङले आईतबार   नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन । आफन्तहरु कोही नभएपछि गाँउ नजिकैको जंगलको ओडारमा चारदशक अघि देखी बस्दै आईरहेका आईतरामको वारेमा गएको मंसिर २४ गते समाचार प्रकाशित भएको थियो । ‘चार दशक देखि ओडारमा – एउटा घर भए बिहे..

बृहत कृषि पर्यटन तथा धादिङ औद्योगिक व्यापार मेला २०७० को तयारी तीव्र

[caption id="attachment_7170" align="alignleft" width="220"] सहभागी बनौ , सफल पारौंउद्योग वाणिज्य संघ धादिङद्धारा मिति २०७० माघ १५ देखी २३ सम्म आयोजना हुन लागेको बृहत कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला धादिङ–२०७० धादिङबेसी, धादिङ[/caption] धादिङ -आगामी माघ १५ देखि २६ गतेसम्म धादिङबेसीमा संचालन हुन लागेको बृहत कृषि पर्यटन तथा धादिङ औद्योगिक व्यापार मेला २०७० को तयारी तीव्र..

समाचार

सबै

बूढीगण्डकी प्रभावितद्धारा आन्दोलनको घोषणा

धादिङ । बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने बजार क्षेत्रको मुआब्जा निर्धारण नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीयबासीको आन्दोलनलाई जनप्रतिनिधिहरुले समर्थन जनाएका छन् । प्रभावित क्षेत्रका.....

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

Categories