मुख्य समाचार

पर्यटकिय विकासको सम्भावना वोकेको पात्ले गाउं

एशोदा नेपाल पात्ले - धादिङ   / पर्यटकिय क्षेत्र विकासको सम्भावना वोकेको पात्ले गाउं अहिले आन्त्ारिक  तथा वाह्य पर्यटकहरुको रोजाईको क्षेत्र वन्दै गईरहेको छ ।  जिल्लाको मध्य भेगमा पर्ने पात्ले  गाउंले  धादिङ जिल्लाकै नमुना  ग्रामीण पर्यटकिय क्षेत्रको सम्भावना देखाएको छ । पात्लेगांउ लाई पर्यटकिय क्षेत्र विकासका लागि यहांका ८५ घर गुरुङ..

महोत्सवको तयारीमा आयोजकहरु व्यस्त

केशव अधिकारी [caption id="attachment_7492" align="alignleft" width="300"] २०७० माघ १५ गते देखी २३ गते सम्म धादिङबेसी जाऔं[/caption] धादिङ– एक महिनाको फरकमा समान उद्धेश्यका दुईवटा जिल्ला स्तरीय महोत्सव गर्ने तयारीमा जुटेका धादिङका उद्यमी व्यवसायीहरुको दुईवटा सस्थालाई तयारीको चटारो पनि बढ्दै गएको छ । जिल्लामा समान उद्धेश्यका दुईवटा उद्योग वाणिज्य संघ सक्रिय रहेका कारण दुईवटै..

वर्षाको पानीले खुसी ल्यायो ब्रुसबाङबासीमा

धादिङ, २५ पुस- बर्षैभरी खानेपानीको चरम संकट हुने जिल्लाको महादेवस्थान–३ ब्रुसबाङ गाउँमा बर्षाको पानी संकलनपछि संकट हटेको छ । खानेपानी पानी संकलनका लागि ब्रुसबाङका २६ वटै घर नजिक जस्ताको छाना भएको टहरा बनाइ एक हजार लिटरको प्लाष्टिक ट्याङकी राखिएको छ । गाउँ नजिकै खानेपानीको कुनै श्रोत नहुँदा समस्या झेल्दै आएका ब्रुसबाकङबासी घरसँगै पानी..

चिसोका कारण विरामीको चाप बढ्यो

धादिङ,२५ पुस- चिसोका कारण देशैभरीको जनजिवन कष्टकर वन्दैगईरहेको बेला धादिङका अस्पताल र स्वास्थ्य संस्थाहरुमा विरामीको चाप बढ्न थालेको छ । सदरमुकाममा रहेको जिल्ला अस्पतालमा श्वास प्रश्वास,दम खोकी,प्रेसर,निमोनिया जस्ता समस्या लिएर दैनिक एक सयको हाराहारीमा विरामी उपचारका लागि आउने गरेका छन । अस्पतालको विरामी दर्ता अभिलेख अनुसार यो..

ओडारमा बस्ने आईतरामले पाए नागरिकता

केशव अधिकारी धादिङ,-चार दशक अघि देखि ओढारमा बस्दै आईरहेका धादिङको धुषा गाविस बरपुकका ५२ बर्षिय आईतराम चेपाङले आईतबार   नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन । आफन्तहरु कोही नभएपछि गाँउ नजिकैको जंगलको ओडारमा चारदशक अघि देखी बस्दै आईरहेका आईतरामको वारेमा गएको मंसिर २४ गते समाचार प्रकाशित भएको थियो । ‘चार दशक देखि ओडारमा – एउटा घर भए बिहे..

बृहत कृषि पर्यटन तथा धादिङ औद्योगिक व्यापार मेला २०७० को तयारी तीव्र

[caption id="attachment_7170" align="alignleft" width="220"] सहभागी बनौ , सफल पारौंउद्योग वाणिज्य संघ धादिङद्धारा मिति २०७० माघ १५ देखी २३ सम्म आयोजना हुन लागेको बृहत कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला धादिङ–२०७० धादिङबेसी, धादिङ[/caption] धादिङ -आगामी माघ १५ देखि २६ गतेसम्म धादिङबेसीमा संचालन हुन लागेको बृहत कृषि पर्यटन तथा धादिङ औद्योगिक व्यापार मेला २०७० को तयारी तीव्र..

नदी अतिक्रमणले प्रभावित बन्दै त्रिशुली नदीको जलयात्रा

धादिङ, पुस १८ – साहसिक जलयात्राका लागि पर्यटकहरुको पहिलो रोजाईमा पर्ने गरेको त्रिशुली नदी प्रदुषित बन्दै गएको छ । सरकारी निकायको बेवास्ताका कारण धादिङ भएर बग्ने त्रिशुली नदी दिनानुदिन प्रदूषित बन्दै गएको हो । नदी अतिक्रमणको चपेटामा पर्दै जानेक्रम बढ्दै गएपनि रोकथाम गर्नेतर्फ कसैको ध्यान पुग्न सकेको छैन । नदी किनारमा बढ्दै गएको..

धादिङका १७ जनाले मात्रै बुझाए चुनावी खर्च विवरण ,हार्नेको भन्दा जित्नेको थोरै खर्च

धादिङ,१८ पुस - धादिङका १७ जनाउम्मेदवारले मात्र चुनावी खर्च बिबरण निर्वाचन आयोगलाई बुझाएका छन । निर्वाचन सम्पन्न भएको ३५ दिन भित्र उम्मेदवारले खर्च बिबरण आयोगलाई बुझाउनुपर्ने भएपनि संविधानसभा निर्वाचनको प्रत्यक्ष तर्फ सहभागि भएका धेरै उम्मेदवारले अझै पनिे चुनावी खर्चको विवरण बुझाएका छैनन् । आयोगले तोकेको ३५ दिने म्याद भित्र..

महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाल धादिङ देशभरीमै पहिलो

धादिङ–महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले धादिङमा कार्यरत महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाललाई यस बर्षको सर्वोत्कृष्ठ जिल्लाको रुपमा सम्मान गरेको छ । स्थानीय स्तरमा श्रोत व्यस्थापन गर्दै महिलाहक हितका निम्ति उल्लेखनिय योगदान पु¥याएको भन्दै राष्ट्रिय सञ्जालले आफ्नो तेश्रो राष्ट्रिय अधिबेशन तथा छैटौं साधारण..

धादिङमा महिना दिन भित्रै दुई महोत्सव हँुदै

धादिङ,१५ पुस- धादिङ जिल्लामा एक महिनाको फरकमा समान उद्धेश्यका दुईवटा जिल्ला स्तरीय महोत्सवको आयोजना हुने भएको छ । जिल्लामा दुईवटा उद्योग वाणिज्य संघ सक्रिय रहेका कारण दुईवटै संघले आफ्नो अस्तित्व जोगाउन एक महिनाको फरकमा दुईवटा धादिङ महोत्सवको घोषणा गरेका हुन । एक बर्ष अघि स्थापना भएको उद्योग वाणिज्य संघ धादिङले आगामी माघ १५ देखि २३..

चेपाङ युवती बन्छन् १५ वर्षकै उमेरमा आमा

धादिङ, पुस १४ – धादिङको महादेवस्थान गाविस वडा नम्बर ३ ब्रुसबाङकी सिरमाया चेपाङ भर्खरै १३ वर्षको हुनुभयो । उहाँको विवाह भएको १ वर्ष भइसकेको छ । सिरमायाको विवाह ब्रुसबाङ गाउँकै १६ वर्षका भीमबहादुर चेपाङसँग भएको हो । यै गाउँकी सानी चेपाङको उमेर १६ वर्ष पुग्यो उहाँको काखमा अहिले ७ महिनाको छोरा छ । १४ वर्षमा विवाह गरेकी सानीले एक वर्ष नवित्दै..

नेपाली काँग्रेसका उमेद्वारलाई हराउन भूमिका खेलेको भन्दै महासमिति सदस्यद्धय डाक्टर कार्की, भिम ढुङगाना र तरुण दलका अध्यक्ष गोपाल बिक छ महिनाका लागि काँग्रेसका सम्पूर्ण जिम्मेवारीबाट निलम्बित

धादिङ– संविधान सभा निर्वाचनमा नेपाली काँग्रेसका उमेद्वारलाई हराउन भूमिका खेलेको भन्दै नेपाली काँग्रेस धादिङ क्षेत्र नं २ ले दुई महासमिति सदस्य लगायत तीनजनालाई अनुशासनको कारवाही गरेको छ । नेपाली काँग्रेस धादिङ २ नं क्षेत्रीय कार्य समितिको शनिबार बसेको बैठकले नेपाली काँग्रेसलाई हराउन भूमिका खेलेको भन्दै केही नेतालाई कारवाही गरेको हो..

ब्रुसवाङका चेपाङलाई खाद्यान्न सहयोग

धादिङ-खाद्यान्न अभाव झेल्दै आईरहेका धादिङको महादेवस्थान गाविसको ब्रुसवाङका चेपाङहरुलाई खाद्यान्न तथा लत्ता कपडा बितरण गरिएको छ । धादिङवाट पोखरा गई विभिन्न पेशा व्यवसायमा संगल्न हुंदै आईरहेका धादिङबासीहरुको संस्था धादिङ पोखरा सम्पर्क समितिले शुक्रवार महादेवस्थान गाविसको ताल्ति पुगेर ब्रुसबाङका २६ घरपरिवार चेपाङहरुलाई..

बिच्चलीमा परेका बैरेनीका तीन वालवालिकाको माईती नेपालले उद्धार गर्ने

धादिङ- आमाले छाडेर हिंडेपछि दुई बर्ष देखि बिच्चलीमा परेका धादिङको बैरेनी गाविस वडा नम्बर ९ माझिखेतका तीन वालवालिकाको माइृती नेपालले उद्धार गर्ने भएको छ । ‘आमाले छाडेपछि तीन तीन सन्तानको बिच्चली’ शिर्षकमा समाचार प्रकाशित भएपछि माईती नेपालका अध्यक्ष अनुराधा कोईरालाले वालवालिकाको उद्धारका लागि चासो देखाएकी हुन । माईती नेपालका..

आमाले छाडेपछि तीन बालबालिकाको यस्तो बिचल्ली

केशव अधिकारी बैरेनी(धादिङ), पुस ८ – बुबासँगको झगडामा आमाले घर छाडेर हिडेपछि धादिङ बैरेनी ९ माझीखेतका तीन बालबालिकाको बिचल्ली भएको छ । श्रीमान बलराम भण्डारीसंग मनमुटाव बढेपछि शुरुमा माइत गएकी सुशीला तीन सन्तान छाडेर दुई बर्षदेखि वेखवर बनेपछि ८ बर्षकी अनुशा, ६ बर्षकी मनिषा र ४ बर्षका मनिषको बिचल्ली भएको हो । धादिङकै केवलपुर गाविस माइती..

समाचार

सबै

प्रहरी उपरीक्षक राजकुमार बैदवारको धादिङबाट विदाई

धादिङ- गएको एघार महिना देखि जिल्ला प्रहरी कार्यालय धादिङको कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी उपरिक्षक (एसपि)राजकुमार बैदवारलाई विहिबार धादिङबाट विदाई गरिएको छ । जिल्लामा कार्यरत रहँदा जिल्लाको.....

सुनखानीमा बोलेरो जिप दुर्घटना १२ जना घाईते

धादिङ, २६ मंसिर - सदरमुकाम धादिङबेसीबाट ज्वालामुखी गाउँपालिकाको ढोलातर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको.....

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

 काठमाडौँ। काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु.....

साङकोष माविका शिक्षक नविन श्रेष्ठले किन थाम्न सकेनन आँसु ?

धादिङ– मेरो नाम नविन श्रेष्ठ हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको साङकोष माविमा शिक्षक पदमा कार्यरत छु ।.....

बूढीगण्डकी प्रभावित आरुघाटबासीको आन्दोलन स्थगित

धादिङ, २२ मंसिर - प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलबिद्युत्त आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको.....

Categories