मुख्य समाचार

धादिङ न्युज डट कम जिल्लाको पहिलो अनलाईन पत्रिकाको रुपमा सूचिकरण

धादिङ/धादिङ जिल्ला बाट सन्चालनमा आएको धादिङ न्युज डट कम  धादिङ जिल्लाको पहिलो आधिकारिक अनलाईन डिजिटल पत्रिकाको रुपमा  सूचिकरण भएको छ ।            नेपाल सरकार मन्त्रीस्तरबाट निर्णय भई Electronic Media खासगरी Online समेतलाई आचारसंहिता तयार पार्ने र सोको कार्यान्वयन गर्न काउन्सिललाई जिम्मेवारी तोकिए बमोजिम अनलाइन पत्रकारितालाई व्यवस्थित बनाउदै जाने र..

धादिङबाट को को उठलान संविधान सभाको चुनावमा ?

केशव अधिकारी धादिङबेसी÷मंसिर ४ मा हुने भनिएको संविधान सभाको निर्वाचन नजिकिंदै जांदा जिल्लामा रहेका साना तथा ठुला दलहरु उम्मेदवारको चयन गर्ने आन्तरिक तयारीमा जुटेका छन । एकीकृत नेकपा माओवादीले जिल्लाको तीनवटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरुको प्रस्तावित नाम केन्द्रलाई सिफारिश गरिसकेको छ ।..

धादिङ जिल्लामा नयाँ नयाँ संचार गृहको स्थापना हुने क्रम बढदै,दिव्यदर्शन टेलिभिजनको परिक्षण प्रसारण शुरु

धादिङ /धादिङ जिल्लामा नयाँ नयाँ संचार गृहको स्थापना हुने क्रम बढदै गएको छ् । यसै क्रममा सदरमुकाम धादिङबेसी बाट जिल्लाको पहिलो केबुल टेलिभिजन "दिव्यदर्शन"को परीक्षण प्रसारण शुरु भएको छ । संचारको बिकास क्रमसगै धादिङ जिल्लाबाट त्रिपुरा मिडिया प्रालिले टेलिभिजन सन्चालनमा ल्याएको हो । करिब ४० लाख खर्चेर सञ्चालनमा ल्याईएको केवल प्रविधिबाट..

धादिङमा २४ सय ७६ जनाले नाम दर्ता गराए

धादिङ,  भदौ ८ – फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन थपिएको समयमा धादिङमा २४ सय ७६ जनाले नाम दर्ता गराएका छन् । १ हजार ८३ जना महिला र १ हजार ३ सय ९३ जना पुरुषले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । भदौ १ देखि शुरु भएको छुट नाम दर्ताका लागि जिल्ला निर्वाचन कार्यालयमा प्रत्येक दिन ३ सय भन्दा बढीले फोटो खिचाएका थिए..

शिक्षक जागिर खोसिएपछि होटलमा सफल

केशव अधिकारी धादिङ / १८ बर्षअघि खाली हात सदरमुकाम आएका धादिङका एक युवाले निरन्तर मेहनत गरेर अहिले पाँच करोड रुपैयाँमा स्तरीय होटल सञ्चालनमा ल्याएका छन् । सदरमुकाम धादिङबेसीमा पर्यटकस्तरको होटलको अभाव खड्किन नदिन आफूले पाँच करोड लगानीमा सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएको प्रवन्धक राजाराम सिलवाल बताउनुहुन्छ । धनीहरुले ठूला शहर र..

“धादिङ्न्युज डट कम” को सम्पादकमा एशोदा नेपाल

धादिङ /विकास तथा खोज पत्रकारितामा धादिङ जिल्लामा छुट्टै पहिचान वनाउन सफल नेत्रावती मिडिया प्रा.लि. धादिङ द्धारा संचालित जिल्लाको पहिलो डिजीटल खबर पत्रिका "धादिङ्न्युज डट कम" को  सम्पादकको जिम्मेवारी   एशोदा नेपालले सम्हाल्नु हुने भएको छ ।  २०७० साउन २ गते बसेको  नेत्रावती मिडिया प्रा लि संचालक समितिको बैठकको निर्णयले एशोदालाई सम्पादकको..

धादिङमा मतदाता नामावली आधा घट्यो

धादिङ/सरकारले आगामी मंसिर ४ गतेको लागि निर्वाचनको मिति घोषणा गरेर असार मसान्तसम्मको लागि तोकेको फोटो सहितको मतदाता नामावली संकलन गर्ने समयसिमा असार ३१ गतेवाट सकिएको छ । अघिल्लो संविधानसभा निर्वाचनको तुलनामा धादिङमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या आधाले घटेको छ । अघिल्लो वर्षको संविधानसभा निर्वाचनको..

धादिङ औद्योगिक ब्यापार मेला २०७० माघ १५गते देखी २६ गते सम्म सञ्चालन गरिने

धादिङ/उद्योग वाणिज्य संघ धादिङले बृहत धादिङ औद्योगिक ब्यापार मेला आयोजना गर्ने भएको छ । संघको शनिवार गजुरीमा सम्पन्न भएको कार्य समिति बैठकले आगामी माघ १५गते देखी २६ गते सम्म मेला सञ्चालन गर्ने आधिकारिक घोषणा गरेको हो । संघको कार्य समिति बैठक संगै जिल्लामा नयां आउनुभएका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेलको स्वागत तथा उद्योग..

भानुभक्त आचार्यको दोस्रो शतवार्षिकी, बिभिन्न कार्यक्रम गरी मनाइदै

धादिङबेसी/आदिकवि भानुभक्त आचार्यको आज दुई सयौं जन्मजजयन्ती धादिङ लगायत राजधानी र देश विदेशमा बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । तनहुँको चुदी रम्घामा विसं १८७१ साल असार २९ गते जन्मनु भएका आचार्यको दोस्रो शतवार्षिकीको अवसरमा सरकारी तथा गैरसरकारी साहित्यीक सङ्घसंस्थाहरुले बिभिन्न कार्यक्रमको आयोजना गरिरहेका छन । यसैक्रममा..

चेपाङ संघमा भ्रष्टाचार, रकम फिर्ता गर्न पत्राचार

केशव अधिकारी धादिङ: बेलायती सहयोग नियोग (डीएफआईडी) ले इनेबलिङ स्टेट प्रोग्राम (इएसपी) मार्फत चेपाङ समुदायलाई उपलब्ध गराइएको सहयोग रकममा अनियमितता भएको दाबी गरेको छ। इएसपीले नेपाल चेपाङ संघलाई कारबाही गर्न पनि माग गरेको छ। रकम दुरुपयोग गरेको प्रमाणित भएपछि डीएफआईडीले चेपाङ संघबाट दुरुपयोग भएको रकम उठाइदिन समाजकल्याण परिषद् र जिल्ला..

सुत्केरीलाई भ्यागुता खुवाउँदा तागत लाग्ने जनविश्वास

धादिङ - सुत्केरीको स्वास्थ्य बिग्रन नदिन तागतिला खानेकुराको रुपमा भ्यागुता खुवाइन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । धेरैका लागि अनौठो भएपनि भ्यागुतो प्रजातिको पाहा औषधि हुने जनविश्वासका कारण धादिङको उत्तरी क्षेत्रको विकट गाउँका वासिन्दा यतिवेला पाहाको खोजीमा निस्किएका छन । भ्यागुता भन्दा केहि  लामो हुने पाहाको मासु खाँदा ज्यान..

बहुउपयोगीताका लागि राष्ट्रिय परिचय–पत्र

[caption id="attachment_3229" align="alignright" width="300"] राष्ट्रिय परिचय–पत्र अभिमुखिकरण गर्दै राष्ट्रिय परिचय–पत्र व्यवस्थापन केन्द्रका अनुसन्धान अधिकृत गणेश प्रसाद अधिकारी ।तस्वीर ः राजेन्द्र बस्नेत[/caption] राजेन्द्र बस्नेत धादिङ/ प्रविधिको विकाससंगै छिटो, छरितो, पारर्दशी, विवाद रहित सुधारिएको सेवा सुविधा दिनु राज्यको दैनिक कार्य हो । यसै अन्तरगत अन्तराष्ट्रिय..

पत्रकार अधिकारीलाई कृयाशिल पत्रकारिता पुरस्कार,धादिङ जिल्लामा जन्मिएका अग्रज पत्रकारहरुलाई सम्मान

धादिङ/ डट कम अनलाइनका संस्थापक एवम विगत १५ बर्ष देखि धादिङ जिल्लामा रहेर सक्रिय पत्रकारिता गर्दै आईरहेका पत्रकार केशव अधिकारीलाई बिरेन्द्र साह स्मृत्ति कृयाशिल पत्रकारिता पुरस्कार वाट पुरस्कृत गरिएको छ । शुक्रवार धादिङबेसीमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका नेता केपी शर्मा ओलीले पत्रकार अधिकारीलाई दोसल्ला ओढाउनुका साथै सम्मान..

धादिङ न्युज आजबाट औपचारीक

धादिङबेसी (धादिङ न्युज) धादिङ जिल्लाबाट शुरुवात गरिएको धादिङ न्युज डट कम अनलाइनको आज औपाचारिक शुभारम्भ हुंदैछ । नेकपा एमालेका नेता एवम पुर्व उपप्रधान तथा गृह मन्त्री केपी शर्मा ओलीले अनलाइनको औपचारिक शुभारम्भ गर्नुहुने नेवावती मिडिया प्रा।लि ले जनाएको छ । अनलाइनले धादिङ जिल्लाका खवरहरुलाई पहिलो प्राथमिकतामा राख्ने भएको छ..

विकिपिडिया नेपालले फोटो प्रतियोगिता गर्ने

काठमाडौँ, २१ जेठ । विभिन्न भाषामा सूचनामूलक सामग्री इन्टरनेटमार्फत उपलब्ध गराउँदै आएको विकिपिडिया नेपालले नेपालका ऐतिहासिक धरोहरका विषयमा फोटो प्रतियोगिता गर्ने भएको छ । विकिपिडियाको ११ औँ वार्षिकोत्सवका अवसरमा हिजो राजधानीमा आयोजित कार्यक्रममा नगद पुरस्कारसहितको फोटो प्रतियोगिता गर्न लागेको जानकारी दिइएको हो । आगामी..

समाचार

सबै

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in earthquake-affected in Dhading. Eligible candidate may apply for the following posts within 7 days of this publication.   Business Development officer Eligibility criteria Ø  Qualification :At least bachelor degree in business management or relevant.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला.....

हत्या गरी फरार अभियुक्त १७ बर्ष पछि यसरी पक्राउ परे

धादिङ-हत्या गरी फरार रहेका धादिङ दार्खाका २ जना अभियुक्त १७ बर्ष पछि पक्राउ परेको समाचार यति बेला निकै चासोको.....

Categories