मुख्य समाचार

उत्तरी धादिङको आठ गाविसमा असिना र पानीका कारण करोडौं रुपैयाको क्षती

सल्यानटार/आईतवार राती परेको असिना र पानीका कारण धादिङ जिल्लाको उत्तरी भेगका आठ गाविसमा मुखमा आईसकेकोवाली नष्ट भएपछि प्रेमको मात्रै होइन उत्तरी धादिङको आठ गाविसमा प्राकृत्तिक विपत्तिका कारण करोडौं रुपैयाको क्षती पुगेको छ । खेतमा धान होइन पराल मात्र वांकी भएपछि यहांका किसानहरुको बर्षभरीको मेहनत खेर गएको हो । राती एघार वजे तिर केहिवेर..

धादिङ जिल्लाका तीनै क्षेत्रमा कडा प्रतिस्पर्धा

एशोदा नेपाल धादिङ, ८ कात्तिक /धादिङ जिल्लाको तीन वटै निर्वाचन क्षेत्रमा तीन ठूला राजनीतिक दलका बिच त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ । मंसिर ४ मा हुने संविधान सभा निर्वाचनको लागि धादिङ जिल्लाको तीन वटा क्षेत्रमा एक एक जना गरी तीन जना पुर्वमन्त्रीहरु चुनावी मैदानमा प्रतिष्पर्धा गरिरहेका छन् ।           क्षेत्र नं. १ मा पूर्व मन्त्री..

धादिङका को को परे समानुपातिकको सुचिमा

धादिङ/ दलहरुले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक तर्फको वन्द सुचिको अन्तिम नामावलीमा धादिङ जिल्लावाट नेकपा मालेका चार जना,एकीकृत नेकपा माओवादी ,नेकपा एमालेव रअखण्ड पार्टीवाट तीन तीन जना र अन्य दलवाट एक एक जना को नाम परेको छ । नेकपा मालेका पश्चिम वागमती व्युरो प्रमुख एवम धादिङ क्षेत्र नम्बर १ का प्रत्यक्ष तर्फका उम्मेदवार भरत..

एमालेवाट समानुपातिकको बन्द सुचिमा धादिङका तीन जना

धादिङ/समानुपातिक तर्फ जिल्लाको तीन वटै निर्वाचन क्षेत्रवाट झण्डै दुई दर्जन व्यक्तिको नाम केन्द्रमा सिफारिश गरिएको भएपनि मंगलवार नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक तर्फको बन्द सुचिमा धादिङ जिल्लाका तीन जनाको नाम परेको छ । एमालेले मंगलवार निर्वाचन आयोगमा पेश गरेको समानुपातिक तर्फको अन्तिम नामावलीको बन्द सुचिमा धादिङ..

सम्पादक नेपाललाई मात्तृशोक

धादिङ/धादिङ जिल्लाको पहिलो डिजिटल पत्रिका धादिङ न्युज डट कमका सम्पादक एशोदा नेपाललाई मात्तृशोक परेको छ । उहांका माता देवकी नेपालको ५२ बर्षको उमेरमा असोज २२ गते विहान ९ वजेतिर मुरलीभ्न्ज्याङ गाबिस ५ स्थित आफ्नै घरमा निधन भएको हो । cheap shopping onlineसम्पादक नेपाललाई परेको मात्तुशोक प्रति धादिङ न्युज डट कमको संचालक संस्था नेत्रावती मिडिया..

धादिङमा २८ राजनैतिक दल र २३ स्वतन्त्र उम्मेदवारी को कहांवाट उठे ?

धादिङ/मंसिर ४ मा हुने संविधान सभा निर्वाचनका लागि धादिङ जिल्लामा २८ वटा राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुको परेको भएपनि कुनै पनि राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुका बिरुद्ध दावी विरोध नपरेको भएपनी  चुरे भावर राष्ट्रिय एकता पार्टी बाट  प्रत्यक्षतर्फ धादिङ्ग क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका सुदन खाँडको उमेर नपुगेको भन्दै..

उम्मेदवारी दर्ताका क्रममा धादिङमा देखिएका केही झलक

मंसिर ४ मा हुनगईरहेको संबिधान सभा निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर १ मा १३ वटा दल र ९ स्वतन्त्र सहित २२ जना, २ मा २१ दल र जना ९ स्वतन्त्र सहित ३० जना र ३ मा १७ दल, ५ स्वतन्त्र सहित २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।जिल्लामा यस् अघी नाम नसुनिएका दलहरु पनि उम्मेद्वारीका लागि आएका थिए । केही दलले भने उम्मेद्वार नपाएर हैरानी भोगिरहेका थिए..

धादिङमा चुनावी मैदानमा अधिकांश पुराना, तीनवटै क्षेत्रमा एक–एक जना पुर्वमन्त्रीको फरक फरक पार्टीवाट उम्मेदवारी

केशव अधिकारी धादिङ, १७ असोज ः धादिङ जिल्लामा उम्मेदवारी दर्ता गराउने संख्या७९ पुगेको छ । उम्मेदवार दिएका मध्ये ३९ जना स्वतन्त्र रहेका छन । प्रमुख दल नेकपा एमाले, नेपाली कांग्रेस, एकीकृत नेकपा माओवादी, नेकपा माले,राप्रपा, राप्रपा नेपाल लगायतका दलले जिल्लाको तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन । जिल्लाको तीनवटै..

प्रमुख चारवटा दलवाट धादिङ जिल्लाको तीन वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरुको नाम सार्वजनिक

धादिङ/आसन्न संविधान सभा निर्वाचनका लागि पार्टीका सबै तहमा निकै लामो छलफल र तयारी पछि प्रमुख दलहरुले आ–आफ्नो तर्फवाट उम्मेदवारको टुङगो लगाएका छन । प्रमुख चारवटा दलले धादिङ जिल्लाको तीन वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरुको नाम सार्वजनिक गरेपछि कार्यत्रकर्ताहरुका बिचमा विभिन्न किसिमका अडकलहरु हुन थालेका छन । नेकपा एमालेले..

दशै तिहार आएपछि पसलमा मुल्य सुचि राख्न प्रशासनको आग्रह

 धादिङ/कुनै पनि पसल तथा अन्य व्यापारिक केन्द्रले उपभोक्तालाई विक्री गर्ने सामानहरुको अनिवार्य मुल्य सूची राख्नुपर्ने प्रावधान रहेको छ ।  स्थानीय प्रशासनले बर्षभरी त्यस कार्यमा खासै चासो नराखेपनि दशै तिहारका वेलामा भने पसलमा अनिवार्य मुल्य सूचि राख्न बर्षेनी व्यवसायीहरुलाई निर्देशन दिने गर्दछ । office home and student 2013 military discount          साथै दशै..

९ बजेर ५७ मिनेटमा दशैंको टीकाको उत्तम साइत

काठमाडौं–११ असोज । नेपाल पञ्चाङग निर्णायक समितिले यस वर्षको वडा दशैंका विभिन्न दिनका साइतहरुबारे जानकारी गराएको छ । समितिले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी १९ गते शनिबारदेखि नवरात्र सुरु हुने र सोही दिन बिहान ९ बजेर ५१ मिनेट जादा घटस्थापना गर्न उत्तम रहेको जनाएको छ । २३ गते बुधबार पचली भैरवयात्रको साइत परेको जनाएको..

राजमार्गका होटलमा तीव्र अनुगमन

धादिङ । चाडवाड सुरु भएसंगै रागमार्जका होटलहरुले यात्रु गग्ने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई तीव्र पारेको छ । राजमार्ग क्षेत्रमा यात्रुलाई लक्षित गरि सञ्चालन गरिएका होटलहरुले यात्रुलाई सढेगलेका खाना खुहाएर महंगो शुल्क असुलिरहेको गुनासो आएपछि अनुगमनलाई तिव्रता दिइएको हो । पृथ्वी राजमार्गको गल्छीदेखि नौविसेसम्मका..

धादिङ जिल्लालाई पूर्ण साक्षर जिल्ला वनाईने

धादिङ/ चालु शैक्षिक सत्र भित्र धादिङ जिल्लालाई पूर्ण साक्षर जिल्ला वनाईने भएको छ । जिल्ला शिक्षा कार्यालय धादिङले बुधवार एक कार्यक्रमका बिच आफ्नो महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ ।  शिक्षा कार्यालय धादिङद्धारा आयोजित आर्थिक बर्ष २०७०÷७१ को कार्यक्रमको प्रवोधिकरण कार्यक्रमका अवसरमा जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले..

धादिङका लागि पांच सय ४९ म्यादी प्रहरी माग

धादिङ/आउँदो दोश्रो संविधानसभा निर्वाचनका लागि सरकारले विभिन्न जिल्लाहरुमा म्यादी प्रहरीको माग गरेको छ । यसै क्रममा धादिङ जिल्लामा पनि म्यादी प्रहरीमा भर्ना हुन चाहने नेपाली नागरिकहरुको लागि फारम भर्ने म्याद खुलेको छ । असोज १६ गतेसम्म जिल्ला प्रहरी कार्यालय मार्फत् म्यादी प्रहरीमा भर्ना हुनका लागि फाराम भर्न सकिने अञ्चल प्रहरी..

खसी चोरेर भाग्दै गरेका दुई पक्राउ

धादिङ,३ असोज/ चाड पर्व नजिकिँदै गर्दा जिल्ला प्रहरी कार्यालय धादिङले आफ्नो सक्रियतालाई तीव्रता दिन थालेको छ । गए राती धादिङ जिल्लाको सलाङ गाविस वडा नं ६ बस्ने नेत्र बहादुर थापाको घरबाट २ वटा खसी चोरी भाग्दै गरेको अवस्थामा पक्राउ परेका दुईजनालाई गरी बिहीवार जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ..

समाचार

सबै

मिटर व्याज थेग्न नसकेपछि सामूहिक आत्महत्याको प्रयास

धादिङ - व्याजमा ऋण लिएर शेयर बजारमा लगानी गर्दै आएका काठमाण्डौंको चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय विनय लामिछानेले लगानी ऋण तिर्नै नसक्ने अवस्था आएपछि बच्चासहित त्रिशूली नदीमा हाम फालेर.....

Two held with illegal drugs in Dhading

Two persons have been arrested in possession of a huge cache of banned pharmaceutical drugs from Gajuri of Dhading district, on Friday, police said. Police intercepted a bus (Na 6 Kha 1760) heading to Lamjung from Kathmandu at Gajuribazaar along Prithvi highway and arrested Hemanta Gurung, 19, of.....

दुई बच्चासहित दम्पत्ति त्रिशूली नदीमा हामफाले

धादिङ- काठमाडौं थानकोट घर भएका बिनय लामिछानेको दम्पत्तिले आफ्ना दुई नाबालक सन्तानसहित बिहिवार साँझ त्रिशूली.....

सल्यानटारमा रंगशाला र गल्छी ६ मा वडा कार्यालय निर्माण गरिने

 धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने सल्यान्टारको असिन फाँटमा रंगशाला निर्माण गरिने भएको छ ।.....

गाउँ गाउँमा गोरु जुधाएर मनाईयो माघे संक्रान्ति

- धादिङ न्यूज समाचारदाता धादिङ, - माघ १ अर्थात माघे संक्रान्ति बुधबार धादिङ लगायत देशभर विभिन्न कार्यक्रम गरी.....

Categories