रोजगारी/समृद्धि

प्रसिद्ध गोसाइँकुण्ड मेला सुरु

देवचन्द्र भट्ट रसुवा /यसवर्षको प्रसिद्ध गोसाइँकुण्ड मेला सुरु भएको छ । धार्मिक एवम्ं पर्यटकीय दृष्टिले निकै महत्वपूर्णे गोसाइँकुण्डमा शनिवारदेखि यसवर्षको साताव्यापी विशेष मेला सुरू भएको हो । रसुवा जिल्ला स्याफ्रु गाविस वडा नं. ६ मा रहेको गोसाईकुण्डमा प्रत्येक वर्षको जनैपूर्णिमा र गंगा दशहराको अवसरमा साताव्यापी रूपमा लाग्ने मेला..

पैसा महाकाव्य हो !

(भस्मासुरको वज्र) बद्रीप्रसाद दाहाल, मात्रै ‘ढाल’  बनाई देश—जनता , लुट्छौं  भकुर्छौं  धन । हाम्राधूर्त—चलाखचाकर हु‘दा , हल्लिन्न  ंिसंहासन ।। पैसा नै  बल—बुध्दि–शुध्दि सुखको , सोपानहो आखिर । पैसा  नै पद वंश—गौरव  हुने , संमानहो  आखिर ।।१।। पैसाले जन–भावनामतकयौं , मोडिन्छ  तोडिन्छ रे । पैसामै नव–सिर्जना  र  रचना , जोडिन्छ जोडिन्छ रे..

आज बजार बन्द छ

हरि खनाल रिस गरेर पाइन्न, हाम्रो पेसा अपार छ । स्वतन्त्रता यही प्यारो, हाम्रो हात्मा बेपार छ ।। युग हो लुटने हाम्रो , हेर व्यापार मन्द छ । अनुगमन चाहिन्न, आज बजार बन्द छ  ।।१।। चाहिने सुविधा माग, आऊ सुटुक्क पाउला । नहेर तौलने भा“डो , स“गै बसेर खाउ“ला ।। सुन पसलमा छापा, मार्नु मैं पनि  गन्ध छ । ठग्ने नै हक हो हाम्रो, आज बजार बन्द छ ।।२।। म्याद..

संरक्षण खोज्दै भानुपार्क

सरिता श्रेष्ठ धादिङबेसी । लामो समयदेखि युवा तथा बालबालिकाको क्षेत्रमा काम गर्र्दै आइरहेको युवा सञ्जाल धादिङले धादिङबेसी स्थित भानुपार्क सरसफाई अभियान सञ्चालन गरेको छ । समाज परिवर्तन आफूबाट नै सुरु गरौँ भन्ने उद्देश्यका साथ सुरु गरिएको अभियान कार्यक्रममा धादिङका क्रियाशिल युवाहरुको सहभागीता रहेको थियो । अभियान कार्यक्रममा..

चङ्गाको यथार्थ

                                                          हरि खनाल हावाको मात पिएर                                                          आकाश ढाक्दैछन् चङ्गाहरु को भन्दा को कम प्रतिश्पर्धी छन् चङ्गाहरु फर्रफर्र हावामा कावा खान्छन् चङ्गाहरु राता, निला, पहेंला र काला टकराउँछन् बेलाबखत सर्सराउँछन् बेलाबखत मानूँ भाषण गर्दैछन् उन्मादको, हावाको बैशाखी..

झरीको याद

शोभा अधिकारी बर्खा लागेपछि कलमले पनि विश्राम लियो । रोपाईँ सकेर फुर्सदिलो समयमा केही लेखौँ भन्ने नआएको होईन तर दिमाग सधैँ बर्षिरहने झरी र खसिरहने पहिरो झैँ चल्तीमा नभएझैँ लाग्यो । धेरै पल्ट सोचेकी हुँ र मनमनै गुनेकी पनि हुँ, बर्खाको झरीले मलाई पनि रित्याएछ क्यारे, सृजना शक्ति बगाएर लगेछ कि जस्तो लाग्यो । रोपाईको चटारोले होला मैले..

जूनमा जग्मगाऊन्

बद्रीप्रसाद  दाहाल अध्यक्ष—ः धादिङ  सिर्जना प्रतिष्ठान मधुकर मह  भर्दै , गुन्गुनाएर  नाचे । सुमन  वनखुलाई , बैंस  पोखेर  हॉसे ।। चिरविर  सुर  छर्दै , भुर्भुराएभ‘गेरा । धवलितझरनामा , घुर्घुराए  परेवा ।। १।। तरुगृह  मधुमोही , पाउला   रङ्गदार । पुलकिततनलाली , पोतिएकाअपार ।। गजल र  कवितामा , गाजलू  नाच्नथालिन् । नयन– नयनजुध्दा , अङ्ग  नै ..

जूनमा जग्मगाऊन् बद्रीप्रसाद दाहाल मधुकर मह  भर्दै , गुन्गुनाएर  नाचे । सुमन  वनखुलाई , बैंस  पोखेर  हॉसे ।। चिरविर  सुर  छर्दै , भुर्भुराएभ‘गेरा । धवलितझरनामा , घुर्घुराए  परेवा ।। १।। तरुगृह  मधुमोही , पाउला   रङ्गदार । पुलकिततनलाली , पोतिएकाअपार ।। गजल र  कवितामा , गाजलू  नाच्नथालिन् । नयन– नयनजुध्दा , अङ्ग  नै  भॉच्नलागिन् ।।२।। हलचल ..

                                                                          जूनमा जग्मगाऊन् बद्रीप्रसाद दाहाल अध्यक्ष : धादिङ  सिर्जना प्रतिष्ठान मधुकर मह  भर्दै , गुन्गुनाएर  नाचे । सुमन  वनखुलाई , बैंस  पोखेर  हॉसे ।। चिरविर  सुर  छर्दै , भुर्भुराएभ‘गेरा । धवलितझरनामा , घुर्घुराए  परेवा ।। १।। तरुगृह  मधुमोही , पाउला   रङ्गदार । पुलकिततनलाली , पोतिएकाअपार..

प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष २०६७ /२०६८को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक, धादिङ जिल्लाका चार साप्ताहिक ग बर्गमा

काठमाण्डौ । (धादिङन्युज ) प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष  २०६७।०६८ को पत्रपत्रिका वर्गीकरण नतिजा  सार्वजनिक गरिएको छ। काउन्सिलका अनुसार  वर्गीकरणका लागि फाराम भरेका ८ सय  १७ वटा पत्रिकाहरु मध्ये ७ सय  १० पत्रिकाको मूल्यांकन वर्गीकरण भई विभिन्न वर्गमा परेका छन् ।  बांकी १ सय  ७ वटा पत्रपत्रिका  विविध कारणले वर्गीकरणमा समावेश..

‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी

गजुरी ।  प्रहरीले राजमार्ग सुरक्षाका लागि सञ्चालन गरेको ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी बढाएको छ। राजमार्ग क्षेत्रमा बढ्दैगएको वेश्यावृत्ति, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध ओसारपसार, लुटपाट, डाका, गुन्डागर्दी र सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सो अभियान थालेको हो। प्रहरी नायब उपरीक्षक अशोक सिंहका..

समाचार

सबै

धादिङमा चौथो संक्रमित भेटिएपछि गाउँ गरियो शिल

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं ५ घर भएकी २३ वर्षिया महिलालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि उनको गाउँ शिल गरिएको छ । बुधवार बिहान सिद्धेलक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल समेतको.....

काेराेना संक्रमित धादिङकी महिला ३८ हप्ते गर्भवती

धादिङ-धादिङको सिद्धलेक गाउँपालिका घर भएकी २३ बर्षिया एक महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ.....

धादिङकी एक महिलाले एकै पटक तीन शिशु जन्माइन

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा धादिङकी एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी.....

रोकिराखेको ट्रकमा हायस ठोक्किंदा १२ जनाको ज्यान गयो

  बाँके जिल्लाको ठुरिया जंगल स्थित प्रूर्व पश्चिम राजमार्गमा मध्यराति भएको सवारी दुर्घटनामा परि १२ जनाको.....

कोरोनाबाट विश्वभर १२८ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (३० मे २०२०) साँझसम्म नेपाल बाहिर.....

Categories