शिक्षा/स्वास्थ्य

परीक्षा तयारी बारे विद्यार्थीलाई प्रशिक्षण

धादिङ - परीक्षामा हुने गल्ति र तयारीका बारेमा विद्यार्थीलाई प्रशिक्षण दिईएको छ । सह—प्राध्यापक इन्द्रलाल शर्माले जिल्लाका विभिन्न ३ वटा क्याम्पसका विद्यार्थीलाई छुट्टा छुटै प्रशिक्षण दिएका हुन् । गत बुधबार देखि शुरु कार्यक्रम अन्र्तगत गजुरीको आदर्श बहुमुखी क्याम्पस, धादिङबेशीको निलकण्ठ बहुमुखी क्याम्पस र सल्यानटार..

एसएलसी परीक्षामा ६ लाख १५ हजार विद्यार्थी सहभागी हुदैँ  

काठमाडौँ – यस बर्षको प्रवेशिका परीक्षा (एसएलसी) को सम्पूर्ण तयारी पुरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।  सोमबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी एसएलसी परिक्षाको सबै तयारी सकिएको कार्यालयले जनाएको हो । चैत्र १८ गते बिहीबारबाट शुरु हुने यस बर्षको एसएलसी परीक्षामा ६ लाख १५ हजार ५ सय ५० परीक्षार्थी सहभागी..

ई–क्यान नेतृत्वका लागि वर्तमान दुई उपाध्यक्ष मैदानमा

काठमाडौं,-नेपाल शैक्षिक परामर्श संघ (ई–क्यान) को चुनावी सम्मेलन आगामी शनिबार हुँदै छ । नयाँ नेतृत्वका लागि वर्तमान दुई उपाध्यक्ष मैदानमा उत्रिने भएका छन् । वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष प्रकाश पाण्डे र तृतीय उपाध्यक्ष सरोजकुमार बस्नेतले टिमसहित नेतृत्वको दाबी गर्न लागेका हुन् । अध्यक्षका दुवै प्रत्यासीले आफू व्यवसायलाई..

सक्सेस एकेडेमीको ५ औं वार्षिकोत्सव सम्पन्न

धादिङ,-सक्सेस एकेडेमी स्कुलले आफ्नो ५ औं बार्षिकोत्सव भब्य रुपमा मनाएको छ । श्रीपन्चमीको अवसर पारेर सो बिद्यालयले आयोजना गरेको ५ औं बार्षिकोत्सव तथा अभिभावक दिवसमा सो बिद्यालयका छात्र छात्राले बिभिन्न मनोरज्नात्मक प्रस्तुती प्रस्तुत गरेका थिए । बरिष्ठ संचारकर्मी तथा कवी डा. नवराज लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त..

सामुदायिक बिद्यालय सुधारबारे शैक्षिक अर्न्तरक्रिया

किशोर अधिकारी  बैरेनी-बागेश्वरी उच्चमाबि बैरेनी स्रोतकेन्द्रको आयोजना र जिल्ला शिक्षा कार्यालय धादिङको समन्वयमा  गल्छि बैरेनीमा सामुदायिक बिद्यालय सुधार अभियान बारे शैक्षिक अर्न्तरक्रिया कार्यक्रम सम्पन्ऩ भयको छ। बागेश्वरी उमाबि बैरेनीका प्रधानाध्यापक राजन प्रसाद अधिकारीको अध्यक्षता तथा प्राध्यापक तथा शिक्षा बिद् डाक्टर..

कक्षा ११ को नतिजा सार्वजनिक, ४९.२० प्रतिशत उत्तीर्ण 

भक्तपुर – परीक्षा भएको ६ महिना पछि बल्ल कक्षा ११ को नतिजा बिहीबार सार्वजनिक भएको छ । नतिजा अनुसार कक्षा ११ मा ४९.२० प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । नियमिततर्फ कुल २ लाख ४३ लाख ७ सय ३१ जना विद्यार्थी परीक्षामा सामेल भएकामा १ लाख १९ हजार ९ सय १६ विद्यार्थी उतीर्ण भएका छन् । कक्षा ११ को नतिजा एडुखबर मार्फत थाहा पाउन सकिन्छ । यो गत बर्ष..

प्रावि शिक्षकलाई निमावि र माविमा बढुवा गरिने

Shareon facebookShareon twitter   पुस २५, २०७२- शिक्षा मन्त्रालयले प्राथमिक तहका शिक्षकलाई निमावि र माविमा बढुवा गर्ने तयारी अघि बढाएको छ । प्राविमा दरबन्दी मिलान गर्ने नयाँ उपाय निकालेको हो । स्नातक र स्नातकोत्तर तहसमेत उत्तीर्ण गरेका, अनुभवी शिक्षकलाई माथिल्लो कक्षामा बढुवा गर्न लागेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताए । यो व्यवस्था..

गोरखाका ३ सय ९७ बिद्यालयलाई शैक्षिक सामाग्री

गोरखा-जिल्ला शिक्षा कार्यालय गोरखा समन्वयमा बिद्यालयहरुलाई शैक्षिक सामाग्री वितरण गरिने भएको छ । । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले यूनिसेफ र विश्व शिक्षाको आर्थिक तथा प्राविधिक सहयोगमा शैक्षिक सामाग्री बितरण हुने आईतबार जिल्ला शिक्षा कार्यालय गोरखामा भएको शैक्षिक सरोकारवालाहरुको अभिमुखिकरण कार्यक्रममा..

शैक्षिक स्तर उकास्न सरकारले १५ वर्षे कार्यढाँचा तयार गर्ने

धादिङ मङ्सिर– २४ । नेपाली बालबालिकाको शैक्षिक गुणस्तर उकास्न सरकारले १५ वर्षे कार्यढाँचा तयार गर्ने भएको छ । सन् २०१५ को सेप्टेम्बरमा जेनेभामा भएको संयुक्त राष्ट्रसङ्घीय महासभाले पारित गरेको दिगो विकासको लक्ष्यअनुसार नेपालको शैक्षिक अवस्था माथि उकास्न आगामी माघ १४ गतेसम्ममा कार्यढाँचा तयार गर्न शिक्षा मन्त्रालयले तयारी थालेको..

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ जिल्ला शाखा गठन

सामुदायिक विद्यालय सस्थागत सुदृढिकरण र सुशासन कायम गर्ने अभिप्रायले जिल्लामा आयोजीत अन्र्तक्रिया कार्यक्रम जनकल्याण उच्च मा.बी विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामशरण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ  । कार्यक्रमवाट जनजागृती उच्च मा.बी थाक्रे ३ महादेबबेशीका गोकर्ण रुपाखेतीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला तर्दथ समिति गठन..

भूकम्पपीडित विद्यार्थीलाई छ करोडको छात्रवृत्तिको घोषणा

काठमाडौं, -मलेसियास्थित हेल्प युनिभर्सिटीले नेपालका भूकम्पपीडित विद्यार्थीहरुलाई १ लाख मिलियन डलर सहयोग गर्ने भएको छ । सोमबार करिब साँढे १० करोड बराबरको सहयोगमध्ये साँढे छ करोड बराबरको छात्रवृत्ति घोषणा गर्दै हेल्प युनिभर्सिटी मलेसियाका उपप्रमुख डाक्टर हेनरी लिनले उक्त कार्यक्रमले नेपालका भूकम्पबाट आहत विद्यार्थीलाई राहत पुग्ने..

शैक्षिक सरोकारवालाहरुको लागि अभिमुखीकरण

धादिङ । जिल्ला स्तरीय शैक्षिक सरोकारवालाहरुको अभिमुखीकरण कार्यक्रम शुक्रवार धादिङबेसीमा सम्पन्न भएको छ । जिल्लामा रहेका विद्यालयहरुमा विपत पछि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र समुदायको सहभागिता र अपनत्व वृद्धि गराउने उद्देश्यले अभिममुखीकरण गरिएको हो । अभिमुखीकरण कार्यक्रमलाई सहजीकरण गर्नुहँदै शैक्षिक जनशक्ति..

भुकम्प पछिको सुचना अध्यावधिक गर्न जिशिअको निर्देशन

धादिङ -धादिङका जिल्ला शिक्षा अधिकारी गणेश ढकालले महाभुकम्पपछि जिल्लाभरका विद्यालय र विद्यार्थीको बारेमा सुचना अध्यावधिक गरी कार्यालयमा उपलब्ध गराउन श्रोतव्यक्तिहरुलाई निर्देशन दिनुभएको छ । भुकम्पले भवन भत्काएपछि विकट वस्तीहरुका विद्यालयमा पाठ्यपुस्तक, शैक्षिक सामाग्री, विद्यालय पोषाक नभएका कारण विद्यालय संचालन गर्न कठिन भएको..

जनजागृती उच्च माविको १५ औ वार्षिक उत्सव सम्पन्न

महादेबबेशी- जनजागृती उच्च माध्यामिक बिद्यालयको १५ औ बार्षिक उत्सव समारोह  पराराष्ट्र मन्त्री  महेन्द्र वहादुर पाण्डे को प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । मजदुर तथा विपन्न वालवालिकाको शैक्षिक विकासमा योगदान गर्न २०५७ सालमा धादिङको थांक्रे गाविस वडा नम्बर ३ महादेवबेसीमा  स्थापित बिद्यालयले मंगलबार बार्षिकोत्सव मनाएको हो । बार्षिक..

भुकम्पले भत्काएको ठाउंमै नयाँ बिद्यालय भवन बन्यो फोगटपुरमा

फोगटपुर – धादिङ जिल्लाको दक्षिणी भेगमा पर्ने थांक्रे गाविसको फोगटपुरमा रहेको महांकालेश्वरी माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएपछि त्यहाँका स्थानीयवासी एवं विद्यार्र्थीमा खुसीले दंग परेका छन । त्रिभुवनराजपथको छेवैमा रहेको सो विद्यालयको भवन गत वैशाख १२ गते गएको भूकम्पले ध्वस्त बनाएको थियो । विद्यालय भवन नहुँदा त्यहाँ अध्ययनरत..

समाचार

सबै

नागढुङ्गा–मुग्लिन सडक ६ लेनको बनाईदै

काठमाडौं । देशका ६७ जिल्लाबाट राजधानी प्रवेश गर्ने र राजधानीबाट वाहिरिने यात्रुले प्रयोग गर्ने नागढुंगा–मुग्लिन सडक खण्डको अव विस्तार गरिने भएको छ । अहिले दुई लेनमा रहेको सडकलाई अब ६ लेनसम्म विस्तार.....

नागढुंगा सुरुङमार्गको प्रधानमन्त्रीबाट आज शिलान्यास हुने

काठमाडौं - बहुचर्चित नागढुंगा सुरुङमार्गको शिलान्यास हुने भएको छ । राजधानी प्रवेश गर्ने मुख्य सडक मार्ग नौविसे.....

अष्ट्रियाका नागरिक सोमदाङमा मृत भेटिए

केशव अधिकारी धादिङ,३ कात्तिक - धादिङको रुबिभ्याली गाउँपालिका वडा नम्बर १ सोमदाङमा एक विदेशि नागरिक मृत अवस्थामा.....

बुढीगण्डकी आयोजनाको बाँकी मुआव्जा छिट्टै आउने

काठमाडौं । बुढीगण्डकी जलविद्युत परियोजनाको जग्गाको मुआब्जा निर्धारणमा भएको ढिलाईलाई अन्त्य गर्न सरोकारवाला.....

नौविसे सडकबोर्डको ढाँटमा कुकर बम, सेनाद्धारा निष्क्रिय

धादिङ, ३ कात्तिक - धादिङको धुनिबेसी नगरपालिकामा पर्ने पृथ्वीराजमार्गको चालिसे स्थित सडक बोर्डको ढाँटमा आईतबार.....

Categories