शिक्षा/स्वास्थ्य

एसएलसीको नतिजा सार्वजनिक, ४७.४३ प्रतिशत उत्तीर्ण

काठमाडौं : २०७१ को एसएलसी (प्रवेशिका) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको नतिजा अनुसार यो वर्ष  ४७.४३  प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो वर्ष गत वर्षभन्दा ४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका हुन् । गत वर्ष ४३.९२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । गत वर्षको एसएलसी..

एसएलसी नतिजा दिउँसो साढे १२ बजे सार्वजनिक हुने

धादिङ–असार ४, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ को प्रवेशिका परीक्षा ९एसएलसीको० को नतिजा आज दिउँसो साढे १२ बजे सार्वजनिक गर्ने भएको छ। परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले टेलिफोनमा नागरिकन्युजसँग कुरा गर्दै आज साढे १२ बजे सानोठिमीस्थित शिक्षा विभागको सभा हलमा नतिजा सार्वजनिक गरिने जानकारी दिएका छन्। उनका अनुसार अहिले..

एसएलसि परिक्षाको नतिजा भोली सार्वजनिक गर्ने तयारी, यसबर्ष एसएलसिमा सबै पास

 धादिङ–असार ३,  एसएलसी परीक्षाको नतिजा असार ४ गते सार्वजनिक हुने भएको छ । नतिजा सार्वजनिक गर्न माध्यामिक परीक्षा उत्तीर्ण बोर्डको बैठक असार ४ गतेका लागि बोलाइएको थाहा भएको छ ।परीक्षा नियन्त्रण कार्यालयका कर्मचारी तथा प्राविधिकहरु यतिबेला उत्तरपुस्तिका रुजु गर्ने कार्यमा युद्धस्तरमा लागिरहेका छन् ।परीक्षा नियन्त्रक विष्णुबहादुर..

प्लस टुमा दुई दशकपछि स्थायी शिक्षक दरबन्दी

 उच्च माध्यमिक शिक्षा परिषद् गठन गरेर प्लस टुको पढाइ सुरु भएको दुई दशकपछि शिक्षा मन्त्रालयले पहिलोपटक शिक्षकको स्थायी दरबन्दी सिर्जना गरेको छ। स्थायी दरबन्दी स्थापना भएपछि आर्थिक समस्यामा परेका सामुदायिक उच्चमाध्यमिक विद्यालयलाई केही राहत पुग्ने भएको छ। शिक्षा मन्त्रालयले दरबन्दी स्थापनासम्बन्धी निर्णय गरेर कार्यान्वयनका..

कक्षा ११ र १२ को परीक्षा दिन छुटेका विद्यार्थीलाई अर्काे अवसर –

 धादिङ– असार २, प्रथम चरणको परीक्षामा सहभागी हुन नपाएका कक्षा ११ र १२ का विद्यार्थीलाई यही असार ७ गतेभित्र निवेदन दिन उच्च माध्यमिक शिक्षा परिषद्ले आग्रह गरेको छ । भूकम्पबाट अति प्रभावित १४ जिल्लामा अध्ययनरत् परीक्षार्थीहरुलाई आउँदो ७ गतेभित्र निवेदन दिन परिषद्ले आग्रह गरेको हो । परिषद्ले निवेदनका साथमा आवश्यक प्रमाणसहित आफू..

भूकम्प प्रभावित ७ जिल्लामा असार १४ देखि परीक्षा

काठमाडौं,  -उच्च माध्यामिक परिषदले भूकम्पबाट अतिप्रभावित सात जिल्लामा असार १४ गतेदेखि परीक्षा सञ्चालन गर्ने भएको छ । अन्य ६८ जिल्लामा भने १२ कक्षाको परीक्षा आइबार सकिएको छ भने ११ कक्षाको परीक्षा मंगलबारदेखि सुरु हुँदैछ । भूकम्पबाट अति प्रभावित गोरखा, धादिङ नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापको परीक्षा भएको थिएन..

कम्पनबीच स्कुल बनाइरह्यौँ

- राधिका खतिवडा तपाईंहरूको कल्याण होस् ! धादिङ, मुरलीभन्ज्याङका विष्णुहरि सापकोटाले काँपेको आवाजमा हाम्रो कल्याणको कामना गर्दा मेरा आँखा झन्डै रसाएका थिए । हामीले उनको घर बनाइदिएका थियौँ । लाखौँ नेपालीको जस्तै उनको पनि घर भत्काइदिएको थियो भुइँचालोले । बस्ने घर थिएन, खाने अन्न थिएन । घर खण्डहर भएको थियो । घर लड्दा विष्णुहरिको..

भूकम्प विदाको आधा शुल्क स्कूल कलेजले लिन नपाउने

फोटो :फाइल फोटो काठमाडौं : वैशाख १२ गते र त्यसपछिको भूकम्पका कारण पढाइ बन्द भएका दिनको आधा मात्र मासिक शुल्क तिरे पुग्ने भएको छ। निजी विद्यालय र कलेजले भूकम्पविदाको शुल्क ५० मात्रै लिन पाउने निर्णय शिक्षा मन्त्रालयले आइतबार गरेको हो। निजी विद्यालय र कलेजहरुले भूकम्पविदाको पुरै शुल्क लिने जनाएपछि त्यसको विरोधमा विद्यार्थी..

मण्डली इंगलिस स्कुललाई पुर्व प्रिन्सिपलको सहयोग

धादिङ २५ जेठ - भुकम्पबाट अति प्रभाबित धादिङ जिल्लाको शैक्षिक क्षेत्रमा परेको असरलाई केही हदसम्म भएपनि न्युनीकरण गर्नको लागि अहिले शिक्षाप्रेमी दानदाताहरु अग्रसर भएर लागि परेका छन् । आफ्ना सहयोगि हातहरु फैलाउने क्रममा ढोला गाउ विकास समिति वडा नम्बर ०३ मा रहेको मण्डली इङ्लीस स्कुलको कम्प्युटर ल्याब र भौतिक संरचना पुन निर्माणको लागि..

उत्तरी धादिङका ४५ सय विद्यार्थीको पढाई प्रभावित,

धादिङ–जेठ २५, बैशाख १७ गतेबाट जिल्लाका विद्यालय खुले पनि अधिकांस विद्यालय अझै सन्चालनमा आउन सकेका छैनन् । बैशाख १२ गतेको महाभुकम्पले ध्वस्त बनाएको विद्यालयको पुनःनिमार्ण नहँुदा पढाई सन्चालन गर्न नसकीएको हो । जिल्लाको केहि विद्यालयले पढनपाढन सन्चालन गरेपनि उत्तरी धादिङका विद्यालयहरु अझै पनि सन्चालनमा आउन सकेको छैन । विद्यालय खुलेपनि..

प्रवेशिका परीक्षाः अधिकांश जिल्लाका उत्तरपुस्तिका सानोठिमी लगियो

काठमाडौँ, २० जेठ- गत वर्ष २०७१ को प्रवेशिका परीक्षाको सम्परीक्षण गरिएका उत्तरपुस्तिका अधिकांश जिल्लाबाट परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरमा पु¥याइएका छन् । भूकम्पका कारण परीक्षा प्रकाशनमा असर पर्ने चिन्ता देखिए पनि सात जिल्लाबाहेक सबै जिल्लाका उत्तरपुस्तिका आइसकेको र बाँकी जिल्लाको पनि चाँडै केन्द्रमा आउने परीक्षा..

क्षतिग्रस्त विद्यालयलाई २ लाख ५० हजार सहयोग

माधव अधिकारी धादिङ्–धादिङका क्षतिग्रस्त संस्थागत विद्यालयलाई भौतिक संरचना पुनः निर्माणका लागि नेशनल प्याब्सनले रु २ लाख ५० हजार सहयोग गरेको छ । नेशनल प्याब्सन केन्द्रीय समितिले १ लाख ५० हजार र धादिङ् जिल्ला समितिका तर्फबाट १ लाख राहत सहयोग उपलब्ध गराएको हो । शुक्रबार धादिङ्वेशीमा आयोजित एक समारोहबीच नेशनल प्याब्सनका केन्द्रीय सचिव..

कतै खुल्ला चौरमा कतै टेण्ट भित्र नाच्दै गाउंदै रमाउन थाले बिद्यार्थी

धादिङ,- जिल्ला शिक्षा कार्यालय धादिङको परिपत्र अनुसार आईतबार देखि बिद्यालय खुलाउने निर्णयमा पुगेका धादिङका अधिकांश बिद्यालय संकटमा परेका छन । भएको भवन भत्किएको र नयाँ संरचना वनाउन नसकेकाले बिद्यालयहरु कसरि संचालन गर्ने भन्ने द्धिविधामा परेका हुन । बैशाख १२ को महाभुकम्प र त्यस पछिको निरन्तरको पराकम्पनले धादिङका ९० प्रतिशत बिद्यालय..

मन्टेश्वरी कक्षा संचालन सिप सिकाउन शिक्षकहरुलाई तालिम

धादिङ -मन्टेश्वरीका बालबालिकाहरुलाई शिक्षकहरुले कसरी पढाउने भन्ने उद्धेश्यले प्याब्सन धादिङले आयोजना गरेको प्ले गु्रप सम्बन्धी १ दिने तालिम आज धादिङबेसीमा सम्पन्न भएको छ । त्रिपुरा पुस्तक पसल धादिङबेसी र आठाराई पब्लिकेशसन काठमाण्डौको संयुक्त प्रायोजनमा उक्त तालिमको आयोजना गरिएको हो । तालिममा चाइल्ड डेब्लोमेन्ट एवंम स्मार्ट..

शिक्षक विज्ञापनमा थप घट (कहाँ के कति पद थप घट भए)

शिक्षक सेवा आयोगले खोलेको विज्ञापनमा थपघट हुँदा ६५ पद थपिएको छ । माध्यमिक तर्फ ५२ र निमावि तर्फ १३ पद थप भएको छ । अब, चैत २४ गते भएको विज्ञापनमा यो संख्या थपिने छ । शिक्षा विभागले गरेको संशोधन पछि उक्त पद थपिएको हो । कतिपय विषयमा घटेको भएपनि कूल संख्यामा पद थप भएको छ ।संशोधित पद अनुसार पूर्वाञ्चलको माध्यामिक तर्फ गणित र विज्ञानमा यस अघि ९१..

समाचार

सबै

नागढुङ्गा–मुग्लिन सडक ६ लेनको बनाईदै

काठमाडौं । देशका ६७ जिल्लाबाट राजधानी प्रवेश गर्ने र राजधानीबाट वाहिरिने यात्रुले प्रयोग गर्ने नागढुंगा–मुग्लिन सडक खण्डको अव विस्तार गरिने भएको छ । अहिले दुई लेनमा रहेको सडकलाई अब ६ लेनसम्म विस्तार.....

नागढुंगा सुरुङमार्गको प्रधानमन्त्रीबाट आज शिलान्यास हुने

काठमाडौं - बहुचर्चित नागढुंगा सुरुङमार्गको शिलान्यास हुने भएको छ । राजधानी प्रवेश गर्ने मुख्य सडक मार्ग नौविसे.....

अष्ट्रियाका नागरिक सोमदाङमा मृत भेटिए

केशव अधिकारी धादिङ,३ कात्तिक - धादिङको रुबिभ्याली गाउँपालिका वडा नम्बर १ सोमदाङमा एक विदेशि नागरिक मृत अवस्थामा.....

बुढीगण्डकी आयोजनाको बाँकी मुआव्जा छिट्टै आउने

काठमाडौं । बुढीगण्डकी जलविद्युत परियोजनाको जग्गाको मुआब्जा निर्धारणमा भएको ढिलाईलाई अन्त्य गर्न सरोकारवाला.....

नौविसे सडकबोर्डको ढाँटमा कुकर बम, सेनाद्धारा निष्क्रिय

धादिङ, ३ कात्तिक - धादिङको धुनिबेसी नगरपालिकामा पर्ने पृथ्वीराजमार्गको चालिसे स्थित सडक बोर्डको ढाँटमा आईतबार.....

Categories