शिक्षा/स्वास्थ्य

साझाले पनि पुस्तक छाप्ने

काठमाडौं : सरकारले यस वर्षदेखि स्कुल तहका पाठ्यपुस्तक साझा प्रकाशनमा पनि छाप्ने भएको छ। वैशाखमा शैक्षिक सत्र सुरु हुनुअघि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मात्र पुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन नसक्ने भएपछि साझा प्रकाशनलाई १० लाख थान पुस्तक छपाइको जिम्मेवारी दिइएको हो। साझाले कक्षा ६ र ७ का पुस्तक छाप्नेछ। जनकले..

नीलकण्ठ क्याम्पसमा शैक्षिक सुधारका लागि सत्तरी लाख अनुदान

धादिङ ,२० फागुन- धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसलाई बिश्व बिद्यालय अनुदान आयोगले शैक्षिक सुधारका निम्ति ७० लाख अनुदान दिएको छ । सामुदायिक क्याम्पसहरुको तुलनामा सिमित श्रोत साधनवाट गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको भन्दै आयोगले नीलकण्ठ क्याम्पसको शैक्षिक विकासका निम्ति अनुदान दिएको..

परिक्षामा कसरी पढ्ने, विद्यार्थीका लागी महत्वपुर्ण ११ सुझाव

  धेरै विद्यार्थीको एउटै गुनासो हुन्छ, राम्ररी पढ्नै सकिएन । राम्रो कलेज र पढ्ने वातावरण भए पनि राम्रो नतिजा ल्याउन नसकेर विदार्थीहरु छटपटिन्छन् । राम्रो नतिजा ल्याउन पढ्ने बानी विकास गर्नुपर्छ । पढ्ने बानी विकास गर्न विज्ञहरुले ११ सुझाव दिएका छन् । १, एउटै समय र स्थानमा बसेर पढ्दा उत्तम हुन्छ । सकेसम्म पढ्न डेस्कको प्रयोग गर्नुपर्छ ।..

एसएलसीमा खटिनेको भत्ता बढ्यो

भक्तपुर - यस बर्षको एसएलसी परीक्षामा खटिने कर्मचारीको भत्ता बढेको छ । परीक्षामा खटिने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरिक्षक, सुरक्षाकर्मी र कार्यालय सहयोगीको भत्ता बढेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । दैनिक ५ सय भत्ता पाउने केन्द्राध्यक्षले यो बर्ष ८ सय रुपैंया पाउने छन् । यस्तै दैनिक ३ सय ५० पाउने सहायक..

स्कुल जान चार घन्टा

धादिङको रोवाङ प्रावि प्रांगणमा भेटिएका कक्षा पाँच पढेर छाडेका जुनकिरी (दायाँ), सन्तमाया बच्चा बोकेकी र उनकी साथी बीच।  धादिङ-गाउँमा प्रावि स्कुल छ। अधिकांश बालबालिका विद्यालय जान्छन्। चेपाङ समुदायको बसोबास भएको अन्य गाउँबस्ती हेर्दा सम्पन्नजस्तै लाग्ने धादिङको जोगीमारा–६ रोवाङमा कक्षा पाँच उत्तीर्ण गरेपछि भने थप शिक्षा हासिल..

विधार्थी भिसामा अस्ट्रेलिया जानु अघि जान्नै पर्ने ६ कुरा हरु

याडम स्मिथले भनेका छन्, ‘यो संसार बसाईँ सर्नेहरुले बनाएका हुन् ।’ मानिस गुणस्तरीय शिक्षा, आफ्नो भावी जीवन र सन्ततिको सुखका लागि विश्वका राम्रा सहरमा पुगिरहेका हुन्छन् । गुणस्तरीय शिक्षाका लागि अभिभावकले जीवनभरको कमाइ खन्याइरहेका हुन्छन् भने विद्यार्थी पनि गुणस्तरीय शिक्षा अध्ययन गरेर ‘ग्लोबल कम्पिटिसन’ मा आफूलाई उतारिरहेका..

शिक्षक सरुवा गर्न मिल्ने गरी नियमावली संशोधन तयारी

 काठमाडौं १५ फागुन- सामुदायिक विद्यालयमा कार्यरत शिक्षक सरुवा गर्ने व्यवस्था जटिल भएकोले शिक्षा नियमावली संशोधन गरिने भएको छ । सामुदायिक विद्यालयका शिक्षकलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा गर्ने कार्य जटिल भएकोले संशोधन गर्न लागिएको हो । शिक्षकलाई लामो समयसम्म एउटै जिल्ला वा विद्यालयमा जिम्मेवारी दिदा सामुदायिक विद्यालयको..

बिहेभोजका लागि तीन दिन विद्यालय बन्द

बारा । पर्साको सेढवामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रधानाध्यापक जितेन्द्रप्रसाद गौरका छोराछोरीको बिहेभोजका लागि तीन दिन बन्द भएको छ। सार्वजनिक सूचनै जारी नगरी विद्यालय प्रशासनले बुधबारदेखि शुक्रबारसम्म तीन दिन विद्यालय बन्द गरेको हो। प्रधानाध्यापक गौरकी छोरीको बिहे बिहीबार भएको छ भने उनका छोराको बिहे बुधबार भएको..

एसएलसीको प्रश्नपत्र जिल्ला पुग्यो

मकर श्रेष भक्तपुर,  - परीक्षा नियन्त्रण कार्यालयले प्रवेशिका परीक्षा (एसएलसी)को प्रश्नपत्र जिल्ला सदरमुकाम पठाइसकेको छ । सोमबारसम्म ७० जिल्लामा पठाइसकेको परीक्षा नियन्त्रक बिष्णु द्वारेले जानकारी दिए इ कान्तिपुर डट कमले खबर लेखेको छ । उनका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट र रसुवामा पठाउन बाँकी छ । उत्तरपुस्तिका माघको..

शिक्षाशास्त्र नपढेकाले समेत शिक्षक लाइसेन्स लिन पाउने

काठमाडौ, फाल्गुन ११ - सरकारले शिक्षा मन्त्रालयको प्रस्तावमा शिक्षक सेवा आयोगको नियमावली संशोधन गरी शिक्षाशास्त्र नपढेकाले पनि शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) लिन पाउने व्यवस्था गरेको छ । नियमावलीमा विज्ञान, गणित, अंग्रेजी, लेखा, कम्प्युटर, सिभिल इन्जिनियरिङ, इलेक्टि्रक इन्जिनियरिङ, पशुपालन र बालीविज्ञान विषय अध्ययन..

गोरखाका पाँच विद्यालयलाई कम्प्युटर वितरण

 गोरखा,  फागुन ९- गोरखाको विभिन्न पाँच विद्यालयलाई ट्रन स्ट्रोन फाउन्डेसन युएसएले कम्प्युटर वितरण गरेको छ । हेल्पिङ ह्यान्ड फर हिमालयन पिपुल अभियानअन्तर्गत जिल्लाको क्षेत्र नं ३ को मसेल क्षेत्रका विद्यालयलाई कम्प्युटर वितरण गरिएको हो । ‘एक विद्यालय एक कम्प्युटर’ नाराका साथ उक्त संस्थाले बगुवा गाविसको दुधकन्या प्रावि, मसेलको दुल्लभ..

रकम अभावले भवन अलपत्र- कोठाको अभावले दुई कक्षाको पढाई एकै स्थानमा

 धादिङ– धादिङको किराञ्चोक गाउँ विकास समिति वडा नम्बर ७ स्थित जुनतारा प्राथमिक विद्यालयमा विद्यालय भवन जिर्ण भएको बर्षौ विति सक्दा पनि सम्बन्धीत पक्षले अहिले सम्म चासो देखाएको छैन । विद्यालयका विद्यार्थीहरु धुलो, माटो र लड्न लागेको भवन र केहि लडिसकेको विद्यालयमा पढ्न बाध्य भएका छन् । प्राथमिक विद्यालय तह सम्म अध्ययन हुने सो विद्यालयमा..

हर्कपुरमा प्रधानाध्यापक पिट्नेहरु साधारण तारेखमा रिहा-विवाद शैक्षिक नभई राजनैतिक स्वार्थमा केन्द्रित

-व्यवस्थापन समितिबाट आंफुहरु हट्नु परेपछि प्रतिशोध साँध्न प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष बिरुद्ध पुरानो समिति राजनैतिक निर्देशनमा सक्रिय  --------------------------------------------------------------------------------------------------------------------------------- -पुरानो समितिले मापदण्डनै पुरा नगरी राजनैतिक आडमा बिद्यालयको कक्षा थप अनुमति लिन दौडधुप गर्दा अहिलेको समस्या..

कार्यकक्षमै कुटिए हर्कपुर माविका प्रधानाध्यापक र शिक्षक

धादिङ,- धादिङको वेनिघाट गाउं विकास समितिको वडा नम्बर ३ हर्कपुरमा रहेको हर्कपुर माविको कार्यालय तोडफोड गरिनुका साथै शिक्षकहरु माथि कुटपिट गरिएको छ । मदिरा सेवन गरी कार्यालय कक्षमा हुलहुज्जत गर्दै प्रवेश गरेका एक समुहले बिद्यालयका प्रधानाध्यापक पहलमान श्रेष्ठ, महिला शिक्षक शर्मिला त्रिपाठी, अभिभावक कृष्णनारायण श्रेष्ठ माथि हातपात गरी..

एसएलसी परीक्षामा पाँच लाख ७२ हजार परीक्षार्थी सहभागी हुने –

आगामी चैत ५ गते सुरु हुने प्रवेशिका अर्थात् एसएलसी परीक्षामा पाँच लाख ७२ हजार २०७ विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षामा नियमिततर्फ चार लाख २७ हजार ८२ र आम्सिकतर्फ एक लाख ४५ हजार १२५ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार परीक्षामा मनाङमा सबैभन्दा थोरै ७४ जना र सबैभन्दा धेरै..

समाचार

सबै

बढ्यो सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले बृद्ध भत्ता बढाएको छ । बढेको भत्ता अव कार्यान्वयनमा समेत आएको छ । सरकारले चालु आर्थिक वर्ष २०७६–७७ को बजेटमा घोषणा गरेअनुसार ज्येष्ठ नागरिकदेखि सबै शीर्षकका सामाजिक सुरक्षा भत्ता बढाएको.....

पहिरोले भत्काएको दुई महिनापछि स्याफ्रु–मैलुङ सडक मर्मतकार्य शुरू

भदौ २९, रसुवा । पहिरोका कारण गत असार महीनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिवारबाट मर्मतकार्य.....

धादिङमा यसरी मनाइँदैछ संविधान दिवस

धादिङबेसी । धादिङमा यस बर्षको संविधान दिवस विभिन्न कार्यक्रमका साथ भव्य तरिकाले मनाइने भएको छ । २०७६ सालको.....

कालुपाण्डेमार्गमा बस दुर्घटना, १० जना घाइते

धादिङ २७ भदौ - धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर - ६,मा पर्ने मुक्तिनाथ मन्दिर नजिकै कालुपाण्डे मार्गमा.....

धादिङ अस्पताललाई प्रदेश सरकारको एक करोड २५ लाख अनुदान

धादिङ, २८ भदौ - प्रदेश नं ३ सरकारले धादिङ जिल्ला अस्पतालकाका साथै ३ नम्बर प्रदेशका आठ वटा सरकारी अस्पतालको सेवा.....

Categories