शिक्षा/स्वास्थ्य

कार्यकक्षमै कुटिए हर्कपुर माविका प्रधानाध्यापक र शिक्षक

धादिङ,- धादिङको वेनिघाट गाउं विकास समितिको वडा नम्बर ३ हर्कपुरमा रहेको हर्कपुर माविको कार्यालय तोडफोड गरिनुका साथै शिक्षकहरु माथि कुटपिट गरिएको छ । मदिरा सेवन गरी कार्यालय कक्षमा हुलहुज्जत गर्दै प्रवेश गरेका एक समुहले बिद्यालयका प्रधानाध्यापक पहलमान श्रेष्ठ, महिला शिक्षक शर्मिला त्रिपाठी, अभिभावक कृष्णनारायण श्रेष्ठ माथि हातपात गरी..

एसएलसी परीक्षामा पाँच लाख ७२ हजार परीक्षार्थी सहभागी हुने –

आगामी चैत ५ गते सुरु हुने प्रवेशिका अर्थात् एसएलसी परीक्षामा पाँच लाख ७२ हजार २०७ विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षामा नियमिततर्फ चार लाख २७ हजार ८२ र आम्सिकतर्फ एक लाख ४५ हजार १२५ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार परीक्षामा मनाङमा सबैभन्दा थोरै ७४ जना र सबैभन्दा धेरै..

एडभान्स एकेडेमीद्धारा आयोजित खेलकुद सप्ताह तथा सांस्कृतिक उत्सव सम्पन्न

 धादिङ–निजी बिद्यालयहरु नाफा कमाउने तर्फमात्र केन्द्रित नभई मुलुकका लागि आवश्यक दक्ष शैक्षिक जनशक्ती उत्पादन गर्नेतर्फ अझै शशक्त भएर लाग्नुपर्ने संविधान सभाका सदस्य एवम पुर्व शिक्षामन्त्री गंगालाल तुलाधरले वताउनु भएको छ । धादिङबेसी पुछारवजारमा रहेको एडभान्स एकेडेमीद्धारा आयोजित साताव्यापी खेलकुद सप्ताह तथा सांस्कृतिक उत्सवको..

कक्षा ११ को नतिजा सार्वजनिक, ४७ प्रतिशत उत्तिर्ण

भक्तपुर -कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । नतिजा अनुसार नियमित तर्फ ४७ दशमलव २६ प्रतिशत र आँशिक तर्फ ३३ दशमलव १५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको उच्च माध्यामिक शिक्षा परिषद्ले जनाएको छ । यो गत बर्ष भन्दा धेरै प्रतिशत हो । गत बर्ष नियमित तर्फ ४० प्रतिशत र आँशिक तर्फ ३२ दशमलव ९३ प्रतिशत उत्तिर्ण भएका थिए । नतिजा अनुसार नीयमित तर्फ ७..

शिक्षा पत्रकार समूहद्धारा विद्यालयलाई फर्निचर सहयोग

धादिङ्- शिक्षा पत्रकार समूहले आफूसंग भएका पुराना तर प्रयोग गर्न मिल्ने फर्निचर धादिङ्को जोगीमारा २ मा रहेको जलकन्या प्राथमिक विद्यालयलाई दिएको छ । यस अघि समूह रहेको ठाउँ साँघुरो भएर नयाँ घरमा सर्दा पहिलेका सामग्री प्रयोग नहुने भएपछि उक्त सामाग्री विद्यालयलाई सहयोग गरेको समूहले जनाएको छ । यस अघिनै समूहले दुर्गम ठाउँ र पिछडिएको..

नमुना बागेश्वरी क्याम्पसको संचालक समितीको अध्यक्षमा नेपाल

बैरेनी- धादिङको बैरेनी गाउँ विकास समिति वडा नम्बर ९ मा रहेको नमुना बागेश्वरी बहुमुखी क्याम्पसको प्रथम साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभाले  समाजसेबि तथा शिक्षाप्रेमी  जगन्नाथ नेपालको अध्यक्षतामा सर्ब सम्मतिमा नया संचालक समितिको गठन गरेको छ।  ११ सदस्यीय  समितिको सदस्यहरुमा डा. भाईराजा श्रेष्ठ, दिपक कार्की, सुवास..

सत्यवती उच्च माविले मनायो ३९ औं बार्षिकोत्सव

आदमटार- सत्यवती उच्च मावि आदमटारको ३९ औं बार्षिकोत्सव आईतवार सम्पन्न भएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी पुर्व शिक्षा मन्त्री गंगालाल तुलाधर रहनु भएको थियो । बार्षिकोत्सवको अवसर पारेर बिद्यालयले पुर्व शिक्षकहरु लालवहादुर राना,रामशरण श्रेष्ठ,अभिभावक..

शैक्षिक जगत: शिक्षकले चाहेमा गर्न सक्छन्…..

–    टीकाराम रेग्मी “टीका सर, तपाईंलाई मन पनि पर्ने एउटा कार्यक्रममा भाग लिनुहुन्छ ?” अनायासै लक्ष्मण शर्माले सोध्नुभयो । ‘मन पर्ने’ भनेपछि भाग नलिने त कुरै भएन । भनेँ, “लिन्छु नि, के होला त्यस्तो ?” मलाई कार्यक्रमबारे जानकारी नै नदिई मेरो मनको कुरा बुझेझै“ गरी गर्नुभएको प्रश्नको प्रतिक्रियामा मैले भनेँ । सत्यवती उच्च मावि, आदमटार,..

बराहाकालिकाले मनायो स्वर्ण जयन्ती

धादिङ । सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरु टिकाइ राख्नका लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेको क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक कृष्ण प्रसाद कार्पीले बताउनु भएको छ । वराह कालीका उच्च माध्यमिक विद्यालय ढोलाले ५० आँै वर्ष प्रवेशको अवसरमा आयोजना गरेको स्वर्ण जयन्ती समारोहमा बोल्दै क्षेत्रीय शिक्षा निर्देशनालयका..

कक्षा ११ को रिजल्ट निकाल्न ढिलाई

काठमाडौँ । उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीले कक्षा ११ को नतिजा निकाल्न ढिलाई गरेको छ । परीक्षा भएको ७ महिना वितिसक्दा पनि परिषद्ले नजिता अझै प्रकाशित नगरेको हो । परिषद्को शैक्षिक क्यालेण्डरमा परीक्षा भएको ३ महिनाभित्र नतिजा निकाल्नु पर्ने व्यवस्था भए पनि अझै सकेको छैन । परीक्षा नियन्त्रक दुर्गा अर्यालले विभिन्न वाहनामा..

अब सेन्टअप परीक्षा लिन नपाइने

काठमाडौं : निजी तथा सामुदायिक विद्यालयले कक्षामा नियमित उपस्थित भएका तर पढाइमा कमजोर विद्यार्थीलाई एसएलसीअघि लिइने परीक्षा (सेन्ट अप टेस्ट) मा अनुत्तीर्ण गराउन नपाउने भएका छन् अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ । बढी जान्ने थोरै विद्यार्थी सहभागी गराएर एसएलसीमा राम्रो प्रतिशत ल्याएको देखाउने उद्देश्यले कमजोर..

किराञ्चोक कटुञ्जे माविमा सहमतीवाट नयाँ व्यवस्थापन समिति

किराञ्चोक– किराञ्चोक गाविसको किराञ्चोक कटुञ्जे माविमा सहमतीवाट नयाँ व्यवस्थापन समितिको चयन गरिएको छ । बिद्यालय व्यवस्थापन समिति गठनका बिषयमा राजनैतिक दलका बिच सहमती हुन नसक्दा लामो समय देखि समिति गठन कार्य अवरुद्ध हुंदै आईरहेको थियो । बुधवार बिद्यालयमा सम्पन्न अभिभावक भेलाले इन्द्रवहादुर अधिकारीको अध्यक्षतामा सात सदस्यिय..

पञ्चकन्या माविमा नयाँ व्यवस्थापन समिति

खाल्टे–खाल्टे गाविसको वडा नम्बर ६ मा रहेको पञ्चकन्या मावि व्यवस्थापन समिति अध्यक्षमा दिलवहादुर श्रेष्ठ चयन हुनु भएको छ । सोमवार बिद्यालयमा सम्पन्न अभिभावक भेलाले श्रेष्ठको अध्यक्षतामा नयाँ व्यवस्थापन समितिको चयन गरेको हो । समितिको सदस्यहरुमा छन्दमाया मगर,टंकवहादुर मगर र टिकाराम अगस्थी चयन हुनुभएको छ । यसैगरी भेलाले समिर श्रेष्ठलाई..

हिरोद्धारा विद्यालयलाई सहयोग

धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर — ७ तारुखर्कमा अवस्थित जलकन्या प्राथामिक विद्यालयलाइ शनिवार एक कार्यकक्रमका विच चार थान सुष्मदर्शक यन्त्र र शैक्षिक सामाग्री प्रदान गरिएको छ । नारायण सिंखडाको विशेष पहलमा जापानी नागरिक माथुवरा युकी हिरोले सो सामाग्री विद्यालयको प्रधानाध्यापक शिवलाल श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको हो ।..

ऋण खोजेर नेपालमा स्मार्टबोर्ड ल्याउने तयारी

काठमाडौं, – गाउँका विद्यालयमा कम्प्युटर शिक्षा पुर्‍याउने अभियान चलाइरहेका युवाहरुले आधुनिक प्रविधिको स्मार्ट बोर्ड र स्मार्ट प्रोजेक्टर ल्याउने तयारी गरेका छन् । गाउँमा कम्प्युटर शिक्षा अभियानमा सहभागी युवाहरुले सार्वजनिक विद्यालयमा आधुनिक प्रविधिबाट पढाई सञ्चालन गर्न छिट्टै ५६ वटा स्मार्ट इन्टर्याक्टिभ बोर्ड र १३ वटा स्मार्ट..

समाचार

सबै

ब्रुसबाङका चेपाङलाई दशैंमा खाद्यान्न सहयोग

ब्रुसबाङ- दक्षिणी धादिङको विकटमा बसोबास गर्दै आएका अति विपन्न चेपाङ समुदायलाई खाद्यान्न सहयोग गरिएको छ । लायन्स क्लब नेपाल हाईलाईटको आयोजना मा धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ मा पर्ने.....

औषधिको राजा पिपलको पात

हाम्रो घर वरपर कतिपय प्राकृतिक बनस्पति उम्रिरहेका हुन्छन, तर चिन्न न सकेर व्यर्थ त्यसलाई नास पार्दै जान्छौ ।.....

कार्तिक १ देखि देशभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड

धादिङ। सरकारले आगामी १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने.....

खेस्टेखोलामा माइक्रो र मोटरसाइकल ठोक्किंदा रामकृष्ण भट्टको मृत्यु

धादिङ ,२४ असोज, । धादिङको गल्छी गाउँपालिका–७ मा पर्ने पृथ्वीराजमार्गको खेस्टेखोलामा माइक्रोबस र मोटरसाइकल एक.....

झुटो समाचार लेखाएर चरित्र हत्या गर्न खोजियो -सांसद लोहनी

धादिङ १८ असोज । धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवम नेपाल कम्युनिष्ट पार्टी.....

Categories