शिक्षा/स्वास्थ्य

ग्रामीण भेगका बिद्यार्थीलाई जिल्लावासीको सहयोग

हरि पन्त धुंवाकोट –धादिङ जिल्लाको धुवाकोट गाविस वडा नं. ४ स्थित श्री जनकल्याण प्रा.वि.मा शुक्रबार पूर्वान्ह ३ बजे तिरको वातावरण अति नै रोमाञ्चक थियो । शुक्रबारको दिन विद्यार्थीहरु १ बजे नै घर जानुपर्ने भएपनि सबै कुरेरै बसेका थिए । विद्यालयका व्यवस्थापन समिति, शिक्षक–शिक्षका, अभिभावक, विद्यार्थी सबै अत्यन्तै खुशी थिए । विद्यालय तथा..

बिद्यालयमा आर्थिक हिनामिना र अनियमितता बढेको भन्दै अभिभावकले लगाए ताला

केशव अधिकारी धादिङ, १२ कार्तिक ः बिद्यालयमा आर्थिक हिनामिना र अनियमितता बढेको भन्दै धादिङको किराञ्चोक वडा नं. ८ स्थित पञ्चकन्या निम्न माध्यामिक विद्यालयमा अभिभावकले ताला लगाएकाछन् । बिद्यालयको आर्थिक कारोवार पारदर्शी हुन नसकेको भन्दै अभिभावकहरुले पटक पटक विद्यालयको भेला वोलाउन माग राख्दै आएपनि वेवास्ता गरेको आरोपमा मंगलवार ७..

विद्यार्थी शुल्क सूचनापाटीमा राख्न निर्देशन

काठमाडौँ, ११ कात्तिक । निजी विद्यालय (संस्थागत) लाई विद्यार्थीको भर्ना र वार्षिक शुल्क सबैले थाहा पाउने गरी सूचनापाटीमा राख्ने व्यवस्था गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरोकार भएका निकायलाई निर्देशन दिएको छ । निजी विद्यालयले विद्यार्थी भर्ना गर्दा आफूखुसी र अस्वभाविक रूपमा वार्षिक शुल्क लिइरहँदा समेत सम्बन्धित सरकारी निकाय..

विकट गाउंमा छात्राबास निर्माणका लागि देउसी

धादिङ– उत्तरी धादिङको लापा गाविसमा रहेको कपुर गाउँवासीले विद्यालयको छात्राबास बनाउनका लागि देउसीभैलो खेलेर रकम सङ्कलन गरेका छन् । तिम्ला निमावि लापामा बन्न लागेको छात्राबासका लागि स्थानीयवासीले देउसीभैलो खेलेर रकम सङ्कलन गरेका हुन् । तिम्ला निमाविका प्रधानाध्यापक बमबहादुर तामाङका अनुसार देउसीभैलो खेलेर रु ४१ हजार ७७० सङ्कलन..

सुन्दरी उमावि आगिन्चोकको पुस्तकालयलाई पुस्तक सहयोग

हरी पन्त आगिन्चोक-,३१ असोज -धादिङ जिल्लाको उत्तरी क्षेत्र आगिन्चोक गाविस वडा नं. ६ छाप्थोकमा रहेको श्री सुन्दरी उच्च माविको पुस्तकालयलाई करिब ५७ हजार बराबरको पुस्तक हालै प्रदान गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी समाजले उक्त पुस्तक प्रदान गरेको हो । समाजका अध्यक्ष सरोज शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद..

२५ हजार स्थायी शिक्षक नियुक्ति गरि“दै

काठमाडौं- सरकारले सामुदायिक विद्यालयमा २५ हजार स्थायी शिक्षक नियुक्ति गर्न कानुनी प्रक्रिया अघि बढाएको छ ।लामो समयदेखि अस्थायी शिक्षक संख्या बढी भएको र रिक्त स्थानमा नियुक्ति गर्न एकैपटक २५ हजारको संख्यामा स्थायी गर्ने तयारी शिक्षा मन्त्रालयले गरेको हो । अस्थायी शिक्षकका लागि १५ हजार र खुला प्रतिस्पर्धातर्फ १० हजारको संख्यामा..

कक्षा १२ को परीक्षाफल प्रकाशित

भक्तपुर, १२ असोज । उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ एक लाख ९१ हजार ४९६ जनाले परीक्षा दिएकामा ७४ हजार ६६४ जना उत्तीर्ण भएका छन् । यसमा २२ जनाको परीक्षाफल स्थगित गरिएको छ भने ९९ को रद्द गरिएको छ । यसैगरी आंशिकतर्फ एक लाख ३६ हजार १५५ जना परीक्षार्थीले परीक्षा दिएकामा ४०..

बिद्यालय सुधार सम्बन्धि कार्यशाला सम्पन्न

पिडा -बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि वातावरण सिर्जना गर्न पिडाको बिद्यालयहरुले आफ्नै पहलमा बिद्यालय स्वःमूल्याङकन सम्बन्धि २ दिने कार्यशाला शनिबार सम्पन्न भएका छन् । पिडा गाविसको सरस्वती प्राथमिक बिद्यालयहरुले शिक्षक,बिद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ,बिद्यालयमा गठित बालक्लबका पदाधिकारीहरु र अन्य सरोकारवालाहरसँग..

मौज्दात पाठ्यपुस्तकको अनुगमन गरिने

काठमाडौँ, - सरकारले सरकारी तथा निजी प्रकाशकको पाठ्यपुस्तक गोदामको अनुगमन गर्ने भएको छ । शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितको अध्यक्षतामा बुधवार बसेको पाठ्यपुस्तक व्यवस्थापन केन्द्रीय अनुगमन समितिको बैठकले आगामी शैक्षिकसत्रका लागि आवश्यक पर्ने कक्षा–१ देखि कक्षा–१० सम्मको पुस्तक प्रकाशकले तोकेअनुसार मौज्दात छ की छैन भनेर..

एसएलसी पूरकको नतिजा सार्वजनिक- ६५ दशमलव २१ प्रतिशत उत्तिर्ण  

भक्तपुर - एसएलसी पूरकको नतिजा सार्वजनिक भएको छ । परीक्षामा सहभागि १ लाख २० हजार ३ सय १७ जना मध्ये ७८ हजार ४ सय ५३ जना उत्तिर्ण भएका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यो कूल परीक्षार्थीको ६५ दशमलव २१ प्रतिशत हो । परीक्षाफल अनुसार प्रथम श्रेणीमा २ हजार १ जना, दोश्रो श्रेणीमा ५८ हजार ८६ जना र १७ हजार तीन सय ६६ जना परीक्षार्थी उत्तिर्ण..

प्याब्सन धादिङको चित्रकला प्रतियोगिता सम्पन्न

धादिङ- नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन धादिङको जिल्ला स्तरीय चित्रकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।                       प्याब्सन धादिङको कार्यपात्रो अनुसार उक्त कार्यक्रम प्याब्सन सदस्य विद्यालय जगदम्बा ई बो स्कुलमा सम्पन्न भएको हो । मेरो विद्यालय र वातावरण शीर्षकमा भएको चित्रकला प्रतियोगितामा कक्षा १ देखि..

२७ वटा सामुदायिक विद्यालयहरु गाभिए

धादिङ÷जिल्ला शिक्षा कार्यालय धादिङले धादिङमा विद्यार्थीहरुको संख्या न्युन भएका २७ वटा सामुदायिक विद्यालयहरु गाभिएका छन । यसरी गाभिएका बिद्यालयहरुमा प्रा.वि तहका २४ वटा र कक्षा ५ बाट ३ कक्षामा झारिएका ३ वटा गरी कुल २७ वटा रहेको जिल्ला शिक्षा कार्यालय धादिङले जनाएको छ । विद्यालयको तह अर्थात कक्षा घटाईएका विद्यलायहरुमा सुन्दरादेवि..

कक्षा १२ को विज्ञान सङ्कायको नतिजा सार्वजनिक

धादिङ–उच्चमाध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को विज्ञान सङ्कायको परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा देशरीवाट ७० दशमलव ४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । विज्ञान सङ्कायमा कुल ३६ हजार ७२७ जना परीक्षार्थीले परीक्षा दिएकामा कुल २५ हजार ८६६ जना परीक्षार्थी उत्तीर्ण भएको परिषद्का प्रवक्ता एवम् प्रशासन प्रमुख नारायण..

धादिङमा क्याम्पस संख्या चौध पुग्यो

धादिङबेसी– उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुका लागि धादिङ जिल्लाको गाउं गाउंमा स्नातक तहको पढाई हुने क्याम्पसले त्रिभुवन विश्व बिद्यालयवाट सम्वन्धन पाउने क्रम बढ्न थालेको छ । जिल्लामा अहिले सम्म चौध वटा क्याम्पसले त्रिभुवन विश्व बिद्यालयवाट सम्वन्धन प्राप्त गरिसकेका छन । यसरी सम्वन्धन पाएका मध्ये सदरमुकाम धादिङबेसीमा रहेको..

सामुदायिकमा पढेकालाई अवसरै अवसर

काठमाडौ, १७ असार । सरकारले सामुदायिक विद्यालयप्रति उत्प्रेरित गर्न उच्च शिक्षामा छात्रबृत्ति दिने योजना अघि बढाएको छ । उच्च माध्यमिक शिक्षा परिषद् र सीटीइभीटीले यस बर्षदेखि पूर्ण रुपमा सामुदायिक अध्ययन गरेका विद्यार्थीलाई मात्रै छात्रबृति दिने व्यवस्था गरेको छ । परिषद्ले बाषिर्क करिब ९ हजारलाई पूर्ण छात्रबृति दिदै आएको छ । त्यस्तै..

समाचार

सबै

ज्यान मुद्दामा फरार दार्खाका दुई जना १७ बर्ष पछि पक्राउ

अदालतबाट कैद फैसलाको सजायँ पाएर पनि फरार रहँदै आएका अभियुक्तको खोजीलाई अभियानको रुपमा सञ्चालन गरिरहेको धादिङ प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार भएका धादिङका २ जना अभियुक्तलाई १७ बर्ष पछि पक्राउ गरेको छ.....

धादिङमा १०४ जनामा स्क्रब टाइफसको संक्रमण

धादिङ-प्रदेश नम्बर ३ का १३ जिल्ला मध्ये धादिङ जिल्लामा स्क्रब टाइफसबाट संक्रमण हुनेको संख्या सबै भन्दा धेरै.....

भुमेस्थानका सोनाम आठ किलो चरेससहित पक्राउ

धादिङं । काठमाण्डौंको चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट प्रहरीले आठ किलो चरेससहित एक जनालाई पक्राउ गरेको.....

सातौं धादिङ महोत्सव, २४ वटा बिषयगत समिति गठन

धादिङ २४ कात्तिक - सातौं धादिङ महोत्सव मुल आयोजक समिति र विभिन्न बिषयगत समितिको गठन गरिएको छ । महोत्सव आयोजनाको.....

आज हरिवोधिनी एकादशी , भगवान विष्णुको आराधना गरी मनाईंदै

आज हरिबोधिनी एकादशी, भगवान विष्णुको आराधना गरी मनाईंदैछ । असार शुक्ल एकादशीका दिन जलमा सयन भएका विष्णु अर्थात.....

Categories