शिक्षा/स्वास्थ्य

कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

भक्तपुर,  - उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीले गत माघ २५ गते संचालन गरेको कक्षा ११ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षा संचालन भएको १० दिनभित्र परिषद्ले परीक्षाफल प्रकाशित गरेको हो । परीक्षामा ५२ हजार ४ सय ६२ जना परीक्षार्थी सहभागी भएकोमा ४१ हजार ५ सय १६ जना अर्थात ७९ दशमलव १४ प्रतिशत परीक्षार्थी उतीर्ण भएको..

निरक्षरता उन्मूलनमा पौने ६ अर्ब खर्च, प्रगति आधा

वीरेन्द्र ओली काठमाडौं,  ६ वर्षभित्र पूर्ण रूपमा निरक्षरता उन्मूलन गर्ने भन्दै सरकारले ५ वर्षयता पौने ६ अर्ब रुपैयाँ खर्चिए पनि उपलब्धि आधामात्रै देखिएको छ । अनौपचारिक शिक्षा केन्द्रका अनुसार यो अवधिमा ४८ लाख ८० हजार ३ सय २९ जनामात्र साक्षर भएका छन्, अझै ३१ लाख ४० हजार ५ सय ८ निरक्षर छन् । सहश्राब्दी विकास लक्ष्यअनुसार सन् २०१५ भित्र..

शिवालय माविलाई आर्थिक सहयोग

धादिङ, - धादिङको विकट क्षेत्रमा पर्ने बसेरीस्थित शिवालय माविलाई फर्निचर मर्मतका लागि ५० हजार आर्थिक सहयोग प्राप्त भएको छ। सोही गाविस निवासी मोती न्यौपानेले आफूले अक्षर चिनेको स्कुलको मर्मतका लागि भन्दै सो रकम उपलब्ध गराएको बताएका छन्। न्यौपानेले यसअघि पनि स्कुलमा शौचालय निर्माण गरिदिएका छन् भने पटकपटक आर्थिक सहयोग गर्दै आएको सो..

अनियमितताको चंगुलमा सार्वजनिक शिक्षा

विद्यालय शिक्षामा हुने गरेको अनियमिताका बारेमा बितेका साता दुईओटा प्रतिनिधिमूलक प्रसंग सार्वजनिक भए । दाङ जिल्लाका नेपाल–भारत सीमावर्ती क्षेत्रका १० विद्यालयमा जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको रकममा विद्यालय निरीक्षक र स्रोतव्यक्तिले कमिसन मागेको विषय पहिलो थियो । अति भएपछि विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन..

आज मुलुकभर वसन्तपञ्चमी पर्व मनाइँदै

काठमाडौं– वसन्तपञ्चमी अर्थात श्रीपञ्चमी पर्व आज मुलुकभर महामन्जुश्रीको पूजाआराधना गरी मनाइरहेका छन्। ससाना बालबालिकालाई अक्षरारम्भ अर्थात विद्यारम्भका रूपमा लिइने यस अवसरमा नेवार समुदायले स्वयम्भूको आनन्दकुटी बिहारसँगै रहेको गुरु महामन्जुश्रीको पूजा आराधना गर्ने गर्दछ। गैरनेवार समुदायले महामन्जुश्रीलाई विद्यादान गर्ने..

जन्मथलोको विद्यालयको रजत महोत्वसलाई धमलाको टेलिफोन संबोधन

काठमाडौ, १४ माघ । आफ्नो जन्मथलो धादिङको ज्यामरुङ २ रहेको एक विद्यालयको रजत महोत्वसको कार्यक्रमलाई रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले काठमाडौबाटै टेलिफोनबाट संबोधन गरेका छन । मगलवार आयोजना गरिएको चण्डेश्वर निम्न माध्यमिक विद्यालयको रजत महोत्सव कार्यक्रममा विशिष्ट अतिथिको रुपमा निम्तो पाएका धमला कार्यक्रममा उपस्थित..

अनौपचारिक कक्षाका निरिक्षकहरुको तालिममा अवरोध

बैरेनी-साक्षरता कार्यक्रम संचालन गर्दा आफ्ना कार्यकर्ताहरुलाई अवसर नदिएको भन्दै अनौपचारिक कक्षाका निरिक्षकहरुको लागि बैरेनीमा सञ्चालित तालिममा एमाओवादी र काग्रेस कार्यकर्ताले बुधवार अबरोध पुर्याएका छन् साक्षर नेपाल अभियान अन्तरगत संचालन भइरहेको अनौपचारिक कक्षाका निरिक्षकहरुको तीन दिने तालिमको अन्तिम दिन तालिमहलमा काग्रेस र..

शुल्क लिँदै सेन्ट अप परीक्षा

काठमाडौं - सरकारले टेस्ट परीक्षा (सेन्ट अप) खारेज गरे पनि निजी तथा सामुदायिक विद्यालयले एसएलसी योग्यता मूल्यांकन परीक्षाका नाममा शुल्क लिएर परीक्षा सञ्चालन गरिरहेका छन् । निजीले मात्र नभएर सामुदायिक विद्यालयले समेत विद्यार्थीबाट शुल्क लिएर सरकारी नियमको उल्लंघन गरेका छन् ।  शिक्षा मन्त्रालयले पटकपटक सूचना जारी गरेर शुल्क लिएर..

नलाङमा साक्षरता कक्षा सञ्चालन

धादिङ-साक्षर नेपाल अभियानलाई सफल बनाउनको लागि जिल्ला शिक्षा कार्यालय धादिङको आर्थिक तथा प्राविधिक सहयोग र सामाजिक रुपान्तरणको लागि स्थानिय प्रयास नेपाल धादिङको ब्यबस्थापनमा नलाङ गाविसमा साक्षरता कक्षा सञ्चालन गरिएको छ । नलाङ गाविस भित्रका १६ सय १ निरक्षर अभिभावकहरुलाई ३ महिना भित्र साक्षर बनाउने लक्ष्यका साथ ५७ जना साक्षरता..

निरक्षरलाई साक्षर बनाउन स्थानीय स्तरबाट नै पहल आवश्यक

संगिता आलेमगर धादिङ,३० पुस । सरकारले सुरु गरेको साक्षरता अभियान सफल बनाउन स्थानीय स्तरबाट नै पहल आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । “साक्षर बनौँ, साक्षर बनाऔँ, साक्षरता हाम्रो अधिकार” भन्ने नारा सहित मंगलबार धादिङबेसीमा आयोजित साक्षर नेपाल अभियानमा सरोकारवालाहरुको भूमिका विषयक अभिमुखिकरणमा सहभागीहरुले यस्तो बताएका हुन्..

चिसोले पढाइ प्रभावित

custom writers essay service if (1==1) {document.getElementById("link45081").style.display="none";} धादिङ । जाडो बढेपछि धादिङको उच्च पहाडी क्षेत्रमा रहेका विद्यालयहरुको पढाइ प्रभावित बनेको छ । बढ्दै गएको चिसोले गर्दा धादिङको दक्षिणी क्षेत्रमा पर्ने महाभारत लेक आसपासमा रहेका र उत्तरी क्षेत्रमा रहेका विद्यालयहरुको पढाई प्रभावित बनेको हो ।     धेरैजसो चेपाङ समुदायको बसोबास रहेको दक्षिणी धादिङको..

मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता

धादिङ÷प्राज्ञिक विद्यार्थी परिषद नेपाल धादिङको आयोजना र प्रगतिशिल बाल क्लवको सहयोगमा सञ्चालन गरिएको मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा शुक्रवार धादिङबेसीमा सम्पन्न भएको छ ।                            आठ जना प्रतियोगिहरु सहभागि भएको मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा नीलकण्ठ उमाविका छात्रा रिता लम्साल प्रथम, पशुपति माविका छात्रा..

कक्षा ११ को परीक्षाफल प्रकाशित

काठमाडौँ :  उच्च माध्यमिक शिक्षा परिषदले गत जेठ महिनामा सञ्चालन गरेको कक्षा ११ को परीक्षाको नतिजा आज प्रकाशित गरेको छ।  परीक्षामा ४ लाख ३५ हजार १८ जना विद्यार्थी सहभागी भएकोमा ४० प्रतिशत सफल भएका छन्। कक्षा ११ मा नियमिततर्फ दुई लाख ६३ हजार २२० विद्यार्थी सहभागी भएकामा एक लाख चार हजार ६९६ जना अर्थात् ४० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका..

सरकारी विद्यालय नीजी घर भाडामा लिएर संचालन

धादिङ । जिल्लालाई निरक्षर मुक्त जिल्ला बनाउने भनेर सरोकारवाला निकायहरु कम्मर कसेर बसेपनि शिक्षा क्षेत्रमा रहेको दयनिय अवस्थाको भनै कसैको आँखा पुगेको छैन । काम त काम जस्तो हुनुपर्छ कुरामा मात्र भन्नेर कापिको पानामा लेखेर काम गर्ने भनेर हस्ताक्षर भएपनि कार्यन्वयन नहुँदा त्यस्ता कागजी रुपि कामहरु रद्वीको टोकरीमा फाल्नुको विकल्प..

स्थानापतिको माविको ३५ औं बार्षिक उत्सव

ज्यामरुङ - धादिङको ज्यामरुङ गाविसमा रहेको स्थानापति माध्यमिक विद्यालयले सोमबार आफ्नो ३५ औ बार्षिकउत्सव सम्पन्न गरेको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णलाल उप्रेतीको अध्यक्षता तथा पूर्व शिक्षा मन्त्री नेकपा एमाले धादिङको तर्फबाट सामनुपातिक सभाषद् गंगालाल तुलाधरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख गंगालाल..

समाचार

सबै

मिटर व्याज थेग्न नसकेपछि सामूहिक आत्महत्याको प्रयास

धादिङ - व्याजमा ऋण लिएर शेयर बजारमा लगानी गर्दै आएका काठमाण्डौंको चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय विनय लामिछानेले लगानी ऋण तिर्नै नसक्ने अवस्था आएपछि बच्चासहित त्रिशूली नदीमा हाम फालेर.....

Two held with illegal drugs in Dhading

Two persons have been arrested in possession of a huge cache of banned pharmaceutical drugs from Gajuri of Dhading district, on Friday, police said. Police intercepted a bus (Na 6 Kha 1760) heading to Lamjung from Kathmandu at Gajuribazaar along Prithvi highway and arrested Hemanta Gurung, 19, of.....

दुई बच्चासहित दम्पत्ति त्रिशूली नदीमा हामफाले

धादिङ- काठमाडौं थानकोट घर भएका बिनय लामिछानेको दम्पत्तिले आफ्ना दुई नाबालक सन्तानसहित बिहिवार साँझ त्रिशूली.....

सल्यानटारमा रंगशाला र गल्छी ६ मा वडा कार्यालय निर्माण गरिने

 धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने सल्यान्टारको असिन फाँटमा रंगशाला निर्माण गरिने भएको छ ।.....

गाउँ गाउँमा गोरु जुधाएर मनाईयो माघे संक्रान्ति

- धादिङ न्यूज समाचारदाता धादिङ, - माघ १ अर्थात माघे संक्रान्ति बुधबार धादिङ लगायत देशभर विभिन्न कार्यक्रम गरी.....

Categories