शिक्षा/स्वास्थ्य

विद्यालय गाभ्न शिक्षा विभागको निर्देशन

  प्रदीप न्यौपाने काठमाडौं,/ शिक्षा विभागले चालू आर्थिक वर्षभित्रै विद्यार्थी संख्या कम भएका सरकारी विद्यालयलाई गाभ्न देशभरका शिक्षा कार्यालय (जिशिका)लाई निर्देशन दिएको छ । कम विद्यार्थी संख्या भएका विद्यालयलाई अर्को नजिकको विद्यालयमा गाभ्न (समायोजन गर्न) विभागले निर्देशन दिएको हो । विद्यालय समायोजन गर्दा दूरीलाई पनि आधार..

अब कक्षाकोठाभित्रै अनिवार्य परीक्षण

काठमाडौं, १५ भदौ/सामुदायिक विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धि तथा शिक्षक क्षमताको परीक्षण कक्षा कोठाभित्रै अनिवार्य रूपमा गर्नुपर्ने भएको छ । शिक्षकको क्षमता वृद्धि गर्न र विद्यार्थीको सिकाइ उपलब्धिको स्तर बढाउन विद्यालय निरीक्षक र स्रोतव्यक्तिले कक्षा कोठाभित्रै अनिवार्य रूपमा अनुगमन गर्नुपर्ने व्यवस्था गरिएको हो । अनुगमन..

छैठौ पुस्तकालय दिवशको अवसरमा जिल्लाभरका बिद्यालयमा कार्यक्रम

धादिङ÷ छैठौ पुस्तकालय दिवशको अवसरमा रानिपौवा उच्च मा वि सल्यन्टारमा एक कोठे भवन सहितको पुस्तकालयको उद्घाटन गरिएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष चेतनाथ बसौला को अध्यक्षतामा पुस्तकालयको उद्घाटन गरिएको हो । कार्यक्रममा सहयोगि संस्थाका प्रतिनिधि, छिमेकि विद्यालयका प्र अ एवं प्रतिनिधि, समाजका बुद्दिजिवि,विद्यार्थी,शिक्षकहरुको..

नीलकण्ठ सामुदायिक अध्ययन केन्द्रको वार्षिक साधारण सभा सम्पन्न

धादिङबेशी /नीलकण्ठ सामुदायिक अध्ययन केन्द्रको छैठौं वार्षिक साधरणसभा  भाद्र १४ गते शुक्रवारका दिन सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष विश्वराज अधिकारीको अध्यक्षतामा सम्पन्न  साधारण सभाका प्रमुख अतिथि नीलकण्ठ क्याम्पसका क्याम्पस प्रमुख भुपेन्द्र कुमार श्रेष्ठ रहनु भएको थियो ।                कार्यसमितिका सदस्य राजेन्द्र रानाले संचालन..

स्कूलमा शुक्रबार पनि पुरै पढाई हुने

काठमाडौं / देशभरका स्कूलमा अब शुक्रबार पनि पुरैदिन पढाई हुने भएको छ । सरकारले अघि सारेको शैक्षिक सुधार वर्ष ०७० मा शुक्रबार पुरै दिन पढाउनुपर्ने उल्लेख छ । शुक्रवार १ बजेसम्म पढाई हुँदै आएकोमा शिक्षा विभागले अब सह–क्रियाकलाप समेत संचालन गरी अरु दिन झैं पुरै दिन पढाउन पर्ने नियम बनाएको छ । ‘विद्यार्थीको सिकाइ अधिकारलाई सुनिश्चित गर्न..

बिद्यालय निरिक्षक तथा श्रोत व्यक्तिहरुका लागि सामाजिक परिक्षण प्रशिक्षण

धादिङ/जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरिक्षक तथा श्रोत व्यक्तिहरुका लागि सामाजिक  परिक्षण सम्वन्धी दुई दिने प्रशिक्षक प्रशिक्षण तालिम धादिङबेसीमा सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालय धादिङको आयोजना तथा आसमान नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा बिहीवार र शुक्रवार गरी दुई दिन सम्म धादिङबेसीमा संचालन गरिएको तालिममा जिल्ला..

जिल्ला शिक्षा कार्यालय धादिङको सूचना

 धादिङ जिल्लामा रहेका ५९२ सामुदायिक विद्यालयहरुमा एक विद्यालय एक पुस्तकालय पुर्याउने लक्ष्य अनुसार आ.व.६९÷०७० सम्म २३३ विद्यालयहरुमा पुस्तकालय स्थापना भई सञ्चालनमा रहेको र २० विद्यालयमा व्यवस्थित पुस्तकालय स्थापनाको क्रममा रहेको अवगत गराउन चाहन्छौ । यसै सन्दर्भमा जिल्ला शिक्षा कार्यालयको पहल र जिल्ला विकास समिति एबम् गा.वि.स.हरु..

एपीसी नेपालद्वारा दोश्रो चरणको शैक्षिक छात्रवृत्ति सामाग्री हस्तान्तरण

बैरेनी /अन्तरास्ट्रिय दात्रृ संस्था एक्पाट लक्जम्बर्गको सहयोगमा सडक बालबालिका तथा अन्य जोखिम अवस्थाका बालबालिकाहरुको पारिवारिक तथा सामाजिक पुनर्स्थापनामा बिगत एक दशक अघि देखि कार्यरत गैरसरकारी संस्था एपीसी नेपाल ( एसोसियसन फर द प्रोटेक्सन ओफ चिल्ड्रेन - नेपाल ) अन्तर्गत सामाजिक सचेतना सहभागिता तथा सहयोग कार्यक्रम मार्फत बैरेनी गाउँ..

पुस्तकालय व्यवस्थापन तथा गतिविधि संचालनका लागि तालिम

धादिङबेसी/पुस्तकालय व्यवस्थापन तथा गतिविधि संचालन सम्बन्धी तीन दिने पुनतार्जगी तालिम भदौ ८ गते शनिवार धादिङबेसीमा सम्पन्न भएको छ । विद्यालय पुस्तकालय कार्यक्रमको व्यवस्थापन तथा प्रभावकारी संचालन सम्बन्धी पुनर्ताजगी पुस्तकालय घण्टीको उचित प्रयोग,पुस्तकालयको संरक्षण तथा दिगो विकासको बारेमा जानकारी गराउने उद्देश्यले तालिमको..

भाषा शिक्षकहरुको लागि क्षमता अभिबृद्धि कार्यशाला

यादव लामिछाने धादिङ / कक्षा १ का नेपाली भाषा शिक्षकहरुको लागि संचालित ३ दिने पुर्नताजगी तालीम शनिबार सम्पन्न भएको छ ।  बालबालिकाहरुको पठन तथा लेखन सीप विकास गर्न शिक्षकहरुको क्षमता अभिबृद्धि हुनु पर्ने भएकाले जिल्लाका २० वटा बिद्यालयका कक्षा १ मा शिक्षण गर्ने शिक्षकहरुको लागि संचालित तालीममा भाषाशैली,सिकाइृका चरणहरु,शिक्षण..

मध्यमान्चलका जिल्ला शिक्षा अधिकारीहरुको क्षेत्रीय समन्वय बैठक धादिङबेसीमा

धादिङ/मध्यमान्चलका जिल्ला शिक्षा अधिकारीहरुको क्षेत्रीय समन्वय बैठक शुक्रबार धादिङबेसीमा सम्पन्न भएको छ । क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमान्चलको आयोजना र जिल्ला शिक्षा कार्यालय धादिङको संयोजनमा भएको क्षेत्रीय समन्वय बैठकमा धादिङमा भएका राम्रा अभ्यासहरुको अनुभव आदान प्रदान गरिएको धादिङका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र..

मास्टरजी, सधैं हाँसिदेऊ न –

 शिशिर खनाल मास्टरजी तिमी आफूलाई ठूलो मान्छे भन्छौ । तिमी हामीलाई पिट्छौ । गाली गर्छौ । झ्र्किन्छौ । विद्यार्थीलाई पढ्न आउँदैन भन्छौ । विद्यार्थीले मिहिनेत गरेनन् भन्छौ । सानो कोठाको कालो कुनामा बसेर हाम्रो कुरा काट्छौ। आफू भने पानीमाथिको ओभानो बन्छौ । कक्षामा उभिएर तिमी आफ्नो घोक्रोले भ्याएसम्म चिच्याउँछौ। तर हामीले बुझ्े नबुझ्ेको..

धादिङमा सिकाइ उपलब्धि आधा भन्दा कम, खर्च भने पुरा

धादिङ/ विध्यालयमा जाने अनुदान सबै खर्च हुने गरेका तर विद्यार्थीको सिकाइ उपलब्धि भने आधाभन्दा कम हुने गरेकाले शिक्षाको गुणस्तरमा सुधार आउनुपर्ने शिक्षा कार्यालयले जनाएको छ । । शिक्षकले अध्यापन गराउने शैली परिवर्तन नगर्ने, कण्ठ गराउने वा शिक्षक नै विद्यालय नआएर विद्यार्थीले सिकाइ उपलब्धि हासिल गर्न नसकेका हुन् । विद्यार्थीले १००..

कक्षा १२ को विज्ञान विषयको नतिजा सार्वजनिक

काठमाडौ, साउन २९ – विज्ञान संकाय तर्फ कक्षा १२ को परीक्षाफल मंगलबार सार्वजनिक भएको छ । उच्च माध्यमिक शिक्षा परिषद् परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमित तर्फ ७५ दशमलव ३२ प्रतिशत उतीर्ण भएका छन् । परीक्षामा नियमित तर्फ सहभागीमध्ये ३३ हजार ५ ६६ मध्ये २५ हजार २ सय ३६ उतीर्ण भएका र २४ जनाको परीक्षा रद्ध गरिएको उच्च माध्यमिक शिक्षा..

पुर्नःबहालीका लागि तीन दशक धाएका शिक्षकका व्यथा

प्रकाश सिलवाल। काठमाडौँ, १५ साउन। स्थायी शिक्षक भएको केही वर्षपछि तत्कालीन पञ्चायत सरकारको ‘पूर्वाग्रह’ का कारण सेवामुक्त भई पछि अस्थायी सेवामा कार्यरत शिक्षक आफ्नो स्थायी पदको पुनःबहालीका लागि दुई दशकदेखि शिक्षा मन्त्रालयमा धाइरहेका छन्, तर अझै त्यो क्रम टुङ्गिएको छैन। धादिङको नलाङ  माध्यमिक विद्यालयका शिक्षक टङ्कनाथ शर्मा..

समाचार

सबै

लागुऔषध मुद्दामा फरार गल्छीका दुई महिला पक्राउ

धादिङ- फरार अभियुक्त पक्राउ अभियान अन्र्तगत जिल्ला प्रहरी कार्यालय धादिङले मंसिर २ गते  उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गल्छी गाउँपालिका वडा नम्बर ७ मछेडीखोला बस्ने ५० बर्षिया सरिता भन्ने.....

बूढीगण्डकी प्रभावितद्धारा आन्दोलनको घोषणा

धादिङ । बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने बजार क्षेत्रको मुआब्जा निर्धारण नगरेको भन्दै प्रभावित.....

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

Categories