शिक्षा/स्वास्थ्य

भाषा शिक्षकहरुको लागि क्षमता अभिबृद्धि कार्यशाला

यादव लामिछाने धादिङ / कक्षा १ का नेपाली भाषा शिक्षकहरुको लागि संचालित ३ दिने पुर्नताजगी तालीम शनिबार सम्पन्न भएको छ ।  बालबालिकाहरुको पठन तथा लेखन सीप विकास गर्न शिक्षकहरुको क्षमता अभिबृद्धि हुनु पर्ने भएकाले जिल्लाका २० वटा बिद्यालयका कक्षा १ मा शिक्षण गर्ने शिक्षकहरुको लागि संचालित तालीममा भाषाशैली,सिकाइृका चरणहरु,शिक्षण..

मध्यमान्चलका जिल्ला शिक्षा अधिकारीहरुको क्षेत्रीय समन्वय बैठक धादिङबेसीमा

धादिङ/मध्यमान्चलका जिल्ला शिक्षा अधिकारीहरुको क्षेत्रीय समन्वय बैठक शुक्रबार धादिङबेसीमा सम्पन्न भएको छ । क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमान्चलको आयोजना र जिल्ला शिक्षा कार्यालय धादिङको संयोजनमा भएको क्षेत्रीय समन्वय बैठकमा धादिङमा भएका राम्रा अभ्यासहरुको अनुभव आदान प्रदान गरिएको धादिङका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र..

मास्टरजी, सधैं हाँसिदेऊ न –

 शिशिर खनाल मास्टरजी तिमी आफूलाई ठूलो मान्छे भन्छौ । तिमी हामीलाई पिट्छौ । गाली गर्छौ । झ्र्किन्छौ । विद्यार्थीलाई पढ्न आउँदैन भन्छौ । विद्यार्थीले मिहिनेत गरेनन् भन्छौ । सानो कोठाको कालो कुनामा बसेर हाम्रो कुरा काट्छौ। आफू भने पानीमाथिको ओभानो बन्छौ । कक्षामा उभिएर तिमी आफ्नो घोक्रोले भ्याएसम्म चिच्याउँछौ। तर हामीले बुझ्े नबुझ्ेको..

धादिङमा सिकाइ उपलब्धि आधा भन्दा कम, खर्च भने पुरा

धादिङ/ विध्यालयमा जाने अनुदान सबै खर्च हुने गरेका तर विद्यार्थीको सिकाइ उपलब्धि भने आधाभन्दा कम हुने गरेकाले शिक्षाको गुणस्तरमा सुधार आउनुपर्ने शिक्षा कार्यालयले जनाएको छ । । शिक्षकले अध्यापन गराउने शैली परिवर्तन नगर्ने, कण्ठ गराउने वा शिक्षक नै विद्यालय नआएर विद्यार्थीले सिकाइ उपलब्धि हासिल गर्न नसकेका हुन् । विद्यार्थीले १००..

कक्षा १२ को विज्ञान विषयको नतिजा सार्वजनिक

काठमाडौ, साउन २९ – विज्ञान संकाय तर्फ कक्षा १२ को परीक्षाफल मंगलबार सार्वजनिक भएको छ । उच्च माध्यमिक शिक्षा परिषद् परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमित तर्फ ७५ दशमलव ३२ प्रतिशत उतीर्ण भएका छन् । परीक्षामा नियमित तर्फ सहभागीमध्ये ३३ हजार ५ ६६ मध्ये २५ हजार २ सय ३६ उतीर्ण भएका र २४ जनाको परीक्षा रद्ध गरिएको उच्च माध्यमिक शिक्षा..

पुर्नःबहालीका लागि तीन दशक धाएका शिक्षकका व्यथा

प्रकाश सिलवाल। काठमाडौँ, १५ साउन। स्थायी शिक्षक भएको केही वर्षपछि तत्कालीन पञ्चायत सरकारको ‘पूर्वाग्रह’ का कारण सेवामुक्त भई पछि अस्थायी सेवामा कार्यरत शिक्षक आफ्नो स्थायी पदको पुनःबहालीका लागि दुई दशकदेखि शिक्षा मन्त्रालयमा धाइरहेका छन्, तर अझै त्यो क्रम टुङ्गिएको छैन। धादिङको नलाङ  माध्यमिक विद्यालयका शिक्षक टङ्कनाथ शर्मा..

नपढाउने शिक्षकको नाम अब वेबसाइटमा

सूर्यप्रसाद पाण्डे काठमाडौं : विद्यालय तहको पढाइको स्तर घट्नुमा शिक्षकको कमजोरी रहेको गुनासो बढेपछि सरकारले सबै जिल्लाका पढाइमा उत्कृष्ट र कमजोर शिक्षकको नाम सार्वजनिक गर्ने भएको छ। शिक्षकलाई पेसाप्रति बढी जिम्मेवार बनाउन उनीहरूको नाम सार्वजनिक गर्न लागिएको शिक्षा विभागले जनाएको छ। यो अभियानले शिक्षकमा रहेका मुख्य कमजोरी..

नयाँ कामको थालनी आफैबाट सुरुवात ग¥र्यौं

÷चाँदनी थापा मगर नयाँ कामको थालनी गरेका छन् आमाहरुले । पहिले आफ्ना बालबालिका स्कूल गए वा नगए वास्ता नहुने आमाहरु अहिले आफै गाउँका सबै बालबालिकाहरु जम्मा गरि विद्यालय पु¥याउन जाने गरेका छन् । यो नयाँ कामको थालनीे  भस्मेखोला आत्मा निर्भर महिला समहले गरेको छ । सुरुमा बालबालिकाहरु विद्यालय जान नमान्ने, केहि बालबालिकाहरु विद्यालय गएपनि..

राम्रा सामुदायिक विद्यालयः अवलोकन र अनुभूति

हरि खनाल देशैभरि प्रवेशिका परीक्षाको कमजोर नतिजालाई लिएर बहस हुने गर्दछ एउटा मौसममा । यस्तो मौसम जुनबेला प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक हुने गर्दछ । यसैलाई आधार मानेर कतिपय आलोचकहरु सामुदायिक विद्यालयहरु समाप्त प्रायको अवस्थामा रहेको बताइरहेका छन् भने कतिपय विश्लेषकहरुले सामुदायिक विद्यालयको सेवा र प्रक्रिया हेरेर..

प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष २०६७ /२०६८को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक, धादिङ जिल्लाका चार साप्ताहिक ग बर्गमा

काठमाण्डौ । (धादिङन्युज ) प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष  २०६७।०६८ को पत्रपत्रिका वर्गीकरण नतिजा  सार्वजनिक गरिएको छ। काउन्सिलका अनुसार  वर्गीकरणका लागि फाराम भरेका ८ सय  १७ वटा पत्रिकाहरु मध्ये ७ सय  १० पत्रिकाको मूल्यांकन वर्गीकरण भई विभिन्न वर्गमा परेका छन् ।  बांकी १ सय  ७ वटा पत्रपत्रिका  विविध कारणले वर्गीकरणमा समावेश..

‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी

गजुरी ।  प्रहरीले राजमार्ग सुरक्षाका लागि सञ्चालन गरेको ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी बढाएको छ। राजमार्ग क्षेत्रमा बढ्दैगएको वेश्यावृत्ति, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध ओसारपसार, लुटपाट, डाका, गुन्डागर्दी र सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सो अभियान थालेको हो। प्रहरी नायब उपरीक्षक अशोक सिंहका..

समाचार

सबै

बिदुरको अधुरै रह्यो जापान फर्कने सपना

धादिङ-तिहारमा जापानबाट फर्केका ३० वर्षीय विदुर गुरुङ भूकम्पले भत्काएको घर निर्माण गर्ने तरखरमा थिए । जापानमा ५ वर्ष बसेर कमाएको पैसाले सदरमुकामको सिमलगैरीमा २७ लाखमा घडेरी जोडेका थिए । ७ वर्षअघि मधुवनकी.....

सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा रहेको सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ.....

दार्खा खुकुरी आक्रमणको मुख्य योजनाकार अशोक पक्राउ

खनियावास । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा मंगलबार राति भएको खुकुरी आक्रमणको मुख्य योजनाकार.....

दार्खामा खुकुरी प्रहारः एकको मृत्यु, एक गम्भिर घाईते

धादिङ । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा मंगलबार राति दुई जनामाथि खुकुरी प्रहार भएको छ । घरमा.....

शोक मनाउन नीलकण्ठ नगरपालिकामा सार्बजनिक बिदा

धादिङ , ११ माघ -  मंगलबार ढोलामण्डलीबाट फर्कदै गरेका सात जनाको दुर्घटनामा परेर ज्यान गएपछि नीलकण्ठ नगरपालिकाले.....

Categories