शिक्षा/स्वास्थ्य

नपढाउने शिक्षकको नाम अब वेबसाइटमा

सूर्यप्रसाद पाण्डे काठमाडौं : विद्यालय तहको पढाइको स्तर घट्नुमा शिक्षकको कमजोरी रहेको गुनासो बढेपछि सरकारले सबै जिल्लाका पढाइमा उत्कृष्ट र कमजोर शिक्षकको नाम सार्वजनिक गर्ने भएको छ। शिक्षकलाई पेसाप्रति बढी जिम्मेवार बनाउन उनीहरूको नाम सार्वजनिक गर्न लागिएको शिक्षा विभागले जनाएको छ। यो अभियानले शिक्षकमा रहेका मुख्य कमजोरी..

नयाँ कामको थालनी आफैबाट सुरुवात ग¥र्यौं

÷चाँदनी थापा मगर नयाँ कामको थालनी गरेका छन् आमाहरुले । पहिले आफ्ना बालबालिका स्कूल गए वा नगए वास्ता नहुने आमाहरु अहिले आफै गाउँका सबै बालबालिकाहरु जम्मा गरि विद्यालय पु¥याउन जाने गरेका छन् । यो नयाँ कामको थालनीे  भस्मेखोला आत्मा निर्भर महिला समहले गरेको छ । सुरुमा बालबालिकाहरु विद्यालय जान नमान्ने, केहि बालबालिकाहरु विद्यालय गएपनि..

राम्रा सामुदायिक विद्यालयः अवलोकन र अनुभूति

हरि खनाल देशैभरि प्रवेशिका परीक्षाको कमजोर नतिजालाई लिएर बहस हुने गर्दछ एउटा मौसममा । यस्तो मौसम जुनबेला प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक हुने गर्दछ । यसैलाई आधार मानेर कतिपय आलोचकहरु सामुदायिक विद्यालयहरु समाप्त प्रायको अवस्थामा रहेको बताइरहेका छन् भने कतिपय विश्लेषकहरुले सामुदायिक विद्यालयको सेवा र प्रक्रिया हेरेर..

प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष २०६७ /२०६८को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक, धादिङ जिल्लाका चार साप्ताहिक ग बर्गमा

काठमाण्डौ । (धादिङन्युज ) प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष  २०६७।०६८ को पत्रपत्रिका वर्गीकरण नतिजा  सार्वजनिक गरिएको छ। काउन्सिलका अनुसार  वर्गीकरणका लागि फाराम भरेका ८ सय  १७ वटा पत्रिकाहरु मध्ये ७ सय  १० पत्रिकाको मूल्यांकन वर्गीकरण भई विभिन्न वर्गमा परेका छन् ।  बांकी १ सय  ७ वटा पत्रपत्रिका  विविध कारणले वर्गीकरणमा समावेश..

‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी

गजुरी ।  प्रहरीले राजमार्ग सुरक्षाका लागि सञ्चालन गरेको ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी बढाएको छ। राजमार्ग क्षेत्रमा बढ्दैगएको वेश्यावृत्ति, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध ओसारपसार, लुटपाट, डाका, गुन्डागर्दी र सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सो अभियान थालेको हो। प्रहरी नायब उपरीक्षक अशोक सिंहका..

समाचार

सबै

रुवीभ्यालीमा २५.४ मेगावाटको सुपर आँखुखोला जलविद्युत आयोजना बन्दै

लुकेको कर्णाली भनेर चर्चामा आउने गरेको धादिङको विकट उत्तरी भेगमा विकासका लहर प्रवेश गर्न थालेको छ । सडक सञ्जालले नछोएको दुरदराजका बस्तीलाई लक्षित गरेर सडक विस्तार भईरहेको छ भने रुवीभ्यालीको आँखुखोलाबाट.....

मलेखु धादिङबेसी सडक खण्डमा ट्याक्सी पल्टिंदा एक जनाको मृत्यु

धादिङ,९ असोज । धादिङको मलेखु धादिङबेसी सडक खण्ड (कालुपाण्डे राजमार्ग) मा विहीवार राती भएको दुर्घटनामा परि एक.....

सानाकिसान सहकारी गोगनपानीमा शेयर सदस्यले लगाए ताला

थाक्रे, ७ असोज संस्थामा अनियमितता बढेको भन्दै निष्पक्ष छानविनको माग गरि साना किसान कृषि सहकारी संस्था.....

सामाजिक सेवा दिवशको अवशरमा खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  महादेववेंशी, ६ असोज सामाजिक क्षेत्रमा राष्ट्रिय गौरब आजको आवश्यकता, सम्वृद्धि र सुखको लागि सामाजिक.....

धादिङका तीन सहित नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा

काठमाण्डौं । नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले.....

Categories