शिक्षा/स्वास्थ्य

स्वस्थ जिवनका लागि खानपानमा ध्यान दिनु पर्छ

हामीले खाएको खानेकुराको असर स्वास्थ्य र छालामा देखिन्छ । त्यसैले स्वस्थ र सुन्दर रहन खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ । यो काम धेरै सजिलो छ किनकि स्वास्थ्य र सुन्दरताको खजाना हाम्रो भान्सामा नै रहेको हुन्छ । करेला तितो करेला तपाईंलाई पक्कै पनि मन पर्छ होला । तर यसमा रहेको गुणले स्वास्थ्य र सौन्र्दयमा आइपर्ने विभिन्न समस्याहरुबाट..

पुर्व प्राथमिक तह पुरा गरेका ६९ जना विद्यार्थी दिक्षित

धादिङ २१ चैत । पुर्व प्राथमिक तहको अध्ययन पुरा गरेर आधारभूत तहमा प्रवेश गरेका बालवालिकालाई थप पढाईक लागि प्रोत्साहन गर्ने उद्धेश्यले धादिङबेसीमा रहेको एड्भान्स एकेडेमीले ६९ जना विद्यार्थीहरुलाई दिक्षित गरेको छ । प्ले ग्रुपमा भर्ना भएर नर्सरी,एलकेजी हुंदै युकेजी उत्तिर्ण भई कक्षा एकमा पुगेका ६९ जना विद्यार्थीहरुलाई बुधवार..

सिद्धलेकमा सरकारी सुविधा लिनेले छोरा छोरी सरकारी बिद्यालयमै पढाउनु पर्ने

 धादिङ– धादिङको सिद्धलेक गाउँपालिकाले सरकारी सुविधा लिने जति सबैले अनिवार्य रुपमा आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । आफ्नै शिक्षा नीति निर्माण गरी लागू गरेको सिद्धलेक गाउँपालिकाले अवको शैक्षिक सत्रबाट लागू हुने गरी यस्तो निर्णय गरेको हो । बैशाख देखि शुरु हुने शैक्षिक सत्रमा आफ्ना छोरा छोरीलाई अनिवार्य..

क्यान्सर पिडित गुम्दीका १३ बर्षिय लोकेन्द्रलाई आर्थिक सहयोग

धादिङ । क्यान्सरबाट पिडित भई उपचार गराईरहेका धादिङ गंगाजमुना गाउँपालिका वडा नम्बर ३ गुम्दीका १३ बर्षिय बालक लोकेन्द्र गुरुङको उपचारका लागि गुम्दि कल्याणकारी समाजले आर्थिक सहयोग प्रदान गरेको छ । धादिङ गंगाजमुना गांउपालिका वडा नं ३ का राजकुमार गुरुङका छोरा १३ बर्षिय लोकेन्द्र गुरुङ हाँस्दै खेल्दै रमाउने उमेरमा क्यान्सर रोगबाट पिडित..

कोरियन रेडक्रसको सहयोगमा गल्छीमा बन्यो पाँचवटा बिद्यालय भवन

गल्छी– कोरियन रेडक्रसको सहयोगमा धादिङको गल्छी गाउँपालिका वडा नम्बर १,२ र ३ साविकको कल्लेरी गाविसमा पाँच बिद्यालयमा खानेपानी र अपाङ्गमैत्री शौचालय सहितको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । यसै क्रमा गल्छी गाउँपालिका वडा नम्बर २ बसेरीमा रहेको भक्तबच्छला आधारभूत बिद्यालयको नयाँ भवनको चैत १४ गते हस्तान्तरण गरिएको छ । भुकम्पले..

धादिङमा एउटै बिद्यालयका पाँच जना दृष्टिविहिन एसइई दिंदै

धादिङ,११ चैत - धादिङमा एउटै बिद्यालयमा पढेका पाँच जना दृष्टिविहिन बिद्यार्थीहरु एसइई परीक्षामा सहभागि भएका छन । जनजागृति माविका शिक्षक रामचन्द्र रुपाखेतीका अनुसार दृष्टिविहिन श्याम गैरे, दिनेश लाल श्रेष्ठ,संगिता घले,ओमकुमारी तामाङ र सिता आलेमगरले थांक्रे गाउँपालिकाको महाकाली माविबाट एसइई परिक्षा दिएका हुन । दृष्टिविहिन..

दैनिक जुस पिउनुस्– मुटु रोगबाट बच्नुस् !

काठमाडौं- यो गर्मिमा जुस भन्नासाथ कस्को मुख नरसाउला र ? एकाध व्यक्ति वाहेक धेरैको रोजाईको पेय पदार्थ हो जुस । जुस मन परेपनि पिउने तरिका नजान्दा यस्ले हानी पनि पु¥याउन सक्छ । त्यसो भए जुस कसरि पिउने त भन्न कौतुहलता तपाईलाई लाग्यो होला । आज हामी ओरेन्ज अर्थात सुन्तलाको जुसका वारेमा केही जानकारी दिने कोशिशमा छौं । ओरेञ्ज जुस सेवन गर्नु..

सत्यवती आल्मनाइ एसोसिएसन तदर्थ समिति गठन

आदमटार- धादिङको सिद्धलेक गाउँपालिकाको आदमटारमा रहेको सत्यवती माद्यामिक बिद्यालयका पूर्व बिद्यार्थीहरुको भेला शनिवार सम्पन्न भएको छ । बिद्यालयमा पढेका पुराना बिद्यार्थीहरुका बिच पुनर्मिलन गर्ने उद्धेश्यले आयोजना गरिएको भेलामा ‘सत्यवती माबि रुपान्तरणमा, पूर्व बिद्यार्थीको सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ..

धादिङ अस्पतालको नयाँ ओपिडी भवनबाट सेवा शुरु

धादिङ– निर्माण कार्य सम्पन्न भई अस्पताललाई हस्तान्तरण गरिएको छ महिना पछि धादिङ अस्पतालले नयाँ ओपिडी भवनबाट विरामीको उपचार शुरु गरेको छ । जिल्ला अस्पताल धादिङको नयाँ भवनबाट चैत ४ गते सोमबार देखि बहिरंग (ओपीडी) सेवा शुरु भएको हो ।  २०७२ साल बैशाख १२ गतेको भूकम्पले अस्पतालको पुरानो भवन भत्किएपछि अस्पतालले अस्थायी संरचनाबाट ओपिडी सेवा..

अधिकांश स्थानीय तहमा औषधि हाहाकार

सरकारले आमनागरिकलाई सहज रूपमा औषधि पु¥याउने नीति लिए पनि अधिकांश स्थानीय तहमा औषधि अभाव देखिएको छ। सरकारको सो नीति विकट र दुर्गम गाउँका बासिन्दाका लागि ‘आकाशको फल आँखा तरी मर्’ सरह हुन पुगेको छ। मानवीय स्वास्थ्यसँग प्रत्यक्ष रूपमा गाँसिएको औषधि अभाव हुँदा स्थानीय घण्टाैं हिँडेर जिल्ला सदरमुकाम धाउन बाध्य छन्।  औषधि वितरणलाई..

गजुरी र सल्यानटार सहित देशभरका २१३ स्वास्थ्यसंस्थालाई अस्पताल बनाईने

धादिङ- धादिङको गजुरी र सल्यानटारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई अब १५ शय्याको प्राथमिक स्वास्थ्य अस्पतालमा स्तरोन्नती गरिने भएको छ । सरकारले ५ वर्षभित्र प्रत्येक स्थानीय तहमा कम्तीमा १५ शय्याको प्राथमिक अस्पताल बनाउने नीतिअनुसार चालू आर्थिक वर्षमा २ सय १३ वटा स्थानीय तहमा रहेका प्राथमिक स्वास्थ्यकेन्द्र (पिएचसी) र..

देशभर कार्यरत शिक्षाका श्रोतव्यक्ति हटाईए

धादिङ- -  देशभर कार्यरत श्रोत व्यक्तिहरु हटाईएका छन् । श्रोतव्यक्ति हटाउने सरकारको निर्णय कार्यान्वयन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ । श्रोतव्यक्तिको सट्टामा विद्यालयहरुमा कार्यरत शिक्षक र अस्थायी श्रोतव्यक्तिहरुलाई अवकास दिने उक्त परिपत्र मार्फत निर्देशन दिईएको छ..

रेडक्रसद्धारा निर्मित कल्लेरी मावि र सामुदायिक भवन उद्घाटन

  धादिङ,७ फागुन - धादिङको गल्छी गाउँपालिका वडा नम्बर २ मैदानमा रहेको कल्लेरी माध्यमिक बिद्यालयको सुविधा सम्पन्न नयाँ भवन निर्माण सम्पन्न भई बिद्यायललाई हस्तान्तरण गरिएको छ । मंगलबार बिद्यालयमा आयोजित एक कार्यक्रमका बिच नवनिर्मित भवन बिद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । व्यवस्थापन समितिका अध्यक्ष षडानन्द खनालको..

सल्यानटार नमुना सहर बन्छ- नेकपा अध्यक्ष दहाल

सल्यानकोट-— नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले धादिङको सल्यानटारलाई देशकै नमुना सहरको रुपमा विकास गरिने वताउनु भएको छ ।  सल्यानटारलाई नमुना सहरको रुपमा विकास गर्न डिपीआर सुरु गरिएको उहाँले वताउनु भयो ।सल्यानटार बहुचर्चित प्रस्तावित बुढीगण्डकी जलबिद्युत्त आयोजनाको प्रभावित क्षेत्र..

जनजागृति माविमा अव ९ कक्षाबाट इन्जिनियरिङ पढाई हुने

थांक्रे-धादिङको थांक्रे गाउँपालिका वडा नम्बर ६ महादेबवेसीमा रहेको जनजागृती माध्यमिक बिद्यालयलाई प्राबिधिक बिद्यालयको रुपमा स्थापना गरिने भएको छ । प्राविधिक बिद्यालय स्थापना गरि संचालनको लागि थाक्रे गाउपालिकाको कार्यपालिकाले अनुमति दिएको छ । गाउँकार्यपालिकाको फागुन ३ गते बसेको बैठकले शैक्षिक सत्र २०७६ बाट प्राविधिक बिद्यालय..

समाचार

सबै

देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त

काठमाडौं । समयमै पदपूर्ति हुन नसक्दा देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त छ। संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा लोकसेवा आयोगको भर्ना प्रकृयामा रहेका बाहेक २३ हजार १ सय ७५ जनाको दरबन्दी खाली.....

दुब्लाउन चाहनुहुन्छ त्यसो भए भात खानुहोस

काठमाडौं । नेपालसहित केही एशियाली देशमा चामल अर्थात् भात खाने चलन धेरै छ । भात बढी खाँदा मोटोपना बढ्छ भन्ने धारणा.....

मुआव्जा नतोकिंदा आरुघाट र खहरेका वासिन्दा अन्यौलमा

- केशव अधिकारी आरुघाट (धादिङ) , ७ भदौ - बहुचर्चित जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा परेको.....

जनभोजनलाई जनता बैंकको २ लाख सहयोग

दामेचौर- धादिङ । प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजनलाई जनता बैंकले सस्थागत सामाजिक उत्तरदायित्व.....

प्रधानमन्त्रीको कार्यभार ईश्वर पोखरेललाई

काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलो उपचारको लागि सिंगापुर प्रस्थान गर्नु भएको छ। ओली सिंगापुर.....

Categories