बिकास /परिवर्तन

धादिङ स्वाईनफ्लुको उच्च जोखिममा,  चितवन र काठमाण्डौमा स्वाईनफ्लु संक्रमित

धादिङ– धादिङ जिल्ला स्वाईनफ्लुको उच्च जोखिममा रहेको छ ।पछिल्लो समय छिमेकी देश भारतमा फैलिएको स्वाईनफ्लुबाट ८ सय भन्दा बढीको ज्यान गईसकेको छ । यसको असर नेपालमा पनि पर्न थालिसकेको छ । नेपालमा अहिले सम्म १५ जना भन्दा बढीमा यसको संक्रमण देखीएको छ । धादिङसँग सिमान जोडिएको काठमाण्डौ जिल्लामा पनि स्वाईनफ्लु संक्रमति व्यक्तिहरु भेटिसकेको छ ।..

खोई त ? धादिङबेसीमा रहेको मासु पसलको गुुणस्तर सुधार भएको ।

धादिङ– जिल्ला पशु सेवा कार्यालय  धादिङले जिल्लामा रहेका मासु पसलको गुणस्तर सुधान गर्न पटक–पटक अनुगमन गरेपनी अहिले सम्म सुधार हुन सकेको छैन । बजार अनुगमनको क्रममा दिएको सात दिने म्याद नाघेको पनि महिनौ भईसकेको छ । तर न मासु पसलको गुणस्तर सुधार भएको छ, न पसलेमाथि कारबाहीनै भएको छ । उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गर्ने मासु पसलेहरुलाई..

भाइरसको प्रकार खोजिँदै-स्वाइन फ्लु संक्रमित १० पुगे

काठमाडौ,  - मुलुकमा प्रयोगशाला परीक्षणबाट स्वाइन फ्लु प्रमाणित हुने बिरामीको संख्या बढ्दै गएपछि भाइरसको स्ट्रेन -प्रकार) खोज्ने प्रक्रिया सुरु गरिएको छ ई कान्तिपुर डट कममा खबर लेखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट मंगलबारसम्म स्वाइन प्रमाणित बिरामीको संख्या १० पुगेको छ। 'स्ट्रेन हाल भारतमा र गतवर्ष..

कसरी बच्ने स्वाइन फ्लुबाट ?

सन् २००९ ताका माहामारीका रुपमा फैलिएको स्वाइन फ्लुको प्रकोप पुनः देखिन थालेको छ । सन् २०१५ मात्र छिमेकी मुलुक भारतमा यस रोगबाट ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने १४ हजारभन्दा बढी संक्रमित बनेका छन् । नेपालमा पनि हालसम्म ५ जना यस रोगबाट संक्रमित भइसकेको पुष्टि भएको छ । खुला सिमानाका कारण भारतबाट यस रोगबाट ग्रसितहरु नेपाल सजिलै..

स्वास्थ्य राज्यमन्त्रीलाई नै स्वाइन फ्लु भएपछि

फागुन १२– भारत गुजरातका स्वास्थ्य राज्यमन्त्री शंकर चौधरीलाई स्वाइन फ्लु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार स्वास्थ्य परीक्षणपछि चौधरीलाई स्वाइन फ्लु भएको पुष्टि भएको हो । गुजरातमा अहिले स्वाइन फ्लुको प्रकोप फैलिएको छ भारतीय अनलाईन आईविएन खबरले जनाएको छ । अहिलेसम्म गुजरातमा २ सय १९ जनाको स्वाइल फ्लुका कारण ज्यान गइसकेको छ भने..

थपिए स्वाइनफ्लुका बिरामी-‘महामारी बढ्न सक्छ’

काठमाडौं : राजधानीमा थप तीनजनामा स्वाइन फ्लुको संक्रमण देखापरेको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थुक परीक्षण गर्दा थप तीनजनामा संक्रमण देखिएको सोमबार पुष्टि भए पनि रिपोर्ट सार्वजनिक भइसकेको छैन अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ । यसअघि भारतबाट फर्किएका तीनजनासहित पाँचजनामा संक्रमण पुष्टि भइसकेको छ।..

समाउला स्वाइन फ्लुले

काठमाडौं- 'स्वाइन फ्लु' का नाममा चिनिने मौसमी इन्फ्लुएन्जा 'ए' (एच१पेन्डेमिक ००९) ले भारतमा महामारीको रूप लिएपछि नेपालमा पनि जोखिम बढेको छ। केही दिनअघि भारतको नयाँदिल्लीबाट फर्किएका दुई जना नेपालीमा संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले शुक्रबारै उच्च अधिकारी र विशेषज्ञको बैठक बोलाएको थियो। त्यसयता थप चार जनामा संक्रमण पुष्टि..

सेक्स गर्दै हुनुहुन्छ ? पहिले यो कुरा पढ्नुहोस

शारीरिक सम्पर्क  मानिसको जीवनको एक नभई नहुने कुरा हो । यसलाई निकै सही तरिका र सही समयमा गर्न सके एक विवाहित जोडीलाई यसले निकै नै  आनन्द र सुख  दिने गर्छ । तर, सेक्सको सबैभन्दा राम्रो समय कति बेला होला भन्ने प्रश्न धेरै जसोको मनमा आउन सक्छ । खोजकर्ताहरुले गरको एक खोज क अनुसार  स्वास्थ्यका हिसाबले शारीरिक सम्पर्क गर्ने सबभन्दा राम्रो समय..

किन फरफराउँछ आँखा ?

  – आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो भन्ने विश्वास हाम्रो समाजमा गरिन्छ । आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ । कुनै समाजमा पुरुषमा दाहिने आँखा फरफरायो भने शुभ समाचारको सूचक मानिन्छ भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचक मान्ने गरिन्छ । महिलामा भने देब्रे आँखा फरफरायो भने अशुभ..

मिठो खाना र विलासी जीवनले क्‍यान्‍सर

काठमाडौं : मिठो खाना र विलासी जीवनशैलीले नै क्यान्सर निम्त्याउने गरेको उल्लेख गर्दै त्यसप्रति सचेत रहन विज्ञहरूले सुझाव दिएका छन्। भुटेको, तारेको, बट्टामा बन्द गरिएको, जंक फुड, जाँडरक्सी, सुर्तीजन्य पदार्थ सेवन र शारीरिक अभ्यास नगर्नेहरू क्यान्सरबाट बढी ग्रसित हुने भन्दै विज्ञहरूले सचेत रहन सुझाए। नेपाल क्यान्सर केयर..

महादेवस्थान गाविसको सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाईने

धादिङ– महादेवस्थान गाउ विकास समितिको सार्बजनिक स्थानमा अबदेखी धुम्रपान तथा मद्यपान गर्न नपाईने भएको छ । जथाभावी जाँडरक्सी सेवन गर्दा समाजमा विकृती बढेको भन्दै स्थानीय संघ–संस्था र बुद्धिजिविहरुले गाँउलाई धुम्रपान तथा मद्यपान मुक्त समाज बनाउनको लागि एकमत भएका हुन् । सार्वजनिक स्थानहरुमा जाँड रक्सी तथा सुर्ती सेवन गर्नेलाई कारबाही..

राशि अनुसार फरक फरक हुन्छ यौन व्यबहार ! कुन राशीका मान्छे कति सेक्सी ?

हामी सबैलाई थाहा छ एक ब्यक्ति अर्को भन्दा फरक हुन्छ । मानिस अनुसार रुची पनि फरक फरक हुन्छन् । कसैलाई गुलाफ मन पर्छ त कसैलाई गुराँस । कसैलाई गुलियो खान मन पर्छ त कसैलाई नुनिलो । यसैगरी यौनिक मामलामा पनि मानिसहरुमा फरक फरक गुण र ब्यवहार हुन्छन् । कसैलाई यौन सम्बन्ध राख्दा सादा तरिका मन पर्छ भने कसैलाई विभिन्न तरिका अपनाउन मन पर्छ । कसैलाई..

‘शिशु जन्मिएपछि कति दिनसम्म यौनसम्पर्क राख्नु हुँदैन ? जानी राखौ

शिशु जन्मिएपछि कति दिनसम्म यौनसम्पर्क गर्नु हुँदैन ? शिशुको जन्मपछि यौनसम्पर्क गर्दा वीर्य -शुक्रकीट) योनिमा झर्दा गर्भ रहन्छ कि रहँदैन ? तपाईंले भन्नुभएजस्तै धेरै दम्पतीको मनमा प्रश्न हुन्छ- शिशु जन्मिएपछि कहिलेदेखि यौनसम्पर्क पुनः सुरु गर्नहुन्छ ? सबैका लागि यति नै समय भनेर तोक्नु मनासिब नहोला। सजिलो रूपमा भन्नुपर्दा दुवैले उपयुक्त..

लोकसेवाले साढे ६ सय पदमा दरखास्त खुलायो

काठमाण्डौं, -लोकसेवा आयोगले स्वास्थ्य सेवा अन्र्तगतका १२ विभिन्न समूहमा करिव ६ सय ५० दरन्वन्दीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले स्वास्थ्य सेवाअन्र्तगत पाँचौ तहमा खुल्ला समावेशी र आन्तरिकसमेतमा यस्तो दरखास्त आह्वान गरेको हो । जसमा स्टाफ नर्स, स्वास्थय साहायक (एचए) डेन्टल हाइजेनिस्ट, आयुर्वेद, ल्याब, स्नेस्थेसिया र रेडियोलोजी..

अन्तराष्ट्रिय न्यूरो सर्जिकल सम्मेलन चितवनमा शुरु

चितवन, - चितवनको भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा अन्तराष्ट्रिय न्यूरो सर्जिकल सम्मेलन शुरु भएको छ । कलेज अफ मेडिकल साइन्सेस् शिक्षण अस्पताल भरतपुर न्यूरो सर्जरी विभाग,एसियन कग्रेस अफ न्यूरोलोजिकल सर्जरी, नेपलीज सोसाईटी अफ न्यूरो सर्जन्स्, र वाल्टरडेण्डी सोसाईटीको संयुक्त  आयोजनामा सम्मेलनको आयोजना गरिएको हो..

समाचार

सबै

गल्छीबाट हेटौंडा जोड्ने छोटो सडकको खोजि

केशव अधिकारी  धादिङ- नुवाकोट र रसुवा जिल्लाबाट बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको छ । वैकल्पिक राजमार्गको रुपमा समेत ल्याउन सकिनेगरी पहिचान.....

शुक्रवार देखि धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु

धादिङ, -शुक्रवार देखि धादिङको सदरमुकाम धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु भएको छ । शुक्रवार देखि.....

चाम्बासमा दुर्घटना, नायिका महिमा सिलवालको मृत्यु

धादिङ- बुधबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास स्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा परि .....

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको.....

रुबीभ्याली र गंगाजमुना सन २०२२ भित्र सफा गाउँ हुने

धादिङ- धादिङको उत्तरी भेगमा पर्ने रुबीभ्याली गाउँपालिकाले सन २०२१ भित्र र गंगाजमुना गाउँपालिकाले सन् २०२२.....

Categories