बिकास /परिवर्तन

ग्लोबल फण्डको सहयोग बन्द: हजारौं संक्रमितहरु उपचारबाट वञ्चित हुने 

काठमाण्डौं -नेपालले अक्टोबर १५ मा ग्लोबल फण्डमा पठाएको एचआइभी र एड्सको आवेदन ग्लोबल फण्डले अस्वीकृत गरेको छ । यसबाट एचआइभीका सबै सेवाहरु एकाएक ( After 15 march 2015) बन्द हुने भएका छन् । स्वास्थ्य सचिव तथा सिसिएम अध्यक्ष शान्त बहादुर श्रेष्ठलाइ नेपालले पठाएको प्रस्तावको प्रारम्भिक समिक्षा नतिजाबारे जानकारी दिंदै ग्लोबल फण्डले सहयोगको संयोजन..

दुई लाख समलिङ्गी तेस्रोलिङ्गी एचआइभी सङ्क्रमण जोखिममा

काठमाडौँ, - यौनिक तथा लैङ्गिक अल्पसख्यक समलिङ्गी तेस्रोलिङ्गीलाई एचआइभी सङ्क्रमण उच्च रहेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रको पछिल्लो तथ्याङ्कअनुसार करिब दुई लाख समलिङ्गी तेस्रोलिङ्गी एचआइभी सङ्क्रमणको जोखिममा देखिएको छ । नीलहिरा समाजको तथ्याङ्कअनुसार नेपालमा करिब पाँच लाख समलिङ्गी तेस्रोलिङ्गी छन्..

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न

काठमाडौँ, ३ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमअन्तर्गत सबै जिल्लाका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम आज सम्पन्न भयो । जन्मेका छ महिनादेखि पाँच वर्षसम्मका करिब ३३ लाख ३८ हजार बालबालिकालाई भिटामिन ‘ए’ र तीमध्ये एक वर्षदेखि पाँच वर्षसम्मका २९ लाख २१ हजार..

​महिला नै जान्छन् श्रीमानको यौन समस्याको उपचार गर्न

काठमाडौं : हालै मागी विवाह गरेकी काठमाडौंकी रुपा (नाम परिवर्तन) ले विवाहको पहिलो रात शारीरिक सम्पर्क गर्न खोज्दा पतिको लिंग नै उत्तेजित नभएपछि सुहागरात खल्लो भएको महसुुस गरिन् । विवाहको दुई सातासम्म पति रुप (नाम परिवर्तन) लाई यौन उत्तेजना नभएपछि नवदम्पतिमा तनाव र शंकाको वातावरण सिर्जना भयो । रुपलाई आफ्नो यौन लाचारीप्रति हिनताबोध हुन..

वेनिघाट स्वास्थ्य चौकीमा विश्व हात धुने दिवस-महिला तथा वालवालिकालाई हात धुन सिकाईयो

बेनिघाट–विश्व हात धुने दिवस बुधवार संसार भर विभिन्न कार्यक्रमका साथ मनाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले पनि दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयमा जनस्वास्थ्य निरिक्षक बिष्णु रिजालका अनुसार जिल्लाका सवै गाविसका स्वास्थ्य संस्थाहरुमा दिवस मनाईएको छ । यसैक्रममा धादिङको बेनिघाट..

मधुमेह के हो ? को को छन यसको जोखिममा? यसबाट बंच्ने उपाय के होला ? जानिराखौ

स्वास्थ्यकर्मीहरुका अनुसार विश्वमा ४० बर्षमाथिका ४ जना मानिसमध्ये एक जनालाई मधुमेह भइरहेको छ । अन्र्तराष्टिय मधुमेह संगठनका अनुसार सन् २०१२ मा विश्वभर मधुमेह रोगको कारणले ४८ लाख मानिसको मृत्यु भएको थियो भने ४.७१ खर्ब अमेरिकी डलर मधुमेह रोगको न्युनिकरणमा खर्च भएको थियो । मधुमेह बढ्दै जादा आँखा, मृगौला, दिमाग, मुटु, नशालगायत शरीरका..

स्वास्थ्यमा सरुवा (कसको कहाँ ?)

  काठमाडौं - स्वास्थ्य मन्त्रालयमा कर्मचारीहरुको जिम्मेवारी हेरफेर भएको छ । मन्त्रालयले नियमित तालिकाअनुसार जिम्मेवारी हेरफेर भएको जनाएको छ । मन्त्रालयले परिवार स्वास्थ्यको निर्देशकमा डा. पुष्पा चौधरी, प्रसुति गृहको निर्देशकमा डा. जागेश्वर गौतमलाई जिम्मेवारी दिएको छ । यसैगरी मन्त्रालयले राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा...

धादिङको किराञ्चोकमा स्वास्थ्य चौकी र गाविस कार्यालय एउटै

  केशव अधिकारी धादिङ, – धादिङको किराञ्चोक गाविसमा स्वास्थ्य चौकी र गाविसको कार्यालय एउटै भवनमा सञ्चालन हुँदै आएको छ । एउटै भवनभित्र चारवटा कार्यालय भएका कारण बिरामी भएर औषधी उपचारका लागि पुग्ने सर्वसाधारण र गाविसबाट प्रदान गरिने सेवा सुविधा, सिफारिश लिन आउनेहरुको पहिचान गर्नै मुस्किल हुने गर्दछ । ग्रामीण भेगका सर्वसाधारणलाई..

आमा सुरक्षाका लागि वेनिघाटमा गाउँ गाउँमा अभियान

धादिङ,६ असोज-  गर्भवती अवस्थामा आईपर्ने जोखिम न्युनिकरणका लागि धादिङको वेनिघाट गाविसका स्वास्थ्य आमा समुहले गाउँ गाउँमा जनचेतना अभियानलाई तिव्र पारेको छ । यसैक्रममा बेनिघाट गा.वि.स. वडा नं. ६ मा रहेको स्वास्थ्य आमा समूह का अध्यक्ष कविता रिजालको अध्यक्षतामा बैठक बसीे आमा सुरक्षा कोषको स्थापना गर्न हरेक घरधुरीमा एक खुत्रुके राखी प्रत्येक..

कुन–कुन औषधि नि:शुल्क ?

काठमाडौं, -सरकारले नि:शुल्क वितरण गर्दै आएको औषधिका प्रकार संख्या ४० बाट बढाएर ७० पुर्‍याएको छ । थपिएका औषधि स्थानीय तहसम्म पुगेपछि झन्डै ८० प्रतिशत रोगविरुद्ध सर्वसाधारणले औषधि किन्नु नपर्ने स्वास्थ्य मन्त्रालयको दाबी छ । मन्त्रिपरिषद्को १३ भदौमा बसेको बैठकले सरकारी स्वास्थ्य संस्थाबाट नि:शुल्क प्रदान गरिने औषधिको संख्या ७०..

पोलियो रोगविरुद्धको नयाँ आइपिभी खोपको सुरुवात

काठमाडौँ, -पालियो रोगविरुद्धको नयाँ आइपिभी खोप प्राप्त गर्ने सौभाग्य शान्ता लिम्बूले प्राप्त गरेकी छिन् । दक्षिणपूर्वी एसियामा सो खोप प्राप्त गर्ने उनै १४ हप्ताकी बालिका बनिन् । विश्व स्वास्थ्य सङ्गठनलगायत विभिन्न दातृ संस्थाको आर्थिक एवम् प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियो रोगविरुद्ध शिशुलाई पालियो..

गर्भवतीको सहयोगका लागि दैनिक १ रुपैया

धादिङ,-जोखिममा परेका गर्भवती महिलाहरुको उद्धारका लागि आर्थिक श्रोत जुटाउन धादिङको वेनिघाट स्वास्थ्य चौकीले नयां अभियानको शुरुवात गरेको छ । आर्थिक अभावका कारण जोखिममा परेका जटिल अवस्थाका गर्भवतीहरुको हितलाई ध्यानमा राखी वेनीघाट गा.वि.स. को वडा स्तरका स्वास्थ्य आमा समूह तथा निगरानी समूहको पहलमा प्रत्येक घरधुरी, विभिन्न कार्यालय..

माटोवाट सर्ने जुकाको प्रकोप सर्भेक्षण गरिंदै

धादिङ- माटोवाट सर्ने जुकाको प्रकोप कम गर्न धादिङ जिल्लाका विभिन्न २१ वटा बिद्यालयमा वालवालिकाको स्वास्थ्य परीक्षण गरी माटोवाट सर्ने जुकाको प्रकोप सर्भेक्षण शुरु गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वाल स्वास्थ्य महाशाखाका लागि आर.टि.आई र स्कुल अफ पि.एम.ई.आरको संयुक्त टोलीले गाउँ गाउँमा पुगेर माटोवाट सर्ने जुकाको..

यस्ता छन् सर्वोच्चले दिएका स्वास्थ्यसंबन्धी आदेश

काठमाडौं– २०४७ साल यता सर्वोच्च अदालतले सार्वजनिक सरोकारको विवादअन्तर्गत स्वास्थ्यसंग संबन्धित १८ वटा मुद्दामा आदेश दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कानुन तथा मानवअधिकार प्रबद्र्धन महाशाखाले प्रकाशित गरेको आव २०६९÷७० को प्रगति प्रतिवेदनमा ती अधिकांश आदेश कार्यान्वयन भएको पनि उल्लेख गरिएको छ । नेपालको..

एसिडिटी र रोकथामका उपायहरु

छाती पोल्ने,पेटमा वायु हुनु र पेट च्वास्स घोच्नुजस्ता लक्षणबाट यो अवस्थाको पहिचान गर्न सकिन्छ । साधारणतया हामीले खाएको खाना पचाउनको निम्ति पेटको कोषिकाहरुले एसिड उत्पादन गरिरहेको हुन्छ । तर यो उत्पादन चाहिने भन्दा बढी भएमा पेट पोल्ने,छाती पोल्नेजस्ता लक्षणहरु देखिन्छ । कोही–कोहीमा मुखमा अमिलो पानी आउंदछ । यस्तो अवस्थामा पेटमा रहेको..

समाचार

सबै

‘प्रत्येक पालिकमा एउटा आयुर्वेद औषधालय हुनुपर्छ’

धादिङका प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा आयुर्वेद औषधालय स्थापना गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले विहीवार धादिङबेसीमा आयोजना गरेको जनप्रतिनिधि तथा.....

पहिरोले पाइप बगाएपछि छुम्राङ गाउँमा खानेपानी संकट

रुबीभ्याली (धादिङ ) -  पहिरोले खानेपानीको पाइप बगाएपछि धादिङको रुबीभ्याली गाउँपालिका ५ छुम्राङ गाउँमा पानीको.....

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा धादिङबेसीमा प्रदर्शन

धादिङबेसी–प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन भएको छ । प्रधानमन्त्री.....

ग्लोवल आईएमई बैकबाट गल्छी गाउँपालिकालाई सहयोग

धादिङ, २३ असार ः ग्लोबल आइएमई बैंक गल्छी शाखाले कोरोना भाईरस विरुद्धको अभियानमा गल्छी गाउँपालिकालाई सहयोग गरेको.....

कोरोना भाइरसबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु

धादिङ ।संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु.....

Categories