यूवा / खेलकुद

मेक्सिकोको जितमा हेरेराको लोभलाग्दो सेलिब्रेसन

क्रोएसियाविरुद्ध १० मिनेटमा तीन गोल गर्दै मेक्सिको विश्वकप फुटबलको नकआउट चरणमा पुग्दा सबैभन्दा खुसी प्रशिक्षक मिगुइल हेरेरा देखिए । उनले यो दिनलाई जीवनकै एक राम्रो दिनको संज्ञा दिएका छन् । मेक्सिकोलाई अघिल्लो चरण प्रवेशका लागि कम्तिमा बराबरी चाहिएको थियो । खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रहे पनि दुबै टोलीबाट गोल हुन सकेन । तर,..

मेस्सीको गोलमा अर्जेन्टिनाको संघर्षपूर्ण जित

असार ८ – संघर्षपूर्ण खेलमा इरानलाई १–० ले हराउँदै अर्जेन्टिना विश्वकप फूटबलको नकआउट चरणमा प्रवेश गरेको छ । शनिबार राती भएको समूह एफ को खेलको अन्तिम समयमा लियोनेल मेस्सीको गोलको मद्दतले इरानलाई हराउँदै अर्जेन्टिनाले अन्तिम १६ मा स्थान पक्का गरेको हो । सजिलो समूह रहेकाले अर्जेन्टिना सहजै दोस्रो चरणमा प्रवेश गर्ने अनुमान गरिएपनि..

मेक्सिकोद्वारा क्यामरुन पराजित

जेठ ३१ - ब्राजिलमा चलिरहेको विश्वकप फुटबल प्रतियोगिताको दोश्रो खेलमा मेक्सिको विजयी भएको छ । शुक्रबार राती भएको खेलमा मेक्सिकोले अफ्रिकी टिम क्यामनरुलाई १–० ले हरायो । मेक्सिकोलाई जिताउन खेलको एक मात्र गोल ओरिबे पेरेल्टाले खेलको ६१ औं मिनेटमा गरे । डी बक्सको मध्यभागबाट देब्रे खुट्टाले हानेको प्रहारलाई क्यामरुनका गोल किपरले ठम्याउन..

स्पेनको लज्जास्पद हार-नेदरल्याण्ड ५-१ ले विजयी

  डिफेन्डिङ च्याम्पियन स्पेनललाई एक गोलले पछाडि रहेको स्थिति उल्टाएर नेदरल्याण्डले अघिल्लो संस्करणको फाइनलमा बेहोरेको हारको मीठो बदला लिएको छ। विश्वकप २०१४ को आफ्नो समूहको पहिलो लिग खेलमै आमने सामने नेदरल्यान्ड्सले शनिबार मध्यराती स्पेनलाई ५-१ गोल अन्तरमा पराजित गर्‍यो। डिफेन्डिङ च्याम्पियन स्पेनका लागि यो भन्दा खराव सुरुआत अरु..

चम्किए नेमार, जित्यो ब्राजिलले

जेठ ३० - यूवा स्ट्राइकर नेमार चम्केपछि ब्राजिलले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । विश्वकपको पहिलो खेलमा ब्राजिलले त्रोएशियालाई ३–१ ले हरायो । साउपउलोमा भएको उदघाट्न खेलमा घरेलु टोली ब्राजिललाई जिताउन नेमारले २ गोल गरे । खेलको ११ औं मिनेटमा ब्राजिलका मारसेलेले आत्मघाती गोल गरेपछि पछि परेको ब्राजिललाई खेलमा फर्काउँदै नेमारले..

विश्वकप फुटवलमा कुन देश को संग भिड्दैछन् (समय तालिका सहित)

विश्वकप फुटवल सुरु हुन ९ दिन बाँकी छ । ब्राजिलमा हुने विश्वकप फुटवलको विश्वभरी चर्चा छ । विश्वकप फुटवलमा प्रतिस्पर्धा गर्न प्रतिस्पर्धि अधिकाशं देशका खेलाडी ब्राजिल हानिएका छन् । खेल्ने मात्र हैन फुटवलमा खर्चालु फ्यान समेत ब्राजिल पुग्दैछन् । विश्वभर फुटवलको जति अन्य खेलका दर्शक नभएकालेपनि होला फुटवल जत्तिको अरुले कमै चर्चा पाउने..

विश्वकपमा सबै खेलाडीको डोपिङ परीक्षण गरिने

काठमाडौं, जेठ २२ । फिफाले विश्वकपमा पहिलोपल्ट सहभागी सबै खेलाडीको डोपिङ परीक्षण गर्दै बायोलोपकल पासपोर्ट तयार गर्ने महत्वकांक्षी योजना बनाएको छ। यसअघि साइक्लिङ र एथलेटिक्समा प्रयोग भएको सो व्यवस्थालाई फुटबलको सर्वोच्च संस्थाले पनि लागू गराउन लागेको समाचार कान्तिपुर दैनिकमा छ। बायोलोजिकल पासपोर्टमा खेलाडीको रगत र पिसाव..

आइपीएलको उपाधि कोलकत्ता नाइट राइडर्सलाई

काठमाडौं । इण्डियन प्रिमियर लिग आइपीएलको यस वर्षको उपाधि कोलकत्ता नाइट राइडर्सले हात पारेको छ । आइतबार राति भएको खेलमा किंग्स ११ पञ्जावलाई ३ विकेटले पराजित गर्दै कोलकत्ताले उपाधि हात पारेको हो । पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ४ विकेट मात्र गुमाएर १ सय ९९ रन जुटाउँदै कोलकत्तालाई २ सय ।नको लक्ष्य दिएको थियो । सो..

एसिसी प्रिमियर ट्रफिका लागि अन्तिम खेलाडी छानिए

धादिङ, १३ बैशाख –मलेसियामा हुने एसीसी प्रिमियर लिगका लागि राष्ट्रिय टोलीको अन्तिम छनोट भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी वैशाख १८ देखि २४सम्म मलेसियामा हुने एसिसी प्रिमियर लिगका लागि राष्ट्रिय टोलीमा पर्ने १४ खेलाडी छनौट गरेको हो। क्यानको अन्तिम छनौटमा अलराउण्डर मेहबुब आलम र भेट्रान बलर राजकुमार प्रधानले अवसर पाएका छन् ।..

नयाँ वर्ष सगैं सुरु भयो भलिवल,

स्याङ्जा,-नेपाल तारा युवा क्लव, जगत्रदेवि ( ८ , तल्लो गल्याङ्को आयोजनामा क्लव स्तरीय भलिवल प्रतियोगिताको उद्धघाटन गरिएको छ । प्रतियोगिताको उद्धघाटन गर्दै स्याङ्जा क्षेत्र न. ३ देखि निर्वाचित सभाषद मुक्ति प्रसाद पाठकले स्थानिय खेलकुदले राष्टि??य प्रतिभा उत्पादन गर्ने हुँदा मोफसलका खेलाडिहरुको मनोवल वृद्धि गर्न सरकारले विभिन्न अवशरहरु..

धादिङमा बुधवार बाट तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

धादिङ -धादिङ जिल्लाको खेलकुद विकास गर्नको लागि आफुले सक्दो सहयोग गर्ने संविधानसभाका उपाध्यक्ष ओनसरी घर्ती मगरले बताउनु भएको छ । पछिल्लो समय धादिङ जिल्ला खेलकुदको क्षेत्रमा निकै अगाडि बढेको प्रति खुसि व्यक्त गर्दै उहाँले खेलाडीहरुलाई खेलेरै जिवनयापन गर्ने वातावरण बन्नुपर्नेमा जोड दिनुभयो । खेलकुदले गर्दा नेपालको शान र गौरव बढाउने..

नेपालद्वारा अफगानिस्तान नौ रनले पराजित

  बंगलादेशमा अभ्यासका क्रममा नेपाली खेलाडी (तस्बीर: फाइल फोटो)टीट्वान्टी विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई नौ रनले पराजित गरेको छ। ४ ओभरमा १८ रन दिएर ३ महत्त्वपूर्ण विकेट लिने जितेन्द्र मुखिया म्यान अफ दि म्याच भए। यसअघिका ६ वटा म्याचमा लगातार पराजय भोगेको अफगानिस्तानसँग नेपालले विश्वकपमा हिसाब..

विश्व टी-२०मा हङकङलाई नेपालले ८० रनले हरायो

बंगलादेशमा जारी विश्व टी २० अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ८० रनले हराएको छ। बंगलादेशको चटगाउंमा भएको पहिलो खेलमा पहिले ब्याटिंग गरेको नेपालले आठ विकेट क्षतिमा १ सय ४९ रन बनाएको थियो । जवाफमा हंगकंङ १७ ओभरमा ६९ रनमा सिमित भयो । हङकङलाई सस्तैमा समेट्ने क्रममा म्यानअफ द म्याच शक्ति गौचनले किफायती बलिङ गर्दै ४ ओभरमा ९ रन..

हङकङविरुद्व खेल्दै विश्वकपमा नेपालको पहिलो पाइला

नेपाली खेलक्षेत्रको सबैभन्दा महत्वपूर्ण र ऐतिहासिक दिन आज लाखौँ नेपालीले होलीको रौनकसँगै बंगलादेशमा सुरु हुने टी–२० विश्वकप क्रिकेटको पहिलो खेलको मजा लिँदै छन्। सबै विश्वकपमा अरू देशको समर्थनमा बाँडिने नेपाली क्रिकेटप्रेमीलाई पहिलोपटक आफ्नै देशको समर्थनको अवसर मिलेको छ । बंगलादेशको जोहर अहमद चौधरी स्टेडियममा नेपालको पहिलो..

र्‍याफ्टिङ प्रतियोगितामा आइएमई पहिलो (फोटो फिचर)

धादिङ,  –त्रिशूली नदीमा भएको र्‍याफ्टिङ प्रतियोगितामा आईएमई वित्तीय समूह पहिलो भएको छ । राष्ट्रिय र्‍याफ्टिङ तथा धादिङ महोत्सवको अवसरमा शनिवार धादिङका वित्तीय समूहहरुबिच प्रतिस्पर्धा भएको थियो । गलौंदीबाट शुरु भई चाम्बास केराघारीसम्मको ५ किलोमिटर दूरी आइएमईले ३२ मिनेट ३४ सेकेण्डमा पुरा गर्दै र्‍याफ्टिङमा पहिलो भएको हो ।..

समाचार

सबै

देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त

काठमाडौं । समयमै पदपूर्ति हुन नसक्दा देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त छ। संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा लोकसेवा आयोगको भर्ना प्रकृयामा रहेका बाहेक २३ हजार १ सय ७५ जनाको दरबन्दी खाली.....

दुब्लाउन चाहनुहुन्छ त्यसो भए भात खानुहोस

काठमाडौं । नेपालसहित केही एशियाली देशमा चामल अर्थात् भात खाने चलन धेरै छ । भात बढी खाँदा मोटोपना बढ्छ भन्ने धारणा.....

मुआव्जा नतोकिंदा आरुघाट र खहरेका वासिन्दा अन्यौलमा

- केशव अधिकारी आरुघाट (धादिङ) , ७ भदौ - बहुचर्चित जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा परेको.....

जनभोजनलाई जनता बैंकको २ लाख सहयोग

दामेचौर- धादिङ । प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजनलाई जनता बैंकले सस्थागत सामाजिक उत्तरदायित्व.....

प्रधानमन्त्रीको कार्यभार ईश्वर पोखरेललाई

काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलो उपचारको लागि सिंगापुर प्रस्थान गर्नु भएको छ। ओली सिंगापुर.....

Categories