यूवा / खेलकुद

मध्यमान्चल चेस छनौट शुरु

धादिङ्गबेसी,२७ पुस   । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीप– २०७० अन्र्तगत मध्यमान्चल क्षेत्रीय चेस छनौट प्रतियोगिता आजबाट शुरु भयो ।                     शनिबार सम्पन्न पहिलो राउण्डको खेलमा काठमाण्डौका जनार्दन श्रेष्ठ, प्रेमकृष्ण महर्जन, नविन तण्डुकार, विकास राई, ललितपुरका सजिन महर्जन, रत्न ब्यन्जनकार, अशोकमोहन श्रेष्ठ, भक्तपुरका गणेशमान..

प्रथम त्रिवेणी कपको उपाधी धादिङ समाजलाइ

धादिङ, २१ पुस- धादिङ वेशीमा संचालित जिल्लास्तरीय प्रथम त्रिवेणी कपको उपाधी धादिङ समाज धादिङले हात पारेको छ । आईतवार सम्पन्न भएको फाइलन खेलमा प्रेरणा फाउण्डेशन दार्खालाइ सुन्यका विरुद्ध दुइ गोलले हराउदै धादिङ समाजले उपाधिमाथी कव्जा जमाएको हो । निर्धारित ९० मिनेटको खेलमा कुनै टिमवाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो ।..

हात्ती दौडको उपाधि वहादुर गजलाई

  चितवन, १६ पुस । चितवनको सौराहामा भएको अन्तर्राष्ट्रिय हाती दौडको उपाधि साबिक बिजेता बहादुर गजले जितेको छ । चितवन राष्ट्रिय निकुञ्जको बहादुर गजले सोमबार भएको फाइनलमा पाँचवटा हातीलाई पछि पार्दै उपाधि जितेको हो । बहादुर गजले निधार्रित ३ सय मिटरको दुरी १ मिनेट ५ सेकेन्डमा पूरा गर्यो । प्रतियोगितामा हाईबे स्टारको एकताकली दोस्रो..

मनाङ र आर्मीको सुखद सुरुआत

काठमाडौं: साबिक उपविजेता मनाङमर्स्याङ्दी क्लब र विभागीय टोलीको त्रिभुवन आर्मी क्लबले सहिदस्मारक रेडबुल ए डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। दशरथ रंगशालामा सोमबारदेखि सुरु भएको लिगको पहिलो खेलमा मनाङले ब्वाइज युनियन क्लबलाई १-० गोलले हरायो। दोस्रो खेलमा आर्मीले जाउलाखेल युथ क्लबलाई ३-० गोलले हरायो। मनाङको..

विश्वकप ट्रफी नेपाल ल्याइँदै

काठमाडौं : नेपालमा पहिलोपटक ल्याउन लागिएको विश्वकप ट्रफी शनिबार काठमाडौं आइपुग्नेछ। कोकाकोला फिफा ट्रफी टुरअन्तर्गत विश्वकप ट्रफी भुटानबाट फिफाको विशेष विमानमा काठमाडौं आइपुग्नेछ। ट्रफीलाई मध्याह्न १२ बजेपछि दशरथ रंगशालामा राखिनेछ। ट्रफीलाई राष्ट्रप्रमुखले मात्र छुन पाउनेछन्। जसका लागि राष्ट्रपति डा. रामवरण यादव..

विश्वकप पर्खंदै दासानायके

काठमाडौं-नेपाल ट्वान्टी–२० विश्वकपमा पुगेको खुसीमा मग्न छ। सोमबारमात्र नेपाली टोलीका खेलाडीलाई सरकारले १०–१० लाख प्रदान गरी सामूहिक खेलमा सबैभन्दा ठूलो नगद सम्मान गर्‍यो। टोलीको व्यस्तताले सम्मानको केही कार्यक्रम रोकिएर बसेका छन्। प्रशिक्षक पुबुदु दासानायके ट्वान्टी–२० विश्वकपमा छनोट हुनुलाई नै ठूलो उपलब्धि मान्दैनन्,..

एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘क’ मा

सन् २०१५ मा हुने एकदिवसीय विश्वकप क्रिकेटको खेलतालिका बुधबार सार्वजनिक भएको छ । आगामी पुस २६ गतेदेखि न्युजिल्याण्डमा हुने प्रतियोगिताको समूह कमा परेको नेपाललको समूहमा संयुक्त अरब इमिरेट्स्,स्कटल्याण्ड, हङकङ र क्यानडा छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार सार्वजनिक गरेको तालिका अनुसार समूह ‘ख’ मा नामिबिया, पपुवा..

क्रिकेट खेलाडीलाई १० र प्रशिक्षकलाई ५ लाख दिने सरकारको निर्णय

  काठमाडौं, १७ मंसिर । ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटमा छनौट भएको नेपाली क्रिकेट टोलीलाई सरकारले जनही १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले नेपालको खेल ईतिहासमै ठूलो सफलता पाएका टोली सदस्यलाई पुरस्कारबापत् रकम प्रदान गर्ने निर्णय गरेको हो । क्रिकेट टोलीका १५ जना खेलाडीलाई जनही १० लाख,..

६ खेल जितेर नेपाली टोली दिल्लीबाट फर्कियो

  काठमाडौं — महत्वपूर्ण प्रतियोगिताअघिको दिल्ली भ्रमण उपलब्धिपूर्ण भएको नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले बताएका छन्। नोभेम्बरमा हुने विश्व ट्वान्टी–२० छनोटको अन्तिम तयारीलाई नेपाली टोली सात अभ्यास खेल खेल्न दिल्ली गएको थियो। दिल्ली डिस्ट्रिक क्रिकेट एसोसिएसन (डिडिसिए) सँग द्विपक्षीय सम्झौताअनुरुप नेपालले दिल्ली..

यू १६ एएफसी च्याम्पियनसिपमा ८ वर्षपछि नेपालछनौट

homework solutions काठमाडौं / नेपाल सोह्र वर्ष मुनिको एएफसी च्याम्पियनसिपमा तेश्रो पटक छनौट भएको छ । छनौट चरणको आफ्नो अन्तिम खेलमा आज तुर्कमिनिस्तानलाई ४–० ले हराउँदै नेपाल सन् २०१४ मा थाईल्याण्डमा हुने प्रतियोगितामा छनौट भएको हो । नेपाल यसअघि सन् २००० र सन् २००६ मा एएफसी यू १६ च्याम्पियनसिपमा छनौट भएको थियो । दशरथ रंगशालमा आज नेपाललाई जिताउन..

विद्यालयमा विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न

मुलपानी/धादिङ्को मुलपानी गाउँ विकास समिति वडा न. ८ मा रहेको  महेन्द्रोदय उच्च माध्यमिक विद्यालयमा शुक्रबार  विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगतामा विद्यालय व्यावस्थापन समितिका सदस्यहरु जगदिश अधिकारी, कोपिला अधिकारी लगायत शिक्षक अभिभावक..

प्रेरणा फाउण्डेशन फ्रेण्डसिप भलिबलको उपाधी सुनौलाबजारलाई

धादिङ,४ असोज./ धादिङबेशीमा सम्पन्न भएको प्रेरणा फाउण्डेशन फ्रेण्डसिप भलिवल प्रतियोगिताको उपाधि सुनौलाबजारले हात पारेको छ । शुक्रवार सम्पन्न भएको फाईनल प्रतियोगितामा गुम्दी गाउँ विकास समितिको समुहलाई हराउदै सुनौलावजार गाविसको टीमले उपाधि आफ्नो पोल्टामा पारेको हो । धादिङवेशीको खुल्लामञ्चमा असोज एक गतेदेखि सुरु भएको जिल्ला स्तरिय..

पोखरामा अन्तर लायन्स फुटवल सुरु, मंगलवार २ खेल सम्पन्न

penis growthटंकराज अधिकारी असोज १ ,पोखरा पोखरामा फोर्ड दाश्रो अन्तर लायन्स क्लब फुटबवल प्रतियोगिता सुरु भएको छ । मंगलवार विहान सुरु भएको प्रतियोगितामा २ खेलहरु सम्पन्न भएका छन् । मंगलवार सम्पन्न खेलहरुमा आयोजक लायन्स क्लब अफ पोखरा पिस सिटि, लायन्स क्लब अफ पोखरा मुनाल विजयी भए । गत बर्षको उप बिजेता टिम लायन्स क्लब अफ हेम्जा र लायन्स क्लब अफ..

फुटबल खेलाडीलाई २ लाख ५० हजार

काठमाडौ, ३१ भदौ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले आठौं साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेबापत् नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यलाई जनही २ लाख ५० हजार पुरस्कार दिएको छ । सोमबार  दशरथ रंगशालामा आयोजित एक कार्यक्रमका बीच एन्फाले खेलाडीलाई पुरस्कृत गरेको हो । काठमाडौंमा भएको साफमा नेपाली टोली सेमीफाईनलमा अफगानीस्तानसंग पराजित..

साफ च्याम्पियनसिप- नेपालद्धारा भारत पराजित, सेमिफाईनलमा नेपालको स्थान सुरक्षीत

काठमाण्डौ /भारतलाई पराजित गर्दै नेपाल आठौ साफ च्याम्पियनसिपको सेमिफाइलनमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भर्खरै सकिएको खेलमा नेपालले भारतलाई २—१ गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि अनिल गुरुङ र जुमानु राईले एक एक गोल गरेका हुन् । खेलको ६८ औ मिनेटमा सन्दिप राईको फ्रि किकमा अनिल गुरुङले गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए ।..

समाचार

सबै

काेराेना संक्रमित धादिङकी महिला ३८ हप्ते गर्भवती

धादिङ-धादिङको सिद्धलेक गाउँपालिका घर भएकी २३ बर्षिया एक महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । काठमाण्डौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचाररत ति महिला ३८ हप्ते गर्भवती.....

धादिङकी एक महिलाले एकै पटक तीन शिशु जन्माइन

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा धादिङकी एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी.....

रोकिराखेको ट्रकमा हायस ठोक्किंदा १२ जनाको ज्यान गयो

  बाँके जिल्लाको ठुरिया जंगल स्थित प्रूर्व पश्चिम राजमार्गमा मध्यराति भएको सवारी दुर्घटनामा परि १२ जनाको.....

कोरोनाबाट विश्वभर १२८ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (३० मे २०२०) साँझसम्म नेपाल बाहिर.....

सुकौराको विकासको लागि के गर्ने ?

मेरो सुकौरा आर्थिक वर्ष २०७७÷७८ को लागि त्रिपुरासुन्दरी गाउँपालिकाले समानीकरण अनुदानमाफर्त १३ करोड ८ लाख,.....

Categories