खेलकुद

पदक नजित्ने उत्तर कोरियाली खेलाडीलाई कोइला खानीमा पठाइयो, रासन कार्ड पनि रद्ध

उत्तर कोरियाका ओलम्पिक खेलाडी, जसले रियोमा कुनै पदक नजिती फर्किए, उनीहरूको नर्कको दिन पुनः फर्किने भएको छ। उत्तर कोरियाका शाषक किम जोङले रियो ओलम्पिकमा पदक नजित्ने खेलाडीलाई कडा कारवाही हुने बताएपछि ओलम्पिक खेलेर फर्किएका उत्तर कोरियाली खेलाडीमाझ त्रासको वातावरण फैलिएको छ। किम जोङले रियो ओलम्पिकमा पदक नजित्ने सबै खेलाडीलाई कोइला..

नेपालकाे लक्ष्य पछ्याउदै एमसीसी (लाइभ हेर्नुहाेस्)

काठमाडौं । विश्वकै पुरानो मेरिलोबोन क्रिकेट क्लब एमसीसी नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याउदै एमसीसीले ब्याटिङ सुरु गरेको छ।  नेपालले एमसीसीलाई ८ विकेटको क्षतिमा २१८ रनको लक्ष्य दिएको थियाे । याे  एकदिवसीय खेल हाे । लर्डसमै रहेको एमसीसीको निमन्त्रणामा नेपाली टोलीले मैत्रीपूर्ण खेल खेलेको हो। यसअघि एमसीसीले गत वर्ष नेपालमा आएर..

फ्रान्सलाई पराजित गर्दै पोर्चुगल युरोकपको उपाधि जित्न सफल-आयोजक फ्रान्स १-० ले पराजित

  काठमाडौं- युरोकप २०१६ को उपाधि पोर्चुगलले जितेको छ। पेरिसको स्टेड डे फ्रान्समा नेपाली समय अनुसार सोमबार सबेरै सम्पन्न खेलमा फ्रान्सलाई १–० ले पराजित गर्दै पोर्चुगलले पहिलो पटक युरोकपको उपाधि उचालेको हो। सन् २००४ मा फाइनलमा ग्रिसलाई नतिजा सुम्पेको पोर्चुगललाई जित दिलाउने क्रममा उसका लागि इडरले गोल गरेका थिए। यो सँगै समकालिन फुटबलका..

नामिबियाविरुद्ध नेपालको सानदार जित

काठमाडौँ, - विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत शनिवार भएको तेस्रो चरणको पहिलो खेलमा नेपालले नामिबियालाई ५ विकेटले पराजित गरेको छ । कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिलोपटक फिल्डिङको निम्तो पाएको नेपालले नामिबियाले दिएको १९६ रनको विजयी लक्ष्य ४७.१ ओभरमा भेटायो । नेपालले ५ विकेट गुमाउँदै उसको लक्ष्यलाई पूरा गरेको हो..

लोकमान सिंह कार्कीले गरे राजिनामाको घोषणा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले कराँते महासंघको संरक्षकबाट राजिनामा दिएका छन् । विगत लामो समयदेखि नेपाल करांते महासंघको संरक्षक रहँदै आएका कार्कीले भारतमा भर्खरै सम्पन्न १२ औं सागमा कराँतेले मेडल नजितेको भन्दै अलग हुने निर्णय गरेको बताएका हुन र सामाजिक संजाल फेसवुकमा स्ट्याटस..

नेपाललाई सीधै विश्वकप छनोट हुने अवसर

माघ २१, २०७२- नेपालले अर्को आईसीसी यू–१९ विश्वकपमा सीधै छनोट हुने अवसर पाउन सक्छ । बंगलादेशमा भइरहेको यू–१९ विश्वकपमा एसोसिएटमध्ये शीर्ष रहने टिम सन् २०१८ मा न्युजिल्यान्डमा हुने प्रतियोगितामा सीधै छनोट हुनेछन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बिहीबार दुबईमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बंगलादेशमा..

नेपाललाई २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि-बंगबन्धु फुटबल प्रतियोगितको उपाधि जित्न सफल

  काठमाडौं : नेपालले २३ वर्ष लामो प्रतिक्षालाई चिर्दै बंगबन्धु फुटबल प्रतियोगितको उपाधि जित्न सफल भएको छ । बंगलादेशको ढाकामा सम्पन्न फाइनल खेलमा बहराइनलाई ३–० ले हराउँदै बंगबन्धु फुटबल प्रतियोगिताको उपाधि उचालेको हो । नेपाललाई उपाधि दिलाने क्रममा बिमल घर्तीले पहिलो हाफको पाँचौ मिनेटमै पहिलो गोल गरे । पहिलो हाफमा १-० को अग्रता..

बङ्गबन्धु गोल्डकप,एक खेल अगावै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ,- एक खेल अगावै नेपाल बङ्गलादेशमा जारी बङ्गबन्धु गोल्डकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । गत वर्षको विजेता मलेसिया समूह चरणको अन्तिम खेलमा आज श्रीलङ्कासँग २–१ ले पराजित भएपछि नेपाल सेमिफाइनलमा पुगेको हो । प्रतियोगिताअन्तर्गत समूह ’ए’ को दोस्रो अन्तिम लिग खेलमा श्रीलङ्काले मलेसियाको फेल्डालाई २–१ ले हराएपछि नेपालले..

साफ च्याम्पियनसिप फुटबलमा नेपाल श्रीलंकासँग १-० ले पराजित

धादिङ पुस ९- ११ औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल श्रीलंकासँग १–० ले पराजित भएको छ । भारत केरलाको त्रिवेन्द्रम रंगशालमा भएको समुह ए को पहिलो खेलको अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपालले हार व्यहोरेको हो । खेलको सुरुवात देखिनै श्रीलंकामाथि हावी भएपनि नेपालले गोल भने गर्न सकेन । यस अघिका खेलमा जस्तै नेपालका..

मकवानपुरमा आयोजना हुने अन्तर्राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता स्थगित

धादिङ पुस ६- मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा पुस तेस्रो साता हेटौंडामा पहिलोपटक अन्तर्राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता तत्कालका लागि स्थागित गरिएको छ । संघ अध्यक्ष ज्ञानकृष्ण प्रजापतिका अनुसार देशमा विद्यमान परिस्थितिका कारण अर्को निर्णय नभएसम्मका लागि प्रतियोगिता स्थगित हुने भएको हो । २२०० भन्दाकम रेटिङको..

मैत्रीपूर्ण फुटबलमा नेपाल बंगलादेशसँग पराजित

पुस ३ धादिङ - मैत्रीपूर्ण फुटबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग १–० ले पराजित भएको हो । बंगलादेशका लागि खेलको १८ औ मिनेटमा सखावत रुनीले गरेको गोल नै निर्णायक भयो । पुस ८ देखि १९ गतेसम्म भारतमा हुने साफ च्याम्पियनसिप खेल्नु अघि दुवै टीमले मैत्रीपुर्ण..

क्यानको साधारणसभा स्थगित भएको अध्यक्षको घोषणा, विवाद उत्कर्षमा

धादिङ मंङ्सिर २८ -नेपाल क्रिकेट संघ क्यानको विवाद उत्कर्षमा पुगेको छ । महासचिव अशोकनाथ प्याकुरेल पक्षले सोमबारदेखि साधारणसभा हुने जनाएको छ भने अध्यक्ष टंक आङबुहाङले स्थागित भएको घोषणा गर्नुभएको छ । महासचिव प्याकुरेलसहित चतुरबहादुर चन्द र विनोद मैनाली समुहले सोमबार साधारणसभा हुने जनाएका छन् । साधारणसभाका लागि राष्ट्रिय खेलकुद परिषद..

मकवानपुर उत्तरी क्षेत्र स्तरिय लिग फुटवल प्रतियोगिता २०७२ शुरु

रुपक कालिराज,पालुङ मकवानपुरको थाहा नगरपालिकामा आज देखि मकवानपुर उत्तरी क्षेत्र स्तरिय लिग फुटवल प्रतियोगिता २०७२ शुरु भएको छ । थाहा ७ इन्द्रयणी चौरमा भएको प्रतियोगिता अन्र्तगत आयोजक ए र गोगने ग्याङ स्ट्रार यूवा क्लव विच आज भएको पहिलो खेलमा आयोजक ए ले ४–१ गोल अन्तरले बिजयी भएको छ । खेलमा पाथिभरा यूवा क्लवका तर्फबाट सुनिल भुजेलले २ गोल..

Nepal posts third consecutive win in ICC U-19 Qualifier

 Kathmandu, Oct 19: Nepal registered a six wicket win over the United States of America (USA) in a match played today under the ICC U-19 Qualifier. This is Nepal's third consecutive victory.             Nepal, who send USA to bat first after winning the toss at the Kinrara Oval ground in Kuala Lumpur, Malaysia, hit the victory target of 109 runs in 17.5 overs. This win keeps alive Nepal's hope of winning the qualifier.             Nepal had defeated Papua New Guinea by nine wickets in its first game of the qualifier round while posting a 171-run victory over Uganda in the second match. The third victory over US puts Nepal at the top of the league tally with six points.             Nepal made 114 runs in 17.5 overs at the loss of four wickets. Nepali batsman Saurabh Khanal hit a six taking the runs to 114 when Nepal needed just one run to..

समाचार

सबै

छिमेकी झगडामा एक घाइते, पार्टीहरुबीच आरोप प्रत्यारोप

धादिङ   ८ मंसिर  -छिमेकी छिमेकी विच भएको झगडालाई धादिङको धुवाकोटमा राजनीतिकरण भएपछि पार्टीहरुबीच आरोप प्रत्यारोप सुरु भएको छ । नीलकण्ठ नगरपालिका वडा न.ं १४ धुवाकोटको टारमा शुक्रबार विहान छिमेकीहरुबीच.....

निर्वाचन विथोल्न धादिङमा श्रृङखलाबद्ध रुपमा बम आतंक

धादिङ - निर्वाचन विथोल्ने नियतले धादिङमा एक साता यता श्रृङखलाबद्ध रुपमा वम आतंक मच्चाईएको छ । शुक्रवार  विहान.....

नेपाल बन्द हल्ला मात्रै: विप्लव

मंसिर ८ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गर्ने भनेको नेपाल बन्द हल्ला मात्रै भएको जनाएको छ.....

धादिङमा प्रतिनिधिसभालाई समेत छायामा पार्दै प्रदेशका ‘हेभीवेट’ उम्मेदवार

  काठमाडौं : देशैभरमा प्रदेशसभा निर्वाचन प्रतिनिधिसभा निर्वाचनको छायामा परेको महसुस भइरहेका बेला धादिङमा भने.....

पृथ्वीराजमार्गमा भेटिएको बम निष्क्रिय

धादिङ, ५ मंसिर  :धादिङको निर्वाचन क्षेत्र नमबर १ मा पर्ने गजुरी गाउँपालिका वडा नं २ बिहानीपम्प नजिकै.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana