खेलकुद

नेदरल्याण्डद्वारा नेपालसामू १५९ रनको लक्ष्य प्रस्तुत

। आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेदरल्याण्डले नेपालसामू १५९ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी व्याटिङ थाल्नेछ । टस जितेर पहिले व्याटिङ गरेको नेदरल्याण्डले अन्तिम बल खेल्नुअघि सबै विकेट गुमाएर १५८ रन बनायो । नेपाली बलरहरु हावी भएको खेलमा प्रतियोगिताको बलियो टोली नेदरल्याण्ड सुरुबाटै दबाव आएको थियो । ५४ रन जोड्दा ५..

बसन्त रेग्मीले बनाए १०० विकेटको कीर्तिमान

नेपालका बसन्त रेग्मी विश्व क्रिकेट लिगमा १०० विकेट लिने पहिलो क्रिकेटर बनेका छन् । उनले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा आइतबार नेदरल्याण्डको छैटौं विकेट लिँदै १०० विकेटको कीर्तिमान बनाएका हुन् । २८ वर्षका लेफ्ट आम अर्थोडक्स बलर बसन्तको २००६ मा इन्टरकन्टिनेन्टल कपको प्ले अफमा नामिबियाविरुद्ध राष्ट्रिय टीममा डेब्यू गरेका थिए..

नेपाल अहिले नेदरल्याण्डसँग भिड्दै

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग ‘डिभिजन टू’अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अहिले बलियो प्रतिद्वन्द्वी नेदरल्याण्ड्सको सामना गरिरहेको छ । विन्ड्होक मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेदरल्याण्ड्सले ३७ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर ९५ रन जोडेको छ । नेपालका लागि कप्तान पारस खड्काले २ तथा सोमपाल कामीले १ विकेट लिए । १..

डिभिजन २ क्रिकेट : नेपाल युगान्डासँग २ रनले पराजित

फोटो :फाइल फोटो काठमाडौ : नामिबियामा शुरु विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको पहिलो खेलमा नेपाल युगान्डासँग पराजित भएको छ । अन्तिम ओभरसम्म पनि क्रिजमा टिकेका नेपाली बलरले अन्तिम बलमा ३ रन बनाउन नसक्दा नेपाल सजिलो प्रतिद्वन्द्वीसँग पराजित हुन पुगेको हो अन्नपूर्ण पोष्टले खबर लेखेको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगान्डाले..

हराउँदै नेपाली मौलिकता वोकेको डण्डिवियो

धादिङ- केही दशक अघि सम्म गाउंघरमा निकै लोकप्रिय रहेको डण्डिवियो खेल लोप हुने अवस्थामा पुगेको छ । राष्ट्रिय खेलको मान्यता पाएपनि डण्डिवियोको संरक्षणमा सरकारी पक्ष र अन्य सरोकारवालाहरु मौन रहेका कारण नेपाली मौलिकता वोकेको डण्डिवियो लोप हुने अवस्थामा पुगेको हो । गाउं गाउंमा आधुनिक खेलहरुको प्रवेश हुन थालेपछि डण्डिवियोले स्थान पाउन..

रोनाल्डो बने फिफा वर्ष खेलाडी

  काठमाडौं,  – सन् २०१४ को फिफा वर्ष खेलाडीको उपाधि पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले जितेका छन् । अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेसी र जर्मनीका गोलकिपर म्यानुअल निउरलाई पछि पार्दै पोर्चुगाली स्ट्राइकर रोनाल्डोले लगातार दोश्रो पटक र समग्रमा तेश्रो पटक उपाधि जितेका हुन् । स्पेनी क्लब रियल मड्रिडबाट व्यवसायिक फुटवल..

पुलिसको सहज जित

पोखरा कपमा आइतबार बलका लागि संघर्ष गर्दै पुलिस र आर्मीका खेलाडी । तस्बिर सौजन्य : सञ्जय शाक्य कास्की, पुस २८ - नेपाल पुलिस क्लबले मनकामना केबुलकार पोखरा कपको दोस्रो क्वाटरफाइनलमा आइतबार नेपाल आर्मी क्लबलाई २-० ले हराएको छ ई कान्तिपुर  डट कममा खबर छ सीधै क्वाटफाइनलमा प्रवेश पाएको आर्मीलाई गोल गर्ने मौकामा पुलिस तगारो बनेर उभियो ।..

प्याव्सन दिवसमा खेलकुद कार्यक्रम

धादिङ पौष २४ गते ÷धादिङका सबै नीजि विद्यालयहरुलाई मर्यादित बनाउन अति आवश्यक रहेको धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनु भएको छ । प्याव्सन धादिङको आयोजनामा विहीवार धादिङबेसीमा आयोजित २५ औं प्याव्सन दिवसको अवसरमा आयोजित जिल्ला स्तरी प्याव्सन कप २०७१ को उद्घाटन समारोहमा बोल्नु हुँर्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले..

पिङ्कीकलीलाई हात्ती सुन्दरीको उपाधि

 सौराहा, -पिङ्कीकलीले हात्ती सुन्दरी उपाधि जितेको छ । सोमबार भएको फाइनल प्रतियोगितामा ११ वर्षको पिंकीकलीले उपाधि जितेको हो । त्यस्तै, पुष्पाकली दोस्रो र प्रकृतिकली तेस्रो भए । यसैगरी सोमबार नै भएको हात्ती दौडको दोस्रो सेमिफाइनलबाट थप ३ वटा हात्ती फाइनलमा पुगेको छ  ओएस नेपाल अनलाईनले खबर लेखेको छ । बुबो ट्राभल्सको पिंकीकली, आउट साइड..

मदन भण्डारी तेक्वान्दो प्रतियोगिता सम्पन्न

नुवाकोट,– त्रिशूली कोलोनीमा सञ्चालित प्रथम मदन भण्डारी राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न भएको छ । अनेरास्ववियुको आयोजनामा जिल्ला खेलकुद विकास समितिको खेल मैदानमा सञ्चालन भएको तीनदिने प्रतियोगितामा सिनियरतर्फ मध्यमाञ्चल र जुनियरतर्फ आयोजक (क)उपाधि जित्न सफल भएका छन् । मदन भण्डारी स्पोर्टस एकेडेमी, युवा सङ्घ..

दक्षिण एसियाली महिला भलिबलमा नेपाल दोस्रो

काठमाडौँ: नेपाली महिला भलिबल टोलीले प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगितामा आठ वर्षपछि नयाँ इतिहास रच्दै रजत पदक हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको सो प्रतियोगितामा नेपालले श्रीलङ्कालाई ३–२ ले पराजित गरेको हो ।  यसअघि सन् १९९९ र  २००६ मा भएको दक्षिण एसियाली खेलकुद(साग)मा..

चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत्र २९ बाट हुने

  चौथो राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता २०७१ धादिङमा चैत्र २९ गतेदेखी सुरु हुने भएको छ । स्थानीय स्तरमा रहेको प्रतिभालाई राष्ट्रिय तथा अन्राष्ट्रिय स्तरमा लैजाने उद्देश्यल सहित विगत केहिबर्षदेखी धादिङमा राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुँदै आएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित यसबर्ष भव्य..

राष्ट्रव्यापी जुडो प्रतियोगिता यसै साता

काठमाडौँ, २२ मङ्सिर । राष्ट्रिय जुडो सङ्घ नेपालको आयोजनामा तेस्रो राष्ट्रव्यापी जुडो प्रतियोगिता यसै साता सञ्चालन हुने भएको छ । सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही मङ्सिर २४ र २५ गते नयाँबजारस्थित बहुउेश्यीय मार्सल आटर्स केन्द्रमा हुने सङ्घका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा झापा, इलाम,..

खेल्दाखेल्दै ज्यान गुमाउनेहरू

  विपक्षी बलरले फालेको ‘बाउन्सर’ टाउकोमा बज्रिदा अस्ट्रेलियाली ब्याट्सम्यान फिलिप ह्युजको मृत्यु भयो । खेल्ने क्रममा चोट लागेर मृत्यु हुनुलाई एकदमै दु:खदायी घटनाको रूपमा लिइन्छ । इतिहासमा ह्युजको जस्तो नियति भोग्ने अरू पनि खेलाडी छन् । विदेशमा मात्रै होइन, नेपालमै पनि यस्ता दु:खदायी घटना भएका छन् नयाँ पत्रिका दैनिकले खबर..

कास्यपदक विजेता तामाङ पांच लाख नगद सहित सम्मानित

काठमाडौँ, १५ मङ्सिर । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ क्षेत्र नम्बर १ ले दक्षिण कोरियामा सम्पन्न १७ औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा कास्य पदक हासिल गर्नुभएका धादिङ सेमजोङकी विमला तामाङलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । सङ्घद्वारा सोमवार यहाँ आयोजित सम्मान कार्यक्रममा उपप्रधानमन्त्री प्रकाशमान सिंह, सभासद् मोहनकुमार राई..

समाचार

सबै

निर्वाचनका लागि मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी

काठमाडौं-निर्वाचन आयोगले एक मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले मतदाता संख्याका आधारमा मतदान केन्द्रमा खटाउने कर्मचारीको सूची तय गरेको छ । २ सय ५० मतदाता भएको मतदान.....

प्रकाश दाहालको पार्थिव शरीरलार्इ अन्तिम बिदाई (हेर्नुहोस् फोटोफिचर)

काठमाडौँ, मंसिर ३ । आकस्मिक हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल.....

एमाले नेता भुमि त्रिपाठीलाई लक्षित गरि एम्बुस बिस्फोट

एमाले नेता भुमि त्रिपाठीलाई लक्षित गरि एम्बुस बिस्फोट धादिङ । धादिङ क्षेत्र नं १ बाट उम्मेद्वारी दिएका भुमि.....

धादिङमा २ लाख ३३ हजार मतदाताले मतदान गर्न पाउने

 धादिङ । मंसिर १० गते हुन गईरहेको  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा धादिङ जिल्लाका २ लाख ३३ हजार  मतदाताले.....

डा. महतलाई लक्षित गरि एम्बुस विस्फोट

क्षेत्र १ प्रदेश ख का उम्मेदवार रमेशकुमार महतको फेसबुकबाट साभार फोटो । नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana