वन तथा बाताबरण

त्रिशूलीको धमिलो पानीमा राष्ट्रिय झण्डा र पञ्चेबाजा सहित जलयात्रा

केशव अधिकारी धादिङ  ५ चैत्र - हिउंद होस या बर्षा त्रिशूली नदी संधैभरी धमिलो भएर वग्ने गर्दछ । धार्मिक,साँस्कृतिक, पर्यटकीय तथा जैविक विविधताले महत्वपूर्ण मानिएको त्रिशूली नदीको अस्तित्व संकटमा पर्दै गएपछि नदी बचाउन विभिन्न खाले दवाव र अभियानहरु संचालन हुंदै आईरहेका छन । सिमित व्यक्तिको आर्थिक लाभका लागि नदीमा अतिक्रमण र प्रदुषण वढ्न..

त्रिशूली नदीमा सेल्फि खिच्नेलाई पुरस्कार

 मलेखु -त्रिशूली नदीमा बढ्दै गएको प्रदुषण र नदी अतिक्रमणका कार्यमा कमि ल्याउन जनचेतना जगाउने उद्धेश्यले धादिङमा नयाँ अभियान संचालन गरिने भएको छ । प्रकृती संम्पदा संरक्षण समिति धादिङ र त्रिशूली  बचाउ महाअभियानले युवाहरुलाई त्रिशूली  नदी प्रति आकर्शित गराउनको लागि र आन्तरिक पर्यटनको लागि सहयोग गर्न एउटा नौलोशैलि आपनाएका छन् ।..

फागुनमा पनि धमिलो त्रिशूली नदी

फागुन महिनामा पनि धमिलो बगिरहेको त्रिशूली नदी । धादिङः यतिबेला त्रिशूली नदी सफा र कञ्चन हुनुपर्ने हो । पृथ्वीराजमार्गमा यात्रा गर्ने जोकोही यात्रुले धमिलो बगिरहेको त्रिशूली हेर्दै भन्ने गर्छन्, ‘फागुनमा समेत नदीमा बाढी आउने रहेछ, नदी धमिलो हुने रहेछ ।’ कुनैबेला सफा र कञ्चन पानीका कारण दक्षिण एसियामै उत्कृष्ट र्रयाफ्टिङ..

रसुवागढी जलविद्युत आयोजनाको संरचना निर्माण तीव्र

रसुवा । उत्तरी रसुवामा निर्माणाधीन एक सय ११ मेगावाट क्षमताको निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिले अगाडि बढेको छ ।  आयोजनाका प्राविधिक साइट इन्चार्ज नागेन्द्र ज्ञवालीका अनुसार २०७२ सालको भूकम्पपश्चात् गत एक महिनाअगाडिदेखि पुनःनिर्माण कार्यमा तीव्रता आएको हो । समग्रमा ३० प्रतिशत काम भइसकेको छ..

जोगीमारा र धुषाका २ सय परिवारलाइ निशुल्क सोलार

धादिङ - विद्युतिकरण नभएका जोगीमारा र धुषा गाउँविकास समितिका चेपाङ, विपन्न, गरिव, दलित, जनजाती र एकल महिलाहलाइ सामुदायिक बन उपभोक्ता महासंघ जिल्ला महासंघ धादिङले निशुल्क सोलार सेट वितरण गरेको छ । यु एस एडको आर्थिक सहयोगमा महासंघले संचालन गरेको हरियो बन कार्यक्रम अन्तरगत सामुदायिक बन उपभोक्ता समितिमा आवद्ध भएका विपन्न र गरिवहरुलाइ छनौट..

टिप्न जाने खेरजाने पातबाट फल्छ पैसा !

 काठमाडौं २० मंसिर, । हरियो वन नेपालको धन’ भन्ने उक्तिका आधारमा सामान्यतया वनबाट पाइने काठको सदुपयोगलाई मात्र सम्झने गरिन्छ । वनमा काठमात्र नभई बहुमूल्य वनस्पति, पात–पतिङ्गर, जरा, फल, फूल अनि पानीको स्रोत पनि हुन्छ । काठको उपयोगलाई मात्र बढी ध्यान दिइने गरेकै हुनाले होला– वन संरक्षणको प्रसङ्ग आउँदा सबै क्षेत्रका मानिसको काठमै धेरै चासो..

सालको काठ सहित फर्निचर संचालक रामबहादुर पक्राउ

धादिङ न्यूज समाचारदाता नीलकण्ठ–धादिङ । चिरानका लागि फर्निचर उद्योगमा राखिएको काठ सहित धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ कुवापानीबाट भंगेरीदेवी फर्निचर उद्योगका संचालक रामबहादुर थापा पक्राउ परेका छन । विना इजाजत रुख कटान गरी काठ बेचविखन गरेको आरोपमा पक्राउ परेका थापालाई जिल्ला वन कार्यालय धादिङले ३ लाख जरिवाना र १ बर्ष कैद..

शौचालयको ढल त्रिशूलीमा

धादिङ । जलयात्राका लागि प्रसिद्ध रहेको त्रिशूली नदी केही वर्षयता नदी छेउछाउमा बढ्दै गएको अव्यवस्थित बस्ती, होटल व्यवसाय, उद्योगधन्दाका कारण प्रदूषित बन्नेक्रम बढ्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको क्षेत्र बन्दै गए पनि नदीमा ढल तथा अन्य फोहोर मिसाउने कार्य बढ्दै गएपछि त्रिशूली नदीको अस्तित्व नै संकटमा पर्न थालेको छ..

भारी बर्षा अझै केही दिन, सचेत रहन मौसमविदको आग्रह

काठमाडौं, ११ साउन- तिब्बती क्षेत्रबाट आएको वायुको ठूलो ढिक्काका कारण केही दिन नेपालको पश्चिमी क्षेत्रमा भारी बर्षा हुने र यसबाट बाढी पहिरो र डुबानको समस्या हुनसक्ने भन्दै मौसमविदले सचेत रहन आग्रह गरेका छन् ।एक हप्तायता लगातार वर्षा हुँदा पूर्वदेखि पश्चिमका सबै भागमा यसको असर परिरहेको छ । नेपालको वायुमण्डलबाट मनसुनी वायुको रेखा..

महादेववेशीमा अर्थपुर्ण बन्यो वातावरण दिवश

रामचन्द्र रुपाखेती महादेववेशी -४० औं विश्व वातावरण दिवशको अवशरमा धादिङको थाक्रे गाविस महादेववेशी मा रहेको जनजागृति उ.मा.वि का विद्यार्थीहरुले निकालेको सचेतनामुलक ¥याली मा एकाएक बजारबासी, संघ संस्था, प्रहरी को समेत उपस्थिती एवं समर्थन गर्दे बजार क्षेत्रका बासिन्दाले बजार व्यवस्थापन का साथै सरसफाई अभियान शुरुवात गरेका छन् । विद्यालयमा..

जंगल डढेलोले ढाकेपछि वस्तीमा आउन थाले चरा

वैशाख १६, २०७३- चराको मुख्य वासस्थान जंगलमा जताततै  डढेलो लागेपछि मानिस बस्ने क्षेत्रमा चराहरु पस्न थालेका छन् । धादिङवेसीमा बिहीबार देखिएको स्वर्गचरी नामको चरा । पशुपंक्षी विशेषज्ञ कर्णबहादुर शाहका अनुसार दक्षिण अफ्रिकाबाट जाडो चल्न ति प्रजातिका चरा असोज तिरै हजारौं माइलको यात्रा गरेर नेपाल आउने गर्छन । स्वर्गचरी, कोइली,..

न पानी न शौचालय

भूकम्पले भत्काएका शौचालय र धारा समयमै मर्मत नहुँदा दुर्गन्धसँगै रोग फैलने खतरा छ। भूकम्पको क्षतिपछि रसुवामा बनेका दुई अस्थायी शौचालय। दीपक ज्ञवाली खानेपानी तथा ढल निकास विभागका अनुसार, १२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लामा तीन लाख शौचालयमध्ये दुई लाख बनाउनै बाँकी छन्। शौचालय नबन्दा करीब ११ लाख भूकम्पपीडित खुला स्थानमा..

धादिङका बन जंगलमा जताततै डढेलो

धादिङ- सामुदायिक वनहरुको वेवास्ताका कारण धादिङका अधिकांस सामुदायिक वनजंगलहरुमा डढेलो लागेको छ । डढेलोले पृथ्वीराजमार्गको वेनीघाट, गजुरी, जोगीमारा ,सलाङ, नलाङ गाविसका हरेक जसो सामुदायिक वनहरु सखाप पारेकोछ । सदरमुकाम नीलकण्ठ नगरपालिकाकै तल्लोवेंसी र ससाहा वनक्षेत्रमा भिषण डढेलो लागेको हो । 'नेपालकै सव भन्दा वढी ६ सय ७२ वटा..

कटुञ्जेमा शौचालय निर्माण सम्बन्धि तालिम सम्पन्न

संगिता आले मगर, कटुञ्जे/ एक्सन नेपालको आयोजना र इन्टरनेशनल मेडिकल कप्र्स (आई.एम.सी.)को सहयोगमा शौचालय निर्माण सम्बन्धि तालिम कटुञ्जे गाविसमा सम्पन्न भएको छ । स्थानीय स्तरमै दक्ष जनशक्तिको निर्माण गर्ने उद्देश्यले दिइएको तालिमबाट तयार भएका मिस्त्रिहरुले गाउँमै ३०० वटा सफा चर्पीको निर्माण गर्नेछन् । हालसम्म नीलकण्ठ नगरपालिका वडा नं. ८, ९..

चर्पी निर्माणका लागि तालिम

धादिङ/ एक्सन नेपालको आयोजना र इन्टरनेशनल मेडिकल कप्र्स (आई.एम.सी.)को सहयोगमा चर्पी निर्माण सम्बन्धि तालिम नीलकण्ठ नगरपालिका वडा नं।८ रामकोटमा सम्पन्न भएको छ । स्थानीय स्तरमै दक्ष जनशक्तिको निर्माण गर्ने उद्देश्यले दिइएको तालिमबाट तयार भएका मिस्त्रिहरुले गाउँमै ३०० वटा सफा चर्पीको निर्माण गर्नेछन् । भूकम्प पश्चात धादिङका अत्यन्त..

समाचार

सबै

काेराेना संक्रमित धादिङकी महिला ३८ हप्ते गर्भवती

धादिङ-धादिङको सिद्धलेक गाउँपालिका घर भएकी २३ बर्षिया एक महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । काठमाण्डौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचाररत ति महिला ३८ हप्ते गर्भवती.....

धादिङकी एक महिलाले एकै पटक तीन शिशु जन्माइन

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा धादिङकी एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी.....

रोकिराखेको ट्रकमा हायस ठोक्किंदा १२ जनाको ज्यान गयो

  बाँके जिल्लाको ठुरिया जंगल स्थित प्रूर्व पश्चिम राजमार्गमा मध्यराति भएको सवारी दुर्घटनामा परि १२ जनाको.....

कोरोनाबाट विश्वभर १२८ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (३० मे २०२०) साँझसम्म नेपाल बाहिर.....

सुकौराको विकासको लागि के गर्ने ?

मेरो सुकौरा आर्थिक वर्ष २०७७÷७८ को लागि त्रिपुरासुन्दरी गाउँपालिकाले समानीकरण अनुदानमाफर्त १३ करोड ८ लाख,.....

Categories