सञ्चार/ प्रविधि

कम्प्युटरको ज्ञान नभएकालाई साक्षर मान्न सकिंदैन–महाविर पुन

धादिङ–कम्प्युटर सम्वन्धि आधारभुत ज्ञान नभएसम्म साक्षर भएको मान्न नहुने स्थानीय तहमा संचार तथा सूचना प्रविधिको विकासका लागि कृयाशिल व्यक्तित्व महाविर पुनले वताएका छन । इन्टरनेटको ज्ञान र प्रयोग नभए सम्म कम्प्युटरको महत्व नहुने र गाउं गाउंमा कम्प्युटरसंगै इन्टरनेटको पनि विस्तार आवश्यक भएको पुनको भनाई छ । शनिवार देखि धादिङबेसीमा..

इन्टरनेट चलाँउदा जोगिनुस्

इन्टरनेट, आमजनताको नेटवर्क भइसकेको छ । अब यसको अर्थ कम्प्युटरको जालो भनेर मात्र पुग्दैन । यसले हरेक मानिसलाई एक आपसमा जोड्न थालिसकेको छ । घट्दै गएका सूचना प्रविधि उपकरण र बढ्दो पहुँचले इन्टरनेट आम दैनिकीको एक अहम हिस्सा बनिसकेको छ । यतिखेर बजारमा मोबाइल फोन, ट्याब्लेट, ल्यापटपको मुल्य निक्कै तल झरिसकेको छ । डेक्सटप कम्प्युटरको मुल्य त..

सामाजिक सञ्जालका कुरा !

 बिष्णु सामरी पहिले पहिले नयाँ नयाँ खबर,ताजा समाचार थाहा पाउन पर्‍यो भने कि त रेडियो नेपाल सुन्न पर्थ्यो कि त गोरखा पत्र पढ्न पर्थ्यो त्यसैले आजभोलि पनि जुनसुकै पत्रीका होस हाम्रा बा आमाहरु गोर्खापत्र भनेर पत्रीकालाई सम्बोधन गर्छन्। अब समाचार थाहा पाउन रेडियो सुन्न पत्रीका हेरिरहनु पर्ने अवस्था रहेन आजकाल सामान्य घट्ना देखी दर्दनाक..

फेसबुक चलाउँदा होशियार !

सामाजिक संजालमा तस्वीर राख्दा जेल परिने पक्षमाथि विचार गरौं। -गणेश आचार्य तपाईंले आजसम्म फेसबुक, ट्वीटर लगायतका सामाजिक संजालमा कतिपटक आफैंले खिचेका तस्वीर राख्नुभयो? अरुले खिचेको तस्वीर राखेको भए, कतिपटक त्यो फोटोग्राफरको नाम राख्नुभयो? कतिपटक ऊसँग सोध्नुभयो? कतिपटक लिखित सहमति लिनुभयो? सर्च इन्जिनहरुको तीव्र प्रयोग हुन थालेपछि..

इमेल र सोसल मिडियाका २० लाख पासवर्ड चोरिए, साबधानी अपनाउन सुरक्षाबिज्ञको सुझाव

यदि तपाई फेसबुक,ट्वीटर, गुगल, याहु लगायतका चर्चित इमेल र सामाजिक संजालको प्रयोगकर्ता हुनुहुन्छ भने तुरुन्तै पासवर्ड परिवर्तन गर्नु बुद्धिमानी हुने छ । नेदरल्याण्डमा साइवर अपराधिहरुमाथि अनुसन्धान गरिरहेका साइवर सुरक्षा बिशेषज्ञहरुले हालै करिव २० लाख पासवर्ड ह्याक भएको पत्ता लगाएका छन् । पोनी बोनेट नामक  भाइरसका माध्यमबाट..

विज्ञानसँग जोडिएको संस्कृति

-डिल्लीराज ज्ञवाली विज्ञान र संस्कृति दुई अलग विधा हुन्, दुई अलग विधा भएपनि यिनीहरुको बीचमा सम्बन्ध रहेको पाइन्छ । यसरी २ अलग विधाहरु जब एक आपसमा सम्बन्धित हुन्छन् तब एउटाका मूल्य मान्यतालाई अर्को पक्षले बलियो बनाउन भूमिका खेल्दछ । विज्ञानको कुनैपनि ज्ञान जन्मदेख मृत्युसम्म पनि बुझेर सकिँदैन । तत्वको सानो परमाणुका बारेमा पनि हामीले..

इमेल बिना नै चलाउनुस फेसबुक

फेसबुक, वास्तविक जिवनमा लाइफ बुक बनिसकेको छ। विश्वको सबैभन्दा चर्चित, लोकप्रिय यो सामाजिक सञ्जालमा दैनिक करोडौं मानिसहरु लगइन गर्छन् भने सयौंले आफ्नो एकाउन्ट बन्द पनि। लाइफ बुक कै रुपमा दैनिक फेसबुक चलाउनेहरु मध्ये धेरै यस्ता पनि हुन्छन् जसले आफ्नो फेसबुक एकाउन्टका लागि प्रयोग भएको इमेल आइडी पनि बिर्सन्छन्। त्यसो त पासवर्ड..

बढ्दो साइबर अपराध

  घटना गत जेठ ३१ गतेको हो । साइबर अपराध (ठगी)को अभियोगमा दुई विदेशी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गर्‍यो । नेपाली फूटबल क्लबमा खेलाडी तथा एजेण्टका रूपमा अनुबन्धित  उनीहरूको पक्राउले सबैलाई आश्चर्यमा पार्‍यो । पक्राउ पर्नेमध्ये एक नाइजेरियाली नागरिक इकेचोकु जोन डाइकले जावलाखेल यूथ क्लबबाट पछिल्लो वर्ष ‘ए’ डिभिजन लीग खेलेका थिए ।..

अब जुत्ताबाट समेत मोबाईल चार्ज हुने

हावा र पानीबाट मोबाईल चार्ज हुने प्रसङ्ग त तपाईले सुन्नु भएकै हो, तर जुत्ताबाट पनि मोबाईल चार्ज हुने खबरले भने तपाईलाई चकित पार्न सक्छ । अमेरिका बोस्टनमा रहेको राईस युनिभर्सिटीका छात्रहरुले यस्तो एउटा जुत्ताको बिकास गरेका छन, जसको मद्दतले मोबाईल चार्ज हुनेछ । मेकानिकल ईञ्जिनियरिङ बिषय लिएर अध्ययन गरिरहेका छात्रहरुले हिड्दा..

माउसबिनै यसरी चलाऔं कम्प्युटर

काठमाडौ,  – कम्प्युटर चलाउदा कहिले माउसमा त कहिले किबोर्डमा हात सारिरहँदा झञ्झटिलो महशुस गर्नुभएको छ ? यदि छ भने त्यो झञ्झटबाट मुक्त हुन धेरै उपायहरु छन् । माउसले गर्ने कतिपय कामहरु किबोर्डको ‘सट की’ बाटै गर्न सकिन्छ । यदि तपाईं इन्टरनेट ब्राउजर गुगल क्रोम वा मोजिला फायरफक्समा काम गरिरहनुभएको छ र नयाँ ट्याब खोल्नुपरेमा ctrl+T र बन्द..

ट्वीट गरेर बन्द गर्नुस कम्प्युटर

कार्यालयबाट निस्कन हतार भएको बेलामा कम्प्युटर बन्द गर्न बिर्सनु भयो? कम्प्युटर खुलै राखेर बाहिर निस्कनु भयो र्फकन समय लाग्ने भयो कम्प्युटर बन्द गर्नुपरयो। यस्तो अवस्थामा घर वा कार्यालय बाहिरैबाट तपाइँको कम्प्युटर बन्द गरिदिन्छ ट्वीटरले। घर वा कार्यालय भन्दा धेरै पर हुनुहुन्छ। या विदेशमा हुनुहुन्छ र घरमा कम्प्युटर खुलिरहेको छ भने..

पूँजी संकलनका लागि ५ कम्पनीसँग संझौता

भानुभक्त आचार्य हेटौंडा,/नेपाल पूर्वाधार विकास कम्पनी लिले सुरुङमार्ग निर्माणका लागि पूँजी संकलन गर्न ५ वटा कम्पनीसँग संझौता गरेको छ । निजी लगानीमा पूर्वाधारको निर्माण गरी समृद्ध एवं सम्पन्न राष्ट्र निर्माण गर्ने उदेश्यले कम्पनीले बहुचर्चित काठमाडौ–कुलेखानी–हेटौडा सुरुङमार्ग निर्माणकार्य प्रारम्भ गरिसकेको छ । परियोजनाको लागि..

वैज्ञानिक दयानन्द बज्राचार्यको निधन

काठमाण्डौं/वैज्ञानिक प्रा.डा. दयानन्द बज्राचार्यको आईतवार ६८ वर्षको उमेरमा निधन भएको छ । स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि बज्राचार्यलाई राजधानीको ओम अस्पतालमा लगिएको थियो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको उपकुलपति रहिसक्नुभएका बज्राचार्यको जन्म वि.सं. २००२ सालमा काठमान्डुमा भएको थियो । बज्राचार्य सन् १९९८ देखि आठ..

मोवाईल फोन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु

मोवाईल फोन यस्तो वस्तु भईसकेको छ । जुन कुरा अव हाम्रो जिवन वाट एकछिन टाढा भएमा हाम्रो जिवनको केहि अमुल्य चिजनै नभएको अनुभववाट सवै जना गुज्रिसकेको हुनुपर्छ। यो मोवाईल फोनको प्रयोग यति वढिरहेको छ कि कता वाट हुन्छ एउटा स्र्माट फोन लिएर साथीहरुलाई देखाउन पाए, साथीले मोवाईलको तारिफ गरिदिए त झन , पकेट खर्च जोगाएरपनी मोवाईलमा रिर्चाज कार्ड..

यसरी भयो तेलको खोज

argumentative essay on bullyingधर्तीको लगभग आधा माइलबाट चार माइलको गहिराइबाट जुन गाढा हिलो मिश्रित पदार्थ निस्किन्छ, त्यसलाई नै खनिज तेल भनिन्छ । वर्तमान संसारलाई आधुनिक बनाउनमा यस बहुमूल्य पदार्थको निकै ठूलो हात छ । सन् १८५९ मा तेल तथा पेट्रोलको आविष्कार एडविन एल. ड्रेक नामक एक बेरोजगार र अशिक्षित व्यक्तिले गरेका थिए । उनलाई न्यूयोर्कका एक वकिलले तेलको..

समाचार

सबै

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in earthquake-affected in Dhading. Eligible candidate may apply for the following posts within 7 days of this publication.   Business Development officer Eligibility criteria Ø  Qualification :At least bachelor degree in business management or relevant.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला.....

हत्या गरी फरार अभियुक्त १७ बर्ष पछि यसरी पक्राउ परे

धादिङ-हत्या गरी फरार रहेका धादिङ दार्खाका २ जना अभियुक्त १७ बर्ष पछि पक्राउ परेको समाचार यति बेला निकै चासोको.....

Categories