सञ्चार/ प्रविधि

लुकिङ गुड ईन्टरनेट ? ‘स्काई प्रो’ प्रयोग गर्नुस्,

काठमाण्डौ / काठमाण्डौ एवं देशका मुख्य मुख्य शहर घुम्दै हुनुहुन्छ र साथसाथै वायरलेस प्रविधिमा आधारित ईन्टरनेट प्रयोग गर्न पाए हुन्थ्यो भन्ने लागेको छ भने स्काई प्रो एक सहि छनोट हुनसक्छ । १५३ दशमलव ६ केविपिएस डाटा रेटमा ईन्टरनेट प्रयोग गर्न सकिने सुविधा काठमाण्डौ र अन्य धेरै शहरहरुमा हालै नेपाल टेलिकमले विस्तार गरेको छ । डाटा भोलुमको..

मोबाइल जस्तै ल्याण्डलाइन् १० अंकको

छिटै आधारभूत तथा ल्याण्डलाइन फोन भएकाहरुले पनि मोबाइलको जस्तै १० अंकको नम्बर डायल गर्नुपर्ने भएको छ। नेपाल दूरसञ्चारप्राधिकरणको नयाँ नम्बरिङ योजना लागु भएपछि ल्याण्डलाइन भएकाहरुले छिट्टै नयाँ नम्बर पाउने छन्। नेपालको दूरसञ्चार सेवा नियमन गर्ने निकाय दूरसञ्चार प्राधिकरणले सबै प्रकारका टेलिफोन नम्बर परिवर्तन गर्ने जनाएको छ। सवै..

यसरी लामो समय चल्छ ल्यापटप

काठमाण्डौ। ल्यापटप, काखमा राखेर चलाउन सकिने सानो आकारको कम्प्युटर यसलाई काखे कम्प्युटर पनि भन्ने गरेको पाइन्छ। कामकाजी व्यक्तिका लागि अति नै आवश्यक साधन हो यो। साना आकारका कम्प्युटर उपकरण जति नै सुविधा सहित आएपनि ल्यापटपको विकल्पका रुपमा भने स्थापित हुन सकेका छैनन्। त्यसैले पनि यो साधन महत्वको छ। नेपालका सन्दर्भमा त लोडसेडिङका कारण..

अनलाइन अनुगमन गर्न सूचीकरण तयारी

समाचारमूलक अनलाइनले पत्रकार आचारसंहिता उल्लंघन गरी जथाभावी सामग्री प्रकाशित गरेको गुनासो बढ्न थालेपछि प्रेस काउन्सिलले अनलाइन सूचीकरण तयारी गरेको छ । काउन्सिलमा सोमबार अनलाइन पत्रकार तथा सञ्चालकसँगको अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष बोर्णबहादुर कार्कीले आचारसंहिता पालना भएनभएको अनुगमन गर्न अनलाइनलाई सूचीकृत गर्न लागिएको..

नराखौं यस्ता पासवर्ड

पासवर्ड मोबाइल फोन, इमेल, वेबसाइट, ब्लग, फेसबुक अनि घरको वाइफाइ कनेक्सन, एटीएमकार्ड लगायत अनेकन दैनिक प्रयोगका उपकरण र सेवामा प्रयोग हुने गोप्य शब्द चाबी हो पासवर्ड। डिजिटल सुरक्षाको यो शब्दसँग हामी सबै परिचित छौं। तर पनि हामी मध्ये निक्कै कम मात्र यसको सही प्रयोगबाट सुरक्षित भएका हौंला। नत्र इमेल, फेसबुकका एकाउन्ट हृयाक हुने थिएनन्। न त..

हाकिमको फेसबुके साथी बन्न चाहन्नन् कर्मचारी

एक नयाँ अध्ययनले अधिकांस मानिस आफु कार्यरत कार्यालयको हाकिमसँग फेसबुकमा साथी बन्न नचाहने तथ्य बाहिर ल्याएको छ । अमेरिकामा गरिएको एक सर्भेक्षण अनुसार कर्मचारीहरु फेसबुकमा आफ्नो बोससँग दूरी कायम गर्न चाहन्छन् अर्थात् फेसबुकमा हाकिमको फ्रेण्ड बन्न चाहन्नन् । सर्भेक्षणले ८१ प्रतिशत मानिस आफ्नो बोससँग फेसबुके साथी बन्न नचाहने गरेको..

प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष २०६७ /२०६८को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक, धादिङ जिल्लाका चार साप्ताहिक ग बर्गमा

काठमाण्डौ । (धादिङन्युज ) प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष  २०६७।०६८ को पत्रपत्रिका वर्गीकरण नतिजा  सार्वजनिक गरिएको छ। काउन्सिलका अनुसार  वर्गीकरणका लागि फाराम भरेका ८ सय  १७ वटा पत्रिकाहरु मध्ये ७ सय  १० पत्रिकाको मूल्यांकन वर्गीकरण भई विभिन्न वर्गमा परेका छन् ।  बांकी १ सय  ७ वटा पत्रपत्रिका  विविध कारणले वर्गीकरणमा समावेश..

‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी

गजुरी ।  प्रहरीले राजमार्ग सुरक्षाका लागि सञ्चालन गरेको ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी बढाएको छ। राजमार्ग क्षेत्रमा बढ्दैगएको वेश्यावृत्ति, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध ओसारपसार, लुटपाट, डाका, गुन्डागर्दी र सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सो अभियान थालेको हो। प्रहरी नायब उपरीक्षक अशोक सिंहका..

समाचार

सबै

धादिङमा मनाईयो १८० औं विश्व फोटोग्राफी दिवस

धादिङ २ भदौ । अन्तराष्ट्रिय फोटोग्राफी दिवस विभिन्न कार्यक्रमका साथ धादिङबेसीमा सम्पन्न भएको छ । राष्ट्रिय फोटो पत्रकार समुह,एनएफपीजे नेपाल र नेपाल फोटो पत्रकार संघ धादिङको संयुक्त आयोजनामा १८० औं विश्व.....

नेपाल फोटोपत्रकार सघ धादिङमा नयाँ नेत्तृत्व चयन

धादिङ- अन्तराष्ट्रिय फोटोग्राफी दिवसको अवसर पारेर धादिङ जिल्ला नेपाल फोटो पत्रकार संघको दोस्रो जिल्ला अधिवेशन.....

राष्ट्रिय फोटोपत्रकार समुह ३ नंं प्रदेश कमिटि गठन

धादिङबेसी, २ भदौ -  अन्तराष्ट्रिय फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटोपत्रकार समुह एनएफपीजे नेपालको ३.....

पसल चोरी गर्ने समुह पक्राउ

धादिङ,२भदौ -धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ आगिन्चोकका भिमसेन भण्डारीले खनियावास गाउँपालिका.....

नुवाकोटबाट हराएको मोटरसाईकल धादिङ प्रहरीबाट फिर्ता

धादिङ,२ भदौ - नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका वडा नम्बर १ घर भई हाल विदुर नगरपालिका वडा नम्बर ८ बस्ने सन्जय.....

Categories