जलश्रोत / उर्जा

जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना आठ वर्षभित्र निर्माण सम्पन्न हुने

काठमाडौं / जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना आठ वर्षभित्र निर्माण सम्पन्न हुने भएको छ। बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिका कार्यकारी अध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले आठ वर्षभित्र पूरा गर्नेगरी तयारी भइरहेको जानकारी दिए। ६ सय मेगावाटको यो आयोजनाका लागि झन्डै एक खर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजनाको..

आँखुखोला जलविद्युत्को व्यापारिक उत्पादन सुरु

धादिङ २४ भदौ  /आँखुखोला जलविद्युत् कम्पनीले आखुखोला १ जलविद्युत् आयोजनाबाट व्यापारिक  उत्पादन सुरु गरेको छ । सो आयोजनाको क्षमता ८ दशमलव ४ मेगावट भए तापनि हाल आयोजनाले पूर्व क्षमता सञ्चालन भई करिब १० प्रतिशत बढीसम्मको परिमाणमा विद्युत् उत्पादन भइरहेको जानकारी दिएको छ ।  उक्त कम्पनीले देशमा भइरहेको चरम ऊर्जा संकटलाई सानै रुपमा भए पनि..

झार्लाङवासीले विजुली बाल्ने चाहना पुरा गरे

 धादिङवेसी । धादिङको उत्तरी विकट गाउँ विकास समितिको झार्लाङ  गाविसमा आईतबारदेखी विजुली बत्ति बलेको छ । आईतबारदेखी त्रिशुली जलविद्युत प्राधिकरणको केन्द्रिय लाईन शुचारु गरेपछि लामो समयदेखी विजुलीको पर्खाइमा रहेको झर्लाङवासीले विजुली बाल्ने चाहना पुरा गरेका छन् । चालु आर्थिक वर्ष २०६८÷०६९ मा गाउँ विकास समितिबाट २ लाख ९१ हजार रुपैयाँ,..

बिद्युत्त प्रसारणलाई व्यवस्थित बनाउन बिद्युत्त प्राधिकरण धादिङका प्रमुखलाई ज्ञापनपत्र

धादिङ÷ धादिङ जिल्लाका उद्यमी व्यवसायी,नागरिक समाजका प्रतिनिधी र संचारकर्मीसहितको टोलीले नेपाल बिद्युत्त प्राधिकरण धादिङ शाखा प्रमुखलाई भेटेर बिद्युत्त प्रसारणलाई नियमित गराउन माग गरेको छ । धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीको नेत्तृृत्वमा गएको प्रतिनिधि मण्डलले प्राधिकरणका शाखा प्रमुखलाई ज्ञापन पत्र..

बूढीगण्डकी जलविद्युत् आयोजना तीन ठाउँमा परीक्षण सुरुङ खन्न शुरू

प्रशन्न पोखरेल साउन २७, गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाको तीन ठाउँमा परीक्षण सुरुङ खन्न थालिएको छ । गोरखाको घ्याल्चोक गाविसमा दुई र धादिङको सलाङमा एक सुरुङ खन्न थालिएको आयोजना विकास समितिका अध्यक्ष लक्ष्मी देवकोटाले जानकारी दिए । उनका अनुसार ८० मिटर र ३० मिटरका दुईओटा परीक्षण सुरुङ खन्ने काम सकिइसकेको छ । उनले भने, ‘सुरुङ..

आँखुखोला आयोजनाबाट व्यवसायिक रुपमा बिद्युत्त उत्पादन

एशोदा नेपाल धादिङ, / आंखुखोला जलबिद्युत्त आयोजनाले मंगलवार देखि व्यवसायिक रुपमा आफ्नो उत्पादन शुरु गरेको छ । मुलुकमा बढ्दै गईरहेको चरम उर्जा संकटलाई न्यूनिकरण गर्ने उद्धेश्यले स्वदेशी लगानीमा आँखुखोला –१ जलविद्युत आयोजनाको निर्माण गरिएको आँखुखोला जलबिद्युत्त कम्पनी लिमिटेडका कार्यकारी निर्देशक विश्वनाथ कंडेलले वताउनु भयो..

धादिङका ३३ हजार घर टुकीको भरमा

धादिङन्युज ,११ साउन । शहरमा लोडसेडिङले आम र्सवसाधरणको दैनिक जिवनलाई निकै असहज वनाउंदै लगेको छ । घर देखि कार्यालय सम्म र उद्योग व्यवसाय राष्ट्रिय  राजनिती सम्म्ा पनि हरेक दिन लोडसेडिङको चर्चा परिचर्चा हुने गर्दछ । शहर वजारमा कहिले काहीं आउने विजुली भने पनि छ तर  राजधानीको आडैमा रहेको धादिङ जिल्लाका ३३ हजार घर परिवारले अहिले सम्म..

प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष २०६७ /२०६८को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक, धादिङ जिल्लाका चार साप्ताहिक ग बर्गमा

काठमाण्डौ । (धादिङन्युज ) प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष  २०६७।०६८ को पत्रपत्रिका वर्गीकरण नतिजा  सार्वजनिक गरिएको छ। काउन्सिलका अनुसार  वर्गीकरणका लागि फाराम भरेका ८ सय  १७ वटा पत्रिकाहरु मध्ये ७ सय  १० पत्रिकाको मूल्यांकन वर्गीकरण भई विभिन्न वर्गमा परेका छन् ।  बांकी १ सय  ७ वटा पत्रपत्रिका  विविध कारणले वर्गीकरणमा समावेश..

‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी

गजुरी ।  प्रहरीले राजमार्ग सुरक्षाका लागि सञ्चालन गरेको ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी बढाएको छ। राजमार्ग क्षेत्रमा बढ्दैगएको वेश्यावृत्ति, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध ओसारपसार, लुटपाट, डाका, गुन्डागर्दी र सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सो अभियान थालेको हो। प्रहरी नायब उपरीक्षक अशोक सिंहका..

समाचार

सबै

लागुऔषध मुद्दामा फरार गल्छीका दुई महिला पक्राउ

धादिङ- फरार अभियुक्त पक्राउ अभियान अन्र्तगत जिल्ला प्रहरी कार्यालय धादिङले मंसिर २ गते  उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गल्छी गाउँपालिका वडा नम्बर ७ मछेडीखोला बस्ने ५० बर्षिया सरिता भन्ने.....

बूढीगण्डकी प्रभावितद्धारा आन्दोलनको घोषणा

धादिङ । बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने बजार क्षेत्रको मुआब्जा निर्धारण नगरेको भन्दै प्रभावित.....

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

Categories