जलश्रोत / उर्जा

बूढीगण्डकी आयोजना प्रभावितका लागि चक्रपथ र नयां वस्ति वनाईने

धादिङ- राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित हुने स्थानीयवासीलाई बसोबासका लागि एकीकृत रुपमा नयाँ बस्ती निर्माण गरिने भएको छ । जलाशययुक्त आयोजनाका कारण धादिङ र गोरखाका ४५ हजार जनता प्रभावित हुने भएपछि नयाँ बस्ती निर्माण गर्न लागिएको हो । आयोजनाको बाँध २६३ मिटर अग्लो हुने भएकाले त्यसबाट..

बुढीगण्डकी आयोजना– गोरखा र धादिङका स्थानीयमा आश सँगै त्रास

धादिङ  : १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण हुने खबरले गोर्खा र धादिङका स्थानीयमा आश र त्रास फैलिएको छ। आयोजना सहजरुपमा अगाडि बढाउन दिउँ त आफ्नो सबै थातथलो छोडेर सुकुम्बासी बन्नुपर्ने अनि बढाउन नदिउँ त मुलुकका लागि असाध्यै महत्वपूर्ण र आर्थिक समृद्धिको ढोका। गोरखा आरुचनौटे–१ का हरिप्रसाद लामिछाने उमेरले ७० वर्ष..

बुढीगण्डकीका प्रभावितले मागे रातो पासपोर्ट

बुढीगण्डकी (गोरखा), - बहुचर्चित १२ सय मेगावाट क्षमताको प्रस्तावित बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण क्षेत्रभित्रका प्रभावित वासिन्दाले मुआव्जा, पुनर्स्थापनासँगै रातो पासपोर्ट पनि चाहिने माग राखेका छन । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि सारेको  बुढीगण्डकी जलाशययुक्त आयोजना धादिङ र गोरखा जिल्लाको सिमाना भएर वग्ने..

बुढीगण्डकीको निर्माण अर्को वर्षबाट सुरु हुन्छ : उर्जा मन्त्री

गोरखा, चैत ६ – उर्जामन्त्री राधा ज्ञवालीले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण आउँदो वर्षबाटै सुरु हुने बताउनुभएको छ । सन् २०१६ मा निर्माण सुरु गरी ढिलोमा १४ वर्षभित्र निर्माण सक्ने सरकारको योजना रहेको उहाँले बताउनुभयो । आयोजनाको प्रभावित क्षेत्रका बासिन्दासँगको भेटघाटका क्रममा गोरखाको आरुघाटमा गरिएको अन्तर्क्रिया कार्यक्रममा..

प्रभावित क्षेत्रका सांसदले ऊर्जा मन्त्रीलाई सोधे– बुढिगण्डकी कुन मोडलमा अगाडि बढ्छ

काठमाडौँ, २५ फागुन-प्राविधिक जनशक्तिको व्यवस्थापन नगर्ने र जग्गा प्राप्ति तथा मुआब्जालगायतका काम सम्पन्न नगर्ने हो भने बुढिगण्डकी जलविद्युत् आयोजना अगाडि बढ्न नसक्ने भन्दै प्रभावित क्षेत्रका सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । स्थानीयस्तरमा आयोजना अगाडि बढ्ने विश्वासका साथ जग्गा किनबेचको काम बन्द भएको तर राजनीतिकस्तरमा..

बूढीगण्डकीको ईआई स्वीकृतिमा ढिलाइ

काठमाडौं, – वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिमा ढिलाइ हुने देखेपछि बूढीगण्डकी जलाशययुक्त आयोजनाको परामर्शदाता फ्रान्सको ट्राक्टवेल इन्जिनियरिङले २ महिना समय थप गर्न प्रस्ताव गरेको छ । आगामी जुलाईसम्म बूढीगण्डकीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बुझाउने गरी बूढीगण्डकी जलविद्युत् आयोजना विकास समिति र परामर्शदाता..

सौर्य ऊर्जा उत्पादन गर्न आइडिएको १३ अर्ब सहयोग

काठमाडौं । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास सङ्गठन आइडिएले ‘ग्रिड सोलार’ तथा ऊर्जा सक्षमता परियोजना कार्यान्वयन गर्न रु १२ अर्ब ९२ करोड ५९ लाख उपलब्ध गराउने भएको छ । सन् २०१५ भित्रै २५ मेगावाट सौर्य ऊर्जा उत्पादन गरी काठमाडौँ उपत्यकामा आपूर्ति गरिने उक्त परियोजना नेपाल विद्युत् प्राधिकरणले कार्यान्वयन गर्नेछ । ऋण..

बुढीगण्डकी जलविद्युत् आयोजनाको काम द्रुत गतिमा अघि बढ्दै

धादिङ- सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेर काम अगाडि बढाएको बुढीगण्डकी आयोजनाको काम द्रुतरूपमा अगाडि बढिरहेको छ । आयोजनाले व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिमा पेस गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामा वित्तीय तथा भौतिक प्रगति उल्लेख्य पाइएको हो । राजधानीबाटै नजिक रहेको बुढीगण्डकी जलविद्युत् आयोजनाको..

धादिङले पाउने भयो २ करोड ९० लाख विद्युत् रोयल्टी-६६ जिविसलाई १ अर्ब ३९ करोड रुपैयाँ

काठमाडौं, - सरकारले ६६ जिविसलाई १ अर्ब ३९ लाख रुपैयाँ जलविद्युत् रोयल्टी विनियोजन गर्ने निर्णय गरेको छ । विद्युत् विकास विभागले विभिन्न जिल्लाका ३७ जलविद्युत् आयोजनाबाट उठेको रोयल्टी विनियोजन गरेको हो । विभागका लेखानियन्त्रक रामकृष्ण गुरागाईंका अनुसार गत वर्षसम्म वक्यौता रहेको ७७ करोड रुपैयाँसहित विनियोजन गरिएको हो कारोवार डेलि..

गाउँ-गाउँमा बुढीगण्डकी हाइड्रोको चर्चा

बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रस्तावित २ सय ६३ मिटर उचाइको मुख्य बाँधको स्केच। स्केच स्रोतः बुढीगण्डकी जलविद्युत् आयोजना धादिङ, - बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको डीपीआरको काम अन्तिम चरण्ामा पुगेका बेला प्रभावित क्षेत्र गोरखा र धादिङका टोलटोल, चियापसलहरूमा यसकै चर्चा उत्कर्षमा पुगेको छ। विस्तृत अध्ययन..

बुढीगण्डकी आयोजनाको डिपिआरको काम अन्तिम चरणमा

काठमाडौँ, - राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी जलाशययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ राससले खबर लेखेको छ । । फ्रान्सको ट्याक्टबेल इन्जिनियरिङले डिपिआरको कामलाई अन्तिम चरणमा पु¥याएको र कुन क्षमतामा आयोजनालाई अगाडि बढाउने भन्ने विषयमा अन्तिम निर्णय गर्न बाँकी..

धादिङका वजार भन्दा गाउं बढी उज्यालो

केशव अधिकारी धादिङ,- विद्युत्त उत्पादनमा आएको कमीका कारण यतिबेला मुलुकमा लोडसेडिङको अवधि बढ्दै गईरहेको बेला धादिङ जिल्लाका ग्रामीण भेगहरु भने लघु जलबिद्युत्त आयोजनाका कारण झिलिमिलि बन्दै गएका छन । जिल्लाको उत्तरी  भेगमा पर्ने बुढाथुम र मुलपानी गाविसका अधिकांश घरमा लघुजलबिद्युत्तवाट उत्पादित विजुली पुगेको छ । दुई गाविसको सिमानामा..

रसुवाको तिरुमा बल्यो बिजुली

रसुवा, २६ मङ्सिर । राष्ट्रिय प्रसारणको पहँुच नपुगेको हाकुको तिरु गाउँमा माइक्रोहाइड्रोमार्फत विद्युत् सेवा विस्तार भएको छ । दालदुङ खोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष रमेश घलेका अनुसार गाउँ नजिकै खोलामा खेर गएको पानीलाई सदुपयोग गर्दै १४ किलोवाट क्षमताको माइक्रोहाइड्रो जल विद्युत् निर्माण भएपछि हाकु गाविस–८ तिरु गाउँका १३१..

मध्यमाञ्चल क्षेत्रीय महोत्सवलाई बुढीगण्डकी आयोजनाको सहयोग रहने

धादिङ १५ मंसिर – धादिङबेसीमा सम्पन्न हुन गईरहेको मध्यमाञ्चल क्षेत्रीय महोत्सव २०७१ लाई भव्य रुपमा सम्पन्न गर्न महोत्सव मुल आयोजक समिति उद्योग वाणिज्य संघ धादिङले तयारीलाई तिव्र पारेको छ । महोत्सवमा मध्यमाञ्चल विकास क्षेत्र भित्रका उद्योग, व्यापारका साथै आर्थिक सम्बृद्धिका बिषयमा पनि बिज्ञहरुसंग छलफल गरिने भएको छ । यसैक्रममा..

बुढी गण्डकी जलविद्युतको डीपीआर तयार, नेपालीलाई मागे जति शेयर

मुलुकको उर्जा संकट समाधान र विकासका लागि भरपर्दो विकल्पको रुपमा अघि सारिएको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण अघिका प्राथमिक कार्यहरु तीब्र रुपमा अगाडि बढाईएको छ । बुढीगण्डकी आयोजना बिकास समितिका अध्यक्ष डा. लक्ष्मी प्रसाद देबकोटाका अनुसार जलाशयमा आधारित यो योजना एक हजार मेगावाटको हुनेछ । देबकोटाले पूर्व निर्धारित  तीस..

समाचार

सबै

बिदुरको अधुरै रह्यो जापान फर्कने सपना

धादिङ-तिहारमा जापानबाट फर्केका ३० वर्षीय विदुर गुरुङ भूकम्पले भत्काएको घर निर्माण गर्ने तरखरमा थिए । जापानमा ५ वर्ष बसेर कमाएको पैसाले सदरमुकामको सिमलगैरीमा २७ लाखमा घडेरी जोडेका थिए । ७ वर्षअघि मधुवनकी.....

सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा रहेको सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ.....

दार्खा खुकुरी आक्रमणको मुख्य योजनाकार अशोक पक्राउ

खनियावास । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा मंगलबार राति भएको खुकुरी आक्रमणको मुख्य योजनाकार.....

दार्खामा खुकुरी प्रहारः एकको मृत्यु, एक गम्भिर घाईते

धादिङ । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा मंगलबार राति दुई जनामाथि खुकुरी प्रहार भएको छ । घरमा.....

शोक मनाउन नीलकण्ठ नगरपालिकामा सार्बजनिक बिदा

धादिङ , ११ माघ -  मंगलबार ढोलामण्डलीबाट फर्कदै गरेका सात जनाको दुर्घटनामा परेर ज्यान गएपछि नीलकण्ठ नगरपालिकाले.....

Categories