सुचना / बिज्ञापन

जिल्ला विकास समितिको कार्यालय धादिङको सूचना

जिल्ला विकास समिति धादिङसँग २०७२ असार मसान्त भित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता गरीएका कतिपय योजनाहरु मिति २०७२ बैशाख १२ गते गएको भुकम्पका कारण समयमा सम्पन्न हुन नसकेले सम्झौताको म्याद थप गर्न अनुरोध भए बमोजिम जिविस आन्तरीक कोष र विद्युत रोयल्टी शिर्षक अन्तर्गतका सम्झौता भएका योजनाहरुको हकमा मात्र कार्य गर्ने अवधि २०७२ कार्तिक..

सार्जजनिक सुनुवाई सम्बन्धी जिल्ला विकास समितिको कार्यालय धादिङको जरुरी सूचना

जिल्ला विकास समितिको कार्यालय, गाउँ विकास समितिहरु, विषयगत कार्यालयहरु एवं गैर सरकारी निकायहरुको सेवा प्रवाह एवं संचालित योजना तथा कार्यक्रमहरुको सम्बन्धमा सरोकारवालाहरु बीच दोहोरो अन्तर सम्बाद गरी गुनासा एवं सुझावहरुको यथोचित समाधानको लागि देहाय अनुसार सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएकोले कार्यक्रममा सहभागि हुन..

योजना सम्झौता तथा भुक्तानी सम्बन्धी जिल्ला विकास समिति धादिङको अत्यन्त जरुरी सूचना !

आर्थिक वर्ष ०७१÷७२ को लागि स्वीकृत भई उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजनाहरुको सम्झौता गर्ने अन्तिम मिति २०७२ जेठ मसान्त सम्म मात्र भएकोले बाँकी योजनाहरुको कार्यविधिले तोकिएको प्रकृया अनुसार उपभोक्ता समिति गठन गरी थप गरिएको अवधि भित्र योजना सम्झौता गर्न आउन हुन सरोकालवाला सबैलाई जानकारी गराईन्छ । साथै जिल्ला विकास..

भूकम्पप्रभावित १४ जिल्लामै टेलिकमको निःशुल्क वाईफाई

    धादिङ–जेठ २५,नेपाल टेलिकम र इन्टरनेट सेवा प्रदायक कम्पनी (आईएसपी)हरुले भूकम्पबाट प्रभावित जिल्लाका अस्थायी शिविरमा निःशुल्क वाईफाई जोन राख्ने भएका छन् । भूकम्पबाट बढी प्रभावित १४ जिल्लालाई लक्षित गरी कम्पनीहरुले वाईफाईमार्फत इन्टरनेट सेवा दिन लागेका हुन् । सञ्चारका साथै आफन्तसँग नजिक हुने माध्याम इन्टरनेट सुविधा अभावले भूकम्प..

​स्वयंसेवा गरौं, विपदको घडीमा साथ दिऔं

​स्वयंसेवा गरौं, विपदको घडीमा साथ दिऔं   भुकम्प प्रभावित जिल्लाहरु सिन्धुपाल्चोक, गोरखा, धादिङ र रसुवा लगाएतका जिल्लामा विद्यालयका अस्थाई टहराहरु निर्माण गर्ने, गरिव बस्तीहरुको अस्थाई बास निर्माण गर्ने, खानेपानी, स्वास्थ्य र सरसफाई सम्बन्धि जनचेतना अभिबृद्धि गर्ने, मनोविमर्श सेवाहरु दिन इच्छुक युवाहरुलाई महासंघमा सम्पर्क..

सामुहिक रुपमा सबै एकजुट बनेर उद्धार र राहतका लागि जुटौं !

विनाशकारी भूकम्पका कारण भएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दछौं | यो महा विपत्तीको प्रकोपमा परी ज्यान गुमाउनु भएकाहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं | दिवंगत सबैका परिवारजनप्रति हार्दिक समवेदना एवं सहानुभूति व्यक्त गर्दै सम्बन्धित सबैमा शोकको यो घडी धैर्यधारण गर्न सक्ने सामर्थ्य प्राप्त होओस् भन्ने कामना..

गैर सरकारी संस्था महासंघ जिल्ला शाखा धादिङको प्रेस बिज्ञप्ती

महासंघको तर्फबाट   यही २०७२ साल बैशाख १२ गतेका दिन आएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउने नेपाली एवं विदेशी नागरिकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । राष्ट्रिय विपतको यस समयमा सम्पूर्ण शोकाकूल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै  सम्पूर्ण घाइतेहरुको यथाशिघ्र स्वास्थ्य लाभको कामनासमेत गर्दछु । सम्पूर्ण  गैसस,..

भेटघाट कार्यक्रमको निमन्त्रणा

नेपाल सरकारको मिति २०७१/१२/२२ को निर्णयानुसार जिल्ला विकास समितिको कार्यालय, धादिङमा पदास्थापन हुनु भएका स्थानीय विकास अधिकारी श्री लक्ष्मण विक्रम थापाज्यू र पत्रकार एवं मिडियाकर्मी बीच भेटघाट कार्यक्रम देहाय अनुसार तय गरिएको छ । उक्त कार्यक्रममा सहभागिताको लागि जिल्लामा क्रियाशील (स्थानीय तथा राष्ट्रिय संचार संस्थासंग आवद्ध..

नेकपा (एमाले) धादिङ द्धारा जारी श्रद्धाञ्जली वक्तव्य

                                      नेपाल कम्युनिष्ट पार्टी                                   (एकीकृत माक्र्सवादी लेनिनवादी)                                           जिल्ला कमिटी धादिङ     मिति २०७१ चैत्र २४ गते हाम्रो पार्टी नेकपा (एमाले)का पोलिटब्युरो सदस्य, लुम्बिनी अञ्चल इन्चार्ज एवं पूर्व सभासद् कमरेड रामनाथ ढकालको २२ चैत्र २०७१ का दिन दिउँसो १.४० बजे काठमाडौंस्थित ग्राण्डी..

धादिङ सञ्चार सहकारी संस्थाको सूचना 

२०६७ फागुन ४ गते गठन गठन पश्चात २०६८ जेष्ठ ८ गते डिभिजन सहकारी कार्यालय धादिङमा दर्ता भई संचालन हुदै आएको चौतारी संचार सहकारी संस्था लिमिटेड २०७१ माघ २४ गते सम्पन चौथो साधारण सभाको नाम संशोधन पप्रस्ताव तथा निर्णय र डिभिजन सहकारी कार्यालय धादिङको २०७१ चैत्र ११ गतेको निर्णयबाट धादिङ संचार सहकारी संस्था लिमिटेड भएको छ । यस अघि चौतारी..

श्री युनिटी स्वास्थ्य सहकारी संस्था लि.को अत्यन्त जरुरी सूचना

यस सहकारी संस्थामा विगत केही समय देखि कारोबार गरी यस संस्थालाई तिर्नु पर्ने बाँकी बक्यौता नतिरी देखि लामो समय सम्पर्कमा नरहेका र गत बर्ष समेत बार्षिक क्लोजिङ नगरी बसेका व्यक्ति,फर्म(स्वास्थ्य संस्था, अस्पताल,पोलिक्लिनिक, मेडिकल लगायत)तथा शेयर सदस्यहरुलाई यही चैत्र मसान्त भित्र संस्थामा सम्पर्कमा राखी बाँकी बक्यौता भुक्तान गर्नुहुन..

५८ औं सहकारी दिवस मनाउने सम्वन्धि सूचना

डिभिजन सहकारी कार्यालय धादिडको आयोजनामा मिति २०७१ चैत्र ११ गते जिल्ला सहकारी संघ, विषयगत जिल्ला सहकारी संघ र स्थानिय सहकारी संस्थाहरुको उपश्थितीमा जिल्ला सहकारी संघ धादिडका अध्यक्ष्य श्री नेत्रराज पौडेलेका अध्यक्षतामा धादिडबेसीमा बैठक वसी यही चैत्र २० गते ५८औं राष्ट्रिय सहकारी दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । उक्त वैठकले..

दर रेट आब्हान गरिएको सूचना

भैरवी बचत तथ ऋण सहकारी संस्था लि. नीलकण्ठ–३, धादिङ दर रेट आब्हान गरिएको सूचना प्रथम पटक प्रकाशित मिति २०७१÷१२÷०३ भैरवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नीलकण्ठ–३, धादिङ बेसीको भैरवी सदनको दोस्रो तल्ला भाडामा दिन संस्थाको नियमानुसार उल्लेखित शर्त बमोजिम रेट आब्हान गरिएको छ । उक्त सूचना प्रकाशित मितिले १५औं दिनको कार्यालय समय भित्र..

जिल्ला शिक्षा अधिकारीलाई प्याब्सन धादिङको खुल्ला पत्र

श्री गणेशप्रसाद ढकाल जिल्ला शिक्षा अधिकारी जिल्ला शिक्षा कार्यालय धादिङ । धादिङ जिल्लाको जिल्ला शिक्षा अधिकारीको हैसियतमा कार्यरत तपाईं श्री गणेशप्रसाद ढकालको प्रशासनिक अक्षमता हचुवा र मनोमानी कार्यशैली एवम् जिल्लाको शैक्षिक प्रशासन अस्तब्यस्त भै दीर्घकालीन असर पर्ने निश्चित भएकाले सरोकारवालाहरुलाई समयमै जानकारी गराउन आवश्यक..

सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सूचना

नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जिल्ला विकास समितिको कार्यालय धादिङ  सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सूचना जिल्ला विकास समितिको कार्यालय, गाउँ विकास समितिहरु, विषयगत कार्यालयहरु एवं गैर सरकारी संस्थाहरुको सेवा प्रवाह एवं संचालित कार्यक्रमहरुको सम्बन्धमा सरोकारवालाहरु वीच दोहोरो अन्तर सम्बाद गरी गुनासा..

समाचार

सबै

३ महिला पर्वतारोही सगरमाथा चढ्दै

काठमाडौं । “महिला आत्मनिर्भरताका लागि पर्वतारोहण” भन्ने नाराका साथ ३ महिला पर्वतारोहीले सगरमाथा आरोहण गर्ने भएका छन् । लाक्पा याङ्जी शेर्पाको नेतृत्वमा याङ्डी शेर्पा र पाशाङ ल्हामु शेर्पाले आगामि.....

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....