सुचना / बिज्ञापन

पत्रपत्रिका प्रकाशकहरुको लागि प्रेस काउन्सिल नेपालको  जरुरी सूचना 

आ.ब. २०६९/०७० र २०७०/०७१ को पत्रपत्रिका बर्गिकरण गर्ने सन्दर्भमा हाल प्रचलित ब्यबस्था अनुसार पत्रपत्रिका प्रकाशकहरुले आफूले उल्लेख गरेको पत्रपत्रिका छपाई र बितरण संख्या तथा क्षेत्रको पुष्ट्याईका लागि पत्रिका छपाइ र कागज खरिदको बिल, श्रमजीबी पत्रकार ऐनले तोकेको न्युनतम पारिश्रमिक दिने समेतका प्राबधान कार्यान्वयन भएको कागजात,..

Vacancy Announcement

National Youth Federation Nepal (NYFN) is a youth umbrella organization, having network in 72 districts of Nepal. It is a non-political, not-for-profit, non-governmental organization established under the guidelines of National Youth Policy 2010 and having a competitive team members in its management. NYFN is implementing a 'Youth Development and Participation' program supported by various government/Non-government organizations and executing various activities in innovative manner. NYFN now call for a position to lead the 'Youth Development and Participation Program' as: Position: Program Officer (One) Program/Unit: Youth Development and Participation (YDP) Program   Duty Station:  Kathmandu   The Role: The Program Officer (PO) will have overall responsibility for the 'Youth Development and Participation-YDP' program. The PO will play a key role in the design/develop,..

जिल्ला विकास समिति धादिङको २२ औं जिल्ला परिषद सम्वन्धि सूचना

धादिङ जिल्लाको आ.ब. २०७२/७३ को बार्षिक जिल्ला विकास योजनाका लागि गरिने २२ औं जिल्ला परिषदबाट स्वीकृत नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रम हुने भएकोले जिल्लाका राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरु, सरकारी कार्यालय तथा गैर सरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरु, जेष्ठ नागरिक, अपाङग, महिला, वालवालिका, आदिवासी र..

डिभिजन सहकारी कार्यालय धादिङको सूचना । सूचना ।। सूचना ।।।

प्रथम पटक प्रकाशित मिति २०७१ माघ ०९ गते धादिङ जिल्लामा संचालित तपशिल बमोजिमका सहकारी संस्थाहरुले यस कार्यालयमा नियमित रुपमा पेश गर्नु पर्ने सहकारी ऐन २०४८ को दफा ३४ अनुसारका विवरणहरु पेश गरेको कार्यालयको अभिलेख अनुसार नदेखिएको हुंदा यथाशिघ्र पेश गर्नुहुन अनुरोध गरिन्छ । विवरण पेश गरी संस्थाहरु क्रियशिल नभएमा निष्कृय संस्थाहरुको..

इलाका गोष्ठी सम्बन्धी जिल्ला विकास समितिकाे कायार्लयकाे  अत्यन्त जरुरी सूचना

आर्थिक वर्ष २०७२७३ को वार्षिक जिल्ला विकास योजना तर्जुमाको क्रममा ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी देहायका मिति र स्थानहरुमा विहान ११ बजे देखि हुने कार्यक्रम तय भएको छ । उक्त कार्यक्रम सहभागी हुन सम्बन्धित ईलाका भित्रका गाउँ विकास समितिहरु, राजनैतिक दलका जिल्ला, ईलाका एवं गाउँ स्तरीय प्रतिनिधिहरु, विषयगत कार्यालयहरु, गैर..

इलाका गोष्ठी सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाल सरकार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय जिल्ला विकास समितिको कार्यालय धादिङ                                           इलाका गोष्ठी सम्बन्धी अत्यन्त जरुरी सूचना आर्थिक वर्ष २०७२÷७३ को वार्षिक जिल्ला विकास योजना तर्जुमाको क्रममा ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी देहायका मिति र स्थानहरुमा विहान ११ बजे देखि हुने कार्यक्रम तय भएको छ । उक्त..

ईलाका गोष्ठी सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाल सरकार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय जिल्ला विकास समितिको कार्यालय धादिङ ईलाका गोष्ठी सम्बन्धी अत्यन्त जरुरी सूचना आर्थिक वर्ष २०७२÷७३ को वार्षिक जिल्ला विकास योजना तर्जुमाको क्रममा ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी देहायका मिति र स्थानहरुमा विहान ११ बजे देखि हुने कार्यक्रम तय भएको छ । उक्त कार्यक्रम सहभागी हुन..

आवधिक जिल्ला विकास योजनाको लागि राय, सुझाव पठाउने सम्बन्धी सूचना

जिल्ला विकास समितिको कार्यालय, धादिङको अत्यन्त जरुरी सूचना धादिङ जिल्लाको ५ वर्षे आवधिक जिल्ला विकास योजना तर्जुमा गर्ने कार्य भईरहेको छ । जिल्लाको सम्भावनालाई समृद्धिमा रुपान्तरण गर्न स्पष्ट दीर्घकालीन सोंच बनाउने यो आवधिक योजनाको उद्देश्य रहेको छ । जिल्लाको आवधिक योजनामा समावेस गर्न देहायका बिषयहरुमा केन्द्रित रही सम्पूर्ण..

शान्ति नेपालका लागि कर्मचारी आवश्यकता

शान्ति नेपाल सामुदायिक स्वास्थ्य तथा शसक्तिकरण परियोजना धादिङ अन्र्तगत उत्तरी क्षेत्रका गा.वि.स.हरु दार्खा, रि गाउं, लापा, सेर्तुङ, तिप्लिङ तथा झार्लाङ गा.वि.स.मा यहि सन् २०१५ देखि संचालन गरिने सामुदायिक स्वास्थ्य तथा सरसफाई कार्यक्रमका लागि देहाय वमोजीमका योग्यता भएका दक्ष कर्मचारीहरु आवश्यकता भएकोले इच्छुक व्यक्तिहरुले आवेदन..

जिल्ला विकास योजना छनौट गर्ने सम्बन्धी सूचना

आर्थिक वर्ष २०७२/७३ को सहभागितामूलक वार्षिक जिल्ला विकास योजना तर्जुमाको प्रकृयामा वस्तीस्तरीय भेला, वडा भेला र गाउँ परिषद् बैठकहरु भई रहेका छन् । गाउँ परिषद्पछि ईलाकास्तरीय योजना तर्जुमा गोष्ठी, विषयगत योजना तर्जुमा समितिको बैठक, एकिकृत योजना तर्जुमा समितिको बैठक र जिल्ला विकास समितिको बोर्ड बैठक हुँदै २०७१ फाल्गुण मसान्त भित्रै..

साधारण सभा स्थगित गरिएको बारे ।

उद्योग वाणिज्य संघ धादिङ  बिषय ः साधारण सभा स्थगित गरिएको बारे । यस संघको दोश्रो साधारण सभा २०७१ पौष ५ गते गर्ने भनी पत्राचार गरिसकिएको भए पनि बिशेष कारणबस निर्धारित मिति र समयमा हुन नसक्ने भएको हुदां स्थगित गरिएको सम्पुर्ण साधारण सदस्य ज्यूहरुमा जानकारीको लागि यो सुचना प्रकासित गरिएको छ । अर्काे मिति तय भए पश्चात आवश्यक जानकारी गराईने..

जागिर नहुनेलाई जताततै कामको अवसर !

 धेरै युवायुवती काम केही पाइएन भन्दै यताउता दौडधूप गर्छन् । सर्टिफिकेट र अनुभवको प्रमाणपत्र बोकेर चारतिर धाउँछन् । आवश्यकता लेखिएको ठाउँ खोज्दै आवेदन दिन्छन् । नाम निस्किएन भन्दै खुइय सुस्केरा हाल्छन् । अनि केही सीप नलागेपछि काम खोज्दै विदेश पुग्छन् । तर सीप र क्षमता अनुसारको काम स्वदेशमै पनि पाइन्छ भन्ने कुरा धेरैले प्रमाणित गरेर पनि..

घरबाटै विश्वब्यापी कविता प्रतियोगितामा भाग लिई पुरस्कार जित्नुहोस

विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २ को लागि आफ्नो कविता आफ्नै स्वरमा रेकर्ड गरी अडियो फाइल इमेल मार्फत पठाउनुहोस साथै टाइप कविता र फोटो पनि पठाउनु पर्नेछ । कविता अप्रकाशित र बढिमा २०० शब्दको हुनुपर्नेछ । आफैले रेकर्ड गर्ने प्रविधि वा ज्ञान नभए हामीलाई जानकारी दिनुहोस हामी सम्पर्क गर्नेछौ । मातृभाषा अन्तर्गत एकै भाषाको..

प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी सार्वजनिक सूचना

प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी सार्वजनिक सूचना (प्रथम पटक प्रकाशन मिति २०७१÷८÷३) यस जिल्लाको त्रिशुली नदी र मलेखु खोलाको देहायका स्किम तथा स्थानहरुबाट ढुङ्गा, बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन् तथा संकलन कार्य गर्न प्रारम्भिक वातावरणीय परीक्षण ९क्ष्भ्भ्० गर्न लागिएको छ । देहायअनुसार तोकिएका स्थानहरुबाट उत्खनन कार्य..

सार्वजनिक सुनुवाई सम्बन्धी जिल्ला विकास समितिको कार्यालय धादिङको जरुरी सूचना

जिल्ला विकास समितिको कार्यालय, गाउँ समितिहरु, विषयगत कार्यालयह एवं गैरसरकारी निकायहरुको सेवा प्रवाह एवं संचालित योजना तथा कार्यक्रमहरुको सम्बन्धमा सरोकारवालाहरु विच दोहोरो अन्तर सम्वाद गरी गुनासा एवं सुझावहरुको यथोचित समाधान खोजिने भएकोले कार्यक्रममा उपस्थित हुन सेवाग्राही, उपभोक्ता समिति, वडा नागरिक मन्च, राजनैतिक दलका प्रमुख..

समाचार

सबै

३ महिला पर्वतारोही सगरमाथा चढ्दै

काठमाडौं । “महिला आत्मनिर्भरताका लागि पर्वतारोहण” भन्ने नाराका साथ ३ महिला पर्वतारोहीले सगरमाथा आरोहण गर्ने भएका छन् । लाक्पा याङ्जी शेर्पाको नेतृत्वमा याङ्डी शेर्पा र पाशाङ ल्हामु शेर्पाले आगामि.....

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....