राजनिती खबर

जनलहर नदेखेर एमाओवादीले चुनाव सार्न लागेको हो– नेता ओली

राजेन्द्र आचार्य चितवन, ३० भदौ । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले एनेकपा माओवादीले आफनो पक्षमा जनलहर नदेखेर चुनाव सार्ने खेलमा लागेको वताए । जनलहर नदेखेपछि एमाओवादी एउछै दाऊमा लागेको छ –नेता ओलीले भने । यसका लागि वैद्यजीको आड देखाउदै चुनाव सार्ने षड्यन्त्र हुदैछ । पूर्वी चितवनको रत्ननगरमा जारी युवा संघ नेपालको राष्ट्रिय..

मलेखुवाट नौ जनाको नाम उम्मेदवारमा सिफारिश

धादिङ,/ धादिङ जिल्लाको मलेखु –रिचोकटार स्वाद अनुसारका माछाका परिकार, आलुचप र ताजा तरकारीका कारणले जति चर्चित छ ,संविधान सभा निर्वाचनका लागि विभिन्न दलले केन्द्रमा सिफारिश गरेको नाम एक पछि अर्को गरी मलेखुकै पर्न थालेपछि जिल्ला भित्र यतिवेला मलेखु निकै चर्चामा आउन थालेको छ । सदरमुकाम वाहिर रहेर पनि सबैदलको तर्फवाट उम्मेदवारहरु सिफारिश..

राप्रपाले पठायो धादिङबाट ३१ जनाको नाम

धादिङ/ राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी संविधान सभा निर्वाचनमा धादिङको क्षेत्र नम्बर १ वाट उठाउने प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुको नाम सिफारिश गरेको छ । शनिवार सम्पन्न भएको राप्रपा धादिङ १ नम्बर क्षेत्रीय समितिको बैठकले प्रत्यक्ष तर्फवाट पुर्व गृहमन्त्री एवम राप्रपाका केन्द्रीय सदस्य बुद्धिमान तामाङका साथै..

संविधानसभाको चुनावमा राष्ट्रिय जनमोर्चाले जित्नु किन आवश्यक छ ?

                                                       – मोहनविक्रम सिंह संविधान सभाको चुनावमा भाग लिने राजनीतिक शक्तिहरूमध्ये राष्ट्रिय जनमोर्चाको नीति र भूमिका अरू सबैको भन्दा बेग्लै र विशिष्ट छ । प्रश्न यो मात्र होइन कि सङ्घीयतको प्रश्नमा त्यसका नीति अरू सबैको भन्दा बेग्लै छ र त्यो प्रश्नमा देशका अन्य सबै राजनीतिक शक्तिभन्दा त्यसको स्थान उच्च छ । त्यसका..

धादिङको दुई क्षेत्रवाट उम्मेदवारको नाम सिफारिश ग¥यो राप्रपाले

धादिङ /तीन ठुला दलले उम्मेदवारका लागि जिल्लावाट सम्भावित नामहरुको सूचि आ–आफ्नो केन्द्रीय कार्यालयलाई सिफारिश गरेलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि धादिङ जिल्लाको दुई क्षेत्रबाट प्रस्तावित उम्मेदवारहरुको नाम सिफारिश गरेको छ । राप्रपाले धादिङ जिल्लाको २ नम्बर क्षेत्रबाट प्रत्यक्ष तर्फ बुद्धिमान तामाङ, नन्दप्रसाद..

संबिधान सभाको चुनावमा नेपाली काङग्रेसले बहुमतले जित्न सके मात्र बि.पी को सपना पुरा हुने- डा. महत

बाबुराम श्रेष्ठ धादिङ २४भदौं ।मंसिर ४ गतेको हुने भनेको संबिधान सभाको चुनावमा नेपाली काङग्रेसले अत्याधिक बहुमत ल्याई जित्न सके मात्र बि.पी को सपना पुरा हुने नेपाली काङग्रेसका केन्द्रिय सदस्य तथा पुर्व उर्जा मन्त्री डा.प्रकाश शरण महतले बताउनु भएको छ । नेपाल तरुण दल २ नम्बर क्षेत्रीय समितिले बि. पि कोइरालाको १०० औं जन्म जयन्तीको अवसर..

धादिङ एमालेले ३३ जनाको नाम पठायो

धादिङ,/ नेकपा एमालेले मंसिर ४ मा हुने भनिएको संविधान सभा निर्वाचनका लागि धादिङ जिल्लाको तीन वटै क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक गरी ३३ जनाको नाम केन्द्रलाई सिफारिश गरेको छ । सिफारिश गरिएकाहरुमा प्रत्यक्ष तर्फ एक र समानुपातिक तर्फ दुई जना पोलिटव्युरो सदस्य समेत रहेका छन । पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डेलाई धादिङ क्षेत्र नम्बर ३ मा..

चेपाङ संघका केन्द्रिय अध्यक्ष सहित १ सय ५२ जना एमालेमा

रामेश्वर कार्की धादिङ २३भदौ । एकीकृत नेकपा माओवादी निकट रहेको चेपाङ राष्ट्रिय मुक्ती मोर्चाका केन्द्रिय सद्स्य एबम एकीकृत नेकपा माओवादी धादिङ जिल्ला कमिटी सदस्य जितेन्द्र चेपाङ सहित एक सय ५२ जनाले नेकपा एमाले प्रवेश गरेका छन् । आईतबार धादिङको नौबिसेमा युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा एकीकृत नेकपा माओवादी धादिङ जिल्ला..

युथ फोर्सले बैधानिक बुथ कब्जा गर्छ ः बस्नेत

धादिङ २३भदौ ।  युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले आगामी संविधान सभाको निर्वाचनमा युथ फोर्स परिचालन गरी बैधानिक बुथ कब्जा गर्ने बताएका छन् । धादिङको नौबिसेमा आइतबार युवा संघ नेपालले आयोजना गरेको तीज विशेष साँस्कृतिक कार्याक्रम तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै बस्नेतले भने हामी एभ्रि बुथ इफेक्टिभ युथको नारा लिएर बैधानिक बुथ..

नेकपा मालेले छान्यो धादिङ जिल्लाको तीनै क्षेत्रमा उम्मेदवार

धादिङ÷अघिल्लो संविधान सभाका जिल्लाको तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको नेकपा मालेले मंसिर ४ मा हुने भनिएको संविधान सभा निर्वाचनका लागि पनि धादिङ जिल्लाको तीन वटै क्षेत्रबाट उम्मेदवारी दिने भएको छ । शनिवार सम्पन्न भएको नेकपा माले जिल्ला कमिटी धादिङको पूर्ण बैठकले जिल्लाबाट प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारको चयन..

धादिङ काँग्रेसबाट तीनजना पत्रकारलाई उम्मेद्वारमा सिफारिस

- केशव अधिकारी /धादिङ न्युज धादिङ,१९ भदौ । मंसिर ४ मा हुने भनिएको संबिधान सभा निर्वाचनका लागि धादिङबाट नेपाली काङग्रेसको उम्मेद्वार सुचिमा  ३ जना पत्रकारलाई पनि  शिफारिस गरिएको छ ।       रेडियो नेपालमा कार्यरत नवराज लम्साल र रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमला क्षेत्र नम्बर २ बाट  समानुपातिकमा तथा देवप्रकाश त्रिपाठी क्षेत्र नम्बर ३..

धादिङमा एमालेले छान्यो २ क्षेत्रमा उम्मेदवार , क्षेत्र नम्बर २ वाट अध्यक्ष खेम लोहनी,निवर्तमान जिल्ला अध्यक्ष गुरुप्रसाद बुर्लाकोटी र अनेमसंघका अध्यक्ष गंगादेवी श्रेष्ठको नाम सिफारिश

धादिङ, १७ भदौ / नेकपा एमाले धादिङले जिल्लाको २ वटा क्षेत्रवाट क्षेत्रीय कमिटी मार्फत आगामि संविधान सभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारको नाम सिफारिश गरेको छ । सोमवार धादिङबेसीमा सम्पन्न २ नम्बर क्षेत्रीय कमिटीको बैठकले पार्टीका जिल्ला अध्यक्ष खेम लोहनी,निवर्तमान जिल्ला अध्यक्ष गुरुप्रसाद बुर्लाकोटी र अखिल नेपाल महिला..

धादिङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका २७ जना उम्मेदवारका आकांक्षी,समानुपातिकमा पत्रकार ऋषि धमला र नबराज लम्सालको नाम पनि

धादिङबेसी/मंसिर ४ मा हुने भनिएको संविधान सभाको निर्वाचनका लागि धादिङ जिल्लाको क्षेत्र नम्बर २ वाट नेपाली कांग्रेसवाट प्रत्यक्ष र समानुपातिक गरी २७ जनाले इच्छा देखाएका छन ।  सोमवार धादिङबेसीमा सम्पन्न भएको २ नम्बर क्षेत्रीय भेलामा प्रत्यक्ष तर्फको उम्मेदवार वन्नका लागि पार्टीका जिल्ला सभापती रामनाथ अधिकारीका ,उससभापती नन्दप्रसाद..

बागेश्वरी उ मा बि मलेखु मा अनेरास्ववियु प्रारम्भिक कमिटि गठन

मलेखु/बागेश्वरी उच्च माध्यमिक बिद्यालय बेनिघाट -१ , मलेखु धादिंग मा अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन बिद्यालय प्रारम्भिक कमिटि पुनर्गठन  गरिएको छ l अनेरास्ववियु बागेश्वरी उ मा वि का अध्यक्ष बिपिन कंडेल को अधेक्ष्यता मा संम्पन कार्यकर्म मा अनेरास्ववियु धादिंग जिल्ला कमिटि उपाध्यक्ष  शुधिर विसुराल को प्रमुख आतिथ्य र..

समाचार

सबै

निर्वाचनका लागि मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी

काठमाडौं-निर्वाचन आयोगले एक मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले मतदाता संख्याका आधारमा मतदान केन्द्रमा खटाउने कर्मचारीको सूची तय गरेको छ । २ सय ५० मतदाता भएको मतदान.....

प्रकाश दाहालको पार्थिव शरीरलार्इ अन्तिम बिदाई (हेर्नुहोस् फोटोफिचर)

काठमाडौँ, मंसिर ३ । आकस्मिक हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल.....

एमाले नेता भुमि त्रिपाठीलाई लक्षित गरि एम्बुस बिस्फोट

एमाले नेता भुमि त्रिपाठीलाई लक्षित गरि एम्बुस बिस्फोट धादिङ । धादिङ क्षेत्र नं १ बाट उम्मेद्वारी दिएका भुमि.....

धादिङमा २ लाख ३३ हजार मतदाताले मतदान गर्न पाउने

 धादिङ । मंसिर १० गते हुन गईरहेको  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा धादिङ जिल्लाका २ लाख ३३ हजार  मतदाताले.....

डा. महतलाई लक्षित गरि एम्बुस विस्फोट

क्षेत्र १ प्रदेश ख का उम्मेदवार रमेशकुमार महतको फेसबुकबाट साभार फोटो । नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana