राजनिती खबर

धमलाले भने– धादिङ दुई बाट उठ्छु

काठमाडौं/रिपोर्टस क्लव नेपालका अध्यक्ष एवम् चर्चित पत्रकार ऋषि धमलाले आगामि संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव लड्ने घोषणा गरेका छन् । समसामयिक राजनीतिकका बारेमा रिपोर्टस क्लवमा दैनिक साक्षत्कार कार्यक्रम संचालन गर्ने धमलाले आफू धादिङ क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचन लड्न इच्छुक रहेको कुरा..

एमाओवादी र एमालेको २ सय ३० क्षेत्रमा चुनाव जित्ने दाबी

काठमाडौं-१५, भदौ  । नेकपा एमालेले संविधानसभाको दोस्रो निर्वाचनमा मुलुकभरबाट प्रत्यक्षमा १ सय ६ सिट जित्ने सर्वेक्षण सार्वजनिक गरेको झण्डै एक महिनापछि एमाओवादीले प्रत्यक्ष तर्फनै १ सय २४ सिट जित्ने दाबी गरेको छ । भदौ ११ बाट सुरु उक्त दलको केन्द्रिय कमिटि बैठकमा पेस भएको रिपोर्टिङमा त्यस्तोे दाबी गरिएको हो । मुलुकभरका २ सय ४० ओटा..

एमाले धादिङ–पोखरा सम्पर्क मञ्चमा पुनः लम्साल

 पोखरा, १५ भदौ/नेकपा (एमाले) धादिङ–पोखरा सम्पर्क मञ्चको अध्यक्षमा पुनः कृष्णबहादुर लम्साल निर्विरोध चयन भएका छन् । मञ्चको शनिबार सम्पन्न तेस्रो अधिवेशनले लम्सालको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । समितिका तीन उपाध्यक्षमा राम बहादुर अर्याल, अर्जुन खतिवडा र भुवन पाण्डे, सचिवमा बेनी पाठक, सहसचिवमा शम्भु..

धादिङ ३मा एमालेबाट भुमि त्रिपाठी,राजेन्द्र पाण्डे र सरस्वती श्रेष्ठको नाम सिफारिश

धादिङ,१५ भदौ / धादिङ क्षेत्र नम्बर ३ बाट नेकपा एमालेले कस्लाई उम्मेद्वार बनाउला भन्ने जनचासो बढीरहेको बेला एमालेले प्रस्तावित उम्मेद्वारको नाम सार्बजनिक गरेपछी कार्यकर्ता र बिपक्षी दलमा समेत नया बहस र चर्चा सुरु भएको छ । बिगतको चुनावमा तत्कालिन नेकपा माओवादीका सालीकराम जम्कट्टेलले जितेका थिए । संविधान सभाको मिति नजिकिदैं जांदा..

समाचार

सबै

३ महिला पर्वतारोही सगरमाथा चढ्दै

काठमाडौं । “महिला आत्मनिर्भरताका लागि पर्वतारोहण” भन्ने नाराका साथ ३ महिला पर्वतारोहीले सगरमाथा आरोहण गर्ने भएका छन् । लाक्पा याङ्जी शेर्पाको नेतृत्वमा याङ्डी शेर्पा र पाशाङ ल्हामु शेर्पाले आगामि.....

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....