राजनीति

बाम गठवन्धन हुंदैन कि भन्ने शंका नगर्न मन्त्री जमकट्टेलको आग्रह

गल्छी-नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच हुने पार्टी एकतामा कुनै शंका उपशंका नगर्न नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य शालिकराम जमकट्टेलले आग्रह गर्नु भएको छ । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गल्छी गाउँपालिकामा आउनु भएका मन्त्री जमकट्टेलले धादिङ न्यूज संग कुराकानी गर्दै..

संघसंस्था तथा खानेपानी मूल दर्ता नविकरण अब स्थानीय तहबाटै

संघ संस्था खानेपानी मूल, डुंगा तथा घ वर्गको निर्माण व्यवसायी इजाजत पत्रको दर्ता तथा नविकरण सम्वन्धि काम अब स्थानीय तहबाटै हुने भएको छ । यस अघि जिल्ला समन्वय समितिबाट हुंदै आएका ति सेवाहरु नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन,२०७४ बमोजिम स्थानीय तह ( नगरपालिका र गाउँपालिका)बाटै हुने संवैधानिक व्यवस्था रहेको धादिङका जिल्ला समन्वय..

प्रदेश ३ का प्रदेशसभा सदस्यकोे सपथ (फोटो फिचर)

मकवानपुर, ७ माघ । प्रदेश नं ३ को अस्थाई राजधानी हेटौंडाको प्रदेश सचिवालयमा आइतबार बिहान ११० जना सांसदले सपथ लिएका छन् । सबैभन्दा जेठा सांसद डोरमणि पौडेलले १०९ जना सांसदलाई सपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुख अनुराधा कोइरालाको उपस्थितिमा आयोजित सपथ ग्रहण समारोहमा प्रतिनिभिसभा सांसदशरु, पूर्व सांसदहरु तथा सरकारी कार्यलयका..

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली कांग्रेसको सिफारिसमा पाँच जना र मधेसी दलको सिफारिसमा दुई जना परेका छन् । कांग्रेसको सिफारिसमा पर्नेहरुमा प्रदेश १ का गोविन्द सुब्बा, ३ का अनुराधा कोइराला, ४ का बाबुराम कुँवर, ६ का दुर्गा खनाल र ७ का मोहनराज मल्ल हुन् । संघीय..

समायोजन नरोज्ने कर्मचारीलाई स्वेच्छिक अवकाश

काठमाडौँ:  सामान्य प्रशासन मन्त्रालयले तीन तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी गरेको छ ।  मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी थालिएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताउनुभयो । कर्मचारी समायोजन ऐन, २०७४ कार्यान्वयन भएको तीन..

सात प्रदेशको अस्थायी मुकामको ठाउँ प्रस्ताव

काठमाडौं, १८ पुस । सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकामको खाका तयार गरिएको बताए । उनका..

स्थानीय तहमा १८ हजार कर्मचारी अभाव

काठमाडौं : सरकारले स्थानीय तह गठन भएको ६ महिना बितिसक्दासमेत स्थानीय तहमा आवश्यक कर्मचारी पठाउन सकेको छैन । सरकारले आवश्यकताअनुसार कर्मचारी पठाउन नसक्दा तहले लामो समयदेखि विभिन्न समस्या झेल्दै आएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार मुलुकभरका सात सय ५३ वटा स्थानीय तहमा ३६ हजार कर्मचारी आवश्यक पर्छ । तर,..

के हो एकल संक्रमणीय प्रणाली किन हुँदैछ दलहरु बिच बिबाद ?

काठमाडौंः प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि सरकारसामु राष्ट्रियसभाको निर्वाचन गरिसक्नु पर्ने महत्वपूर्ण जिम्मेवारी छ । तर राष्ट्रियसभा निर्वाचन गर्ने कानुन नै राष्ट्रपति भवनमा थन्किएर बसेको छ । दलहरुबीच राष्ट्रियसभाको निर्वाचन कुन प्रणालीबाट गर्ने भन्ने विवादका कारण सरकारले राष्ट्रियसभा निर्वाचनका लागि..

प्रदेश ३ मा कस्ले बाजी मार्ला मुख्य मन्त्रीमा ?

धादिङ- पूर्वमन्त्री तथा दर्जनौं पूर्वसांसदहरू प्रदेशसभामा विजयी बनेपछि ३ नम्बर प्रदेशसभाले केन्द्रीय संसद्कै झल्को दिने देखिएको छ । संसदीय अभ्यासमा अभ्यस्त एमालेका पूर्वप्रमुख सचेतक राजेन्द्र पाण्डेदेखि  दर्जनौं सांसद ३ नम्बर प्रदेशसभातर्फ विजयी भएका छन् ।प्रदेशसभामा ‘हेभीवेट’ को बाढी लागेपछि यो प्रदेशको भावी..

संघीय संरचना सञ्चालन गर्न ८ खर्ब २० अर्व आवश्यक

काठमाडौँ, - तीन तहका निर्वाचन सकिएलगतै कार्यान्वयन हुन गइरहेको संघीय संरचना सञ्चालनार्थ ठूलो आर्थिक धनराशी जुटाउनुपर्ने आवश्यकता देखिएको छ । अर्थ मन्त्रालयले गरेको प्रारम्भिक प्रक्षेपणअनुसार आगामी तीन वर्षसम्म संघीय प्रशासन सञ्चालन गर्न रु आठ खर्ब २० अर्ब रकम आवश्यक पर्ने देखिएको छ । पहिलो चरणमा प्रदेशको कार्यालय स्थापना तथा..

धादिङमा समानुपातिकमा कुन दलले कति मत पायो (सबै बिबरण सहित)

 धादिङ-प्रतिनिधि सभा र  प्रदेश सभा तर्फको प्रत्यक्ष तर्फको सम्पूर्ण सिट जितेको धादिङको  वाम गठवन्धनले दुवैतर्फको समानुपातिक तर्फ पनि धेरै मत ल्याएको छ । निर्वाचन आयोगको वेभसाईटमा राखिएको विवरण अनुसार धादिङमा प्रतिनिधि सभाको समानुपातिक तर्फ नेकपा एमालेको सूर्य चिन्ह्रमा ५८ हजार ९ सय ५०, नेपाली कांग्रेसको रुख चिन्ह्रमा ४२ हजार २ सय ७०..

सातै प्रदेशमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिँदै

काठमाडौं, २६मंसिर - प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिनभित्रै प्रदेशको अस्थायी राजधानी तोकिने बताएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा उनले बिहीबारसम्म प्रदेशको राजधानी तोकिसक्ने बताएका हुन् नयाँ पत्रिका दैनिकमा खबर छ । अस्थायी राजधानी नतोक्दासम्म प्रदेशका कार्यालय तथा पूर्वाधार व्यवस्थापनमा अन्योल देखिएको छ ।..

नेपाली कांग्रेस नजिता ४६ जिल्लामा शून्य

काठमाडौं, २५ मंसिर  । हालै सम्पन्न प्रदेश रप्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस ४६ जिल्लामा पराजित भएको छ । आजको नयाँ पत्रिकामा खबर छ । प्रदेश १ ताप्लेजुङ, पाँचथर, धनकुटा, इलाम, झापा, खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा प्रदेश ३ दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, ललितपुर, सिन्धुली, धादिङ र मकवानपुर प्रदेश..

३ नम्बर प्रदेशको मुख्य मन्त्रीका लागि योग्य छु– नेता पाण्डे

धादिङ  : नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम पुर्व मन्त्री राजेन्द्रप्रसाद पाण्डेले ३ नम्बर प्रदेशको भावी मुख्य मन्त्रीका लागि आंफु योग्य उम्मेदवार भएको वताउनु भएको छ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा १ बाट प्रदेश सभा सदस्यमा विजयी हुनु भएका पाण्डेले विजय सभालाई सम्वोधन गर्दै यस प्रदेशको आर्थिक सम्बृद्धि र विकासका लागि..

नुवाकोटमा नेपाली कांग्रेसका नेता केसीलाई हराएर खतिवडा विजयी

नुवाकोट २४ मङि्सर : देशमा संविधान र संघीयतालाई कार्यान्वयन गर्ने क्रममा पहिलो चरणमा मंसिर १० गते आइतबार नुवाकोटमा भएको मतदानको अन्तिम मत परिणाम आइतबार बिहान सार्वजनिक भएको छ। दुईवटा प्रतिनिधि सभा र चार वटा प्रदेश तह रहेको नुवाकोटमा वाम गठवन्धनका उम्मेदवारहरु विजयी भएका छन्। नुवाकोटको एक प्रतिनिधि सभा र तीन वटा प्रदेशमा वाम..

समाचार

सबै

आहालेमा निर्माण भएको सामुदायिक भबन हस्तान्तरण

त्रिपुरासुन्दरी -धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ आहालेमा निर्माण सम्पन्न भएको सामुदायिक भबन समुदायलाई हस्तान्तरण गरिएको छ । सामुदायिक कार्यका लागि गर्नुपर्ने भेला, छलफल, बैठक बस्न सजिलो.....

कांग्रेस नेता शिवराम भण्डारी सहित ११ जुवाडे पक्राउ

काठमाडौँ २७ असोज,। प्रहरीले काठमाडौंको एक जुवा खालमा छापा मारी नेपाली कांग्रेसका नेता शिवराम भण्डारीसहित ११.....

कपुरगाउँमा बल्यो विजुली, खुसीयालीमा नाचे गाउँबासी

कपुरगाउँ , २७ असोज - धादिङ जिल्लाकै विकटमा रहेको रुवीभ्याली गाउँपालिकाको कपुरगाउँमा विजुली बलेपछि गाउँवासीले.....

नलाङका महिलाले दशैंमा खसी बेचेर कमाए दुईकरोड पचास लाख

धादिङ , २७ असोज - सहकारी मार्फत आयआर्जनका लागि व्यवसायिक बाख्रापालन शुरु गरेका धादिङ सिद्धलेक गाउँपालिकाका.....

ब्रुसबाङका चेपाङलाई दशैंमा खाद्यान्न सहयोग

ब्रुसबाङ- दक्षिणी धादिङको विकटमा बसोबास गर्दै आएका अति विपन्न चेपाङ समुदायलाई खाद्यान्न सहयोग गरिएको छ.....

Categories