अनौठो संसार

प्रगतिशिल लेखक सङ्घ धादिङमा नयाँ नेतृत्व

०२ चैत २०७५ धादिङ प्रगतिशिल लेखक सङ्घ धादिङको प्रथम जिल्ला अधिवेशनले रमेश अधिकारीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार धादिङबेँसीमा सम्पन्न अधिवेशनले समितिका संयोजक अधिकारीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा केशव दुवाडी, सचिवमा विष्णुप्रसाद कोइराला, कोषाध्यक्षमा..

अष्ट्रेलियाबाट’निरमाया’ लिएर आए श्याम शितल

 जापानमा व्यवसाय गरेर बस्दै आईरहेका धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का ३१ बर्षिय श्याम शितल जापानबाट लुसुक्क  अष्ट्रेलिया पुगेको खबर आएपछि एक्कासी शितल किन अष्ट्रेलिया गएको होला भनेर  धेरैलाई शंका थियो  ।  अष्ट्रेलिया गएका शितलले गएको शनिवार अष्ट्रेलियाबाट'निरमाया' लिएर आएपछि निकै चर्चामा आएका छन । तपाईलाई पनि लागेको होला को हो..

धादिङ सिर्जना प्रतिष्ठानले शुरु ग¥यो सिर्जना डबली

धादिङ - धादिङ सिर्जना प्रतिष्ठानले समाजका बहुआयामिक पक्षहरूमा केन्द्रित रही प्रत्येक महिनाको अन्तिम शनिवार नियमित शृङखलाको रूपमा सिर्जना डबली कार्यकम संचालन गर्न थालेको छ । ’सबै विषयको ज्ञान, धादिङ सिर्जना प्रतिष्ठानको अभियान’ भन्ने मुल ध्येयका साथ शुरु गरिएको सिर्जना डवलीको पहिलो शृङ्खला अन्तरगत शनिवार धादिङका पुराना पत्रकार एवम..

धादिङका कृशल नेपाल आइडलको उत्कृष्ठ १२ मा पर्न सफल (भिडियो सहित)

-कुशल अधिकारी धादिङ - चर्चित  रियालिटि शो 'नेपाल आइडल' सिजन २ मा सबैभन्दा कान्छा प्रतिस्पर्धि धादिङका कृशल कँडेल उत्कृष्ठ १२ मा पर्न सफल भएका छन । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका  सल्यानकोटका स्थायीवासी कँडेल परिवार केही बर्ष देखि नीलकण्ठ नगरपालिका वडा नम्बर ८ सांघुटारमा वस्दै आईरहेका छन् । आफ्नो जादुमय आवाजले निर्णायकहरुको  मन..

भाइरल बन्दै ह्रस्व, दीर्घ पढाउने तीज गीतको भिडियो

काठमाडौं : यति बेला चोक, पसल, घर, कार्यालय, गाडी हरेक ठाउँमा तीज गीत घन्किरहेका छन्। तीजका लागि दर्जनौं संख्यामा नयाँनयाँ गीत बनेका छन्। पुराना गीत पनि उत्तिकै बजिरहेका छन्। तीजका अधिकांश गीतमा माया, प्रेम, धर्म, संस्कार र परम्परालाई रमाइलो ढंगले प्रस्तुत गरिन्छ। ती गीत स्कुले बालबालिकाका लागि उपयुक्त हुँदैनन्। तर पनि स्कुले बालबालिका..

पत्रकार दामोदर न्यौपानको दोस्रो कृति कर्म : ‘राष्ट्रिय भावनाले ओतप्रोत’

काठमाडौं— कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानको दोस्रो कृति ‘कर्म ः सिकाइमा गहिरिएको खाडल’ माथि शनिबार परिचर्चा गरियो । ‘शिक्षकले सिकाएको कुरा विद्यार्थीसम्म पुगेको छैन । विद्यार्थीले किन सिक्न सकेनन् ? यसमा विभिन्न फ्याक्टर छन्,’ कार्यक्रमको शुरुमै माधव अधिकारले भने, ‘सिकाइ कमजोर हुनुमा के के फ्याक्टर जिम्मेवार छन् ? यो कुरा..

ए शिर्ष नेता हो २० वर्ष भयो, पेन्सन पाक्यो छोड अव । 

 श्रवण सत्याल २० वर्ष अगाडी ५१,सालमा माओबादीले संबिधान सभा गर्नु पर्यो भनेर एजेन्डा अगाडी सार्यो । त्यतिबेला एमाले र कांग्रेसले संबिधान सभाको नाम नै सुन्न चाहेनन्, अन्तत माओबादीले जनयुद्ध सुरु गर्यो । १७ हजार नेपाली सहीद भए हजारौ अपाङ्ग भए । त्यहि बीचमा चुनाव पनि भयो काग्रेसलाई जनताले सरकार चलाउने मत दीए । पटक पटक कांग्रेशका..

किन हुन्छ मलेसियामा सधैं नेपालीहरुकै मृत्यु ?

जनक मान डंगोल सन् २००४ डिसेम्बर ९ मा मलेसियाको ३ बर्षे कार्यकाल समाप्त हुनु भन्दा १ हप्ता अगाडी होस्टेलमा बस्ने आफ्नै कम्पनीमा काम गर्ने ईलिगल नेपालीहरु मध्येका ३ जना भाईहरुले आज रमाइलो गरौ भन्ने प्रस्ताव गरे । मलेसियाको ३ बर्षे रोजगारीको दौरानमा मध्यपान पुरै बर्जित गरिएको थियो, त्यसैले बडो दोधारमा परियो । जाने बेलामा किन मन खिन्न पारि..

विप्लव युगको सुरुआत

–ध्रुवराज अधिकारी कपिलवस्तुको जङलमा देशभरिका आफ्ना समूहका युवाप्रतिनिधिहरुसित अन्तक्र्रिया काठमाडौं फर्केका नेकपा–माओवादीका युवा नेता नेत्रविक्रम चन्द ‘विप्लव’का पछिल्ला अभिव्यक्तिमा कतै पनि हतासा वा आक्रोश होइन आत्मविश्वास देखिन्छ । माउ पार्टीबाट बारम्बार कारवाहीको धम्की आउँदा पनि उनमा कुनै विचलन नदेखिनु, बरु आत्मविश्वास..

सुकुम्वासीले पाउलान त जग्गा ?

किशन शाही सुकुम्बासी समस्या समाधान आयोगकले आफनो र परिवार वा अंशियारको नाममा जग्गा धनी वा मोहीको हैसियतले कहीँपनि घर जग्गा नभएको , घरजग्गा जोड्न सक्ने हौसियत नरहेको , व्यापार व्यवसाय नभएको नेपाली नागरीकलाई सुकुम्बासी वा भुमिहिनको रुपमा परिभाषित गरेको छ । त्यसैगरी २०६४ सालअघि सरकारी जग्गामा बसोवास गरी लालपुर्जा नलिई वसेका नेपाली..

मनोनित २६ मा परिवारमा ख्याती कमाएका कि राष्ट्रमा ?

बिष्णु सामरी कनिकुथी गरेर बल्ल बल्ल  ९ महिनापछी शुशिल कोइराला नेत्रित्व सरकारले मनोनित गर्नु पर्ने २६ सभासदमा १७ जनाको मनोनित गरेको छ।अन्तरिम संबिधान २०६३ मा मन्त्रिपरिसद्ले मनोनित गर्ने सभासद हरुमा राष्ट्रिय जिबनमा ख्याती कमाएका,सिमान्तक्रीत पिछडिएका बर्ग समुदायको हुनुपर्ने भनेर उल्लेख गरिएको छ। तर भर्खरै मनोनित सभासदहरुमा..

सिड्स धादिङका लागि कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः २०७१÷०५÷१६-  (1 september 2014) नेपाल सरकार तथा स्वीस सरकार वीचको द्धिपक्षीय सम्झौता अनुरुप,श्रम तथा रोजगार मन्त्रालय तथा हेल्भेटास स्वीस ईन्टरकोअपरेसन नेपालद्धारा संयुक्तरुपमा कार्यान्वयन गरिएको सुरक्षित आप्रवासन परियोजना (SaferMigration Project) “सामी” को लक्ष्य कसैलाई पनि वैदेशिक रोजगारीका लागि उत्साहित वा हतोत्साहित गर्ने नभई,..

बिरालोले बाटो काट्यो ? नआत्तिनुस्…

  हामीले बिरालोले बाटो काट्यो भने त्यो अशूभ भयो भन्दै दुःख मनाऊ गर्छौ र बिरालोले बाटो काटेको देखेपछि हामी जहा“को त्यही अडिन्छौ जबसम्म अन्य मानिसले त्यो बाटो काट्दैन तबसम्म हामीले त्यो बाटो काट्दैन र भन्छौ आजको साइत नै बिग्रीयो ।र पछि  अन्य मानिसले बाटो काटिसकेपछी मात्र हामी त्यो बाटो आफ्नो गन्तव्यतर्फ हिड्छौ । तर, बिरालो सबै स्थितिमा..

हामी दोश्रो बर्षमा प्रवेश ग¥यौं

नेत्रावती मिडिया प्रा.लि.धादिङद्धारा संचालित धादिङ न्युज डट कम ( जिल्लाको पहिलो अनलाईन खबर पत्रिका)ले पहिलो बर्ष पूरा गरी दोश्रो बर्षमा प्रवेश गरेको छ । यस अवसरमा सर्वप्रथम हाम्रा सम्पूर्ण पाठक,स्तम्भकार,लेखक,समाचारदाता तथा हामीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग,समर्थन,प्रतिकृया,सुझाव र सल्लाह दिंदै हाम्रो यात्रालाई निरन्तरता दिन साथ..

मित्र केशव अधिकारी धादिङ न्युज डटकम परिवार बन्दको व्यापक सदुपयोग गर्दै भदौ २७ गते बिहान म धादिङ न्युज डटकममा घोत्लिएँ । धादिङका तपाइँहरू जस्ता उत्साही र क्रियाशील युवा पत्रकारको यो प्रयत्न धेरै प्रशंसनीय लाग्यो । यसले धादिङलाई दुनियाँसँग जोड्ने काम गरेको छ । धादिङका सामाजिक, राजनीतिक, आर्थिक, साहित्यिक एवम् सांस्कृतिक सन्दर्भहरूलाई..

समाचार

सबै

मिटर व्याज थेग्न नसकेपछि सामूहिक आत्महत्याको प्रयास

धादिङ - व्याजमा ऋण लिएर शेयर बजारमा लगानी गर्दै आएका काठमाण्डौंको चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय विनय लामिछानेले लगानी ऋण तिर्नै नसक्ने अवस्था आएपछि बच्चासहित त्रिशूली नदीमा हाम फालेर.....

Two held with illegal drugs in Dhading

Two persons have been arrested in possession of a huge cache of banned pharmaceutical drugs from Gajuri of Dhading district, on Friday, police said. Police intercepted a bus (Na 6 Kha 1760) heading to Lamjung from Kathmandu at Gajuribazaar along Prithvi highway and arrested Hemanta Gurung, 19, of.....

दुई बच्चासहित दम्पत्ति त्रिशूली नदीमा हामफाले

धादिङ- काठमाडौं थानकोट घर भएका बिनय लामिछानेको दम्पत्तिले आफ्ना दुई नाबालक सन्तानसहित बिहिवार साँझ त्रिशूली.....

सल्यानटारमा रंगशाला र गल्छी ६ मा वडा कार्यालय निर्माण गरिने

 धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने सल्यान्टारको असिन फाँटमा रंगशाला निर्माण गरिने भएको छ ।.....

गाउँ गाउँमा गोरु जुधाएर मनाईयो माघे संक्रान्ति

- धादिङ न्यूज समाचारदाता धादिङ, - माघ १ अर्थात माघे संक्रान्ति बुधबार धादिङ लगायत देशभर विभिन्न कार्यक्रम गरी.....

Categories