भलाकुसारी

‘मिसेस् टप अफ द वल्र्ड २०१९’मा नेपालकी अलिना तुलाधरले प्रतिनिधित्व गर्ने

काठमाडौं – युरोपको लातभियाको रिगा शहरमा आयोजना हुने अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिसेस् टप अफ द वल्र्ड २०१९’मा नेपालको प्रतिनिधित्व अलिना तुलाधरले गर्ने भएकी छन् । ‘मिसेस् टप अफ द वल्र्ड २०१९’का लागि आधिकारीक प्रतिनिधि पठाउने संस्था ईप्लानेट प्रा.लिले शुक्रबार होटल सोल्टीमा एक कार्यक्रम गर्दै ‘मिसेस् टप अफ द वल्र्ड नेपाल..

भूकम्पपीडितका समस्या समाधान गर्छौं, बूढीगण्डकी केन्द्रको एजेन्डा हो

देवी पाण्डे (बुर्लाकोटी), उपप्रमुख (त्रिपुरासुन्दरी गाउँपालिका),धादिङ २०३२ सालमा धादिङको गोलाङमा जन्मिएकी देवी पाण्डे (बुर्लाकोटी) त्रिपुरासुन्दरी गाउँपालिकाकी उपप्रमुख हुन् । स्थायी शिक्षण पेसा छाडेर राजनीतिमा आएकी देवी प्रदेश हुँदै केन्द्रसम्म पुग्ने आफ्नो सपना रहेको बताउँछिन् । महिला हकअधिकारको विषयमा रुची राख्ने देवीसँग..

म्हेन्दोमाया र नेपाली दुबै खालको गीत गाउछु : गायक हेम वाइवा

  हाल सम्म थुप्रै गीत गाइसक्नु भएका गायक तथा संगीतकार हेम वाइवा अहिलेका बेस्त संगीतकर्मी हुनुहुन्छ। संगीतिक कार्यक्रमको सिलसिलामा थुप्रै देश घुमिसक्नु भएका गायक वाइवा सँग  गणेश मल्लले गर्नु भएको कुराकानी : * नमस्कार सञ्चै हुन्हुन्छ ? नमस्ते, सब ठिकै छु । * हिजो आज के म बेस्त हुन्हुन्छ ? आफ्नो काम, गित कम्पोज, म्युजिकल..

३ नम्बर प्रदेशको मुख्य मन्त्रीका लागि योग्य छु– नेता पाण्डे

धादिङ  : नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम पुर्व मन्त्री राजेन्द्रप्रसाद पाण्डेले ३ नम्बर प्रदेशको भावी मुख्य मन्त्रीका लागि आंफु योग्य उम्मेदवार भएको वताउनु भएको छ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा १ बाट प्रदेश सभा सदस्यमा विजयी हुनु भएका पाण्डेले विजय सभालाई सम्वोधन गर्दै यस प्रदेशको आर्थिक सम्बृद्धि र विकासका लागि..

धादिङमा वाम र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा-के भन्छन उम्मेदवारहरु ?

नेपाली जनताको लामो संघर्षपछि जनप्रतिनिधिमार्फत संविधान निर्माण कार्य सम्पन्न भएको छ । संविधान जारी भएपछि केही कानुन निर्माण भई कार्यान्वयन भएको छ । संविधान कार्यान्वयनका क्रममा स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै प्रतिनिधिसभा र पहिलो पटक प्रदेशसभाको निर्वाचन मंसिर १० र २१ गते हुँदै छ । संविधान पूर्ण कार्यान्वयनको नारा..

एमाले तराईलाई मात्रै समेटेर राज्य निर्माण गर्न कदापि तयार छैन-सांसद धनबहादुर घले

संविधान निर्माण भएको एक वर्ष बितिसक्दा पनि संविधानमा थाती राखिएका विषयवस्तुहरु उस्तै अवस्थामा छन् । राजनीतिक दलहरुले एक अर्कामाथि दोषारोपण गर्दा संविधानका विषयहरु विवादित बन्दै गएका छन् । संघीयताको कुरामा कुनै दलहरु पनि एक अर्कामा सहमति भएको देखिँदैनन् । आफ्नो अनुकूलमा संघीय राज्यहरु निर्माण हुनु नपर्ने बताउँदै आएका छन् ।..

तामाङ चलचित्रमा नयाँ सम्भावना: फ्यूबा

धादिङ दार्खामा जन्मिएका प्रदीप फ्युबा नयाँ नेपाली चलचित्र "हिमालकी रानी" बाट नेपाली चलचित्रमा डेब्यु गर्दैछन। मेडिकल व्यवसायी फ्यूबाले केही म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन । रोशन फ्युबाद्वारा निर्देशित "हिमालकी रानी" को ९५% छायाङ्कन सकिएको छ । अब चलचित्र क्षेत्रमै केही गर्ने सोच बनाएका फ्युबासँग धादिङ न्युज डट कमका लागि..

अहिलेसम्म पनि पञ्चायती व्यवस्थाप्रति बफादार ऐननै रहनु दुर्भाग्य

  लामो प्रयत्नपछि बल्ल शिक्षा विधेयक पास भएको छ, कस्तो लागेको छ ? म शिक्षामन्त्री भएका बेला जुन किसिमले यसको मस्यौदा बनाइएको थियो, यो विधेयक मूल रूपमा त्यही नै छ । त्यसलाई संविधानले गरेको परिकल्पनाअनुसार केही समसामयिक बनाइएको छ ।  यो विधेयकले शिक्षाको क्षेत्रमा आमूल परिवर्तन ल्याउँछ भनेर धेरै प्रचार गरिएको छ, त्यस्तै हो ? यो विधेयक..

पुरुषहरु अप्रत्यक्ष रुपमा सेक्सको प्रस्ताव राख्छन् -गायिका सहिमा श्रेष्ठ

भर्खरै मात्रै सम्पन्न D Cine award 2072  मा ‘ तिम्रा डोला डोला हातमा’ गीतबाट पाश्र्व गायिकाको आवर्ड हात पारेकी गायिका सहिमा श्रेष्ठले न्युज बैँक नेपासँग सेक्सको बारेमा खुलेर कुरा गरेकी छिन् । प्रस्तुत छ HOT 11 का लागी उनीसँग सरिता पौडेलले गरेको कुराकानी –  १.सेक्स के हो , त्यसप्रति तपाईको धारणा कस्तो रहेको छ ? सेक्स भनेको अनिवार्य,..

अहिले सम्म मेरो मन कसैसँग सरेको छैन् – गायिका संग्रौला

धरान ४ मा जन्मेर पाँच बर्ष देखी सांगीतीक यात्रामा लागेकी गायिका सिमा संग्रौलालाई कतारका दर्शकहरुले रुचाए । उनको पहिलो एल्बम ‘नोट’ ले राम्रै बजार लिएको थियो भने उनले गाएका ‘लुकाउन सक्दीन’ , ‘के नै रुनु छ ’, ‘ दियो जल्दै छ साँझमा ’, ‘तिमी मेरो चन्द्रमा जुनेली रातको ’, ‘तस्विर हेरेर मध्यरातमा ’ बोलका गितले राम्रै चिनायो । उनलाई फरक प्रवृती..

सञ्चार क्षेत्रबाट लोक संगीतलाई सम्मान गर्नु नै मुख्य उद्देश्य हो -किरण अधिकारी

यहि बैशाख ११ गते लोकतन्त्र दिवसको नेपालको एतिहासिक क्षेत्र नुवाकोटमा हुन लागेको सुन्दरादेवी बागमती स्तरिय लोक दोहारी अवार्ड तयारी यति खेर अन्तिम चरणमा रहेको छ । अवार्ड तयारीमा व्यस्त रहेका अवार्ड आयोजक समितिका अध्यक्ष किरण अधिकारीसंग अवार्डको सेरोफेरोमा रहेर धादिङ न्यूज डट कमले गरेको कुराकानी १, अवार्डको तयारी कहाँ पुग्यो ? अवार्डको..

अनसन नै समस्याको समाधान होइन -राजेन्द्र पाण्डे

नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिन माग गर्दै एकातिर डा. गोविन्द केसी अनसनमा हुनुहुन्छ, अर्कातिर सम्बन्धन नदिए तपाई संसदमै अनसन बस्छु भन्नुहुन्छ, कस्तो लडाईं हो यो ? पहिलो कुरा त मैले अनसन बस्छु भनेकै छैन । अनसन नै समस्याको समाधान होइन । प्रत्येकले प्रत्येक ठाउँमा अनसन बस्दै जाने र माग राख्दै जाने कुरा उचित होइन । माग राख्न पाइन्छ । समाधानका..

नाटकमा केही नयाँ गरेर देखाउने योजना छ–कुमार सिंखडा

धार्दिङ्ग कटुञ्जे ६, चरङ्गेका स्थायी बासिन्दा कुमार सिंखडा रंगमञ्चका आशालाग्दो कलाकार हुन् । उनी रंगमञ्चका अलवा बिभिन्न टेलिफिल्ममा पनि क्रियाशिल छन् । बिशेष गरी हाँस्यब्यङ्गयमा दख्खल राख्ने उनी अधिकांश राजनीतिक दलका प्रमूख नेताहरु र कलाकारहरुको हुबहु क्यारिकेचर गर्न सक्छन् । त्रिचन्द्र क्याम्पस, घन्टाघरमा बिए तेश्रो बर्षमा..

नुवाकोट लोकदोहोरी मय हुंदैछ – किरण अधिकारी

२०३९ सालमा नुवाकोट जिल्लाको तुप्चे गाउँ विकास समिति वडा नं १ मा पिता जनक प्रसाद अधिकारी र माता रेनुका अधिकारीको कोखबाट जन्मनु भएका किरण अधिकारी अहिले प्रत्रकारिता र कलाकारीता क्षेत्रमा संगसंगै  परिचित हुनुहुन्छ । उहाँ हाल वल्र्ड एशोसियसन अफ परफिङ आर्ट नेपाल सेक्शनका उपाध्यक्ष  राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान वाग्मती अञ्चल..

सेलिब्रेटी भएपछि ड्रेसअपमा पनि ध्यान दिनुपर्छ – शुभेच्छा थापा

– मखमली कस्तो चलचित्र हो ? अहिले छायाँकन मा रहेको चलचित्र मखमली नारी कथावस्तु बोकेको चलचित्र हो । चलचित्रमा हाम्रो समाज मा भएको बालशोषण, आफ्नै परिवार र समाजले त्यसलाई कस्तो दृष्टिकोणमा हेर्छ भन्ने कुरा मखमलीमा पाउन सकिन्छ । यो सत्यकथामा आधारित रहेर हामीले निर्माण गरिरहेका छौँ । शुभेच्छा थापा नायिका कि निर्माता ? म २०६२ सालदेखि यो..

समाचार

सबै

धादिङमा १२९ जनाका लागि खुल्यो जागिर (सूचना सहित )

धादिङ ।तपाई बेरोजगार हुनुहुन्छ र कामको खोजीमा लागि रहनु भएको छ भने धादिङको १३ वटै स्थानीय तहका लागि धेरै जना कर्मचारीको माग भएको छ । भुकम्प पिडितहरुको लागि भवन निर्माण कार्यमा आर्थिक तथा प्राविधिक सहयोग.....

राष्ट्रिय झण्डा घर, अफिसदेखि गाडीमा समेत राख्न पाइने

काठमाण्डौं -विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी.....

राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ पारित.....

बीआरआई विश्वसँग नेपाललाई जोड्ने महत्वपूर्ण ढोका

काठमाडौं, - नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड.....

विप्लव माओवादीलाई धक्का, जिल्ला सेक्रेटरी पक्राउ

धादिङ, १ असोज – प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेकानेत्र विक्रम चन्द नेत्तृत्वको नेकपाका धादिङ जिल्ला.....

Categories