नेपालको ऐन /कानून

भ्याट र अन्तशुल्क स्थानीय तहलाई बाँडफाँड,धादिङमा कसले कति पाए (सूचिसहित)

धादिङ । संघिय सरकारले २०७५ चैत महिनामा उठाएको मूल्य अभिबृद्धि कर र अन्तशुल्कलाई धादिङ लगायत देशैभरका ७५३ स्थानीय तहमा बाँडफाँड गरेको छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार बाँडफाँड हुने राजस्व मध्ये मुल्य अभिबृद्धि कर रआन्तरिक उत्पादनमा लाग्ने अन्तशुल्क वापतको २०७५ चैत महिनामा संकलन भएको रकमको १५ प्रतिशतले हुन आउने ..

सात हजार औषधि पसल दर्ताविनानै सञ्चालनमा

काठमाडौं । औषधि ऐन २०३५ को दफा १० मा औषधिको बिक्री वितरणका लागि आफ्नो नाममा पसल वा फर्म दर्ता गराउनुपर्ने व्यवस्था भए पनि ७ हजार औषधि पसल दर्ताविना नै सञ्चालन हुँदै आएका छन् । औषधि व्यवस्था विभागको तथ्यांकअनुसार २१ हजार ६५१ औषधि पसल दर्ता रहेकोमा औषधि व्यवसायी संघको तथ्यांकमा २८ हजार ६ सयभन्दा बढी औषधि पसल सञ्चालनमा रहेको र उक्त तथ्याकले..

ट्राफिक प्रहरीले अब ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने

घाम, पानी, धुंवा धुलो केही नभनि कार्यक्षेत्रमा खटिंदै आएका ट्राफिक प्रहरीले अब ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् । ट्राफिक प्रहरीको जोखिम तथा कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता सम्बन्धि निर्देशिका–२०७५ स्वीकृत गर्दै मन्त्रीपरिषद् बैठकले प्रहरी नायब उपरिक्षक डीएसपी भन्दा तल्लो तहका ट्राफिक प्रहरीले १० देखि ४०..

पत्रकार महासंघद्वारा आन्दोलन घोषणा

विद्‍युतीय कारोबार ऐन लगाएर पत्रकार पक्राउ गर्नेक्रम बढ्दै गएपछि नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ । समाचार लेखेको विषयमा विद्युतीय कारोबार ऐन लगाएर पत्रकार पक्राउ गर्नेक्रम बढ्दै गएपछि महासंघले सो ऐनको दफा ४७ र ४८ नै खारेजीको माग गर्दै आन्दोलन घोषणा गरेको हो । महासंघका महासचिव रमेश विष्टद्वारा जारी गरेको वक्तव्य..

खारेज भयो पाँच वटै क्षेत्रीय प्रशासन कार्यालय

काठमाडौँ । मुलुक संघीयतामा गएपछि औचित्यहिन हुन पुगेको तत्कालिन क्षेत्रीय प्रशासन कार्यालय अन्तत खारेज भएको छ । सरकारले पाँच वटै क्षेत्रीय प्रशासन कार्यालय खारेज भएको घोषणा गर्दै ती कार्यालयहरुमा रहेका अभिलेखहरु सम्वन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हस्तान्तरण गर्ने निर्णय गरेको छ । गएको चैत २६ गते बसेको..

अब करारमा कर्मचारी भर्ना गर्न नपाइने

काठमाडौं, - करारमा जथाभावी कर्मचारी भर्ना र बढुवा गर्ने अभ्यासमा अंकुश लागेको छ। सुरक्षा निकाय र संगठित संस्थाले गर्दै आएका यस्तो अभ्यास अन्त्य भएको छ । संविधानले लिखित परीक्षा लिँदा, बढुवा, विभागीय कारबाही गर्दा लोकसेवा आयोगको परामर्श लिनैपर्ने बाध्यकारी व्यवस्था राखेपछि करारमा नियुक्ति गरी सीमित प्रतिस्पर्धा गराउने अभ्यास रोकिएको..

ठूलो परिणामको चरेश र गाँजा जलाएर नष्ट

धादिङ, २२ चैत - धादिङका विभिन्न स्थानबाट बरामद गरिएको प्रतिवन्धित लागूऔषध चरेश र गाँजा प्रहरीले जलाएर नष्ट गरेको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, नीलकण्ठ नगरपालिकाका प्रतिनिधिहरुको रोहबरमा प्रहरीले चरेश र गाँजा जलाएर नष्ट गरेको हो । प्रहरीले विभिन्न मिति र स्थानबाट बरामद गरिएको..

खनियाबासको विभिन्न स्थानबाट १६ थान अबैध भरुवा वन्दुक प्रहरीलाई बुझाईयो

धादिङ,२२ चैत - धादिङको खनियाबास गाउँपालिकाको विभिन्न स्थानबाट एकै पटक १६ थान अबैध वन्दुक प्रहरीलाई बुझाईएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले शुक्रवार पत्रकार सम्मेलन गरी अवैध बन्दुक सार्वजनिक गरेको हो । नेपाल सरकारले गएको फागुन २१ गतेको निर्णयबाट देशभर अबैध हातहतियार र खरखजाना प्रहरी प्रशासन समक्ष बुझाउन दिएको निर्देशन अनुसार..

एसइई प्रश्नपत्र आउट गर्ने प्रहरी र शिक्षक प्रहरीद्धारा सार्वजनिक

सप्तरी – एसईई परीक्षाको प्रश्नपत्र बाहिर पठाएको प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र दुई नंम्बर प्रदेश प्रहरी कार्यालयले बिहीबार जिल्ला प्रहरी कार्यालय, सप्तरीमा संयुक्त पत्रकार सम्मेलन गरेर दुई प्रहरी सहित ६ जनालाई सार्वजनिक गरेको हो । प्रहरीको कडा सुरक्षा घेराबाट..

सामाजिक संजाल कम्पनीलाई कानूनी दायरामा ल्याईदै

काठमाण्डौं -सामाजिक संजालको बढ्दो प्रयोगले समाजमा सकारात्मक भन्दा नकारात्मक प्रभाव धेरै पार्न थालेपछि यस्को प्रयोगलाई कसरी व्यवस्थित गराउने भन्ने बिषयमा सरकारी तहबाट नियमनको प्रयास हुंदै आएको छ । सामाजिक संजालको प्रयोगकर्ताले छिनछिनमा अरवौं रुपैयाँ विदेश पठाईरहेको भएपनि ति कम्पनीले नेपाल सरकारलाई अहिले सम्म कर तिरेका छैनन ।..

पेटारेबाट ठूलो परिमाणमा चरेश र गाँजा बरामद

धादिङ न्यूज संवाददाता धादिङ, १५ चैत - धादिङको गजुरी गाउँपालिका वडा नम्बर ७ पेटारेबाट प्रहरीले   ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध चरेश र गाँजा बरामद गरी एक जना महिलालाई पक्राउ गरेको छ। गजुरी गाउँपालिकाको वडा नम्बर ७ पेटारेमा चरेश उत्पादन गर्ने कारखाना सञ्चालन गरी चरेश बेचबिखन भइरहेको सूचनाको आधारमा खोजतलासमा खटिएको लागुऔषध..

केउरिनीकोे पक्की पुल हावाहुरीले ढाल्यो कि अनियमितताले ?

धादिङ- हावाहुरीका कारण निर्माणाधिन अवस्थामा रहेको नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ५ र धादिङको गल्छी गाउँपालिका वडा नं १ फोस्रेटार जोड्ने त्रिशुलीनदी माथीको पक्की पुल भत्किएको छ । मोटर चल्ने पक्कि पुल त्यो पनि बनाउँदा बनाउँदै हावाहुरीका कारण भत्किएको भन्दा धेरैले नपत्याउन पनि सक्छन् । विश्वास नलागेपनि यस्तै अपत्यारिलो घट्नाले..

‘विप्लव समूहलाई चन्दा दिए सिधै कारबाही’

काठमाडौं - गतिविधिमा प्रतिवन्ध लागेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई कुनै पनि प्रकारको सहयोग नगर्न सरकारले आग्रह गरेको छ। सरकारले विप्लव समूहको गतिविधि राजनैतिक नभई अपराधि कार्य तर्फ अघि बढेको भन्दै उसका गतिबिधिमा प्रतिबन्ध लगाइसकेको अवस्थामा उक्त समूहलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यक्ति तथा..

मोटरसाईकल चोरी गर्ने तीन जना धादिङमा पक्राउ

धादिङ,१० चैत - देशका विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरी बिक्री गर्ने कार्यमा संलग्न रहँदै आएका ३ जनालाई पक्राउ गरी उनिहरुले चोरी गरेको मोटरसाईकल सहित धादिङ प्रहरीले आईतबार सार्वजनिक गरेको छ । पक्राउ परेकाहरुमा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ३ का २८ बर्षका किप्पा तामाङ, सोही ठाउँका २५ बर्षका संजय लामा र धादिङ खनियाबास..

झुटा विवरण दिएर आवास सुविधा लिए पाँच लाख जरिवाना

काठमाडौं । कोही कसैले आवास सुविधाका लागि झुटा विवरण दिएमा दुई वर्ष जेल सजाय र ५ लाख रुपैयाँसम्म जरिवानाको भागीदार बन्नुपर्ने भएको छ । आवासको दुरुपयोग गर्ने तथा झुटा विवरण संकलन गर्नेसमेत कारबाहीको भागीदार बन्नुपर्नेछ । आवास निर्माणका लागि अनुदान उपलब्ध गराइएका व्यक्तिले झुटा विवरण दिई अनुदान लिएको पाइए पनि सजाय हुने भएको छ..

समाचार

सबै

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अमेरिका प्रस्थान गरेका छन्। आगामी मंसिर १८ र १९ गते (डिसेम्बर ४ र ५.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला.....

हत्या गरी फरार अभियुक्त १७ बर्ष पछि यसरी पक्राउ परे

धादिङ-हत्या गरी फरार रहेका धादिङ दार्खाका २ जना अभियुक्त १७ बर्ष पछि पक्राउ परेको समाचार यति बेला निकै चासोको.....

ज्यान मुद्दामा फरार दार्खाका दुई जना १७ बर्ष पछि पक्राउ

अदालतबाट कैद फैसलाको सजायँ पाएर पनि फरार रहँदै आएका अभियुक्तको खोजीलाई अभियानको रुपमा सञ्चालन गरिरहेको धादिङ.....

Categories