नेपालको ऐन /कानून

‘विप्लव समूहलाई चन्दा दिए सिधै कारबाही’

काठमाडौं - गतिविधिमा प्रतिवन्ध लागेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई कुनै पनि प्रकारको सहयोग नगर्न सरकारले आग्रह गरेको छ। सरकारले विप्लव समूहको गतिविधि राजनैतिक नभई अपराधि कार्य तर्फ अघि बढेको भन्दै उसका गतिबिधिमा प्रतिबन्ध लगाइसकेको अवस्थामा उक्त समूहलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यक्ति तथा..

मोटरसाईकल चोरी गर्ने तीन जना धादिङमा पक्राउ

धादिङ,१० चैत - देशका विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरी बिक्री गर्ने कार्यमा संलग्न रहँदै आएका ३ जनालाई पक्राउ गरी उनिहरुले चोरी गरेको मोटरसाईकल सहित धादिङ प्रहरीले आईतबार सार्वजनिक गरेको छ । पक्राउ परेकाहरुमा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ३ का २८ बर्षका किप्पा तामाङ, सोही ठाउँका २५ बर्षका संजय लामा र धादिङ खनियाबास..

झुटा विवरण दिएर आवास सुविधा लिए पाँच लाख जरिवाना

काठमाडौं । कोही कसैले आवास सुविधाका लागि झुटा विवरण दिएमा दुई वर्ष जेल सजाय र ५ लाख रुपैयाँसम्म जरिवानाको भागीदार बन्नुपर्ने भएको छ । आवासको दुरुपयोग गर्ने तथा झुटा विवरण संकलन गर्नेसमेत कारबाहीको भागीदार बन्नुपर्नेछ । आवास निर्माणका लागि अनुदान उपलब्ध गराइएका व्यक्तिले झुटा विवरण दिई अनुदान लिएको पाइए पनि सजाय हुने भएको छ..

नेपाल रेडक्रसको विशेष महाधिवेशन फागुन १८ र १९ गते हुने

 काठमाडौं - नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सभाको विशेष महाधिवेशन फागुन १८ र १९ गते गोदावरीमा हुने भएको छ । सोसाइटीको संशोधित विधानको कार्यान्वयनमा देखिएका जटिलताको विषयमा छलफल गर्न विशेष महाधिवेशन आयोजना गरिएको बताइएको छ । गतवर्षको नियमित महाधिवेशनबाट भएको विधानको १७ औं संशोधन र त्यसको प्रमाणीकरणको प्रक्रियामा जाँदा जिल्ला..

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट यस्तो छ रोजगारी पाउने व्यवस्था

नेपालको संविधानले नागरिकको मौलिक हकका रुपमा प्रत्याभूत गरेको रोजगारीको हकलाई कार्यान्वयन गर्न ‘सबैका लागि रोजगारः संवैधानिक अधिकार’ भन्ने मूल नारासाथ सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रमले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्य एवं समन्वयमा सरकारी, निजी र सहकारी..

प्रतिबन्धित २१ थरीका विषादी बेचेमा एक लाखसम्म जरिवाना

काठमाडौँ, - मानव तथा जिव जन्तुको स्वास्थ्यका लागि निकै घातक मानिएका   प्रतिबन्धित २१ थरीका विषादीको बिक्री वितरण गर्ने व्यक्ति रु ५० हजार देखि रु एक लाखसम्म जरिवाना वा तीन महीनासम्म कैद वा दुवै सजायको भागीदार हुने भएको छ । विषादी खेतबारीमा किटाणु मार्न प्रयोग गरिने विष हो । सरकारले सन् २००१ मा क्लोरोडेन, डिडीटी, डाइएल्ड्रिन, इण्ड्रिन..

धादिङमा अब प्राकृतिक श्रोतको अबैध दोहन गरे दश लाख जरिवाना, दश बर्ष जेल

धादिङ , - प्राकृतिक श्रोत माथिको दोहन गर्नेलाई कडा दण्ड सजायँ नभएकै कारण जथाभावी उत्खनन गर्ने कार्य बढेको भन्दै धादिङ जिल्लाका नदी तथा खोला अतिक्रमण गर्ने, खानीजन्य पदार्थको उत्खननमा बल मिच्याई गरी अवैध कार्य गर्नेहरुलाई अब दश बर्ष जेल र दश लाख जरिवाना गरिने भएको छ । यस्ता कार्य तत्काल रोक्न जिल्ला प्रशासन कार्यालय धादिङको अगु्वाईमा..

धादिङमा अबैध प्राकृतिक दोहन रोकेरै छाड्छु – एसपि वैदवार

धादिङ जिल्लाको शान्ति सुरक्षा, प्राकृतिक श्रोतको दोहन रोकथाम, राजमार्गमा हुने घटना दुर्घटनाबाट उत्पन्न हुने समस्या समाधानमा प्रहरी शक्तिलाई सहि ठाउँमा उभ्याएर आंफु प्रहरीकै भूमिकामा रहने धादिङका प्रहरी प्रमुख एसपि राजकुमार बैदवारले वताउनु भएको छ । बैदवार दुई दिन अघि मात्रै धादिङ सरुवा भई आउनु भएको हो । धादिङ जिल्लाको त्रिशूली तथा..

धादिङमा छुट्टाछुट्टै घटनाका आठ आरोपित सार्वजनिक

धादिङ न्यूज धादिङ-  जिल्ला प्रहरी कार्यालय धादिङले विभिन्न ३ वटा घटनामा संलग्न भएको आरोपमा ८ जना आरोपितलाई सार्वजनिक गरेको छ । बुधवार जिल्ला प्रहरी कार्यालय परिसर धादिङमा पत्रकार सम्मेलन गरि प्रहरीले हातहतियार जबरजस्ति करणी, र ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा पक्राउ परि अनुसन्धानका क्रममा जिल्ला अदालतबाट थुनामा राख्ने म्याद..

नक्कली ‘सुन’ काराेबार आरोपमा महिला पक्राउ

अभियुक्त गंगा लिङ्देन लिम्बु गत पुस १९ गते धादिङको गुजरीबाट बरामद चार किलो नक्कली सुन। तस्बिर : जिल्ला प्रहरी कार्यालय, धादिङ धादिङ - गत पुस १९ गते धादिङमा बरामद चार किलो नक्कली सुन बेच्न पठाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। धादिङ प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को संयुक्त टोलीले उक्त आरोपमा झापाको हल्दिबारी–१,..

धादिङको यातायातमा अस्वस्थ प्रतिस्पर्धाले दुर्घटनाकाे जाेखिम

सदरमुकाम धादिङबेंसीबाट काठमाडौं जान लागेका दुईवटा यातायात व्यवसायी समितिका गाडी। धादिङ - धादिङबेंसीदेखि ग्रामीण यातायातको बस चढेर काठमाडौं पुगेकी नीलकण्ठ नगरपालिका–३ की सुनामाया श्रेष्ठले यात्रा अवधिभर आफूलाई निकै असुरक्षाको महसुस भएको बताइन्। बस चलाउने तरिका र अस्वस्थ प्रतिस्पर्धाका कारण उनले यात्रा असुरक्षित बनेको..

झुक्याएर अनुदान लिनेलाई कारवाही हुन्छ– ज्ञवाली

धादिङ,११ माघ- भुकम्प पिडितको नाममा दोहोरो सुविधा लिने र फर्जि बिबरण दिएर सुविधा लिनेहरुको पहिचान गर्न स्थानीय तह संग मिलेर समस्या समाधनको पहल भईरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले वताएका छन् । प्राधिकरण तथा कुनै पनि सरकारी निकाय संग एकीकृत सूचना प्रणाली नभएका कारण नक्कली पिडितहरुको..

धादिङमा १४ सय १९ वर्ष कैद र तीन करोड ४० लाख ८९ हजार जरिवाना भुक्तान हुन बाँकी

धादिङ जिल्लामा विभिन्न अपराधमा अभियोग लागेकाबाट १४ सय १९ वर्ष ४ महीना १२ दिन कैद र तीन करोड  ४० लाख ८९ हजार ९ सय २० रुपैयाँ ६९ पैसा जरिवाना भुक्तान हुन बाँकी रहेको जिल्ला अदालत धादिङले जनाएको छ । विभिन्न अभियोग लागेर कैद सजायँ पाएका र जरिवाना तिर्नुपर्ने फैसला भएकाहरुको बक्यौता फर्छयौटका लागि अदालतले धादिङ जिल्लाका १३ वटै स्थानीय तह,..

सम्वन्ध विच्छेदमा बैदेशिक रोजगार मुख्य कारक बन्दै

धादिङ ,२१ मंसीर - नयाँ मुलुकी ऐन लागू भएपछि अहिले सम्म धादिङ जिल्ला अदालतमा पारपाचुकेका ९४ वटा मुद्दा परेका छन । सम्वन्ध विच्छेदका घटना अस्वाभाविक वृद्धि त छँदैछ, यसका कारण पनि सामान्य मात्र छैनन् । आर्थिक, सामाजिक र जात विशेष मात्र नभै वैदेशिक रोजगारीले परिवारसंग छुट्टिँदा पनि सम्वन्ध विच्छेदका घट्ना धेरै भइरहेका छन् । जिल्ला अदालतमा..

पुस मसान्तभित्र सबै तहमा कर्मचारी समायोजन-२१ दिनमा कार्यस्थल नपुगे बर्खास्त

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी २१ दिनभित्र हाजिर हुन नगए बर्खास्तमा पर्ने भएका छन् ।  सरकारले समायोजन गरेपछि कार्यस्थलमा हाजिर हुन जाने समय २१ दिनको दिनेछ । सोही अवधिभित्र हाजिर हुन नगए सम्बन्धित कर्मचारीमाथि बर्खास्तको प्रक्रिया थालिनेछ । सरकारले सोमबार राति स्वीकृत गरेको कर्मचारी समायोजन अध्यादेश, २०७५..

समाचार

सबै

‘प्रत्येक पालिकमा एउटा आयुर्वेद औषधालय हुनुपर्छ’

धादिङका प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा आयुर्वेद औषधालय स्थापना गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले विहीवार धादिङबेसीमा आयोजना गरेको जनप्रतिनिधि तथा.....

पहिरोले पाइप बगाएपछि छुम्राङ गाउँमा खानेपानी संकट

रुबीभ्याली (धादिङ ) -  पहिरोले खानेपानीको पाइप बगाएपछि धादिङको रुबीभ्याली गाउँपालिका ५ छुम्राङ गाउँमा पानीको.....

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा धादिङबेसीमा प्रदर्शन

धादिङबेसी–प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन भएको छ । प्रधानमन्त्री.....

ग्लोवल आईएमई बैकबाट गल्छी गाउँपालिकालाई सहयोग

धादिङ, २३ असार ः ग्लोबल आइएमई बैंक गल्छी शाखाले कोरोना भाईरस विरुद्धको अभियानमा गल्छी गाउँपालिकालाई सहयोग गरेको.....

कोरोना भाइरसबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु

धादिङ ।संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु.....

Categories