नेपालको ऐन /कानून

धादिङमा पत्नीसँग सम्वन्ध विच्छेदको माग गर्दै १८ पुरुषले गराए मुद्दा दर्ता

धादिङ, १७ असोज - नयाँ मुलुकी ऐन लागु भएपछि पत्नीसँग वैवाहिक सम्बन्ध विच्छेदको माग गर्दै पुरुषहरू पनि अदालत  जाने क्रम बढेको छ । जिल्ला अदालत धादिङमा सम्बन्ध विच्छेद गरिपाँउ भन्दै डेढ महिनाको  अवधीमा १८ जना  पुरुषले मुद्दा दर्ता गराएको धादिङ जिल्ला अदालतले जनाएको छ । जिल्ला अदालत धादिङका श्रेस्तेदार उदयराज काफ्लेका अनुसार २०७५ भदौ एक..

नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा

काठमाडौं, असोज ३ - नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा  भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार संविधान दिवस मनाउँदैछ । संविधान दिवस संविधान जारी भएको दिनको सम्झनामा मनाइने दिवस हो। नेपालमा हालसम्म विभिन्न समयमा गरी ६ वटा संविधानहरू लागू भएका छन्। त्यस अनुसार नै संविधान दिवस मनाइएको पाइन्छ। काठमाडौँ उपत्यका बाहिरका प्रदेशका..

नीलकण्ठ नगरपालिकामा नगरप्रमु्खको कार्यशैलीप्रति उपप्रमुख सहित ८ वटा वडाका अध्यक्षहरुको असहमती

नीलकण्ठ -नीलकण्ठ नगरपालिकाको निर्णय प्रकृया नगर प्रमुखबाट एकलौटी ढंगले हुने गरेको भन्दै ८ वटा वडाका अध्यक्ष सहित उपप्रमुख र कार्यपालिकाको १ जना सदस्यले लिखित रुपमा असहमति राखेका छन । नगर उपप्रमुख शैलेश भण्डारीको अध्यक्षतामा मंगलबार विहान धादिङबेसीमा भएको पत्रकार सम्मेलनमा नगरपालिकाका ८ जना वडा अध्यक्ष र एक जना कार्यपालिका सदस्यले..

वित्त आयोगले थाल्यो ७५३ वटै स्थानीय तहको कर अध्ययन

काठमाडौ‌ं– स्थानीय तहले जथाभावी रूपमा कर बढाएको भन्दै विरोध भइरहेका बेला प्राकृतिक स्रोत तथा वित्त आयोगले सबै स्थानीय तहको करकाे प्रकृति अध्ययन सुरु गरेकाे छ। योगका उपसचिव नमराज घिमिरेका अनुसार सबै स्थानीय तहको कर विवरण अध्ययन सुरु भएको छ। ‘करको विवरण पठाउन देशभरका ७ सय ५३ वटै स्थानीय तहलाई आयोगले पत्राचार गरेको छ’, उनले भने। अहिले..

अपराधी पक्राउ गर्ने भए पहिले अदालत जानूस् !

काठमाडौं- नेपाल प्रहरीले अबदेखि कुनै अपराधमा संलग्न व्यक्ति वा अभियुक्तलाई पक्राउ गर्नुअघि सम्बन्धित जिल्ला अदालतबाट अनुमति लिनुपर्ने भएको छ। प्रहरीले अबदेखि कुनै फौजदारी अभियोग लाग्ने गरी कसूर गरेको व्यक्तिलाई कसूर गर्दा गर्दैको बखत भेटेमा मात्र नियन्त्रणमा लिन सक्छ । नत्र, जिल्ला अदालतमा निवेदन दिनुपर्छ। सरकारले १..

गल्छी गाउँपालिकाको परिचय नीति योजना र बजेट समेटिएको पुस्तिका सार्वजनिक

गल्छी-गल्छी गाउँपालिकाको परिचय तथा आर्थिक वर्ष २०७५÷ ०७६ को नीति योजना र बजेट समेटिएको पुस्तिका मंगलबार सार्वजनिक गरिएको छ । गाउँपालिकाद्धारा पारित आर्थिक वर्ष २०७५÷ ०७६ को नीति योजना र बजेट सार्बजनिकिकरण कार्यक्रमको अवसर पारेर मंगलबार गल्छी गाउँपालिका वडा नम्बर ८ छाङगेश्वर मन्दिरको सभाहलमा सामूहिक रुपमा पुस्तक विमोचन गरिएको हो ।..

आर्थिक वर्ष २०७५/७६ बजेटको पूर्ण पाठ

  काठमाण्डौं: आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको बजेट विनियोजन गरिएको छ। संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षका लागि चालुतर्फ ८ खर्ब, पूँजीगतर्फ ३ खर्ब तथा वित्तियतर्फ १ खर्बसहित १३ खर्ब १५ अर्बको बजेट विनियोजन गरिएको बताउनुभयो। यो बजेट चालु वर्षको भन्दा ३७ अर्बले बढी..

मतदाता नामावलीमा नयाँ नाम दर्ता अभियान शुरु

धादिङ - निर्वाचन आयोगले आईतबार देखि मतदाता नामावलीमा नयाँ नाम दर्ता अभियान शुरु गरेको छ । आयोगले सबै क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयबाट नयाँ मतदाता नामावली संकलन तथा मतदाता नामावलीमा नाम रहेका मतदाताको विवरण अद्यावधिक गर्न दर्ता खुला गरेको हो । धादिङ लगायत  ७७ वटै जिल्ला तथा क्षेत्रीय कार्यालयबाट मतदाता नामावली संकलन..

धुनीवेशी नगरपालिकाको विधेयक सभा सम्पन्न, आन्तरिक कानून पारित

धुनीवेशी- धुनीवेशी नगरपालिकाको नगर सभाले नगर कार्यपालिकाले प्रस्ताव गरेका न्यायिक समितिको कामलाई व्यवस्थित गर्न बनेको कानून २०७४, सहकारी सम्बन्धी विधेयक २०७४, स्थानीय कृषि व्यवस्थापन प्रवद्र्धन विधेयक २०७४, आर्थिक कार्यविधी नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक २०७४, बजार अनुगमन सम्बन्धी कार्यविधिलाई व्यवस्थित गर्न बनेको २०७४..

सार्वजनिक बिदा  १०५ बाट ८४ दिनमा झार्न प्रस्ताव

काठमाडौं: सरकारी विदाका रुपमा मानिएको सार्वजनिक विदालाई कटौती गर्ने तयारी भएको छ । गृह मन्त्रालयले सार्वजनिक बिदा कटौती गर्न प्रस्ताव गरेको छ। धेरै दिन बिदा हुँदा सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दे गृहले हालै दिइँदै आएको बिदामा २१ दिन कटौती गर्ने प्रस्ताव गरेको छ । सरकारले विभिन्न चाडपर्व, दिवस र शनिबार गरी १ सय ५..

अब गाउँपालिकामा ७० कर्मचारी

धादिङ- अब बन्ने गाउँ पालिकाको संरचना कस्तो होला भन्ने धेरैको चासोको बिषय वन्दै गईरहेको छ । स्थानीय तह गठनसँगै गाउँपालिकामा कम्तिमा पनि ७० जना कर्मचारी रहने गरी स्थानीय विकास मन्त्रालयले कर्मचारी व्यवस्थापनको खाका तयार पारेको छ । स्थानीय तहमा कर्मचारी व्यवस्थापनको संरचना तय गर्न गठित समितिले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र..

सरकार निर्वाचन चाँहदैन, तयारी सुन्य

तीन वटा विधेयक संसदीय समितिमा अलपत्र, ६ वटा विधेयकको मस्यौदै बनेन काठमाडौं - सरकार र प्रमुख राजनीतिक दलहरूले जतिसक्दो चाँडै निर्वाचन गर्नुपर्ने विषयलाई बाक्लै चर्चा गर्दै आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मात्रै पनि देशमा निर्वाचन र संविधान संशोधनका दुवै काम हुने बताए । तर, अर्कातिर चुनावका लागि..

नयाँ संविधान घोषणा, नेपाल नयाँ युगमा प्रवेश,धादिङ लगायत देशभर खुसियाली

धादिङ ३ असोज । राष्ट्रपति डाक्टर रामवरण यादवले नेपालको नयाँ संविधान घोषणा गर्नुभएको छ । आइतबार साँझ पौने ६ बजे राष्ट्रपति यादवले नयाँ संविधानमा हस्ताक्षर गरी जारी गर्नुभएको हो । उहाँले संविधान जारी गरिरहँदा लामो समयसम्म सभासद्हरुले तालीको गड्गडाहटका साथ ूवागत गरेका थिए । आईतबार साँझ ५ बजे संविधान जारी गर्ने कार्यक्रम रहे पनि..

भदौ १८ मा नयाँ संविधान ! यस्तो छ सम्भावित ‘फास्ट ट्रयाक’ –

श्रावण ३० । संविधानसभाले संविधानको मस्यौदा विद्येयक तयार पार्नका लागि संविधानसभाको मस्यौदा समितिलाई ५ दिनको समय दिएको छ । ५ दिनको समय श्रावण ३२ गते सकिँदैछ । योबीचमा मस्यौदा समितिले संविधानको मस्यौदा विद्येयकलाई अन्तिम रुप दिनुपर्नेछ । अझै पनि केही विषयमा मस्यौदा समितिले शीर्ष नेताहरुको निर्णय कुर्नुपरको छ । शीर्ष नेता सम्मिलित..

समाचार

सबै

विप्लव नेकपाको धादिङ सेक्रेटरी बुद्ध गुरुङ पक्राउ

धादिङ, ३१ भदौ - नेत्र विक्रम चन्द नेत्तृत्वको नेकपाका धादिङ जिल्ला सेक्रेटरी बुद्ध गुरुङ घले मंगलबार विहान पक्राउ परेका छन् । धादिङको नौविसे हुंदै काठमाण्डौं जाँदै गर्दा प्रहरीले गुरुङलाई धुनिबेसी.....

झाँक्रीले पेट प्वाल पारिदिएको मगरको मृत्यु

धादिङ,३१ भदौ - जण्डिसको उपचार गराईदिने भन्दै झाँक्रीले व्लेडले पेट चिरेर थला पारिदिएका विरामीको उपचारका क्रममा.....

दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

काठमाडौं । तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ ।.....

अख्तियारमा धादिङका धेरै उजुरी

- केशव अधिकारी धादिङ,२९ भदौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई.....

बढ्यो सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले बृद्ध भत्ता बढाएको छ । बढेको भत्ता अव कार्यान्वयनमा समेत आएको छ । सरकारले चालु आर्थिक वर्ष.....

Categories