नेपालको ऐन /कानून

सार्वजनिक बिदा  १०५ बाट ८४ दिनमा झार्न प्रस्ताव

काठमाडौं: सरकारी विदाका रुपमा मानिएको सार्वजनिक विदालाई कटौती गर्ने तयारी भएको छ । गृह मन्त्रालयले सार्वजनिक बिदा कटौती गर्न प्रस्ताव गरेको छ। धेरै दिन बिदा हुँदा सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दे गृहले हालै दिइँदै आएको बिदामा २१ दिन कटौती गर्ने प्रस्ताव गरेको छ । सरकारले विभिन्न चाडपर्व, दिवस र शनिबार गरी १ सय ५..

अब गाउँपालिकामा ७० कर्मचारी

धादिङ- अब बन्ने गाउँ पालिकाको संरचना कस्तो होला भन्ने धेरैको चासोको बिषय वन्दै गईरहेको छ । स्थानीय तह गठनसँगै गाउँपालिकामा कम्तिमा पनि ७० जना कर्मचारी रहने गरी स्थानीय विकास मन्त्रालयले कर्मचारी व्यवस्थापनको खाका तयार पारेको छ । स्थानीय तहमा कर्मचारी व्यवस्थापनको संरचना तय गर्न गठित समितिले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र..

सरकार निर्वाचन चाँहदैन, तयारी सुन्य

तीन वटा विधेयक संसदीय समितिमा अलपत्र, ६ वटा विधेयकको मस्यौदै बनेन काठमाडौं - सरकार र प्रमुख राजनीतिक दलहरूले जतिसक्दो चाँडै निर्वाचन गर्नुपर्ने विषयलाई बाक्लै चर्चा गर्दै आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मात्रै पनि देशमा निर्वाचन र संविधान संशोधनका दुवै काम हुने बताए । तर, अर्कातिर चुनावका लागि..

नयाँ संविधान घोषणा, नेपाल नयाँ युगमा प्रवेश,धादिङ लगायत देशभर खुसियाली

धादिङ ३ असोज । राष्ट्रपति डाक्टर रामवरण यादवले नेपालको नयाँ संविधान घोषणा गर्नुभएको छ । आइतबार साँझ पौने ६ बजे राष्ट्रपति यादवले नयाँ संविधानमा हस्ताक्षर गरी जारी गर्नुभएको हो । उहाँले संविधान जारी गरिरहँदा लामो समयसम्म सभासद्हरुले तालीको गड्गडाहटका साथ ूवागत गरेका थिए । आईतबार साँझ ५ बजे संविधान जारी गर्ने कार्यक्रम रहे पनि..

भदौ १८ मा नयाँ संविधान ! यस्तो छ सम्भावित ‘फास्ट ट्रयाक’ –

श्रावण ३० । संविधानसभाले संविधानको मस्यौदा विद्येयक तयार पार्नका लागि संविधानसभाको मस्यौदा समितिलाई ५ दिनको समय दिएको छ । ५ दिनको समय श्रावण ३२ गते सकिँदैछ । योबीचमा मस्यौदा समितिले संविधानको मस्यौदा विद्येयकलाई अन्तिम रुप दिनुपर्नेछ । अझै पनि केही विषयमा मस्यौदा समितिले शीर्ष नेताहरुको निर्णय कुर्नुपरको छ । शीर्ष नेता सम्मिलित..

सं‌विधान निर्माणका लागि अहिलेसम्म ३० अर्ब खर्च

काठमाडौं- अहिले मुलुकका राजनीतिक दलहरूको अडानका कारण संविधान जारी गर्ने तिथि जति जति टाढा हुँदै गैरहेको छ, संविधानको नाममा राज्यकोषबाट हुने खर्च पनि उति उति थपिँदै गैरहेको छ । २०६२/६३ जनआन्दोलन भएयता भएका दुइटा संविधानसभाको निर्वाचन र सभासदहरूका लागी दिइने तलबभत्ता लगायत शीर्षकहरूमा अहिलेसम्म ३० अर्बभन्दा बढी खर्च भइसकेको बताइएको छ..

माघ ८ को सम्भावना टरेको नेम्वाङको खुलासा

काठमाडौँ, - माघ ८ को रटान गर्दै आईरहेका दलहरु यति वेला संविधान निर्माणलाई भन्दा अन्य बिषयमा बढी सक्रिय हुन थालेपछि माघ ८ मा संविधान नआउने सम्भावना बढ्दै गएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले पनि आउँदो माघ ८ गतेभित्र नयाँ संधिवान जारी हुने सम्भावना निकै पर पुगेको खुलासा गर्नुभएको छ । सिंहदरबास्थित आफ्नै कार्यकक्षमा मंगलवार..

संविधान जारी गर्न प्रचण्डलाई पत्रकार महासङघको स्मरणपत्र

 धादिङ– नेपाल् पत्रकार महासङघ जिल्ला शाखा धादिङले संविधान निर्माणका लागि देखिएका समस्याहरु समाधान गरी मुलुकलाई निकास दिन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुुष्पकमल दहाल प्रचण्डलाई स्मरण पत्र बुझाएको छ । संविधान निर्माणमा दबाब दिने अभियान अनुसार विहीवार धादिङबेसी आईपुग्नु भएका एमाओवादी अध्यक्ष प्रचण्डलाई महासङघका जिल्ला शाखा..

एक वर्षमा सकियो संविधानसभामा साढे ३४ करोड

काठमाडौं, ८ मंसिर आगामी ८ माघमा नयाँ संविधान आउने–नआउने टुंगो छैन । तर, संविधानसभा अध्यक्ष, सभासद् र सचिवालयको तलब–भत्तामा राज्यकोषको साढे ३४ करोड खर्च भइसकेको छ । संविधानसभा सचिवालयका अनुसार पहिलो बैठक बसेदेखि अहिलेसम्म ३४ करोड ५३ लाख १५ हजार रुपैयाँ खर्च भएको छ । दोस्रो संविधानसभाको पहिलो बैठक गत वर्षको ८ माघमा बसेको थियो । अघिल्लो..

पत्रकार मैत्री संविधान निर्माणमा जोड

जनकपुरधाम, २६ असोज । प्रशासनिक अदालतका अध्यक्ष काशीराज दाहालले पत्रकार मैत्री संविधान निर्माणको खाँचो औँल्याउनु भएकोछ । नेपाल पत्रकार महासङ्घ र युनेस्कोद्वारा आज यहाँ आयोजित शान्ति स्थापनामा सञ्चारको भूमिका विषयक क्षेत्रीय गोष्ठीमा उहाँले अज्ञानताको कुण्डमा बसेका कारण शान्ति र संविधान निर्माण सन्दर्भमा दायित्व र नैतिकताको..

सभासद् हाजिरीकाे रामकहानी- हाजिर गर्न सभासद्को हतारो

काठमाडौं। शुक्रबार संसद् बैठक सकिँदा बाहिरिने भन्दा भित्र पस्न सभासद्को लर्काे लामो थियो। संसद्को आम दृष्य हो, बैठक सकिए पछि पनि सभासद् भित्रिने क्रम जारी रहन्छ। बैठक चलिरहँदा सभा भवन रित्तो हुने तर बैठक सकिएपछि सभासद् भित्रिने लर्काे लाग्नुको रहस्य के हो? कारण हो हाजिर गर्नु।  शुक्रबार अपरान्ह तीन बजे संसद बैठक बोलाइएको थियो। तीन बजेर..

नमुना युवा संविधान सभा

काठमाण्डौं–दोस्रो संविधानसभाबाट संविधान जारी गर्ने मिति नजिकिएसँगै युवाहरुले नमुना युवा संविधानसभा गठन गरेर दबाब सुरु गरेका छन् । संविधानसभामा भएको संरचनामा नै आधारित रहेर गठित नमुना युवा संविधानसभाले नमुना संविधान जारी गर्ने भएको छ । संविधानसभाको निर्वाचन भएको ४ वर्षमा पनि संविधान दिन नसकेपछि दोस्रो संविधानसभा ब्युजाईएपछि फेरी..

धादिङका चार सभासदलाई गैससको सम्मान

धादिङ,-धादिङ जिल्लावाट संविधान सभा सदस्यमा निर्वाचित चार जना सभासदलाई आईतवार धादिङबेसीमा सम्मान गरिएको छ । गैर सरकारी संस्था महासंघ जिल्ला शाखा धादिङले आईतवार जिल्लावाट संविधान सभामा प्रतिनिधित्व गर्ने चार जनासभासदहरु धादिङ क्षेत्र नम्बर ३ वाट निर्वाचित राजेन्द्र पाण्डे, एमालेवाट समानुपातिक कोटामा निर्वाचित गंगालाल तुलाधर, धादिङ..

धादिङका सात जना संविधान सभामा

धादिङ÷धादिङ जिल्लावाट संविधान सभामा प्रतिनिधित्व गर्ने सभासदको संख्या अव ७ पुगेको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनमा धादिङ जिल्लाको तीनवटै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भएको थिए । जसअनुसार क्षेत्र नम्बर ३ मा राजेन्द्रप्रसाद पाण्डे, २ मा गुरुप्रसाद बुर्लाकोटी र १ मा धनवहादुर घले संगै समानुपातिक तर्फवाट एमालेका..

समाचार

सबै

‘प्रत्येक पालिकमा एउटा आयुर्वेद औषधालय हुनुपर्छ’

धादिङका प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा आयुर्वेद औषधालय स्थापना गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले विहीवार धादिङबेसीमा आयोजना गरेको जनप्रतिनिधि तथा.....

पहिरोले पाइप बगाएपछि छुम्राङ गाउँमा खानेपानी संकट

रुबीभ्याली (धादिङ ) -  पहिरोले खानेपानीको पाइप बगाएपछि धादिङको रुबीभ्याली गाउँपालिका ५ छुम्राङ गाउँमा पानीको.....

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा धादिङबेसीमा प्रदर्शन

धादिङबेसी–प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन भएको छ । प्रधानमन्त्री.....

ग्लोवल आईएमई बैकबाट गल्छी गाउँपालिकालाई सहयोग

धादिङ, २३ असार ः ग्लोबल आइएमई बैंक गल्छी शाखाले कोरोना भाईरस विरुद्धको अभियानमा गल्छी गाउँपालिकालाई सहयोग गरेको.....

कोरोना भाइरसबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु

धादिङ ।संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु.....

Categories