समाचार

कोरोना नियन्त्रण तथा उपचार कोषमा बागमती प्रदेश सरकारको ५० करोड

हेटौंडा - बागमती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम थप गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कोषमा ४० करोड थप्ने निर्णय गरेको हो । सरकारले १० करोड रकममा शुरु भएको कोषलाई बढाएर रु ५० करोड पु¥याएको हो । मुख्यमन्त्री निवास चैकीटोल हाइटमा बसेको..

वागमती प्रदेश सरकारले स्थानिय तहमा सहयोग रकम पठाउने

हेटौंडा - बागमती प्रदेश सरकारले आफ्नो प्रदेशभित्रका सबै स्थानीय तहलाई कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचारका लागि सहयोग गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका एक सय १९ वटै स्थानीय तहलाई सहयोग गर्न कोरोना भाइरस संक्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्यविधि २०७६ स्वीकृत गरेको छ । बैठकले कार्यविधि स्वीकृत गरेसँगै..

मन्त्रीपरिषदको निर्णय- ८ दिन थपियो लकडाउन

सरकारले पहिलो चरणमा घोषणा गरेको लकडाउन अवधि सकिन एक दिन बाँकी हुँदा थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ । अब चैत २६ गते सम्म देश लकडाउनमा जानेछ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि नेपालमा थप आठ दिन ‘लकडाउन’ गर्न ‘कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई सिफारिस गरेअनुसार मन्त्रीपरिषद्ले..

‘स्वास्थ्य सामग्री प्रदेशभर पुग्ने वातावारण मिलाऔं’–बानियाँ

१६ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मूख्यमन्त्री डोरमणी पौडेलसंग कोरोनाविरुद्धको अभियानलाई प्रभावकारी बनाउने बारेमा कुराकानी गरेका छन् । शनिबार राति भएको टेलिफोन वार्तामा नेता बानियाँले मूख्यमन्त्री पौडेललाई प्रदेशभर स्वास्थ्य सामग्री पुग्ने वातावरण बनाउने बारे कुराकानी..

‘टिभी फिल्मी’मा अब दैनिक चार चलचित्र

‘टिभी फिल्मी’ले अब दैनिक चार वटा नेपाली चलचित्र देखाउने भएको छ । ‘टिभी फिल्मी’ले १३ गते बिहिबारबाट दैनिक चार पटक फरक–फरक चलचित्र देखाउन लागेको स्टेशन म्यानेजर बिष्णु सुबेदीले जानकारी दिएका छन् । कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन भएकाले घरमै बसीरहेका आम नेपालीको मनोरञ्जनका लागि ‘टिभी फिल्मी’ले दैनिक चारवटा चलचित्र देखाउने..

चीनले दिएकाे स्वास्थ्य उपचारका सामाग्री नेपाल आइपुग्यो

काठमाडौं , १६ चैत । चीनले दिएको कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सको हवाईजहाज आइतबार बिहान काठमाडौं आइपुगेको छ । नेपाल एयरलाइन्सका अनुसार उपचारका सामाग्री लिन चीन गएको जहाज आइतबार बिहान साढे पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । कोरोना परीक्षण किट,..

आफू सुरक्षित रही सन्देशमूलक सामाग्री दिऔं -अध्यक्ष आचार्य

काठमाडौं चैत्र १६ । नेपाल पत्रकार महासङ्घले यसवर्ष आफ्नो स्थापना दिवसका अवसरमा कुनै कार्यक्रम नगर्ने जनाएको छ । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै यस पटक विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा स्थापना दिवसका अवसरमा खुल्ला कार्यक्रम आयोजना गर्ने अवस्था नरहेको..

नेपालमा पाँचौ कोरोना संक्रमित फेला

नेपालमा पाँचौ कोरोना संक्रमित फेला परेकी छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट अनुसार १९ वर्षकी युवतीमा स‌ंक्रमण भेटिएको हो। उनी बेल्जियमबाट कतारहुँदै नेपाल आएकी थिइन्। उनी चैत ४ मा क्युआर६५२ बाट नेपाल आएकी हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । मन्त्रालयका अनुसार कोरोना..

नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि

विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरस (कोविद–१९) को संक्रमण हुनेको संख्या थपिंदै गएको छ । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनु भएको छ । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका..

दुबईबाट आएका धादिङका युवा कोरोना संक्रमित

काठमाडौं –नेपालमा कोरोना भाइरसको तेश्रो संक्रमित भेटिएका छन् । कोभिड–१९ को संक्रमण भएका ति युवक दुबईबाट नेपाल आएको खुलेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका अनुसार चैत ६ गते दुबईबाट नेपाल आएका धादिङका ३२ वर्षीय युवकलाई कोरोना भाइरस भएको पुष्टि भएको हो । बैदेशिक रोजगारीको क्रममा दुबईमा काम गर्ने उनी सारजाह विमानस्थलबाट..

कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनु पर्ने उपाय

काठमाडौंः सामान्य अवस्थामा हुने फ्लू वा इन्फेक्शनका संक्रमित ब्यक्ति केही दिनभित्रै निको हुने गर्दछन् । यदि केहि दिनभित्रै निको नभए पनि यसले कुनै गम्भीर अवस्था निम्त्याउदैन । तर विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण निको हुने त परको कुरा समयमा अस्पतालमा उपचार गराउन सकिए भने ज्यान समेत जाने गर्दछ । त्यसैले कोरोना..

आज देखि घरबाहिर निस्किए १ महिना कैद हुने

काठमाण्डौ । सरकारले सोमबार साँझ कोरोना संक्रमण रोकथामका लागि आजदेखि ७ दिने लकडाउनको निर्णय गरेको छ । देशैभर हुने लकडाउनमा सर्वसाधारणहरुलाई घरबाहिर ननिस्किन समेत सरकारले आदेश जारी गरेको छ । यो आदेश नमान्ने तथा काममा बाधा पुर्याउने व्यक्तिउपर संक्रामक रोग ऐन २०२० मा भएको व्यवस्था बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ । यसको अर्थ..

चैत १० गते देखि एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

डिन्यूज समाचारदाता काठमाडौं । चैत १० गते देखि लामो दुरीमा चल्ने सार्वजनिक सवारी साधन बन्द हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सम्बोधनमा चैत १० गतेदेखी लामो दुरीका यात्रुबहाक सवारी साधन रोक्ने घोषणा गरेका थिए । कोरोना भाइरस मानव स्वास्थ्यसंग सम्बन्धित भएकाले छोटो दुरीका सवारी साधन पनि सञ्चालन नहुने महानगरीय ट्राफिक..

कोरोनाको प्रभाव : विश्वभर ८५ करोड विद्यार्थीको पढाई प्रभावित

  पेरिस । विश्वको विद्यार्थीहरूमध्ये झण्डै आधा सङ्ख्या कोरोना भाइरसको विश्वव्यापी प्रभावपछि विद्यालय जानबाट बञ्चित बनेका छन् । विश्वभरका ८५ करोड विद्यार्थीलाई कोरोना भाइरस सङ्क्रमणको प्रकोपबाट टाढा राख्न सम्बन्धित मुलुकका सरकारले गरेको निर्णयका कारण विद्यालय तथा विश्वविद्यालय नगएका संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक..

पोर्चुगलमा एक नेपाली नागरिकलाई कोरोना सङ्क्रमण

लिस्वान । पोर्चुगलको फारोमा कृषि मजदुरका रुपमा ग्रामीण इलाकामा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना सङ्क्रमण भएको छ । फारो नगरपालिकाका प्रमुख रोगिरियो बाकलहाउले सो घटनाको पुष्टि गरेका हुन् । नेपालीमा कोभिड– १९ पुष्टि भएपछि सङ्क्रमण फैलन नदिन उनीसँगै काम गर्ने र उनको सम्पर्कमा भएका अन्यको आइतबार व्यापक खोजी गरिएको थियो । यसै क्रममा..

समाचार

सबै

नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १ सय १४ जना संक्रमित थपिएको जानकारी दिनुभयो । मन्त्रालयमा.....

नेपालमा कोरोना संक्रमितको संख्या ७७२- थपिए ९० जना

धादिङ । नेपालमा जेठ १३ गते मंगलबार दिउँसो सम्ममा एकैदिनमा थप ९० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको.....

धादिङमा आलोपालो गरेर सामान ढुवानी हुने

धादिङ, १२ जेठ - लकडाउनको समयमा वजार क्षेत्रमा मालसामान ढुवानी गर्ने सवारीहरुको भिडभाड बढ्न थालेपछि धादिङमा.....

सोमबार सार्वजनिक बिदा दिने गृहको मन्त्रालयको निर्णय

धादिङ न्यूज धादिङ, ११ जेठ - गृह मन्त्रालयले आइतबारका लागि दिने भनिएको सार्वजनिक विदा नदिेने भएको छ ।   नेपाल.....

भारतबाट २ सय १७ जना शनिवार धादिङ आईपुगे

धादिङ,१० जेठ - धादिङ घर भै रोजगारीका क्रममा भारतका विभिन्न स्थानमा रहेका २ सय १७ जना शनिवार विहान धादिङ आइपुगेका.....

Categories