समाचार

स्थानीय तहको आम्दानी बढाउन खोला र वगर कौडी भाउमा ठेक्का

पुस २७, बेनीघाट(धादिङ) — स्थानीय तहले आन्तरिक आयश्रोतका रुपमा नदी र खोलाका बगरलाई मुख्य आधार बनाएपछि सार्वजनिक स्थल कव्जा गरेर धन कमाउनेहरुको होडवाजी शुरु भएको छ । नदी किनारका स्थानीय तहहरुले आन्तरिक स्रोत बढाउने नाममा नदीका बगर बेच्ने होडवाजी चलेको इकान्तिपुरमा खबर छ ।   हालसम्म कुनैपनि स्थानीय तहले नदी किनारलाई आन्तरिक आर्थिक..

स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

  मुग्लिन मलेखु सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित पानीधारा भन्ने स्थानमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ग१ख ५७३१ नंको ट्रकले सोही दिशामा हिँडिरहेको बा१ख ५५५०..

High level team reaches Brussbang to study Chepang lifestyle

[caption id="attachment_31550" align="alignnone" width="800"] An elderly chepang woman grinding maize at a traditional stone grinder at Brussbang village in Dhading district. Photo: Dhadingnews.com[/caption] KESHAV ADHIKARI DHADING: For the first time, a high level team from the district has reached a remote Chepang settlement in Brussbang for a field visit, in Dhading district . The team, comprising District Coordination Committee Chief Jagannath Nepal, Chief District Officer Shyam Prasad Bhandari and other high level officials from the district, held meeting with the Chepang community. After returning to Dhadingbesi, district headquarters the team recommended to relocate Brussbang Chepang Community to safe place in the district citing plummeting temperature in the mountains. One of the locals, Phul Maya Chepang shared during an interaction with the team,..

मालपोत कार्यालय धादिङका नायब सुब्बा नेपाल मृत फेला

जिल्ला मालपोत कार्यालय धादिङका नायब सुब्बा राधाकृष्ण नेपाल मृत अवस्थामा फेला परेका छन्। विगत १० दिनदेखि बेपत्ता रहेका नासु बेनिघाट रोराङ गाउँपालिकाको खटौती खोलास्थित त्रिशुली नदीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ। १० दिन अघिदेखि परिवार र मालपोत कार्यालयको सम्पर्कमा नरहेका नेपालको खोजीको..

सिंचाई कुलोको निर्माण भएपछि किसानहरुमा छायो खुसीयाली

सिंचाईका समस्याको कारण मुस्किलले एक बाली धान लगाउने गजुरी गाउँपालिकाको वडा नं. ७ र ८ का किसानहरु अहिले तीन बाली खेती गर्न पाउने भन्दै खुसी भएका छन् । विगतमा मुस्किलले एक बाली लगाउने किसानहले अहिले उनिहरुले मंसिरको धान काटेलगत्ते अहिले आलु, गहुलगाएत अन्य हिउदे तरकारीहरु लगाउन सुरु गरेका छन् । कुलोमा पानी संचालन भएसंगै आफुहरुले सिजन..

धादिङको श्रीकृष्ण सहित देशभरीका ४ ग्याँस उद्योगमा मात्रै एनएस चिन्ह, ४९ ग्याँस उद्योग मापदण्ड विपरीत ,

धादिङ  जिल्लाको विशालटारमा रहेको श्रीकृष्ण ग्याँस  बाहेक जिल्ला भित्रका अन्य उद्योगले ग्याँम्स उत्पादनका लागि नेपाल गुणस्तर चिन्ह नलिई गैर कानूनी ढंगबाट ग्याँस उत्पादन गरिरहेको भेटिएको छ ।  हाल देशभर ५५ वटा ग्यास उद्योग सञ्चालनमा छन् तर तीमध्य ४ वटाले मात्र मापदण्ड पूरा गरेका छन्। विभागका अनुसार मनोज ग्यास वीरगन्ज, नेपाल..

बूढीगण्डकी आयोजनामा मुआब्जा लिन निवेदन दिनेको भीड

– प्रशन्न पोखरेल बेनिघाट, - गोरखा सिम्जुङकी ३५ वर्षीया सुकमाया गुरुङ बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालय घ्याल्चोक सिउरेनीटार पुगेर फर्किनुभयो । उहाँ आफ्नो नाउँमा फुजेलमा रहेको जग्गाको मुआब्जा लिने प्रक्रियाका लागि निवेदनसहित कागजपत्र पेश गर्न त्यहाँ जानुभएको हो । घर फर्कंदै गर्दा खुशी हुँदै उहाँले भन्नुभयो,..

बूढीगण्डकी माथिल्लो तामाकोशी ढाँचामा निर्माण हुने

काठमाडौँ, २० पुस : बूढीगडण्की जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माणका लागि आवश्यक तयारी गरी प्रक्रिया शुरु गर्न सरकारले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । ऊर्जा मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेको संयोजकत्वमा तयार गरिएको प्रतिवेदनका आधारमा आयोजना निर्माणको तयारी गर्न प्राधिकरणलाई..

तरकारीमा ४५ प्रतिशतभन्दा माथि विषादीको प्रयोग

काठमाडौँ: भिण्डी, अकबरे खुर्सानी र हिउँदे सिमीमा अधिक विषादीको प्रयोग भेटिएको छ । त्यसो त गत वर्षभन्दा यस वर्ष पाँच करोडले बढी विषादी आयात भएको छ । गत वर्ष ६४ करोडको विषादी आयात भएकोमा यस वर्ष ६९ करोडको विभिन्न थरिका विषादी आयात भएको हो । विभिन्न नाका भएर राजधानी भित्र्दै गर्दा उक्त तरकारीमा ४५ प्रतिशतभन्दा माथि विषादीको प्रयोग..

सात प्रदेशको अस्थायी मुकामको ठाउँ प्रस्ताव

काठमाडौं, १८ पुस । सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकामको खाका तयार गरिएको बताए । उनका..

पत्रकार महासंघ धादिङका उपाध्यक्ष बुढाथोकी दुर्घटनामा परि घाईते

  धादिङ-नेपाल पत्रकार महासंघ धादिङका उपाध्यक्ष,प्याव्सन धादिङका उपाध्यक्ष अध्यक्ष एवम धादिङबेसीमा रहेको एडभान्स एकेडेमीका प्रिन्सिपल  गोविन्द बुढाथोकी दुर्घटनामा परि घाईते हुनु भएको छ । निजी कामको कामको लागि  गजुरी पुगेर धादिङबेसी फर्कदै गर्दा बुढाथोकी सवार बा ६८ प ३१२३ नम्बरको मोटरसाइकललाई मलेखुतर्फ जाँदै गरेको ना ५ ख ३७६४..

आजदेखि स्वस्थानी व्रत शुरु- शालिनदीमा एक महिनासम्म मेला 

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा..

बैरेनीमा ३ सय ६० लिटर अवैध घरेलु मदिरा नष्ट

बैरेनी- बैरेनी प्रहरीले  ३ सय ६० लिटर  अवैध घरेलु मदिरा नष्ट गरेको छ । गल्छी गाउँपालिका वडानम्बर ६ का वडाअध्यक्ष राजन श्रेष्ठ र स्थानीयको सहभागितामा आईतबार बैरेनी प्रहरी चौकी पछाडीको ढलमा  फालेर  घरेलु मदिरा नष्ट गरिएको हो।  महेशदोभान नजिकैबाट १८ बाट जर्किनमा राखेर बिक्रीका  लैजांदै गरेको अवस्थामा गस्तिमा गएको प्रहरी टोलीले शनिवार..

तार जोड्न गएका युवकको बिजुलीको पोलमै ज्यान गयो

धादिङ, पुष १५ –धादिङमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । तार जोड्दै गर्दा माथि अर्काे तारमा तार जुधेपछि करेन्ट लागेर बझाङ जिल्ला विछदं गाउँपालिकाका जयराम अगस्तीको ज्यान गएको  हो । शनिबार दिउसो धादिङको ज्वालामूखी गाउँपालिका –४, पुर्सुकमा पोलमा चढेर मेन लाइनबाट शाखा लाइनमा तार जोड्ने क्रममा करेन्ट लागेर २३ वर्षीय अगस्तीको ज्यान गएको..

काठमाडौं–नौंबिसे सुरुङमार्गको मुआब्जालाई आवेदन लिन थालियो

काठमाडौं, - काठमाडौं–नौंबिसे सुरुङमार्ग निर्माणलाई अब प्राथमिकता दिइने भएको छ । सुरुङमार्ग क्षेत्रभित्र पर्ने घर, टहरा तथा बोट विरुवाको मुआब्जाका लागि प्रभावित क्षेत्रका ९० प्रतिशतभन्दा बढीले आवेदनसमेत दिइसकेका छन् । यसअघि सुरुङमार्ग आयोजना क्षेत्रभित्र पर्ने घर, टहरा तथा बोट विरुवाको मुआब्जा लिनका लागि गत कात्र्तिक २२ गते कागजात..

समाचार

सबै

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त काट्न स्थानीय प्रशासनले विद्युत्त प्राधिकरणलाई निर्देशन दिएको छ । घरायसी प्रयोजन भनेर.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला.....