समाचार

यस्तो पनि फूल : परिवारसँगै हेर्नसमेत लाजमर्दो

प्रकृति पनि विचित्रको छ । प्रकृतिले संसारमा यस्ता जीवजन्तु वा वनस्पतिको सिर्जना गरेको छ कि कतिपय त परिवारसँगै हेर्नसमेत लाजमर्दो हुन्छ । फूललाई कोमलता र सुन्दरताको प्रतीक मानिन्छ । संसारमा यस्ता पनि फूल पाइन्छन् जुन कोमलता र सुन्दरता मात्र होइन अश्लीलतासमेत पस्किरहेका छन् । परिवार वा मान्यजनसँगै हेर्नसमेत संकोच लाग्ने र विचित्रका..

रुवीभ्याली र नेत्रावतीमा अझै पनि पुगेन बैंक

धादिङ- सरकारले देशैभरिका स्थानीय तहमा २०७५ बैशाख भित्रमा कम्तिमा एक एक वटा बाणिज्य बैंकको शाखा पु¥याउने लक्ष्य राखेको भएपनि धादिङको रुवीभ्याली र नेत्रावती गाउँपालिका सहित देशभरका २१ वटा स्थानीय तहमा अझै सम्म एउटा पनि वाणिज्य बैंकका शाखा पुग्न सकेका छैनन् । धादिङ जिल्लाको १३ स्थानीय तह मध्ये एउटा पनि बैकको पहुँच नभएको जिल्लाको..

योगेश भट्टराई पर्यटनमन्त्री

काठमाडौँ । नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो । गत फागुन १५ गते तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना परि निधन भएपछि लामो उक्त मन्त्रालय..

धादिङमा नदी र खोलामा मेशिन लगाए कारवाही हुने

धादिङ,१५ साउन -  धादिङका विभिन्न खोला र नदीमा मेशिनको प्रयोग गरेर भइरहेको अवैध उत्खनन तथा सङ्कलनलाई कडाइका साथ नियन्त्रण गरिने भएको छ । विभिन्न स्थानका खोलामा अवैधरूपमा उत्खनन बढ्दै गएको जनगुनासो आएपछि मंगलबार धादिङमा बसेको ‘जिल्ला अनुगमन तथा समन्वय समिति’को बैठकले त्यसको नियन्त्रणमा कडाइ गर्ने निर्णय गरेको हो ।  बैठकमा सहभागी..

गणेश हिमालको फेदी पाङसाङमा मोटर सरर

केशव अधिकारी पाङसाङ (धादिङ), - धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने पर्यटकीय स्थल पान्साङपासमा सडक बनेपछि सरर मोटर चल्न थालेको छ । रसुवाको स्याफ्रुबेंसी हुँदै जिल्लाकै उच्च भाग पाङसाङमा गाडी पुगेको हो । ४ हजार मिटरको उचाइमा रहेको उक्त स्थानमा एक बर्ष अघि देखि मोटर वाटो जोडिएको हो । सोमदाङबाट पाङसाङ ८ किमी र त्यसपछि २३ किमी सडक पार गरेपछि..

छिमेकीलाई बोक्सी आरोप लगाउने अनिता विरुद्ध उजुरी

धादिङ,१५ साउन  - सिद्धलेक गाउँपालिका-२ नलाङकी २५ वर्षीया पविता दुवाडीले कथित बोक्सी आरोप लगाउने छिमेकी २५ वर्षीया अनिता मगर विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७६ साउन १४ गते उजुरी दिएकी छिन् । लुगा धुन लागेको बेला साउन १३ गते साँझ कथित बोक्सीको आरोप लगाउँदै दुरव्यवहार गरेको पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनायो..

दरिगाँल खोलामा अवैध उत्खननले मजदुरको रोजीरोटी खोसियो

धादिङ, १३ साउन - मेशिनको प्रयोग गरेर खोलाबाट बालुवा तथा अन्य सामाग्री उत्खनन गरी बिक्री वितरण गर्नु गैर कानूनी कार्य हो । यस्तो अबैध कार्यमा संलग्न हुनेलाई कानूनी कारवाही गर्ने व्यवस्था भएपनि शक्तिको आडमा धादिङ जिल्लाका विभिन्न स्थानमा गैर कानूनी ढंगबाट खोला तथा नदी दोहन गर्ने कार्य बढ्दै गईरहेको छ । नदी र खोलामा मेशिनको प्रयोग गर्दा..

गोपनीयता उल्लङ्घन गरेको आरोपमा फेसबुकलाई लाग्यो सबैभन्दा ठूलो जरिबाना

गोपनीयतासम्बन्धी चासोहरूको व्यवस्थापन गर्न सामाजिक सञ्जाल फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन्। अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी)का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ। फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ। उक्त समितिमा फेसबुकका संस्थापक तथा..

धादिङ र नुवाकोटमा नियम मिच्दै नदी र खोलाको दोहन

 धादिङ - धादिङ र नुवाकोटमा नियमविपरीत  नदी र खोलाको दोहन भइरहेको छ । नदीजन्य पदार्थ झिक्ने कार्य धमाधम भइरहेका छन् । त्रिशूली, तादी, लिखु, फलाखु, सलाखुलगायतका नदी र खोलामा स्काभेटर लगाएर ढुंगा, गिटी र बालुवा निकाल्ने कार्य भइरहेको हो । नवीकरण नभएका अवैध क्रसरले नदीजन्य पदार्थ उपकरण लगाएर झिकिरहेको छ । कतिपय स्थानमा दिउँसो मजदुर लगाएर..

‘सरर मलेवा उडाउँदै’ आईपुगिन भावना दुवाडी

धादिङ । धादिङकी नवोदित गायिका भावना दुवाडी चर्चित लोक गायक विनोद भण्डारीको साथमा सरर मलेवा उडाउँदै तिज गित लिएर दर्शक माझ आएकी छिन । भावना स्वयंको स्वर, शब्द र संगीत रहेको तीज गीत सरर मलेवा उड्यो भर्खरै सार्वजनिक भएको छ । पृथ्वी इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुति रहेको सो गितमा विनोद भण्डारी र भावना दुवाडीको स्वर रहेको छ । ठेट नेपाली..

सदरमुकाममा दिन दहाडै चोरी गर्ने टोली पक्राउ

धादिङ, ८ साउन -  केही समय यता धादिङ सदरमुकाम धादिङबेसीका पसलहरुबाट दिन दहाडै मोवाईल तथा अन्य सामान चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ एमालेचोकका चोकनारायण श्रेष्ठले असार ९ गते आफ्नो मोबाइल हराएकोले जिल्ला प्रहरी कार्यालय धादिङमा खोजी गर्न निवेदन दिएका थिए । श्रेष्ठको निवेदन र प्रहरीको..

धादिङमा विभिन्न घटनामा संलग्न पाँच जना पक्राउ

धादिङ । विभिन्न आपराधिक घटनामा संलग्न रहेको अभियोगमा धादिङ प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । तीन किलोग्राम लागूऔषध गाँजासहित जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा न ७ स्यादुलबाट एक जना पक्राउ परेका छन् । आइतबार बिहान स्यादुलबाट चरौँदीतर्फ आउँदै गरेको बा ८२ प ९३५१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्लास्टिकको बोरामा..

चिनियाँ लगानीको हुवासिन सिमेन्ट विबादै विवादमा

धादिङ, ६ साउन -  स्थापनाका लागि प्रारम्भिक चरणको कामशुरु नहुंदै विवादमा मुछिएको चिनियाँ लगानीको हुवासिन सिमेन्टले जग्गा भाडामा लिनका लागि गरेको सम्झौता रद्द गर्न संसदीय समिति अन्तर्गतको उपसमितिले सिफारिस गरेको छ। संघीय संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले आईतबार काठमाण्डौंमा समितिको बैठकमा पेश गरेको स्थलगत अध्ययन..

वडाअध्यक्ष तामाङ आक्रमण गर्नेलाई कारवाहीको माग

धादिङ -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटी सदस्य एवम रहेका नीलकण्ठ नगरपालिका वार्ड नं १४ का वडाध्यक्ष फन्द्रा तामाङ (रोशन) माथि भएको सांघातिक आक्रमणको नेकपा धादिङले भर्त्सना गरेको छ । नेकपाबाट निर्वाचित जनप्रतिनिधिमाथि श्रृंखलावद्ध आक्रमण हुनेक्रम बढ्दै गएपछि पार्टीले यस्ता घटना नियोजित र षड्यन्त्र मुलक जघन्य..

ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ

धादिङ, १ साउन - कर्तव्य ज्यान मुद्दामा संलग्न भई फरार रहेको अभियोग लागेका एक अभियुक्तलाई धादिङ प्रहरीले घटना भएको १७ वर्षपछि पक्राउ गरेको छ । २०५९ साल असार ८ गते धादिङ जिल्लाको आगिन्चोक गाविस वडा नम्बर ६ हालको त्रिपुरासुन्दरी गाउँपालिकामा विवाहमा आएका गोरखा जिल्लाको कान्द्राङ गा.वि.स वडा नं.१ बस्ने ६४ वर्षीय लिलामान परियारको कुटपिट बाट..

समाचार

सबै

पसल चोरी गर्ने समुह पक्राउ

धादिङ,२ भदौ -धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ आगिन्चोकका भिमसेन भण्डारीले खनियावास गाउँपालिका वडा नम्बर ४ किङताङफेदीमा रहेको पसलमा चोरी गरि भागेको समूहलाई पक्राउ गरेको छ । चोरी गर्ने.....

नुवाकोटबाट हराएको मोटरसाईकल धादिङ प्रहरीबाट फिर्ता

धादिङ,२ भदौ - नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका वडा नम्बर १ घर भई हाल विदुर नगरपालिका वडा नम्बर ८ बस्ने सन्जय.....

नाडेपका कर्मचारी दुई साता देखि आन्दोलनमा

धादिङ,१ भदौ-  धादिङको गजुरीमा केन्द्रिय कार्यालय रहेको नाडेप लघुवित्त वित्तिय संस्थामा कार्यरत कर्मचारीहरु.....

चौँरीपालनमा युवापुस्ताको कम आकर्षण

धादिङ । धादिङ जिल्लाको हिमाली क्षेत्र रूवीभ्याली गाउँपालिकाको उच्च भेगका किसानहरुको आम्दानीको राम्रो स्रोत.....

सिरानवजारमा पहिरो रोक्न सडक छेउमा वृक्षारोपण

धादिङबेसी-धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको सिरानवजारमा मुख्य सडक भासिएर दर्जनौं घर जोखिममा पर्ने क्रम.....

Categories