समाचार

श्रीरामको उपचारमा सहयोग गरिदिन परिवारको याचना

थांक्रे- दुर्घटनामा परि टाउकोमा गम्भिर चोट लागेपछि गएको ६ महिना देखि अस्पतालमा भर्ना गरेर उपचार गराईरहेका धादिङ थांक्रेका एक युवाका लागि उपचारमा सहयोग गरिदिन उनको परिवारले याचना गरेको छ । गत बर्षको कात्तिक ११ गते काठमाण्डौंको नैकापमा मोटरसाईलकले ठक्कर दिएर घाईते भएका थांक्रे गाउँपालिका वडा नम्बर ३ बगैंचाका ३३ बर्षिय श्रीराम..

धादिङमा सोमबार १६ संक्रमित फेला

धादिङ : धादिङमा कोरोना संक्रमितको संख्या २२ पुगेको छ। नीलकण्ठ नगरपालिकाको विभिन्न वडाका १६ जनामा सोमबार कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।यसअघि धादिङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। भारतबाट आई सीमा नाकामा अलपत्र परेपछि नगरपालिकाले उद्धार गरी ल्याएर क्‍वारेन्टाइनमा राखेकाहरुमा एकै पटक ठूलो संख्यामा कोरोना..

धादिङका छैटौ व्यक्तिमा कोरोना सकंम्रण

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ का ३३ बर्षिय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भारतको हरियाणाबाट एक साता अघि घर फर्किएका ति पुरुषलाई नीलकण्ठ नगरपालिकाले क्वारेन्टाइनमा राखेर आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई आईसोलेसनमा राखेर उपचार शुरु गरिएको छ । आरडिटी परिक्षण गर्दा रिर्पोट पोजेटिभ देखिएपछि स्वाव संकलन..

धादिङका अनलाइन संचालकहरु संगठित, तदर्थ समिति गठन

धादिङ, २४ जेठ - धादिङ जिल्लाबाट सञ्चालित अनलाइन न्यूज पोर्टलहरुको व्यवसायिक हक हितको संरक्षण र सम्वद्र्धन गर्न डिजिटल मिडिया नेटवर्क (डिएमएन) धादिङको गठन गरिएको छ । शनिवार धादिङबेसीमा जुम मिटिङबाट सम्पन्न  भएको प्रथम भेलाले धादिङ न्यूज डट कमका प्रधान सम्पादक केशव अधिकारीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको..

काठमाण्डौंमा जागिरे धादिङकी महिलामा कोरोना संक्रमण

धादिङ, २३ जेठ - रोजगारीको लागि राजधानी बस्दै आएकी धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ३ छत्रेपाटी महेशफाँट घर भएकी एक महिलालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । यो संगै कोरोना संक्रमित हुने धादिङ जिल्ला घर भएका पाँच जना पुगेका छन् । काठमाण्डौंको एक सञ्चारगृहमा कार्यालय सहयोगीका रुपमा कार्यरत ति महिला लकडाउन शुरु भएपछि घर आएर..

लकडाउनलाई अवसरका रुपमा लिऔं

सानुबाबु तिमिल्सिना सिद्धलेक गाउँपालिका वडा नम्वर १ स्थित बैरेनी क्षेत्रका युवाहरुले अहिले जारी लकडाउनको यो अवधिमा राम्रो काम गरेका छन् । गाउँमा खानेपानीको दुःख रहेको अवस्थालाई मध्यनजर गर्दै गाउँका युवाहरुले गाउँमा ल्याइएको खानेपानीको लाइन मर्मत गरी पानी सुचारु गर्न सफल भए । गाउँमा झण्डै ६ किलोमिटर टाढा ठुलोखोलाबाट लगिएको पानी..

किन हामी फेसबुक र चटपटेप्रेमी भएको ?

मेरो सुकौरा म आजभोली सामाजिक संजाल फेसबुकमा दैनिक १० औं घण्टासम्म झुन्डिरहने मानिसहरु देखिरहेका छु । म आजभोली अरुको टिकटक हेरेर खिल्ली उडाउँदै मुर्छा परेर हाँस्नेहरुले पनि हास्यास्पद टिकटक भिडियो बनाएको देख्छु । साँच्चै मान्छेहरुले रोजगारी नै गुमाएका हुन् त ! ‘समय कटाउने काल पर्खने’ अवस्थामा हामी पुगिसकेका हौं त ? कोरोना भाइरस..

धादिङमा चौथो संक्रमित भेटिएपछि गाउँ गरियो शिल

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं ५ घर भएकी २३ वर्षिया महिलालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि उनको गाउँ शिल गरिएको छ । बुधवार बिहान सिद्धेलक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल समेतको उपस्थितीमा धादिङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक अस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति..

काेराेना संक्रमित धादिङकी महिला ३८ हप्ते गर्भवती

धादिङ-धादिङको सिद्धलेक गाउँपालिका घर भएकी २३ बर्षिया एक महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । काठमाण्डौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचाररत ति महिला ३८ हप्ते गर्भवती रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक प्रा.डा जागेश्वर गौतमले ३८ हप्ते गर्भवतीलाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो..

धादिङकी एक महिलाले एकै पटक तीन शिशु जन्माइन

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा धादिङकी एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छन् । अस्पतालका अनुसार धादिङकी २६ वर्षीया सविता तामाङले ३ छोरी जन्माएकी हुन् । पहिलोपटक सुत्केरी भएकी तामाङले गर्भ रहेको ८ महिना ६ दिन अर्थात् २४६ का दिन सिजेरियन विधिबाट तीन शिशु जन्माएकी हुन्। तीनै बच्चा स्वस्थ..

रोकिराखेको ट्रकमा हायस ठोक्किंदा १२ जनाको ज्यान गयो

  बाँके जिल्लाको ठुरिया जंगल स्थित प्रूर्व पश्चिम राजमार्गमा मध्यराति भएको सवारी दुर्घटनामा परि १२ जनाको ज्यान गएको छ । २१ जना घाइते भएका छन् । भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट दाङ तर्फ गाईरहेको हाइस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको अगैया स्थित सडक खण्डमा गम्भीर दुर्घटनामा परेको हो । मध्यरातमा भएको दुर्घटनामा..

कोरोनाबाट विश्वभर १२८ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (३० मे २०२०) साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीहरुको संख्या १ सय २१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएईमा १ जना, युकेमा १ जना १, अमेरिकामा १ जना, बहराइनमा २ जना,..

सुकौराको विकासको लागि के गर्ने ?

मेरो सुकौरा आर्थिक वर्ष २०७७÷७८ को लागि त्रिपुरासुन्दरी गाउँपालिकाले समानीकरण अनुदानमाफर्त १३ करोड ८ लाख, सशर्त अनुदानमार्फत २० करोड ५१ लाख तथा समपुरक अनुदानमार्फत ४ करोड गरी जम्मा ३७ करोड ५९ लाख रुपैयाँ पाएको छ । हाम्रो पालिकाले पाएको रकम निलकण्ठ नगरपालिका (६२ करोड ८३ लाख) र बेनीघाट रोराङ गाउँपालिका (४० करोड ९७ लाख) पछि धेरै हो । जबकी..

धादिङका स्थानीय तहले ४ अर्ब ३७ करोड बढी बजेट अनुदान पाउने

धादिङ- संघीय सरकारबाट धादिङका १३ स्थानीय तहले ४ अर्ब ३७ करोड बढी बजेट अनुदान पाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि धादिङका दुई नगरपालिका र ११ गाउँपालिकाले सो अनुदान पाउने भएका हुन् । जसअनुसार धुनीबेसी नगरपालिकाले ३३ करोड ५४ लाख बजेट पाएको छ भने नीलकण्ठ नगरपालिकाले ६२ करोड ८३ लाख बजेट अनुदान पाएको छ । यसैगरी खनियाबास गाउँपालिकाले १९..

भारतबाट नेपाली ल्याउन २० नाका खोलिंदै

काठमाण्डौ । कोरोना संक्रमणले महामारीको रुप लिन थालेपछि वन्द हुन पुगेको नेपाल भारत सिमा नाका खुकुलो पारेर भारतबाट नेपाल आउन चाहने नेपालीलाई ल्याउन सरकार तयार भएको छ । सरकारले भारतबाट नेपाल प्रवेश गर्ने नागरिकहरुका लागि २० वटा सीमा नाका तोकेको छ । यो निर्णयसँगै सरकारले लकडाउन खुकुलो पार्ने संकेत समेत दिएको छ । सीमा नाका समेत खुकुलो..

समाचार

सबै

आइपिएल मा आज सन्दिपको टिम दिल्ली क्यापिटलले र किङ्गस ११ पञ्जावको सामना गर्ने

दुवइ, ४–असोज, हिजो वेलुका बाट शुरुभएको विश्वकै सवैभन्दा चर्चित र ठुलो क्रिकेट लिग प्रतियोगीता इन्डियन प्रिमियर लिग टि २० मा आज दोश्रो दिन नेपाली उत्कृष्ट बलर सन्दिप लामिछाने को टिम दिल्ली क्यापिटल ले किङस.....

महादेववेशी बजारमा दुर्घटना, ३ बर्षिय वालिकाको मृत्यु

धादिङ, ४ असोज - धादिङ थाक्रे गाउँपालिका वार्ड नं. ६ महादेववेशी बजारमा आज दिउँसो २ बजे नौविसे देखी मलेखुतर्फ जाँदै.....

ट्याङ्कर त्रिशुली नदीमा खस्यो

धादिङ,४ असोज । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित पृथ्वीराजमार्गबाट ट्याङ्कर त्रिशुली नदीमा खसेको छ ।   .....

धादिङ न्यूज डटकमको सम्पादकमा रामचन्द्र रुपाखेती

    धादिङ- धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कमको सञ्चालन अब डिन्यूज मिडिया प्रा.लि.ले.....

बागमती प्रदेशले धादिङ अस्पताललाई ७५ लाख दिने

हेटौंडा, २३ भदौ - कोरोना भाईरस संक्रमण तथा रोकथामका लागि बागमती प्रदेशले प्रदेशका बिभिन्न स्थानिय तह, अस्पताल र.....

Categories