समाचार

एमालेले उमेद्वार छनोटको तयारी थाल्यो

काठमाडौ/ मंसिर ४ मा हुने भनिएको संबिधान सभाको निर्वाचन हुने नहुने अन्योल बढीरहेको बेला नेकपा एमालेले सबिधान सभा चुनाबको लागि उम्मेद्वार छनोटको प्रक्रिया बिहीबारदेखि शुरु गर्ने भएको छ । बिहीबार बस्ने स्थायी कमिटीको बैठकले उम्मेदवार चयनको लागि मापदण्ड बनाउने र क्षेत्रीय तथा जिल्ला कमिटीलाई सम्भाबित उमेदवारको नामावली पठाउन निर्देशन..

गुणस्तर चिन्ह नलिएका धादिङको नौबिसेमा रहेको केपी सिमेण्टका साथै देशका १८ कम्पनीका सिमेन्ट बेच्न रोक

धादिङ/ आफुले  मात्रै गुणस्तरको सिमेण्ट उत्पादन गरेको दाबी गर्दै एकोहोरो प्रचार प्रसारमा लाग्ने गरेका नेपाली सिमेण्ट उत्पादक कम्पनीको यथार्थ सार्वजनिक भएको छ् । धादिङको नौबिसेमा रहेको केपी सिमेण्टका साथै  देशका बिभिन्न स्थानमा रहेका १८ वटा सिमेन्ट कम्पनीको उत्पादन तथा विक्री वितरणमा सरकारले रोक लगाएको छ । कम गुणस्तर सिमेन्ट..

आज जनै पूर्णिमा अर्थात ऋषितर्पणी पर्व मनाइँदै

काठमाण्डु / हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात ऋषितर्पणी आज नयाँ जनै धारण गर्नुका साथै रक्षा–बन्धन गरी धुमधामसँग मनाइँदैछ । तागाधारीहरूले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् । हिन्दू धर्मशास्त्रअनुसार जनैलाई ब्रम्हासूत्र अर्थात ज्ञानको धागो..

पढ्नै पर्ने कृति “कमलरीदेखि सभाषदसम्म”

दिपेन्द्र रिजाल, साङ्कोष – १ धादिङ कमैया थारु परिवेशमा जन्मिएर ७–८ वर्षको कलिलो उमेरदेखि कमलरी बस्तै आएकी शान्ता चौधरकिो कष्टकर र पीडादायी अनुभुतिदेखि औठाछाप सभाषदको भूमिका निर्वाह गर्दासम्मको जीवनमाला उनिएको छ “कमलरी देखि सभाषदसम्म” कृतिमा । कृतिकार न यहाँ कुनै ठूलै साहित्यकार न कुनै लब्धप्रतिष्ठित व्यक्तित्व तर पनि कृष्ण..

जनै पूर्णिमा

डी.आर. ज्ञवाली प्रायः जसो श्रावण शुक्ल पूर्णि मा पर्ने यो पर्व हिन्दुहरुको बिशेष पर्वको रुपमा मानिन्छ । यस पर्वलाई ऋषितर्पणी, रक्षाबन्धनको नामले पनि परिचित छ । गौतम बुद्धले आफ्नो कामशक्तिमाथि विजय हाँसिल गरेको दिनको रुपमा बौद्ध धर्मालम्बीहरुले पनि यो दिनलाई बिशेष दिनको रुपमा मान्दै आएको पाईन्छ । यस दिनमा स्वयम्भूमा पनि ठूलो मेला..

राजधानीको बर्डफ्लुको हल्लाले धादिङलाई समस्या , दैनिक ५० लाखको नोक्सानी,१० करोड लगानी जोखिममा

केशव अधिकारी धादिङ/ धादिङका कुखुराजन्य उत्पादन काठमाण्डौ लैजान रोक लगाईएका कारण धादिङका कुखुरापालक किसानले दैनिक ५० लाखको नोक्सानी भोग्नुपरेको वताएका छन । राजधानीका केही स्थानलाई बर्ड फ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेर कुखुरा खरीद बिक्री र ओसार पसारमा रोक लगाईदा धादिङका कुखुरापालक किसानले आफ्नो उत्पादन बिक्री गर्न पाएका छैनन ।..

मैदीमा तीन दिने पशु व्यवस्थापन तालिम

मैदी / मैदी गाउँ विकास समिति स्थित वडा नं. ३ मा रहेको देउराली सामूदायिक संस्थाको आयोजनामा तीन दिने पशु व्यवस्थापन तालिम सम्पन भएको छ । गरिवी निवारण कोष काठमाण्डौको आर्थिक सहयोग र परिवर्तनका लागि प्रतिवद्ध समाज कोसोक नेपाल धादिङको प्राविधिक सहयोगमा तीन दिने पशु व्यवस्थापन तालिम सम्पन्न भएको हो । भेटेरिनरी प्राविधिक उमेश श्रेष्ठले..

विद्यालय फोरेर क्यामेरा चोरी

साँकोष । साँकोष गाउँ विकास समिति वडा नं. ३ स्थित दामगाडेमा रहेको पशुपति माध्यमिक विद्यालयको ढोका फोरेर क्यामेरा चोरी भएको छ । गत साता साउन २९ गते कोरियनबाट आएको विद्यार्थी समूहले विद्यालयलाई उपहार स्वरुप प्रदान गरिएको क्यामेरा १ हप्ता नवित्दै विद्यालयबाट नै चोरी भएको हो । ३२ गते शुक्रबार विद्यालयको कार्यालय कोठामा राखेको क्यामेरा..

कबि बसन्त चौधरी को ‘मेघा ई बुक ‘ बाल्टिमोरमा लोकार्पण

    विजय थापा , भर्जिनिया /अमेरिकाको बाल्टिमोरमा कबि ,गीतकार तथा साहित्यकार बसन्त चौधरीका मेघा ई बुक (मेघा बिधुतिय पुस्तक )तथा पाँचौ गीत एल्बम लव फर एभर(माया सदाको लागि ) व्हाइट हिमाल टेलिभिजन तथा बाना (बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका ) को सयुक्त आयोजना तथा प्रेमी कला केन्द्रको प्रस्तुतिमा विश्व काब्य यात्रा कार्यक्रम सम्पन्न भएको..

धादिङ्बेशीबाट दिब्य दर्शन टेलिभिजन प्रसारणमा आउँदै

धादिङ / त्रिपुरा मिडिया प्रा लि धादिङले धादिङ्बेशीबाट दिब्य दर्शन टेलिभिजन प्रसारण गर्ने भएको छ । प्रसारणको तयारीका क्रममा टि।भीले भदौ ३ गते सोमबार देखी आफ्नो लोगो बाहिर ल्याएको छ । धादिङबेसीमा प्रसारण केन्द्र रहेको दिब्य दर्शन टेलिभिजन केबुल लाइन मार्फत सदरमुकाम धादिङबेसी र अन्य गाउँ बस्तीमा हेर्न सकिने छ्..

बजारको माग गर्दै कुखुरा ब्यबसायी आन्दोलित

भरत रेग्मी धादिङ /काठमाण्डौलाई समेत सरकारले बर्ड फ्लुको संकट ग्रस्त क्षेत्र घोषणा गरी कुखुरा तथा कुखुरा जन्य पदार्थ निर्यातमा रोक लगाएको विरोधमा आज धार्केमा कुखुरापालक किसानहरुले विरोध जनाएका छन् । विरोध स्वरुप किसानहरुले विना अवरोध काठमाण्डौ सम्म कुखुरा लान पाउनुपर्ने माग राख्दै धार्के बजारमा एक घण्टा पृथ्वीराजमार्ग समेत अवरोध..

बालिकालाई सामूहिक बलात्कार गर्ने पाँचमध्ये एक पक्राउ

धादिङ / एघार वर्षीया बलिकालाई सामूहिक बलात्कार गर्ने पाँचमध्ये एकलाई प्रहरीले पक्राउ गरेको छ । गत साउन ३२ गते घट्टबाट घरतर्फ र्फकँदै गरेकी ११ वर्षीया बालिकालाई बलात्कार गर्ने पाँचजना मध्ये धादिङकै तसर्पु-९ दामेचौरका १७ वर्षीय कुमार तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । अभियुक्तविरुद्ध बलात्कार मुद्दा..

अपाङ्गता पुन:स्थापना केन्द्र धादिङ तदर्थ समिति गठन

धादिङ । बिभिन्न कारणले अपाङ्गता भएकाहरुको हक हितका निम्ती काम गर्ने उद्धेस्यका साथ अपाङ्गता पुन:स्थापना केन्द्र धादिङको तदर्थ समितिको गठन गरिएको छ । अपाङ्गता वाल अस्पताल तथा पुन:स्थापना केन्द्र बनेपाद्धारा संञ्चालित सि.वि.आर परियोजना धादिङको संयोजनमा सम्पन्न भएको भेलाले तदर्थ समितिको गठन गरेको हो ।सदरमुकाम धादिङवेंशीमा साउन ३२ गते..

प्रसिद्ध गोसाइँकुण्ड मेला सुरु

देवचन्द्र भट्ट रसुवा /यसवर्षको प्रसिद्ध गोसाइँकुण्ड मेला सुरु भएको छ । धार्मिक एवम्ं पर्यटकीय दृष्टिले निकै महत्वपूर्णे गोसाइँकुण्डमा शनिवारदेखि यसवर्षको साताव्यापी विशेष मेला सुरू भएको हो । रसुवा जिल्ला स्याफ्रु गाविस वडा नं. ६ मा रहेको गोसाईकुण्डमा प्रत्येक वर्षको जनैपूर्णिमा र गंगा दशहराको अवसरमा साताव्यापी रूपमा लाग्ने मेला..

एन आर एन बेलायतमा, भद्रगोल दुईवटा एनआरएन हुने

दधिराज घिमिरे रिडीङ्ग- बेलायत /एनआरएन जननी भुमि बेलयत हो । अरु देसको एनआरएन भन्दा यो देसमा परिस्थिीहरु फरक छन । तहि फरक परीस्थिीतीमा संसारहरुका एन आर एनहरुमा असहजको परिस्थितीहरुको सामाना गरि रहेको अहिलेको परिस्थितीमा बेलायत पनि अछुतो रहन सकेन । आज अगष्ट १७ मा सदस्यस्ता फर्म भर्ने अन्तिम दिन बेलायतको रेडीङ्गमा रहेको कार्यलयमा फर्म..

समाचार

सबै

नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १ सय १४ जना संक्रमित थपिएको जानकारी दिनुभयो । मन्त्रालयमा.....

नेपालमा कोरोना संक्रमितको संख्या ७७२- थपिए ९० जना

धादिङ । नेपालमा जेठ १३ गते मंगलबार दिउँसो सम्ममा एकैदिनमा थप ९० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको.....

धादिङमा आलोपालो गरेर सामान ढुवानी हुने

धादिङ, १२ जेठ - लकडाउनको समयमा वजार क्षेत्रमा मालसामान ढुवानी गर्ने सवारीहरुको भिडभाड बढ्न थालेपछि धादिङमा.....

सोमबार सार्वजनिक बिदा दिने गृहको मन्त्रालयको निर्णय

धादिङ न्यूज धादिङ, ११ जेठ - गृह मन्त्रालयले आइतबारका लागि दिने भनिएको सार्वजनिक विदा नदिेने भएको छ ।   नेपाल.....

भारतबाट २ सय १७ जना शनिवार धादिङ आईपुगे

धादिङ,१० जेठ - धादिङ घर भै रोजगारीका क्रममा भारतका विभिन्न स्थानमा रहेका २ सय १७ जना शनिवार विहान धादिङ आइपुगेका.....

Categories