समाचार

जनमत बटुल्न राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङमा चुनावी अभियानमा

धादिङवेसी । सरकारले संविधान सभाको निर्वाचन मंसिर ४ गतेको लागी तोकेपछि राजनैतिक दलहरु आफ्नो पक्षमा जनमत बटुल्नको लागी गाउँ–गाउँ जाने अभियानलाई तिब्रताका साथ अगाडि बढाईरहेका छन् । एकीकृत नेकपा माओवादीले सञ्चालन गरेको एक महिने जनसम्बन्ध अभियान सकिए लगत्तै धादिङमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चुनावी अभियान गर्ने जनाएको छ..

अन्तराष्ट्रिय युवा दिवसको सन्दर्भमा युवाहरुको अन्तरक्रिया

धादिङवेसी । अन्तराष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर धादिङ आवासीय उच्च माध्यमिक विद्यालयमा ‘युवाका लागि युवा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भाद्र १ गते शनिबार अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर धादिङ आवासीय उच्च माध्यमिकद्यिालयले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको विद्यालय स्रोतले जानकारी दिएको छ । जिल्ला..

बिद्युत्त प्रसारणलाई व्यवस्थित बनाउन बिद्युत्त प्राधिकरण धादिङका प्रमुखलाई ज्ञापनपत्र

धादिङ÷ धादिङ जिल्लाका उद्यमी व्यवसायी,नागरिक समाजका प्रतिनिधी र संचारकर्मीसहितको टोलीले नेपाल बिद्युत्त प्राधिकरण धादिङ शाखा प्रमुखलाई भेटेर बिद्युत्त प्रसारणलाई नियमित गराउन माग गरेको छ । धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीको नेत्तृृत्वमा गएको प्रतिनिधि मण्डलले प्राधिकरणका शाखा प्रमुखलाई ज्ञापन पत्र..

‘धादिङ आगिन्चोक सम्पर्क समिति गठन,संयोजकमा हरि पन्त

पोखरा /पोखरामा रहेका धादिङ आगिन्चोक गाविसवासीले ‘धादिङ आगिन्चोक सम्पर्क समिति पोखरा’ तदर्थ समिति गठन गरेका छन् । शनिबार पोखरामा सम्पन्न आगिन्चोक गाविसवासीहरूको एक भेलाले उक्त समिति गठन गरेको हो । समितिको संयोजकमा हरि पन्तलाई निर्विरोध चयन गरेका छन् । समितिको सचिवमा नवराज पाण्डे, कोषाध्यक्षमा कृष्णप्र्रसाद थपलिया चयन भएका छन् भने..

‘धादिङ आगिन्चोक सम्पर्क समिति गठन,संयोजकमा हरि पन्त

पोखरा /पोखरामा रहेका धादिङ आगिन्चोक गाविसवासीले ‘धादिङ आगिन्चोक सम्पर्क समिति पोखरा’ तदर्थ समिति गठन गरेका छन् । शनिबार पोखरामा सम्पन्न आगिन्चोक गाविसवासीहरूको एक भेलाले उक्त समिति गठन गरेको हो । समितिको संयोजकमा हरि पन्तलाई निर्विरोध चयन गरेका छन् । समितिको सचिवमा नवराज पाण्डे, कोषाध्यक्षमा कृष्णप्र्रसाद थपलिया चयन भएका छन् भने..

आज देखि फोटो सहितको मतदाता नामावली संकलन

  काठमाडौं /निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भदौ  १ देखि फेरि सुरु गरेको छ । विभिन्न दल र उच्चस्तरीय राजनीतिक समितिको आग्रहपछि निर्वाचन आयोगले आजदेखि ७ गतेसम्म नाम दर्ता खुला गर्ने निर्णय गरेको हो। संविधानसभा निर्वाचनका लागि सबै जिल्लामा फोटोसहितको मतदाता नामावली दर्ता खुला गरिएको आयोगले जनाएको छ। मतदाता..

नमूना साइकल मिस्त्री गीता

धादिङ । वरिपरि विग्रिएका थोत्रा साइकलहरु । रातो रङ्गको जस्ताको पातो ठोकेको एउटा ढोका । भित्तामा टायर र रिङहरु । भित्रपट्टी भित्ताको ठाउँ ठाउँमा किला ठोकेर औजारहरु थन्क्याइएको छ । यो गीता वि.क.को साइकल पसल हो । गाडी मर्मत गर्ने होस् या मोटर साइकल मर्मत । अधिकांश ठाउँमा मधेसी मुलका मिस्त्रिहरु भेटिन्छन् । पुरुषहरु नै भेटिन्छ । तर,..

एमालेले संविधानसभा निर्वाचनको प्रचारप्रसारका लागि उच्चप्रविधि-हाइटेकं शैली अपनाउने

काठमाडौँ/नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचनको प्रचारप्रसारका लागि उच्चप्रविधि-हाइटेकं शैली अपनाउने भएको छ । उच्च प्रविधिमा इमेल, वेबसाइट, फेसबुक, ट्विटर, युट्युब, भिडियो, वृत्तचित्र आदि पर्छन् । निर्वाचनमा प्रचारप्रचारका लागि पर्चा, पम्प्लेटलगायत परम्परागत शैलीका प्रचार सामग्री बिस्तारै कम प्रभावकारी..

धादिङ यातायात व्यवसायी संघको अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ निर्वाचित

धादिङ,/ धादिङ यातायात व्यवसायी संघको अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ निर्वाचित भएका छन । विहीवार राती धादिङबेसीमा सम्पन्न संघको सातौं अधिबेशनले आगामी तीन बर्षका लागि श्रेष्ठको अध्यक्षतामा १३ सदस्यिय कार्य समितिको चयन गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा तुलसीप्रसाद अधिकारी,उपाध्यक्षमा गोकर्ण लम्साल,महासचिवमा राजेश प्रजापती,सचिवमा..

अवैधरुपमा बालुवा र ढुङ्गाखानी संचालनमा

धादिङ/ धादिङको बैरेनी गाविस वडा नम्बर ८ को वान्द्रे गाउं नजिकै बर्षौदेखि गैर कानूनी रुपमा ढुङ्गा खानी संचालनमा ल्याईएको छ । बैरेनी गाउं विकास समितिले दुई बर्ष अघिनै गाउं परिषदको निर्णयवाट उक्त क्षेत्रमा ढुङ्गाखानी संचालन गर्न रोक लगाएको भएपनि त्यहांवाट गैर कानूनी रुपमा ढुङ्गा निकाल्ने कार्य भने जारी रहेको छ । गाउं विकास समितिको..

मतदाता नामावलीमा नाम दर्ताको समय थपियो,भदौ १ देखि ७ गतेसम्म नाम दर्ताका लागि समय

काठमाडौ /  मंसिर ४ मा हुने भनिएको संबिधान सभाको निर्वाचनको मिती पर सर्ने सकेत देखा परिरहेको बेला निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सात दिनको समय थप भएको छ । भदौ १ देखि ७ गतेसम्म नाम दर्ताका लागि समय दिने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता वीरवहादुर राईले जानकारी दिनुभयो । निर्वाचन कार्यतालिकामा कुनै असर..

प्राईम लाइफको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट

काठमाण्डौं । प्राईम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो शेयर नामसारी, दस्तखत प्रमाणित, शेयर प्रमाणपत्र खण्डिकरण, लाभांश पूर्जा वितरण आदि कार्य गर्नका लागि श्री नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्वन्धी सम्झौता पत्रमा हालै कम्पनीका तर्फवाट प्रमुख कार्यकारी अधिकृत श्री रेष्टा झा र..

इजरायलमा सिकेर गाउँमै खेती

  धादिङ — इजरायलको अरावा प्रान्तस्थित अरावा इन्टरनेसनल सेन्टर फर एग्रिकल्चर ट्रेनिङ (आइक्याट) मा १० महिनासम्म कृषि विषयमा सैद्धान्तिक ज्ञान हासिल गरी सोही स्थानका मरुभूमिमा खेती गर्ने तरिका सिकेर आएका गोगनपानीका केशव रुपाखेती अहिले गाउँमै गोलभेंडा उत्पादन गरिरहेका छन्। सुक्खा मरुभूमिमा इजरायलीले भिजाएको पसिनाबाट उत्पादित..

धादिङमा सिकाइ उपलब्धि आधा भन्दा कम, खर्च भने पुरा

धादिङ/ विध्यालयमा जाने अनुदान सबै खर्च हुने गरेका तर विद्यार्थीको सिकाइ उपलब्धि भने आधाभन्दा कम हुने गरेकाले शिक्षाको गुणस्तरमा सुधार आउनुपर्ने शिक्षा कार्यालयले जनाएको छ । । शिक्षकले अध्यापन गराउने शैली परिवर्तन नगर्ने, कण्ठ गराउने वा शिक्षक नै विद्यालय नआएर विद्यार्थीले सिकाइ उपलब्धि हासिल गर्न नसकेका हुन् । विद्यार्थीले १००..

मजदुर वालवालिका पढ्ने जनजागृत्ती माविले उच्च मावि सम्वन्धन नपाउंदा बिद्यार्थी समस्यामा

धादिङ/ धादिङको महादेवबेसीमा रहेको जनजागृत्ती माविले उच्च माविको सम्वन्धन नपाउंदा गाउंमै उच्च शिक्षा पढ्ने रहर वोकेर बसेका धेरै बिद्यार्थीको सपना चकनाकुर भएको छ । साउन महिना सकिईसक्दा पनि बिद्यालयले उच्च माविको सम्वन्धन नपाएपछ मजदुर वालवालिकाले अध्ययन गर्दै आईरहेको यस बिद्यालयका बिद्यार्थी र अभिभावकहरु समस्यामा परेका हुन..

समाचार

सबै

नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १ सय १४ जना संक्रमित थपिएको जानकारी दिनुभयो । मन्त्रालयमा.....

नेपालमा कोरोना संक्रमितको संख्या ७७२- थपिए ९० जना

धादिङ । नेपालमा जेठ १३ गते मंगलबार दिउँसो सम्ममा एकैदिनमा थप ९० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको.....

धादिङमा आलोपालो गरेर सामान ढुवानी हुने

धादिङ, १२ जेठ - लकडाउनको समयमा वजार क्षेत्रमा मालसामान ढुवानी गर्ने सवारीहरुको भिडभाड बढ्न थालेपछि धादिङमा.....

सोमबार सार्वजनिक बिदा दिने गृहको मन्त्रालयको निर्णय

धादिङ न्यूज धादिङ, ११ जेठ - गृह मन्त्रालयले आइतबारका लागि दिने भनिएको सार्वजनिक विदा नदिेने भएको छ ।   नेपाल.....

भारतबाट २ सय १७ जना शनिवार धादिङ आईपुगे

धादिङ,१० जेठ - धादिङ घर भै रोजगारीका क्रममा भारतका विभिन्न स्थानमा रहेका २ सय १७ जना शनिवार विहान धादिङ आइपुगेका.....

Categories