त्रिशूलीले वगाउंदा कल्लेरी मस्टारमा एकै घरका दिदि भाई बेपत्ता
धादिङ,२० जेठ. त्रिशूली नदीमा पौडीखेल्न पसेका एकै घरका दिदि भाई नदीमा डुवेर वेपत्ता भएका छन । धादिङको कल्लेरी गाविस वडा नम्बर ३ मस्टारका केदार खतिवडा र गोमा खतिवडाका १० बर्षिया छोरी ज्वाला र ८ बर्षिय छोरा शंकर आज ( सोमवार ) दिउंसो ३ वजेतिर त्रिशूली नदीमा डुवेर हराएका हुन । गोठालो गएका दुवैजना गर्मिछल्न नदीमा पसेको वेला उनिहरुलाई नदीले..