विश्व धूमपान विरुद्वको दिवस धादिङमा पनि
धादिङ/विश्व धूमपान विरुद्वको दिवस धादिङमा पनि शुक्रवार विभिन्न कार्यक्रम गरी मनाइएको छ । सर्ुर्तीजन्य पदार्थको विज्ञापन, पर््रवर्द्वन तथा प्रयोजनमा प्रतिबन्ध लगाउँ भन्ने नारा सहित सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरुले बिभिन्न कार्यक्रम गरी यो दिवस मनाएका छन् । यसै क्रममा कोसोक नेपाल/स्वास्थ्य अधिकार तथा सर्ूर्ति नियन्त्रण जिल्ला..