समाचार

धादिङमा मतगणना जारी,बामगठबन्धनको अग्रता

धादिङ, २२ मंसिर ।  धादिङ जिल्लाका छवटै क्षेत्रमा मतगणना कार्य जारी रहेको छ ।प्रतिनिधि सभा सदस्यका लागि २ र प्रदेश सभाका लागि ४ निर्वाचन क्षेत्र रहेको धादिङमा अहिले सम्म  वाम गठवन्धनका उम्मेदवारहरुले  फराकिलो मत ल्याएर अग्रता लिईरहेका छन । मतगणना स्थलमा रहनु भएका रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्माका अनुसार रेडियो धादिगका..

धादिङ मत परिणाम

धादिङ प्रतिनिधिसभा क्षेत्र नं १ को मतपरिणाम भूमि त्रिपाठी (बामगठबन्धन) : १२४० विश्व अर्याल (लोकतान्त्रिक गठबन्धन) : ६९५ प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं १ राजेन्द्रप्रसाद पाण्डे (बामगठबन्धन) :१६०० मधुकुमार श्रेष्ठ (लोकतान्त्रिक गठबन्धन) : ६०० धादिङ प्रतिनिधिसभा क्षेत्र नं २ को मतपरिणाम खेम लोहनी (बामगठबन्धन) ः..

कडा सुरक्षाको वीच धादिङमा मत गणना शुरु (फोटो फिचर सहित)

धादिङबेसी,२१ मंसिर । मंसिर १० गते सम्पन्न भएको प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनको मतगणना मंसिर २१ गते सांझ ६ वजेबाट सुरु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको मतगणना एकै पटक सुरु गरिएको छ । प्रतिनिधि सभा क्षेत्र नंम्बर १ को मतगणना जिल्ला भू–संरक्षण कार्यालयको हलमा र क्षेत्र नंम्बर २ को मत गणनाका लागि जिल्ला समन्वय..

४५ जिल्लाका १ सय २८ क्षेत्रमा मतदान जारी

काठमाडौं, २१,मंसिर  । ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदान सुरु भएको छ । दोस्रो चरणमा विहिवार विहान ७ बजेदेखि १ सय २८ निर्वाचन क्षेत्रमा मतदान सुरु भएको हो । मतदान केन्द्रमा मतदानको प्रकृया सुरु भएको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिनुभयो । उहाँले सबै मतदातालाई सहभागी हुन आग्रह समेत गर्नुभएको छ..

धादिङमा छ स्थानबाट मतगणना गर्ने तयारी

 धादिङ । मुख्य निर्वाचन अधिकृतको कार्यालय धादिङ ले यही मंसिर १० गते पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणनाको तयारी गरेको छ । दोश्रो चरणको निर्वाचन सकिएलगत्तै मंसिर २१ गते बेलुका ५ बजेबाट मतगणना गर्ने तयारी अन्तिम चरणमा पुगेको क्षेत्र नं २ का सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद ढकालले बताए । प्रतिनिधिसभा..

गल्छीलाई अपाङ्ग मैत्री गाऊँपालिका वनाउने प्रतिवद्धता

गल्छी २० मंसिर ।“सबैका लागि दिगो र समातामुलक समाज उन्मुख रुपान्तरण , कोही पनि नछुटनु दिगो विकासको नारा , अपाङ्ग मैत्री योजना कार्यन्वयनमा जुटौ हामी साराˮ भन्ने मुल नाराका साथ २६ औ अन्तराष्ट्रिय अपाङ्ग दिवशको अवसरमा गल्छी गाऊँपालिका र सिड्स धादिङको सम्पूक्त आयोजनामा भएको गाऊँपालिकाका निर्वाचीत प्रतिनिधिहरु संगको अन्तरक्रिया..

आफैँलाई भोट हाल्न नपाउने पाँच पार्टीका १२ शिर्ष नेता

‘ यी ठूला नेता जो आफैँलाई भोट हाल्न पाउँदैनन्’ शिर्षकमा रमेश सापकोटाले आजको नयाँ पत्रिकामा लेखेका छन् । केपी ओली र माधव नेपाल एमाले अध्यक्ष केपी ओलीले आफैँलाई मत हाल्न नपाउने भएका छन् । उनी झापा ५ का उम्मेदवार हुन् । तर, ओलीको मतदाता नामावली भक्तपुर सूर्यविनायक नगरपालिका–२ मा छ । एमाले नेता माधव नेपालकाठमाडौं २ बाट उम्मेदवार..

अबको संसदमा दुई थरी दल

नयाँ संघीय संरचनाअनुसार अब बन्ने केन्द्रीय संसद्मा दुई थरी राजनीतिक दलले प्रतिनिधित्व गर्दैछन् । तीन प्रतिशत थ्रेस होल्डका कारण एक थरी राष्ट्रिय मान्यता प्राप्त दल र अर्को थरी सामान्य राजनीतिक दलका हैसियतमा प्रतिनिधिसभा प्रतिनिधित्व हुनेछन् । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा दलहरुले प्राप्त गरेका मतका आधारमा दलहरुको हैसियत..

उम्मेदवार र प्रतिनिधिले मतगणनामा मतपत्र छुन नपाउने 

काठमाडौं–निर्वाचन आयोगले प्रतिनिधीसभा र प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचन प्रणालीको मतगणना ४ दिन भित्र सक्ने गरी तयारी गरेको जनाएको छ । मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका निर्वाचन आयुक्त इश्वरीप्रसाद दाहालले प्रत्यक्ष निर्वाचन प्रणालीको ४ दिन भित्र र समानुपातिकतर्फको ८ दिन भित्रमा मतगणना कार्य सक्ने ब्यवस्था..

धादिङ न्यूज डट कमको मोवाइल एप्लिकेशन लोकप्रिय बन्दै

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कमले आफ्ना पाठकहरुको लागि  लागि थप गरेको सुविधा 'धादिङ न्यूज मोवाइल एप्लिकेशन 'लोकप्रिय वन्दै गएको छ । ।            देश विदेशमा छरिएर रहेका ईन्टरनेट पुस्ताका पाठकहरुलाई लक्षित गर्दै तयार पारेको ‘धादिङ न्यूज मोवाइल एप्लिकेशन ’ मा संसारभरका खबरहरु  पढ्न पाउनुका साथै  संसारको जुनसुकै..

फिस्लिङ दुर्घटनाका बेपत्ता ७ अझै पत्ता लाग्न सकेन

चितवन । गत बुधबार इच्छाकामना गाउँपालिका-३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा सवार सातजनाको अझै पत्ता लाग्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार काठमाडौंबाट अर्घाखाँची जान आउँदै गरेको सो बसमा यात्रा गरी आएका र आफन्तहरूले सम्पर्कमा नआएको भनी दाबी गरेका सातजनाको अझै पत्ता लाग्न..

ट्रिपर दुर्घटनामा सहचालकको मृत्यु 

धादिङ १८,मंसिर   : त्रिभुवन राजपथमा पर्ने धुनिबेँसी नगरपालिका-६ चालिसेमा सोमबार विहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। बैरेनीबाट काठमाडौँतर्फ जाँदै गरेको बा३ख ७४०७ नं को ट्रिपर पल्टिँदा गल्छी गाउँपालिका-६ महेशदोभान का २८ वर्षीय सहचालक राजेश विकको मृत्यु भएको धादिङका प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए। विकको उपचारका..

नागढुंगा–नौबीसे सुरुङ मार्ग निर्माण तयारी अन्तिम चरणमा

- सुरेशराज न्यौपाने राजधानीको प्रमुख नाका नागढुंगादेखि नौबीसेसम्मको दूरी १४ किलोमिटर मात्र हो । सामान्यत: त्यति दूरी पार गर्न बढीमा १५ मिनेट लाग्नुपर्ने हो । तर, साँघुरो बाटो, अत्यधिक सवारी चाप र जोखिमपूर्ण घुम्तीका कारण यो खण्ड पार गर्न दुई घन्टाभन्दा बढी समय लाग्छ । यही सडकमा दैनिक १० हजार सवारी साधन नागढुंगा भएर..

आदमघाट–चौतारा सडकको ट्रयाक जोडियो-गाँउवासी खुशीले गदगद

धादिङ,- २५ वर्षको निरन्तर प्रयासपछि आदमघाट –चौतारा सडकको ट्रयाक जोडिएको छ । ट्रयाक जोडिएसंगै उपल्लो किराञ्चोक पेटारे, थुम्कीडाँडा, तीनघरे लगायतका गाँउवासी खुशीले गदगद भएकाछन् । कृषिवाली उत्पादनका हिसावलले महत्वपूर्ण मानिएको आम किराञ्चोकवासीमा पालुङ–बैकुण्ठ सडकमा आदमघाटको सडक जोडिएपछि थप उत्साहित भएकाछन् । पृथ्वी राजमार्गको..

थाक्रे गाऊँपालिकामा सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र सञ्चालन

महादेबबेशी- थाक्रे गाऊँ पालिकामा सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र सञ्चालनमा ल्याईएको छ । शनिवार एक समारोह विच गाऊँपालिका अध्यक्ष रामकुमार आर्चायले परामर्श केन्द्र सुभारभ्भ गर्नु भएको थियो । सुभारम्भमा गाऊँपालिका अध्यक्ष रामकुमार आचार्यले सके सम्म गाऊँपालिका भित्रका यूवाहरुलाई स्वदेशमै स्वारोजगार यूक्त वनाउन पहल..

समाचार

सबै

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त काट्न स्थानीय प्रशासनले विद्युत्त प्राधिकरणलाई निर्देशन दिएको छ । घरायसी प्रयोजन भनेर.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला.....