समाचार

नेपालमा संक्रमितको सङ्ख्या ४७ पुग्यो

धादिङ-नेपालमा थप दुईजनामा कारोना संक्रमण भेटिएको छ । बिहीवार उदयपुरमा एक महिला र जनकपुरमा एक पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेसंगै अब नेपालमा संक्रमितको सङ्ख्या ४७ पुगेको छ । बिहिबार भेटिएका दुईनजना संक्रमितमध्ये उदयपुरमा भेटिएकी महिला ५५ वर्षिया हुन भने । जनकपुरमा भेटिएका १४ वर्षिय किशोर हुन । यस्तै..

ह्‍वासिन सिमेन्टमा निर्माण सामग्री अभाव

धादिङ - धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका-२ ताल्तीमा निर्माणाधीन ह्वासिन सिमेण्ट उद्योगमा निर्माण सामग्री अभाव भएको छ। लकडाउनको कारण उद्योगका लागि चाहिने निर्माण सामग्री उपलब्‍ध हुन छाडेपछि अभाव शुरु भएको हो। नेपाल र चीन सरकारबीच सम्झौता भई चिनियाँ र नेपालीको संयुक्त लगानीमा निर्माण हुन लागेको ह्वासिन नारायणी सिमेण्ट उद्योग..

धादिङ नेत्रावती डबजङका यु्वाले जिते कोरोनालाई

धादिङ - शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत धादिङ नेत्रावती डजजोङका एक युवा कोरोना संक्रमण पछि निको भएका छन् । उनलाई स्थानीय सरकारको समन्वयमा डिस्चार्ज गर्ने तयारी भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा सागरराज भण्डारीले बताउनुभयो । उपचारपछि उहाँ निको हुनु भएको छ। 'उहाँको पछिल्लो प्रयोगशाला..

धादिङका पोल्ट्री व्यवसायमा दैनिक ५० लाख घाटा

धादिङ- सरकारले घोषणा गरेको लकडाउनका कारण तयारी अवस्थामा रहेको दुई लाख ब्रोइलर कुखुरा बजार पठाउन नपाउँदा पोल्टी व्यवसायी मर्कामा परेका छन् । लकडाउनका कारण कुखुरा बजारमा पु(याउन नपाउँदा समस्या भएको किसानले बताएका छन् । उपभोक्ता मासु खान नपाउने, व्यावसायी कुखुरा बेच्न नपाउने अवस्था र्सिजना हुँदा व्यवसायीहरुले नोक्सानी व्यहोर्नु परेको छ..

धादिङका युवकको स्वास्थ्यमा सुधार, कोरोना रिपोर्ट पोजेटिभ

धादिङ- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत धादिङ नेत्रावती डवजङका  युवकको स्वास्थ्य परीक्षण रिपोर्ट फेरि पनि पोजेटिभ आएको छ। उनि चैत ६ गते एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट नेपाल आएका थिए। दुबईबाट आएका ती युवकको रिपोर्ट फेरि पोजेटिभ आएपछि उपचार जारी रहेको छ। डिस्चार्ज तयारीका साथ पछिल्लोपटक गरिएको स्वाब परीक्षणको..

काममा व्यस्त छ गल्छी गाउँपालिका

गल्छी ( धादिङ) -  गल्छी गाउँपालिकाले लक्षितवर्गलाई राहत वितरण गर्न सुरु गरेको छ । गल्छी गाउँपालिकामा करिव ११ सयले लक डाउन राहत पाउने छन् । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोरोना–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले गत चैत्र ११ गते देखि मुलुक लकडाउन गरेपछि दैनिक ज्यालामजदुरी गर्ने, अति विपन्न र असहायहरुमा..

करेन्ट लाग्दा दुईको मृत्यु सात जना घाईते (Update)

धादिङ,९ बैशाख - धादिङको थांक्रे गाउँपालिका वडा नम्बर ३ मा बिद्युत सर्ट भई करेण्ट लागेर दुई जनाको ज्यान गएको छ । सात जना घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । सोमवार सांझ ६.३० वजे तिर थाक्रे गाउँपालिका वडा नं ३ को बालुवाखर्कमा रहेको बिद्युत ट्रान्सफर्मरमा चट्याङले क्षती पु¥याएपछि त्यहाँबाट बितरित प्रशारण लाईनमा..

चट्याङले करेन्ट सर्ट हुंदा दुईको मृत्यु, सात जना घाईते

धादिङ, ८ बैशाख - धादिङको थांक्रे गाउँपालिका वडा नम्बर ३ मा करेण्ट लागेर दुई जनाको ज्यान गएको छ । सात जना घाईते भएका छन, घाईते मध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । सोमबार सांझ ६.३० वजे तिर थांक्रे गाउँपालिकाको वडा नम्बर ३ वालुवाखर्कमा रहेको बिद्युत्त ट्रान्सफर्मर चटयाङ लागेर पडकिएपछि त्यहाँबाट बितरित बिद्युत्त लाइनमा हाईभोल्टेज भएर..

गल्छीको हेल्प डेस्कबाट आठ सय पैदलयात्रीलाई सहयोग

(गल्छी)-धादिङ । पैदलयात्रीलाई लक्षित गरी धादिङको गल्छीचोकमा स्थापना गरेको हेल्प डेस्कले आठ सय जनाभन्दा बढीलाई सहयोग गरेको छ । हेल्प डेस्कले हिँडेर आएकाहरूलाई रोकेर आराम गराई खाजा खुवाउनुका साथै उनीहरूको स्वास्थ्य अवस्थाको जानकारी लिएर सामान्य खालका समस्या भए औषधि दिनुका साथै गन्तव्यसम्म मोटर चढाएर पठाइदिने गरेको छ । लकडाउनको दोस्रो..

मुलपानीमा खयर सखाप पार्नेलाई पक्राउ पुर्जी जारी

धादिङ न्यूज समाचारदाता धादिङ, ८ बैशाख धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ३ को माता जलेश्वरी सामुदायिक वनभित्र भएको खयर कटानका दोषीहरु माथि पक्राउ पुर्जी जारी गरिएको छ । लकडाउनको मौका छोपेर बुटवलबाट आएका ठेकेदारहरु मार्फत सामुदायिक वनभित्रका खयरका रुख काटिएको बिषयमा अनुसन्धान शुरु गरी दोषीहरुलाई पक्राउ गर्न पुर्जी..

धादिङका नौ सहित ५० ग्यास उद्योगको अनुमति खारेज

धादिङ–नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालन गर्न अनुमति लिएर बसेका तर सञ्चालन हुन नसकेका ५० उद्योगको अनुमति खारेज गरेको छ । यसरी खारेज भएका उद्योगहरुमा धादिङ जिल्लामा सञ्चालन अनुमति लिएका नौ वटा उद्योग छन् । अनुमति लिने तर उद्योग निर्माण नगर्ने अनि अनुमतिपत्र खरिदबिक्री गर्ने प्रवृत्ति अन्त्य गर्न निगमले ती उद्योगको अनुमति खारेज..

बजारमा ल्याउन नसक्दा बारीमै कुहियो करोडौँको तरकारी

धादिङ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनका कारण धादिङमा करोडौँ रुपैयाँबराबरको तरकारी बारीमै कुहिन थालेको छ । लकडाउनसँगै तरकारीबजार लैजान नसक्दा बारीमै कुहिन थालेको गल्छी गाउँपालिका ज्यामिरेखोलाका किसान मुक्तिनाथ खतिवडाले बताउनुभयो । लकडाउनअघि बारीबाट टिपेर..

कोरोनाले विश्वभर २८ जना  गैरआवासीय नेपालीको मृत्यु

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म २८ जना  गैरआवासीय नेपाली को मृत्यु भएको छ । बेलायतमा १७, अमेरिकामा आठ, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको मृत्यु भएको हो । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांक अनुसार बेलायतमा १७,..

असिना पानीले फलफूल र तरकारीमा क्षति

धादिङ । धादिङ जिल्लाका मध्य र उत्तरी भेगका अधिकांश भूभागमा शनिबार परेको असिना पानीले हिउँदे बाली तरकारी र फलफूल नष्ट गरेको छ । शनिबार बेलुकीपख परेको असिना पानीले बेमौसमी तरकारी तथा फलफूललगायतका बालीमा क्षति पुगेको हो । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवीभ्याली गंगाजमुना, खनियाबास, नेत्रावती डबजङ, त्रिपुरासुन्दरी गाउँपालिकाका साथै..

‘लकडाउन रहर होइन वाध्यता हो’ – सांसद खेम लोहनी

धादिङबेसी- कोरोना रोकथामका लागि जिल्ला स्तरमा भएका गतिविधिहरुको बारेमा धादिङ जिल्लाका प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनीले सरोकारवालाहरुसँग जानकारी लिनु भएको छ । शनिवार विहान सदरमुकाम धादिङबेसीमा सरोकारवालाहरु संग अनौपचारिक भेटघाट कार्यक्रम राखी सांसद लोहनीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएका गतिविधि र समस्याहरुको..

समाचार

सबै

आइपिएल मा आज सन्दिपको टिम दिल्ली क्यापिटलले र किङ्गस ११ पञ्जावको सामना गर्ने

दुवइ, ४–असोज, हिजो वेलुका बाट शुरुभएको विश्वकै सवैभन्दा चर्चित र ठुलो क्रिकेट लिग प्रतियोगीता इन्डियन प्रिमियर लिग टि २० मा आज दोश्रो दिन नेपाली उत्कृष्ट बलर सन्दिप लामिछाने को टिम दिल्ली क्यापिटल ले किङस.....

महादेववेशी बजारमा दुर्घटना, ३ बर्षिय वालिकाको मृत्यु

धादिङ, ४ असोज - धादिङ थाक्रे गाउँपालिका वार्ड नं. ६ महादेववेशी बजारमा आज दिउँसो २ बजे नौविसे देखी मलेखुतर्फ जाँदै.....

ट्याङ्कर त्रिशुली नदीमा खस्यो

धादिङ,४ असोज । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित पृथ्वीराजमार्गबाट ट्याङ्कर त्रिशुली नदीमा खसेको छ ।   .....

धादिङ न्यूज डटकमको सम्पादकमा रामचन्द्र रुपाखेती

    धादिङ- धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कमको सञ्चालन अब डिन्यूज मिडिया प्रा.लि.ले.....

बागमती प्रदेशले धादिङ अस्पताललाई ७५ लाख दिने

हेटौंडा, २३ भदौ - कोरोना भाईरस संक्रमण तथा रोकथामका लागि बागमती प्रदेशले प्रदेशका बिभिन्न स्थानिय तह, अस्पताल र.....

Categories