समाज

धादिङ–काठमाण्डौं अब डिलक्स बसमा सरर

  धादिङ । समयमै गन्तव्यमा पुग्ने लक्ष्य राखेपनि आंफु चढेको बस छिन छिनमै ठाउँ ठाउँमा रोक्दै यात्रु चढाउँदै र ओराल्दै गर्दा धेरै पटक तपाई पनि वसका चालक र सह चालक संग रिसाउनु भएको छ होला । कति रोक्नु परेको भन्दै मुरमुरिंदै घडि पनि हेर्ने गर्नु भएको होला ? धादिङ काठमाण्डौंको यात्रामा अब तपाईले यस्तो समस्या कमै मात्रै भोग्नु हुनेछ ।..

माघे संक्रान्तिमा धादिङ, नुवाकोट र रसुवामा गोरु जुधाईने

यस वर्षको माघे संक्रान्तिमा गोरु जुधाइने भएको छ। धादिङको ,धुवाँकोट, खाल्टे, नुवाकोटको तारुका,रसुवा र नुवाकोट जिल्लाको सीमा क्षेत्र बेत्रावती    गोरु जुधाउन लागिएको हो । धादिङको धुवाँकोटमा कृषि उत्पादन र गोरु जुधाइ धुवाकोटको आधार पर्यटन प्रबदन गर्न तयार गरि बिकासको पुर्बाधार भन्ने मुल नारा कासाथ माघ १ गते गोरु जुधाइ तथा कृषि मेला..

असारभित्रै तुइनमुक्त मुलुक

  काठमाडौं-चालू आर्थिक वर्षभित्रमा मुलुक तुइनमुक्त हुने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)ले चालू आर्थिक वर्षभित्र मुलुक तुइनमुक्त हुने बताएको राजधानी दैनिकमा खबर छ । डोलिडारका अनुसार हाल देशभरका तुइन विस्थापित गरी झोलुंगे पुल निर्माण गर्ने कार्य तीव्र..

एलपी ग्याँस उद्योगको रोजाइमा धादिङका राजमार्ग ,सुरक्षा चुनौती बढ्दै

धादिङ, - राजधानी र देशका मुख्य ठूला सहरहरूको छेउमै रहेको धादिङ जिल्लाको राजमार्ग क्षेत्र ग्याँस उद्योगीहरूको रोजाइमा पर्न थालेको छ । उद्योगीहरूको रोजाइकै कारण पृथ्वी राजमार्गको सुरुआत धुनिवेसी नगरपालिकाको खानीखोला देखि वेनिघाट रोराङ गाउँपालिकाको मझिमटारसम्म १९ ओटा ग्याँस उद्योग अहिले स्थापना भई सञ्चालनमा रहेका छन् । अझै केही..

‘हजार प्लस रोचक वैज्ञानिक तथ्य’ सार्वजनिक

काठमाडौँः ज्ञानमित्रद्वारा लिखित विज्ञानसम्बन्धी पुस्तक ‘हजार प्लस रोचक वैज्ञानिक तथ्य’ सार्वजनिक भएको छ । राजधानी काठमाडौँमा आइतबार विद्यार्थी नेता अनिल शर्मा, शिक्षासेवी प्रमिला सिंह र छ वर्षको उमेरमा सवारी साधन चलाएर रेकर्ड बनाएका आवश्यक सिंहले उक्त पुस्तक सार्वजनिक गरेका हुन्। एनके सिंह मेमोरियल ईपीएस स्कुल नयाँ बानेश्वरमा..

सस्तो र सुरक्षित घर ३ लाखमै बनाउन सकिने

  काठमाडौं । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले औसत आयस्रोत भएका मध्यम वर्गीय नेपालीलाई आफू बस्ने घर बलियो र सुरक्षित दुवै हुनुपर्ने रहेछ भन्ने चेत खोल्यो । तर, त्यो चेतनाले बालुवा, गिट्टी, ढुङ्गा, फलामे डण्डी, सिमेण्ट र इँटाको प्रयोग गरेर आरसीसी ढलान गरेका घर मात्र बलियो हुन्छ भन्ने बुझायो । भूगोलका हिसाबले अतिविकट नेपालका..

निर्वाचन शिक्षाको लागि सडक नाटक’ महादान ‘मञ्चन

धादिङ – प्रतिनिधि सभा र प्रदेश सभाको  निर्वाचनको मिति नजिकिंदै जांदा मतदाता शिक्षाका लागि विभिन्न कार्यक्रमहरु शुरु भएका छन् ।  यसै क्रममा धादिङ जिल्लाका विभिन्न स्थानमा  निर्वाचन शिक्षाको लागि  सडक नाटक  भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सन्दर्भमा निर्वाचन अयोगद्धारा सञ्चालन गरिने मतदाता शिक्षा कार्यक्रम अन्तर्गत..

श्यामैडाँडाका चेपाङ समुदायका लागि खानेपानी योजना शिलान्यास

राजेन्द्र बस्नेत श्यामैडाँडा (धादिङ) : सामुदायिक सेवामा सर्मपित रहेर खानेपानी अभावमा रहेका चेपाङ समुदायका लागि खानेपानी आयोजना शुभारम्भ गर्नु भएकोमा समुदाय र आयोजना व्यवस्थापनलाई आयोजना छिटो निमार्ण गरी दिगोरुपमा सञ्चालन गर्न सत्य साई अन्तरराष्ट्रिय संगठनका अध्यक्ष नरेन्दैनाथ रेड्डी शुभकामना दिएकाछन् । गजुरी गाँउपालिका वडा नं. ६..

धादिङमा चुनावी कार्यक्रम तीव्र, गाउँ/गाउँमा सभा

धादिङ -निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवार गाउँ/गाउँमा सभा र भेटघाट गर्दै मतदातासँग आफ्नो पक्षमा मत माग्दै हिँडेका छन् । मौसम चिसिए पनि यहाँ चुनावी सरगर्मी तातेको छ । गाउँवासी मेलापातमा रहने समय भएकोले उम्मेदवार पनि गाउँमा भेला गर्दै हिँड्ने र किसानलाई मेलापातमै भेटेर चुनावी अभियान सञ्चालन गरिरहेको देखिन्छ । वाम गठबन्धनका..

आज हरिबोधिनी एकादशी, यस्तो छ महत्त्व

कात्तिक १४, २०७४ काठमाडौं : हरिबोधिनी एकादशी अर्थात् ठूलो एकादशी। चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशी (हरिशयनी)को दिन आँगनमा रोपिएको तुलसीको विवाह गर्ने पर्वको रूपमा यस दिनको महत्त्व छ। विशेषगरी वैष्णवहरूले यो पर्व धुमधामका साथ मनाउँछन्। भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजनसँगै नवान्न (नयाँ अन्न) को हवन गरी चतुर्मासभरि विष्णु..

असिनाले लुट्यो किसानको खुशी

धादिङ, १२ कार्तिक -लगातार २ घण्टा १० मिनेट झरेको असिनाले छ खानका लागि महिना लगाएर फलाएको अन्न सखाप भएको छ । कहिले भुकम्प, कहिले असिनाले सजिलोसंग बाँच्न दिएन भन्दै थिइन नेत्रावती गाँउपालिका ३ सेम्जोङ गौरुटोलकी गिता तामाङ । साउनमा तराई दुवायो, कार्तिकमा हिमाल रुवायो प्रकृतिले पनि धेरै नै सतायो । अव के खाने , ५ जनाको परिवार छौ १६÷१७ धान, ६÷७..

धादिङ बस दुर्घटनामा मृतकको संख्या ३१पुग्यो-२९ जनाको सनाखत (अपडेट)

धादिङ-११ कार्तिक धादिङको गजुरी गाउँपालिका स्थित पृथ्वीराजमार्गको बाँगेमोडबाट त्रिशूली नदीमा  बस खसेर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुगेको छ। मृतक मध्ये ९ जना महिला र ११ जना पुरुष ६ जना बालक र ३ जना बालिका रहेको धादिङ प्रहरी उपरीक्षक धुव्रराज राउतले जानकारी दिएका छन ।  मृतक मध्ये २९ जनाको सनाखत भएको छ। सनाखत हुनेहरुमा..

मन्द गतिमा बैरेनी–गल्छी सहरको विकास 

गल्छी: पृथ्वीराजमार्गमा पर्ने प्रस्तावित बैरेनी–गल्छी नयाँ सहर नुवाकोट र रसुवा जाने मुख्य मार्ग हो ।  २०६७ सालमा यहाँ नयाँ सहर बनाउन सुरु भए पनि अपेक्षित काम हुन सकेको छैन । नयाँ सहरी विकास आयोजनाले २०९० सम्ममा एक लाख मानिस अटाउने भौतिक पूर्वाधार बनाउने लक्ष्य लिएको छ । यसको खर्च ३ अर्ब रुपैयाँ हुने अनुमान छ । हालसम्म पूर्वाधार..

धादिङ लगायत ३२ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं २९ असोज, । मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आईतबार  निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको निर्वाचन आयोगले जनाएको छ ।    दुई निर्वाचन क्षेत्र रहेको धादिङमा  धादिङ क्षेत्र नं २ मा धादिङ जिल्ला अदालतका  जिल्ला न्यायधिस उमेश कोइरालालाई मुख्य..

धादिङको ७ सहित देशभरीका १ सय ६४ स्थानीय तहमा बैंक पुगेनन

 काठमाडौं -दुर्गम र पहाडी क्षेत्रतिर जान आनाकानी गर्ने बैंकलाई राष्ट्र बैंकले बाध्यकारी नीति अपनाएर पठाउने भएको छ । मुलुकभर बैंकिङ सेवा विस्तार गर्न लागिपरेको राष्ट्र बैंकले दुर्गम क्षेत्रमा जान आनाकानी गर्ने बैंकलाई त्यस्ता ठाउँमा पठाउन बाध्यकारी नीति अपनाउने भएको हो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउनदेखि असोज..

समाचार

सबै

३ महिला पर्वतारोही सगरमाथा चढ्दै

काठमाडौं । “महिला आत्मनिर्भरताका लागि पर्वतारोहण” भन्ने नाराका साथ ३ महिला पर्वतारोहीले सगरमाथा आरोहण गर्ने भएका छन् । लाक्पा याङ्जी शेर्पाको नेतृत्वमा याङ्डी शेर्पा र पाशाङ ल्हामु शेर्पाले आगामि.....

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....