समाज

धादिङ जिल्लामा विपत प्रतिकार्यका लागि कार्यदलहरुको तालिम हुँदै

धादिङ जिल्लाका गाउँ र बस्तिहरु विपद्को समयमा प्रभावकारी प्रतिकार्यका लागि पर्याप्त पुर्वतयारी गर्ने दिशातर्फ अग्रसर देखिएका छन् । २०७२ साल वैशाख १२ गतेको महाविनाशकारी भुकम्प जस्तै अर्को ठूलो विपद् आई लागेको खण्डमा विपद्बाट हुने क्षति कम गर्नका लागि खोज तथा उद्दार, प्राथमीक उपचार र क्षति तथा आवश्यकताको लेखाजोखा गर्न सक्षम जनशक्ति..

संस्मरणः मैदीमा पानी आयो

–अरुणदेव जोशी केहीवर्षअघिको कुरा हो, धादिङको मैदीकोट गाउँ पुगेँको थिएँ । र,  यो कथा त्यसैबेलाको हो । र, त्यहीदिन मैदीकोटमा पानी आयो । के ठूलो कुरो थियो र ? तर त्यहाँका लागि साँच्चै निकै ठूलो कुरो थियो यो । उखान नै रहेछः हुनै नसक्ने काम कहिले हुन्छ भन्दा ‘मैदीकोटमा पानी आएपछि ।’ उखानलाई नै चिर्दै मैदीकोटको गाउँमा पानी पुग्यो । मैदीमा..

लाइट नेपाल डटकमसँग स्पष्टीकरण

काठमाडौँ,३ फागुन । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको उल्लघंन हुनेगरी समाचार प्रसारण गरेको भन्दै ४८ घण्टाभित्र जवाफ पेश गर्न लाइट नेपाल डटकमसँग स्पष्टीकरण मागेको छ । लाइट नेपाल डटकमले प्रसारण गरेको सामग्रीबाट पत्रकार आचारसंहिता, २०७३ को दफा ५(१), (३), (१२) मा “ पत्रकार तथा सञ्चारमाध्यमले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता,..

के सन् २०२० पछि अखबार बन्द होलान् ?

अखबारहरू कति समय टिक्लान् ? मेरो अनुमान, अर्को चार वर्ष । डिसेम्बर २०२० सम्ममा हामी बाँचिरहेका स्तम्भकारले पत्रिकाका लागि आफ्नो अन्तिम स्तम्भ लेखेका हुनेछौं । अखबारहरूले त्यतिखेरसम्म कागज नै पाउने छैनन् । भौतिक वस्तु त्यतिखेरसम्म अस्तित्वमा रहनेछैन र यसको कारण बुझ्न खासै गाह्रो छैन । अखबार चलाउनुको कुनै आर्थिक फाइदा हुनेछैन ।..

सामाजिक सुरक्षा भत्ता पाउनेका नाम अब कम्प्युटरमै

काठमाडौं, -सरकारले सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई पारदर्शी र प्रभावकारी बनाउन भत्ता पाउन योग्य व्यक्तिहरूको नाम कम्प्युटर प्रणालीमा राख्न सुरु गरेको छ । यसका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ‘व्यवस्थापन सूचना प्रणाली (एमआईएस)’ सफ्टवेयर निर्माण गरेको छ । मन्त्रालयले चालू आर्थिक वर्षको सुरुदेखि नै सामाजिक..

मेरो कथा – नबीन देखी अन्जली हुँदै ल्याक्मी फेशन वीकसम्म

म २०४२ साल जेठ ४ गते बुवा शुभनसिङ तामाङ र स्व.आमा सेल्जोम तामाङको कोखबाट नुवाकोट जिल्लाको काहुलेमा जन्मेकी हुँँ । मलाई घरमा सबैले "मेरे" भनेर बोलाउँदथे तर मेरेको अर्थ भने मलाई अहिलेसम्म थाहा छैन। ५ बर्षको उमेरमा विद्यालय भर्ना गरियो। विद्यालयमा मेरो नाम नबिन कुमार वाइबा थियो । अहिले शैक्षिक प्रमाणपत्रहरुमा नबिन नै छ। सानोमा मलाई आमा..

अब गाउँपालिकामा ७० कर्मचारी

धादिङ- अब बन्ने गाउँ पालिकाको संरचना कस्तो होला भन्ने धेरैको चासोको बिषय वन्दै गईरहेको छ । स्थानीय तह गठनसँगै गाउँपालिकामा कम्तिमा पनि ७० जना कर्मचारी रहने गरी स्थानीय विकास मन्त्रालयले कर्मचारी व्यवस्थापनको खाका तयार पारेको छ । स्थानीय तहमा कर्मचारी व्यवस्थापनको संरचना तय गर्न गठित समितिले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र..

प्रकृति ‘मिस धादिङ’, सावित्रि मिसेस

धादिङ- मिस धादिङ आइडल २०१६ को उपाधि प्रकृति राना मगरले जितेकी छन्। सदरमुकाम धादिङबेसीमा आयोजित प्रतियोगीतामा २० जना प्रतियोगीहरुलाई पछि पार्दै उपाधि प्रकृतिले जितेकी हुन्। उनले मिस धादिङ आइडलका साथै वेष्ट हेयरको  पनि अवार्ड जितिन्। प्रतियोगीतामा फस्ट रनरअफ प्रमिला भट्ट, सेकेण्ड रनरअफ ईसु तामाङ, थर्ड रनरअफ कोपिला राना मगर र..

ब्रुसबाङको चेपाङ बस्तिमा खानेपानी माग्दै सांसदलाई ज्ञापन पत्र

धादिङ न्यूज समाचारदाता धादिङ, २३ मंसिर - जिल्लाको दक्षिणी भेगको अति विकटमा रहेको महादेवस्थान गाविस वडा नं. ३ व्रुसवाङ गाँउका चेपाङहरुले खानेपानीको माग गर्दै धादिङ क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र प्रसाद पाण्डेलाई  ज्ञापनपत्र बुझाएका हुन । समुन्द्री सतह देखी १८ सय ४५ मिटर उचाईमा रहेको व्रुसवाङ गाँउ नजिकै खानेपानीको श्रोत नभएका कारण..

सित्केन चाबा…..सित्केन चाबा

.बुद्धिमान वाईबा पहिला-पहिला चामलको भात खान दशैं नै कुर्नु पर्थ्यो । म सानै छदाँ दशैंको लागि चामल जोहो गर्न आलु र कोदोको भारी बोकेर बुवा र दाइहरु लाप्साङ्कर्पोको फेदीसम्म पुग्नु हुन्थ्यो अरे । धादिङ र नुवाकोटका गाउँ-गाउँ डुल्दा ६/७ पाथी धान लिएर बुवा फर्किनु हुन्थ्यो । बुवा आइपुगेको दिन हामी दिदी-भाइ बेस्सरी नाच्थ्यौं, चामलको भात खान..

अब विजुलीको ‘स्मार्ट मिटर’, घरमै बसेर रिचार्ज गर्न सकिने

काठमाडौं उपत्यकाको विद्युत वितरण र व्यवस्थापनलाई चुस्त बनाउन नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान गर्ने भएको छ । स्मार्ट मिटर प्रयोगमा आएपछि विजुली चुहावट रोकिने र बक्यौता नरहने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  बताए । ‘मेरो पहिलो उद्देश्य लोडसेडिङ न्यूनीकरण गर्दै अन्त्य गर्नु हो,’ घिसिङले भने, ‘दोस्रो..

यौनका बारेमा शिक्षा दिनका लागि विश्वविद्यालय

पोर्न अर्थात् यौनका बारेमा शिक्षा दिनका लागि भन्दै संसारका सयौं विद्यालय तथा कलेजहरुले यस सम्बन्धि पाठ्यक्रम तयार पारी पठनपाठन गराउँदै आएका छन् । तर इटालीमा भने सम्पूर्ण पढाई नै यौनका बारेमा हुने विश्वविद्यालय नै स्थापना गरिएको छ । इटालीका पोर्नस्टार रोको सिपफ्रेदीले स्थापना गरेको युनिभर्सिटी अफ पोर्नमा केवल यौनका बिषयमा मात्रै..

कतिबेला सेक्स गर्न चाहन्छन् महिला ?

एजेन्सी ।  महिलाहरूलाई पुरुषसँग सेक्स गर्ने रहर कति बेला अधिक हुन्छ धेरैलाई थाहाँ नहुनसक्छ। तर एक अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म महिलामा सेक्स उत्सुकता बढ्ने गर्छ। यस अवधिमा महिलालाई सहवासमा बढी आनन्द महसुस हुने । जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा..

३२ वर्षपछि परिवार खोज्दै नेपाल

डच बुबा–आमासँग शान्ति र तारा (टाउकोमा चस्मा भएकी)। कार्तिक ११, २०७३- धादिङको दार्खा गाविसको किन्ताङफेदीमा जन्मेका शान्ति र तारा अधिकारीलाई आफ्नो बाबुको सम्झना छैन। न जन्म दिने आमा नै स्मृतिमा छिन्। तर, नेपाल छाडेको ३२ वर्षपछि पनि उनीहरूलाई आफ्ना परिवारका कोही सदस्य भेट्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ। त्यही चाहनालाई पछ्याउँदै..

पातलि युवतीसँग यौन सम्पर्क राख्दा किन वढी आनन्द आउँछ ?

अहिले मानिसहरू धेरै भन्दा धेरै यौन सन्तुष्टि कसरी पाउन सकिन्छ भन्ने कुराको चासो राख्ने गर्छन्। कतिले त यौन सन्तुष्टि पाउने नाममा लिंगको आकार बढाउनुपर्छ भन्ने ठान्छन्। सञ्चारमाध्यममा गरिने यौन स्वास्थ्यसम्बन्धी विज्ञापनको आधारमा लिंगको आकार बढाउन औषधि समेत प्रयोग गर्छन्। लिंगको आकार ठूलो हुँदैमा यौन सन्तुष्टि मिल्ने कुरा गलत भएको..

समाचार

सबै

गल्छीमा रहेको कर कार्यालय वन्द नहुने

गल्छीमा रहेको करदाता सेवा कार्यालय एक साताका लागि बन्द गर्न संकट व्यवस्थापन समितिले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले सच्याएको छ । करदाताहरुले साउन मसान्त भित्रमा बुझाउनु पर्ने कर नबुझाएमा.....

कोरोना संक्रमण बढेपछि धादिङमा एकसाताका लागि निषेधाज्ञा जारी

धादिङ जिल्लाको सदरमुकाम धादिङबेशी आसपासका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस.....

गल्छी पालिका एक साताका लागि वन्द

गल्छी गाउँपालिका भित्र अत्यावश्यक बाहेकका सबै सेवा एक साताका लागि वन्द गरिने भएको छ । बुधवार गल्छी.....

थोपलखोला आसपासमा बाढी पहिरोको त्रास

धादिङ धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी स्थित थोपल खोलामा पानीको बहाव बढ्दै जांदा आसपासका वासिन्दा त्रसित हुन.....

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ ।.....

Categories